Java/C2/Methods/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:02 | methods in javaको स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी सिक्नेछौं |
00:08 | एउटा मेठोड़ बनाउन |
00:10 | र एउटा मेठोड़ कल गर्न |
00:13 | यहाँ हामी प्रयोग गर्दै छौं, Ubuntu 11.10 संस्करण |
00:17 | Java Development kit 1.6 र |
00:20 | Eclipse 3.7.0 |
00:24 | यो ट्युटोरियल अनुसरण गर्न, तपाइसँग इक्लिप्समा कसरि सामान्य जाबा प्रोग्राम लेख्ने, कम्पाइल र रन गर्ने ज्ञान हुनुपर्छ |
00:32 | यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि देखाइएको हाम्रो वेबसाइटमा हेर्नुहोला,(http://www.spoken-tutorial.org) |
00:40 | एउटा जाबा मेठोड़ कुनै निश्चित कार्य गर्ने स्टेटमेन्टहरुको समूह हो |
00:46 | एउटा मेठोड़ लेखौं |
00:50 | त्यसैले eclipseमा मैले पहिले नै एउटा Methods प्रोजेक्ट बनाएकी छुँ |
00:57 | प्रोजेक्टमा मैले MethodDemo नामक जाबा क्लास नेम बनाएकी छुँ |
01:06 | हामी क्लासमा मेन मेठोड़ बाहिर, एउटा मेठोड़ लेख्नेछौं |
01:13 | त्यसैले टाइप गरौँ, void मेठोड़को नाम |
01:19 | यसलाई displayMessageनाम दिउँ parentheses Enter |
01:29 | र कर्ली ब्राकेटहरु |
01:32 | एउटा मेठोड़ले एउटा मान फर्काउछ |
01:34 | यदि तपाई मेठोड़ले कुनै मान फर्काउन चाहनुहुन्न भने void किवर्ड प्रयोग गरिन्छ |
01:42 | अब, कर्ली ब्राकेटहरु भित्र, एउटा मेसेज प्रिन्ट गरौँ |
01:47 | त्यसैले टाइप गरौँ, System dot out dot println Hello Method |
02:06 | ल, हामीले एउटा मेसेज लेखेका छौं |
02:10 | हामी यो मेठोड़लाई कल गर्नेछौं |
02:13 | त्यसैले Main मेठोड़ भित्र, हामी MethodDemoक्लासको एउटा अब्जेक्ट बनाउनेछौं |
02:21 | त्यसैले, MethodDemo अब्जेक्ट नेम |
02:26 | यसलाई नाम दिउँ md =new MethodDemo parentheses, अर्धविराम |
02:37 | ल, हामीले New अपरेटर प्रयोग गरि MethodDemoको एउटा md नामक क्लास बनाएका छौं |
02:48 | अब,displayMessage मेठोड़ कल गरौँ |
02:51 | त्यसैले टाइप गरौँ, md dot displayMessage |
03:00 | मेठोड़ कल गर्न Dot अपरेटर प्रयोग गरौँ |
03:06 | अब, Run आइकन क्लिक गरि यो एप्लिकेसन Run गरौँ |
03:14 | हामी कन्सोलमा आउटपुट Hello Method देख्छौं |
03:20 | अब, voidको सट्टामा एउटा integer फर्काउ |
03:26 | त्यसैले टाइप गरौँ int |
03:32 | मेठोड़मा सबैतिरबाट पहुँच पुग्ने गरीpublicपनि बनाऊ |
03:37 | डिफल्टमा यो privateछ, जुन खाली यो लेखिएको क्लास भित्र मात्र प्रयोग गर्न सकिन्छ |
03:45 | अब, मेठोड़ भित्र टाइप गरौँ, return सेभेन, अर्धविराम |
03:55 | सम्झौं, हामी सबै मेठोड़को अन्त्यमा return स्टेटमेन्ट लेख्छौं |
04:02 | यो किनभने return स्टेटमेन्ट पछि अन्य कुनै स्टेटमेन्ट एक्जिक्युट हुदैन |
04:08 | अब, Main मेठोड़ भित्र अन्त्यमा प्रिन्ट स्टेटमेन्ट टाइप गरौँ |
04:15 | त्यसैले टाइप गरौँ, System dot out dot println(); |
04:23 | परेंथेसिस भित्र हामी मेठोड़ कल गर्नेछौं |
04:28 | त्यसैले प्यारेंथेसिस भित्र md dot method राखौं, अर्धविराम हटाउ |
04:37 | यसले मेठोड़को मान प्रिन्ट गर्नेछ |
04:42 | एप्लिकेसन Run गरौँ |
04:45 | हामी आउटपुटमा, मान 7 प्रिन्ट भएको देख्छौं |
04:51 | अब, हामी अर्को मेठोड़ लेख्नेछौं र यो मेठोड़लाई displayMessageमा कल गर्नेछौं |
04:59 | त्यसैले टाइप गरौँ, public void method name square ब्राकेट भित्रparentheses int a |
05:15 | यहाँ हामी हाम्रो मेठोड़को प्यारामिटरको रुपमा int a दिदैछौं |
05:20 | अब, कर्ली ब्राकेट भित्र टाइप गरौँ, System dot out dot println परेंथेसिस भित्र a इन्टु a |
05:37 | ल, हामीले एउटा square मेठोड़ लेखेका छौं |
05:40 | यसले प्यारामिटरमा दिएको एउटा इन्टिजरको square देखाउनेछ |
05:48 | यो मेठोड़लाई displayMessage मेठोड़मा कल गरौँ |
05:53 | त्यसैले टाइप गरौँ, square''parenthesesभित्र एउटा इन्टिजर 5, अर्धविराम |
06:07 | यो एप्लिकेसन Run गरौँ |
