KiCad/C2/Designing-printed-circuit-board-in-KiCad/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | प्यारा साथीहरु, KiCad मा Designing printed circuit board स्पोकन टुटोरियलमा स्वागत छ |
00:07 | यो टुटोरियलमा हामी सिक्नेछौं, |
00:09 | KiCad मा printed circuit board बनाउन |
00:12 | हामी अपरेटिंग सिस्टमको रुपमा Ubuntu 12.04 प्रयोग गर्दैछौं |
00:16 | साथै यो टुटोरियलको लागि KiCad भर्सन: 2011 हाइफन 05 हाइफन 25 |
00:25 | यो टुटोरियलको लागि इलेक्ट्रोनिक सर्किटको ज्ञान आधारभुत रहेको छ |
00:30 | युजरलाई KiCad मा कसरी सर्किटको खाका डिजाइन गर्ने पनि ज्ञान हुनुपर्छ |
00:35 | इलेक्ट्रिक रुल जाँच्न, |
00:37 | नेटलिस्ट जेनेरेसन गर्न, |
00:39 | फुटप्रिन्टहरु सहितको कम्पोनेन्ट म्यापिंग गर्न |
00:43 | सान्दर्भिक टुटोरियलको लागि कृपया spoken हाइफन tutorial.org मा हेर्नुहोला |
00:50 | KiCad सुरु गर्न |
00:52 | उबुन्टु डेस्कटप स्क्रिनको माथिल्लो दायाँ कुनामा जाउँ |
00:56 | पहिलो आइकन मतलब ड्याश होममा क्लिक गरौँ |
01:01 | सर्च बारमा KiCad लेखौं र इन्टर थिचौं |
01:09 | यसले KiCad मुख्य विन्डो खोल्नेछ |
01:12 | EEschema खोल्न, माथिल्लो प्यानलमा जाउँ र EEschema ट्याबमा क्लिक गरौँ |
01:19 | एउटा इन्फो डायलग बक्स देखापर्छ, जसले खाका भेट्टाउन नसकेको बताउछ |
01:25 | OK मा क्लिक गरौँ |
01:28 | म पहिले नै बनाएको Astable multivibrator प्रयोग गर्नेछौं |
01:35 | यसो गर्न, म फाइल मेनुमा जानेछुँ, Open मा क्लिक गरौँ |
01:42 | फाइल सेभ गरिएको फोल्डर छानौं |
01:49 | project1.sch छानौं र Open क्लिक गरौँ |
01:56 | म विन्डो रिसाइज गर्नेछुँ |
02:00 | त्यसैले, म Open मा क्लिक गर्छु |
02:06 | यसले सर्किटको खाका खोल्नेछ |
02:08 | म यसलाई माउसको स्क्रोल बटन प्रयोग गरि जूम गर्नेछुँ |
02:13 | हामीले पहिले नै यो सर्किटको नेटलिस्ट बनाएका छौं |
02:16 | र कम्पोनेन्टहरुको सम्बन्धित फुटप्रिन्टहरुसंग म्यापिंग पनि भएको छ |
02:20 | अर्को प्रक्रिया भनेको प्रिन्टेड सर्किट बोर्ड लेआउट बनाउने हो |
02:26 | यो सुरु गर्न, EEschema विन्डोको माथिल्लो प्यानलको Run PCBnew बटनमा क्लिक गरौँ |
02:36 | यसले PCBnew विन्डो खोल्नेछ |
02:39 | एउटा इन्फो डायलग बक्स देखापर्छ जसले project1.brd नभेटेको भन्छ |
02:44 | यो डायलग बक्स बन्द गर्न OK मा क्लिक गरौँ |
02:49 | तपाई अब PCBnew विन्डोको टप प्यानलमा Read netlist बटनमा क्लिक गरि नेटलिस्ट इम्पोर्ट गर्न सक्नुहुन्छ |
02:57 | यहाँ नेटलिस्ट विन्डो खुल्छ |
03:01 | सबै डिफल्ट सेटिंगलाई जस्ताको तस्तै राखौं |
03:03 | Browse netlist Files बटनमा क्लिक गरौँ |
03:07 | यसले Select netlist विन्डो खोल्नेछ |
03:13 | म राम्रो हेराईको लागि यो विन्डो रिसाइज गर्ने छुँ |
03:20 | चाहेको फोल्डरबाट project1.net फाइल छानौं र Open मा क्लिक गरौँ |
03:27 | Read Current Netlist बटनमा क्लिक गरौँ |
03:30 | यसले project1.cmp not found भन्ने चेतावनी देखाउछ |
03:35 | OK मा क्लिक गरौँ |
