Java/C2/Switch-Case/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:02 | जाबामा स्विच केसस्पोकन ट्युटोरियलमा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा, हामी कसरी जाबामा स्विच केस कन्स्ट्रक्टप्रयोग गर्ने सिक्नेछौं |
00:11 | यो ट्युरोइयालको लागि हामी प्रयोग गर्दैछौं,
Ubuntu v 11.10 JDK 1.6 र Eclipse 3.7.0 |
00:21 | यो ट्युटोरियलको लागि तपाइसंग जाबामा इफ-एल्स कन्डिसनको ज्ञान हुनुपर्छ |
00:25 | यदि छैन भने हाम्रो वेबसाइटमा हेनुहोस् org |
00:32 | एउटा स्विच केसले भ्यारीएबलको मानको आधारमा कार्य गर्छ |
00:39 | यहाँ स्विच केस स्टेटमेन्टको सिनट्याक्स छ |
00:44 | अब, यसलाई प्रयोग गरौँ |
00:47 | मैले पहिले नै Eclipse खोलिसकेकी छुँ |
00:49 | मैले SwitchCaseDemo नामक एउटा class बनाएकी छुँ |
00:53 | अब, केहि भ्यारीएबलहरु थपौं |
00:57 | मेन मेठोड़ भित्र, हामी int टाइपको एउटा भ्यारीएबल dayबनाऊ |
01:02 | त्यसैले मेन मेठोड़ भित्र टाइप गरौँ, int day र यसलाई मान, बराबर 3 अर्धविराम |
01:12 | अब, Stringटाइपको एउटा dName भ्यारीएबल बनाऊ |
01:18 | String dName, हामी यसलाई शून्यबाट सुरु गर्छौं |
01:25 | यहाँ, dName एक हप्ताको दिनहरुको नाम बोक्ने एउटा भ्यारीएबल हो |
01:34 | day ले दिनको नम्बर राख्छ |
01:36 | अब, हामी स्विच केस स्टेटमेन्टटाइप गर्नेछौं, त्यसैले अर्को लाइनमा टाइप गरौँ |
01:43 | switch ब्राकेट भित्र day अनि ओपन कर्ली ब्राकेट इन्टर थिचौं |
01:52 | यो स्टेटमेन्टले कुन भ्यारीएबल अनुसार बिभिन्न अवस्थाहरुमा जाने हो परिभाषित गर्छ |
01:59 | अर्को लाइन,टाइप गरौँ |
02:01 | case 0 कोलोन |
02:04 | अर्को लाइन, dName बराबर दोहोरो उद्धरणमा Sunday अर्धविराम |
02:14 | अनि अर्को लाइनमा टाइप गरौँbreak |
02:17 | यो स्टेटमेन्टले यदि डे जिरो छ भने dName Sundayहुनुपर्छ भन्छ |
02:26 | याद गर्नुहोस्, कि हरेक केसको अन्त्यमा break स्टेटमेन्ट प्रयोग गर्नुपर्छ |
02:31 | ब्रेक स्टेटमेन्ट बिना, स्विच केसले जटिल रुप लिन्छ |
02:35 | यो ट्युटोरियलमा अगाडी चर्चा गरिनेछ |
02:40 | यसै गरि बाकी केसहरु पनि टाइप गरौँ |
02:45 | अर्को लाइनमा टाइप गरौँ, case 1 कोलोन |
02:50 | अर्कोलाइनमा dName बराबर दोहोरो उद्धरणमा Monday अर्धविराम |
02:56 | अर्को लाइन, टाइप गरौँ break |
02:58 | अनि टाइप गरौँ case 2 कोलोन |
03:01 | अर्कोलाइनमा dName बराबर दोहोरो उद्धरणमा Tuesday अनि अर्धविराम |
03:06 | अर्को लाइन, टाइप गरौँ break |
03:08 | अनि अर्को लाइनमा case 3 कोलोन |
03:12 | अर्कोलाइनमा dName बराबर दोहोरो उद्धरणमा Wednesday अनि अर्धविराम |
03:18 | अर्को लाइन, टाइप गरौँ break |
03:20 | अनि case 4 कोलोन |
03:24 | अर्कोलाइनमा dName बराबर दोहोरो उद्धरणमा Thursday अनि अर्धविराम |
03:32 | अनिbreak |
03:34 | अनि अर्को लाइनमा टाइप गरौँcase 5 कोलोन |
03:37 | dName बराबर दोहोरो उद्धरणमा Friday अनि अर्धविराम |
03:41 | अनिbreak |
03:43 | अनि case 6 कोलोन |
03:47 | अर्कोलाइनमा dName बराबर दोहोरो उद्धरणमा Saturday अनि अर्धविराम |
03:55 | अनि टाइप गरौँ, break अर्धविराम |
03:59 | अनि ब्राकेट बन्द गर्नुहोस् |
04:03 | अब, एउटा प्रिन्ट स्टेटमेन्ट थपौं र कोडको कार्य हेरौं |
04:07 | अर्को लाइनमा टाइप गरौँ System डट out डट println ब्राकेट भित्र dName अनि अर्धविराम |
04:16 | अब, फाइलसेभ र रन गरौँ |
04:20 | अब, Ctrl S र Ctrl F11 किहरु थिचौं |
