Java/C2/Primitive-type-conversions/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | Type Conversion in Java स्पोकन ट्युटोरियल मा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी यो कुरा सिक्नेछौं: |
00:08 | कसरी डाटा एउटाबाट अर्को डाटा टाइपमा बदल्ने |
00:13 | दुई प्रकारका बदल्ने तरिकाहरु implicit र explicit conversion र |
00:18 | कसरी स्ट्रिंगलाई नम्बरमा बदल्ने |
00:23 | यो ट्युटोरियलको लागि हामी प्रयोग गर्दैछौं
Ubuntu 11.10 JDK 1.6 र Eclipse 3.7 |
00:33 | यो ट्युटोरियल अनुसरण गर्न तपाइलाई जाबामा डाटाका प्रकारहरुको ज्ञान हुनुपर्छ |
00:38 | यदि छैन भने, कृपया हाम्रो वेबसाइटमा हेर्नुहोला |
00:47 | Type conversion भन्नाले एउटा टाइपको डाटालाई अर्को टाइपमा बदल्नु हो |
00:53 | यो कसरी गर्ने हेरौं |
00:55 | Eclipse मा जाऊ |
01:02 | यहाँ हामीसंग Eclipse IDE र बाकीं कोडको लागि चाहिने स्केलेटन छ |
01:07 | मैले एउटा TypeConversion क्लास बनाएकी छु र यसमा मेन मेठोड़ थपेकी छु |
01:13 | अब, केहि भ्यारीएबलहरु बनाऊ |
01:19 | int a बराबर 5
float b b बराबर a |
01:33 | मैले दुई भ्यारीएबलहरु बनाएकी छु, a एउटा इन्टिजर र b एउटा फलोट हो |
01:39 | म फलोट भ्यारीएबलमा इन्टिजर मान भण्डार गर्दैछु |
01:43 | अब, फलोट भ्यारीएबलमा के छ हेरौं |
01:48 | System डट out डट println (b); ' |
01:58 | फाइल सेभ गरौँ र यसलाई रन गरौँ |
02:07 | हामी देख्न सक्छौं, इन्टिजर 5 फलोट 5.0मा बदलिएको छ |
02:13 | यस्तो टाइप कन्भर्सनलाई इम्प्लिसीट कन्भर्सन भनिन्छ |
02:17 | नाम जस्तै, मान डाटा टाइप अनुसार स्वतः बदलिन्छ |
02:24 | अब,यहि मेठोड़ प्रयोग गरि फलोटलाई int मा बदलौं, |
02:30 | 5 लाई हटाऊ, float b बराबर 2.5f र bलाई a मा भण्डार गरौँ र a को मान प्रिन्ट गरौँ |
02:50 | फाइल सेभ गरौँ |
02:56 | हामी देख्छौं त्यहाँ एउटा एरर छ |
03:00 | एरर मेसेजले यस्तो भन्छ, Type mismatch: cannot convert from float to int |
03:06 | यसको मतलब इम्प्लिसीट कन्भर्सन int बाट float मा मात्रै हुनसक्छ |
03:13 | float लाई intमा बदल्न हामीसंग एक्सप्लिसीट कन्भर्सन छ |
03:17 | यो कसरी गर्ने हेरौं |
03:23 | हामी यसो गर्नलाई भ्यारीएबलभन्दा पहिले प्यारेंथेसिसमा एउटा int प्रयोग गर्छौं |
03:34 | यो स्टेटमेन्टले भ्यारीएबल b मा भएको डाटालाई int डाटा टाइप बदली a मा भण्डार गर्नुपर्छ |
03:43 | फाइल सेभ गरौँ र रन गरौँ |
03:51 | हामी देख्छौं कि float मान intमा बदलेको छ |
03:56 | तर डाटाटाइपलाई मिल्ने गरि डाटा पनि सोहि अनुसार बदलिनुपर्छ |
04:01 | डाटालाई इन्ट बाट फलोटमा बदल्न एक्सप्लिसीट कन्भर्सन पनि प्रयोग गर्न सकिन्छ |
04:07 | फेरी पुरानै उदाहरण हेरौं |
04:10 | int a =5, float b, b = (float) a |
04:32 | System.out.println(b); |
04:36 | हामी इन्टिजरलाई फलोटमा बदल्न एक्स्प्लिसीट कन्भर्सन प्रयोग गर्दैछौं |
04:42 | फाइल सेभ गरौँ र रन गरौँ |
04:51 | हामी देख्छौं कि इन्ट मान एउटा फलोट मानमा बदलिएको छ |
04:58 | अब, हामीले एउटा characterलाई एउटा integerमा बदल्यौं भने के हुन्छ हेरौं |
05:06 | int a, char c बराबर उद्धरण भित्र 'm'; |
05:24 | a बराबर '(int) c |
05:32 | System डट out dot println ' (a); |
05:36 | हामी क्याराक्टर m लाई इन्टिजरमा बदली मान प्रिन्ट गर्दै छौं |
05:43 | यसलाई सेभ अनि रन गरौँ |
05:53 | हामी आउटपुट 109 देख्छौं जुन m को ascii मान हो |
05:58 | यसको मतलब जब एउटा char लाई intमा बदलिन्छ, यसको ascii मान भण्डार गरिन्छ |
06:03 | यसलाई एउटा नम्बर राखेर हेरौं |
06:06 | char c = digit 5 |
06:11 | सेभ र रन गरौँ |
06:18 | अहिले आउटपुट 53 छ, जुन क्याराक्टर ‘5’ को आस्की मान हो |