03:37 | Close बटनमा क्लिक गरि नेटलिस्ट विन्डो बन्द गरौँ |
03:42 | सबै फुटप्रिन्टहरु इम्पोर्ट भएको र PCBnew विन्डोको माथिल्लो बायाँ कुनामा राखिएको छ |
03:49 | अब हामीलाई सबै फुटप्रिन्टहरु PCBnew विन्डोको बीचमा राख्नुपर्छ |
03:56 | यसको लागि PCBnew विन्डोको माथिल्लो प्यानलको Manual and Automatic move and place of modules बटनमा मा क्लिक गरौँ |
04:08 | अब PCBnew विन्डोको बीचमा एकचोटी क्लिक गरौँ |
04:14 | Glob Move and Place मा जाउँ अनि Move All Modules मा क्लिक गरौँ |
04:22 | यसले एउटा Confirmation विन्डो खोल्नेछ, Yes मा क्लिक गरौँ |
04:28 | म राम्रो हेराईको लागि मेरो माउसको स्क्रोल बटनले जूम गर्नेछु |
04:35 | तपाई फुटप्रिन्टहरुको टर्मिनल जोड्ने सेतो तार देख्न वा नदेख्न सक्नुहुन्छ |
04:39 | यदि तपाई तिनीहरुलाई देख्नुहुन्न भने PCBnew विन्डोको बायाँ कुनाको Show or Hide board ratsnest बटनमा क्लिक गरौं |
04:51 | सेतो तारलाई airwires पनि भनिन्छ |
04:55 | हामी मोड्युलहरु यसरि मिलाउछौँ कि सबै भन्दा कम संख्यामा airwires एक-अर्कामा काटीउन |
05:01 | अब IC 555 फुटप्रिन्टमा क्लिक गरौँ |
05:07 | Footprint अप्संनमा जाउँ र Move मा क्लिक गरौँ |
05:12 | तपाई फुटप्रिन्टमा कर्सर देख्नुहुनेछ |
05:16 | हामी कम्पोनेन्ट पृष्ठभूमिमा देखाइएको ग्रिड अनुसार सरेको देख्छौं |
05:25 | अब, कम्पोनेन्ट आवश्यक ठाउँमा राख्न एक चोटी क्लिक गरौँ, म यसलाई यहाँ राख्न जादैछु |
05:33 | PCBnew विन्डोको माथिल्लो प्यानलको Grid अप्संस ड्रप डाउन मेनु प्रयोग गरि ग्रिड स्पेसिंग बदल्न सकिन्छ |
05:44 | अहिलेको लागि हामी डिफल्ट मान Grid 1.270 सँगै अघि बढ्नेछौं |
05:53 | कम्पोनेन्ट सार्न शर्टकट कि M पनि प्रयोग गर्न सकिन्छ |
05:58 | उदाहरणको लागि, म तपाईलाई क्यापासिटर सारेर देखाउछु |
06:02 | क्यापसिटरमा कर्सर पोइन्ट गरौँ |
06:05 | M थिचौं, मोड्युलमा कर्सर रहनेछ, तपाई यसलाई आवश्यक ठाउँमा सार्न सक्नुहुन्छ |
06:14 | कम्पोनेन्ट राख्न एकचोटी क्लिक गरौँ |
06:17 | कम्पोनेन्ट रोटेट गर्न, R थिचौं |
06:22 | उदाहरणको लागि, म रेजिस्टर रोटेट गर्दैछु, रेजिस्टरमा कर्सर राखौं र R थिचौं |
06:29 | यसैगरि, तपाई सबै कम्पोनेन्टहरु मिलाउन सक्नुहुन्छ |
06:32 | मैले पहिले नै airwires सबैभन्दा कम काटिने गरि मिलाएकी छुँ, यो यहाँ देखाईएको छ |
06:41 | अब हामीले यी airwires लाई वास्तविक ट्रयाकमा बदल्नुपर्छ |
06:46 | PCBnew विन्डोको दायाँको Layer ट्याबमा Back layer छानिएको छैन भने छानौं, Back layer हरियो रंगले जनाइन्छ |
07:01 | छानिएकोLayer सानो निलो एरोले देखाउछ |
07:06 | ट्रयाकहरु बनाउन, PCBnew विन्डोको दायाँपट्टिको Add tracks र vias बटन छानौं |
07:17 | अब R1को एउटा नोड़मा क्लिक गरौँ |
07:22 | अनि हामी R2 को नोड़मा दुइपटक क्लिक गर्नेछौं जहाँ सच्च्याउन आवश्यक छ |
07:31 | यसैगरी हामी Resistor R3 र capacitor C1 बीच अर्को एउटा तार जोड्ने छौं |
07:38 | R3 को एउटा नोड़मा क्लिक गरौँ |
07:41 | वाइर को दिशा बदल्न एकचोटी क्लिक गरौँ |
07:46 | अनि जब तार जोडिनुपर्छ हामी C1 को नोड़मा दोहोरो क्लिक गर्नेछौं |