04:25 | हामी केस3को लागि Wednesdayआउटपुट पाउछौं |
04:31 | अब. डे को मान बदलौं र नतिजा हेरौं |
04:35 | त्यसैले 3 लाई 0मा बदलौं |
04:38 | अब, फाइल सेभ र रन गरौँ |
04:40 | हामी देख्छौं,केस0को लागि आउटपुट Sunday छ |
04:46 | अब,यदि त्यहाँ मान अनुसारको केस छैन भने के हुन्छ? हेरौं |
04:52 | डे लाई -1 बनाऊ, फाइल सेभ र रन गरौँ |
04:58 | हामी देख्छौं त्यहाँ कुनै आउटपुट छैन |
05:01 | तर, हामी संग सबै अन्य मानहरुको लागि पनि केस भए राम्रो हुन्थ्यो |
05:06 | यो defaultकिवर्ड प्रयोग गरि गरिन्छ |
05:09 | त्यसैले अन्तिम केस पछि टाइप गरौँ |
05:12 | default कोलोन |
05:14 | अर्कोलाइनमा dName बराबर दोहोरो उद्धरणमा Wrong Choice अनि अर्धविराम |
05:24 | अर्को लाइनमा, break अर्धविराम |
05:27 | हामी case defaultलेख्दैनौं; |
05:30 | याद गर्नुहोस्, हामी खाली default मात्र प्रयोग गर्छौं |
05:34 | अब, कोड रन गरौँ, त्यसैले फाइल सेभ र रन गरौँ |
05:38 | हामी देख्छौं, डिफल्ट केस एक्जिक्युट भएको छ र चाहेको मेसेज Wrong choice प्रिन्ट भएको छ |
05:45 | अब, कुनै अर्को मानसंग हेरौं |
05:48 | -1 लाई 15मा बदलौं |
05:51 | हामी देख्छौं, फेरी डिफल्ट केस एक्जिक्युट भएको छ |
05:57 | अब, यदि हामीले ब्रेक स्टेटमेन्ट हटायो भने के हुन्छ हेरौं |
06:01 | त्यसैले day = 15 लाई day = 4मा बदलौं |
06:07 | अब, day =4को ब्रेक स्टेटमेन्ट हटाउ |
06:12 | अब, सेभ र रन गरौँ |
06:15 | केस 4 भएपनि हामीले आउटपुट Thursdayहोइन, Fridayपायौं |
06:20 | किनभने, स्विच केसले काम गर्दा |
06:24 | पहिले डे को मान 0 संग तुलना गरिन्छ |
06:29 | अनि 1 संग, अनि 2 संग र त्यस्तै प्रकारले सबै सम्भावित केसहरु संग |
06:34 | जब, मिल्ने भेटिन्छ, यसले त्यो अगाडीको सबै केसहरु एक्जिक्युट गर्छ |
06:42 | हाम्रो केसमा,यसले केस 4 पछि केस 5 एक्जिक्युट गर्छ |
06:47 | अनि यो केस 5 को ब्रेक स्टेटमेन्टले गर्दा रोकिन्छ |
06:53 | यो हटाउन हामीले हरेक केसमा एउटा break स्टेटमेन्ट थप्नुपर्छ |
06:57 | अब, हामीले हटाएको ब्रेक स्टेटमेन्ट थपौं |
07:00 | त्यसैले टाइप गरौँ, break अर्धविराम |
07:05 | अब, कोड रन गरौँ |
07:08 | हामी देख्न सक्छौ अहिले case 4मात्र एक्जिक्युट भएको छ |
07:13 | नियमको रुपमा, इरर हटाउन हरेक केसमा एउटा break स्टेटमेन्ट प्रयोग गर्न सम्झनुहोस् |
07:20 | हामी यो ट्युटोरियलको अन्त्यमा छौं |
07:22 | यो ट्युटोरियलमा हामीले सिक्यौं,स्विच केस कन्स्ट्रक्ट को प्रयोग रकसरी ब्रेक स्टेटमेन्ट प्रयोग गर्ने |
07:30 | कार्यमा एउटा प्रोग्राम लेख्नुहोस् जसमा एउटा नेम र जेन्डर भ्यारीएबल छन , स्विच केस प्रयोग गरि पुरुषको लागि “Hello Mr....” र महिलाको लागि “Hello Ms...” प्रिन्ट गरोस् |
07:44 | स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न, यहाँ उपलब्ध भिडियो हेर्नुहोस्, यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
07:53 | यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
07:58 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
08:06 | बिस्तृत जानकारीको लागि कृपयाcontact@spoken-tutorial.org मा लेख्नुहोस् |
08:12 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो |
08:17 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ |
08:22 | यो मिसन सम्बन्धि थप जानकारी [1] मा उपलब्ध छ |
08:31 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, सहभागिताको लागि धन्यवाद |