06:24 | यो नम्बर 5 होइन |
06:26 | नम्बर पाउन, हामीले एउटा स्ट्रिंग प्रयोग गर्नुपर्छ र यसलाई एउटा इन्टिजरमा बदल्नुपर्छ |
06:31 | यसो कसरी गर्ने हेरौं |
06:33 | मेन फंक्सन मेटौं |
06:38 | टाइप गरौं |
06:40 | String sHeight हाइट स्ट्रिंगमा, बराबर दोहोरो उद्धरणमा 6 |
06:58 | int h बराबरexplicit conversion int of sHeight र |
07:11 | System डट out डट println h , फाइल सेभ गरौँ |
07:27 | मैले 6 मान भएको एउटा स्ट्रिंग भ्यारीएबल बनाएकी छु र म यसलाई एउटा इन्टिजरमा बदल्न खोज्दै छु तर हामी त्यहाँ एउटा एरर देख्न सक्छौं |
07:37 | र एरर मेसेजले भन्छ, Cannot cast from String to int. |
07:42 | यसको मतलब, स्ट्रिंग बदल्न, हामी इम्प्लिसीट वा एक्स्प्लिसीट कन्भर्सन प्रयोग गर्न सक्दैनौं |
07:48 | यसलाई अर्को तरिकाले गर्नुपर्छ, प्रयोग गरेर हेरौं |
07:58 | int sHeight हटाउ र टाइप गरौँ Integer डट parseInt sHeight ' |
08:21 | फाइल सेभ गरौँ र यसलाई रन गरौँ |
08:29 | हामी देख्छौं, मान सफलतापुर्बक एउटा इन्टिजरमा बदलिएको छ |
08:35 | यो गर्न हामी इन्टिजर मेठोड़को parseInt method प्रयोग गर्छौं |
08:41 | अब, एक भन्दा बढि नम्बर छन् भने के हुन्छ हेरौं जस्तै6543 |
08:49 | फाइल सेभ र रन गरौँ |
08:55 | हामी नम्बर भएको स्ट्रिंग सफलतापुर्बक एउटा इन्टिजरमा बदलिएको देख्छौं |
09:03 | अब, यदि स्ट्रिंग एउटा फ्लोटिंग पोइन्ट नम्बर भए के हुन्छ हेरौं |
09:10 | 6543 लाई 65.43मा बदलौं, हामी संग अब एउटा फ्लोटिंग पोइन्ट नम्बर छ र यसलाई हामी एउटा इन्टिजरमा बदल्दैछौं |
09:22 | फाइल सेभ गरौँ र रन गरौँ |
09:31 | हामी त्यहाँ एउटा एरर देख्छौं, हामीले एउटा फ्लोटिंग पोइन्ट नम्बरलाई इन्टिजरमा बदल्न नसक्ने हुनाले यस्तो हुन्छ |
09:41 | हामीलाई एउटा फलोटमा बदल्नु छ , यो कसरी गर्ने हेरौं |
09:45 | पहिले डाटा टाइप हुनुपर्छ |
09:51 | दोस्रो हामी float . parsefloat प्रयोग गर्नेछौं |
10:07 | हामी फ्लोटिंग नम्बर भएको स्ट्रिंगलाई सहि फ्लोटिंग नम्बरमा बदल्न फलोट क्लासको Parsefloat मेठोड़ प्रयोग गर्दैछौं |
10:18 | फाइल सेभ गरौँ र रन गरौँ, हामी देख्छौं, फ्लोटिंग पोइन्ट नम्बर भएको स्ट्रिंग सफलतापुर्बक एउटा फ्लोटिंग पोइन्ट नम्बरमा बदलिएको छ |
10:33 | यसरी हामी इम्प्लिसीट र एक्स्प्लिसीट कन्भर्सन गर्छौं र स्ट्रिंगलाई नम्बरमा बदल्छौँ |
10:45 | यसले हामीलाई ट्युटोरियलको अन्त्यमा ल्याएको छ |
10:48 | यो ट्युटोरियलमा हामीले डाटालाई एउटा टाइपबाट अर्कोमा बदल्न सिक्यौं |
10:54 | इम्प्लिसीट र एक्स्प्लिसीट कन्भर्सन भनेको के हो |
10:57 | र स्ट्रिंगलाई नम्बरमाकसरी बदल्ने |
11:01 | यो ट्युटोरियलको एउटा कार्य गर्नुहोस्, Integer.toString र Float.toString को बारेमा पढ्नुहोस् |
11:07 | र तिनीहरुले के गर्छन? पत्ता लगाउनुहोस् |
11:14 | स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न, यो लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्, |
11:20 | यसले प्रोजेक्ट सक्षेपिकृत गर्छ |
11:23 | यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
11:27 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
11:31 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
11:34 | बिस्तृत जानकारीको लागि कृपयाcontact@spoken-tutorial.org मा लेख्नुहोस् |
11:40 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो |
11:44 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ |
11:50 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ spoken HYPHEN tutorial DOT org SLASH NMEICT HYPHEN Intro |
11:55 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, सहभागिताको लागि धन्यवाद, नमस्कार, |