07:51 | हरियो बनेको ट्रयाकले प्रिन्टेड सर्किट बोर्डमा बनाएको कपर पाथ जनाउछ |
07:59 | यसले ट्रयाकको चौडाई पनि बदल्न सकिन्छ |
08:02 | यो PCBnew विन्डोको मेनुबारको Design Rules मेनु अप्सनमा क्लिक गरि गर्न सकिन्छ |
08:10 | Design Rules मा क्लिक गरौँ |
08:14 | तपाइले चौडाई बदल्न चाहनुभएको स्थानमा Design Rules Editor खुल्नेछ |
08:19 | हामी ट्रयाकको चौडाई 1.5मा बदल्दैछौं, यसो गर्न Track Widthको मानमा दोहोरो क्लिक गरौँ, 1.5 टाइप गरौँ र Enter थिचौं |
08:34 | ट्रयाक् बनाउन, हामी किबोर्डको X कि पनि प्रयोग गर्नेछौं |
08:39 | म यो तपाइलाई देखाउदैछु, LED D1को एउटा नोड़मा कर्सर राखौं र Xकि थिचौं |
08:48 | अनि हामी नोड़ R3 मा दोहोरो क्लिक गर्नेछौं जहाँ तार जोडिनुपर्छ |
08:54 | तपाई देख्न सक्नुहुन्छ कि ट्रयाक् को चौडाई बढेको छ यसै हामी बोर्डको डिजाइन पूरा गर्छौं |
09:03 | मैले यहाँ यो बोर्ड डिजाइन गरेर सके |
09:08 | म सकिएको डिजाइन बोर्ड फाइल खोल्दैछुँ |
09:19 | हामीले यो डिजाइन पूरा गर्न PCB edges पनि कोर्न पर्छ |
09:25 | यसको लागि PCBnew विन्डोको लेयर ट्याबमा PCB Edges अप्सन छान्नुपर्छ |
09:34 | लेआउट एडिटर विन्डोको दायाँ प्यानलमा रहेको Add graphic line or polygon बटनमा क्लिक गरौँ |
09:44 | अब, यो प्रिन्टेड सर्किट बोर्ड वरिपरी एउटा आयात बनाऊ |
09:49 | लेआउटको माथि बायाँ क्लिक गरौँ |
09:52 | कर्सर दायाँतिर तेर्सो सारौँ |
09:56 | रेखाको दिशा बदल्न एकचोटी क्लिक गरौँ |
10:00 | कर्सर ठाडो तलतिर सारौँ |
10:04 | यसैगरी हामी आयत पूरा गर्न सक्छौं |
10:11 | म यो आयत पूरा गर्दैछु |
10:16 | लेफ्ट माउस बटन दुई चोटी थिची आयत अन्त्य गरौँ |
10:24 | अब, File मेनुमा क्लिक गरौँ र Save विकल्पमा क्लिक गरौँ, कृपया ध्यान दिउँ, यो फाइल .brd एक्सटेन्सनमा सेभ भएको छ |
10:38 | यसले Astable multivibrator सर्किटको बोर्ड लेआउट पूरा गर्छ |
10:44 | यो टुटोरियलमा हामीले KiCad मा PCBnew प्रयोग गरि प्रिन्टेड सर्किट बोर्ड डिजाइन गर्न सिक्यौं |
10:50 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्, |
10:54 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
10:56 | यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
11:00 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले |
11:03 | स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ, |
11:06 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, |
11:10 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस् |
11:15 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो |
11:19 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
11:25 | यो मिसन सम्बन्धि थप जानकारी |
11:29 | स्पोकन हाइफन टुटोरियल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ |
11:35 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ |
11:38 | कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, सहभागितको लागि धन्यवाद |