06:12 | हामी देख्छौं आउटपुटले 5को स्क्वेर देखाउछ, जुन हो 25 |
06:19 | अब, एप्लिकेसनको बहाव बुझौं |
06:24 | Mainमेठोड़ सुरु गर्ने बिन्दु हो |
06:29 | Main methodमा, हामीले पहिले displayMessageकल गरेका छन् |
06:34 | त्यसैले कन्ट्रोल displayMessageमा जान्छ |
06:40 | र displayMessage का सबै स्टेटमेन्टहरु एक्जिक्युट भएका छन् |
06:45 | पहिलो print स्टेटमेन्ट हो |
06:50 | अनि यो square मेठोड़मा जान्छ |
06:54 | त्यसैले कन्ट्रोल squareमेठोड़मा जान्छ |
06:57 | स्क्वेर मेठोड़ले एउटाinteger 5 लिन्छ र यसको स्क्वेर मतलब 25 फर्काउछ |
07:06 | अनि कन्ट्रोल displayMessageमा जान्छ |
07:10 | र यसले मान 7फर्काउछ |
07:14 | अनि कन्ट्रोल Main कन्सोलमा फर्किन्छ |
07:20 | मेन मेठोड़मा अन्य कुनै स्टेटमेन्टहरु एक्जिक्युट गर्न बाकी नभएकोले,एप्लिकेसन रोकिन्छ |
07:29 | ठिक छ,अब displayMessage लाई staticबनाऊ |
07:35 | त्यसैले public पछि staticटाइप गरौँ |
07:40 | हामी देख्छौं, हामी एउटा static मेठोड़ भित्र एउटा नन स्ट्याटिक मेठोड़ कल गर्न सक्दैनौ |
07:47 | त्यसैले यो कल कमेन्ट गर्नेछौं |
07:52 | Main static method भएकोले, हामी यस भित्र static displayMessage कल गर्न सक्छौं |
08:02 | अब,स्ट्याटिक मेठोड़को लागि हामीलाई एउटा अब्जेक्ट बनाउनु पर्दैन |
08:07 | त्यसैले हामी यो अब्जेक्ट बनाउने कार्य कमेन्ट गर्नेछौं |
08:11 | हामी mdडट Delete गर्नेछौं |
08:18 | एप्लिकेसन Run गरौँ |
08:22 | हामी आउटपुट देख्छौं Hello Method र 7 |
08:27 | हामी 25 देख्दैनौं किनभने हामी square method कल कमेन्ट गरेका छौं |
08:34 | हामी मेठोड़ अर्को क्लास बाट पनि कल गर्न सक्छौं |
08:38 | त्यसको लागि हामीले एउटा Demoक्लास बनाएका छौं |
08:45 | क्लास भित्र एउटा मेठोड़ बनाऊ |
08:48 | त्यसैले टाइप गरौँ public void show parentheses Enter |
08:56 | कर्ली ब्राकेटभित्र, System dot out dot println |
09:07 | I am from other class |
09:13 | फाइल Save गरौँ |
09:16 | मेठोड़ MethodDemo क्लासमा फर्कौं |
09:19 | अब, हामी मेठोड़ MethodDemo क्लास भित्र यो show मेठोड़ कल गर्नेछौं |
09:28 | त्यसको लागि हामीलाई Demo क्लासको अब्जेक्ट बनाउनुपर्छ |
09:32 | यो किनभने show मेठोड़ले Demoक्लासको जनाउछ |
09:38 | त्यसैले टाइप गरौँ, Demo d=new Demo parentheses, अर्धविराम |
09:48 | अनि मेठोड़ show प्यारेंठेसिस कल गरौँ |
09:54 | यो एप्लिकेसन Run गरौँ |
09:58 | हामी कन्सोलमा देख्छौं, I am from other class |
10:04 | यसरि जबामा मेठोड़ प्रयोग गरिन्छ |
10:09 | मेठोड़ नेम र परेंथेसिसले मेठोड़ को सिग्नेचर बनाउछ |
10:14 | कर्ली ब्राकेटहरु र स्टेटमेन्टहरुले मेठोड़को मुख्य भाग बनाउछ |
10:23 | ल, यो ट्युटोरियलमा हामीले सिक्यौं |
10:25 | एउटा मेठोड़ बनाउन |
10:27 | एउटा मेठोड़ कल गर्न |
10:29 | र मेठोड़को विभिन्न सिग्नेचरहरु |
10:32 | कार्यको लागि, एउटा मेठोड़ बनाउनुहोस् जसले एउटा इन्टिजरको क्युब प्रिन्ट गर्छ |
10:38 | स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न, |
10:41 | यो लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्, [1] |
10:47 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्ट सक्षेपिकृत गर्छ |
10:50 | यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
10:54 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले |
10:56 | स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ, |
10:58 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, |
11:02 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस् |
11:08 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो |
11:12 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ |
11:18 | यो मिसन सम्बन्धि थप जानकारी [2] मा उपलब्ध छ |
11:27 | हामी यो ट्युटोरियलको अन्त्यमा छौं |
11:29 | सहभागितको लागि धन्यवाद,कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, नमस्कार |