Drupal/C2/Modifying-the-Display-of-Content/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | Modifying the Display of Content स्पोकन ट्युटोरियल मा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी सिक्ने छौं:
डिस्प्ले पूर्ण सामग्री सहितको डिस्प्ले र डिस्प्ले 'टिजर व्यवस्थापन गर्न |
00:16 | यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ:
उबुन्टु लिनक्स अपरेटिंग सिस्टम ड्रुपल ८ र फायरफक्स वेब ब्राउजर |
00:26 | तपाई आफ्नो रोजाईको कुनैपनि वेब ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ |
00:31 | हामीले पहिले सृजना गरेको वेबसाइट खोलौं |
00:35 | अब, हामीसँग सामग्री छ, यो कस्तो देखिन्छ र ड्रुपल ले यसलाई पेजमा कसरी प्रस्तुत गर्छ हेरौं |
00:42 | याद गरौँ, टिजर मोड मा हामी एउटा Read more सहितको Title र Body प्राप्त गर्ने छौं |
00:49 | हामीले तल स्क्रोल गर्दा यहाँ नयाँ सामग्री देख्न सक्छौं |
00:55 | डिफल्टमा, ड्रुपलले होमपेज मा बढोत्तरी भएका हामीले सृजना गरेका अन्तिम १० नोड हरू देखाउने छ |
01:03 | याद गरौँ, यहाँ तल 1, 2, 3, Next and Last पृष्ठ अंकित छन् |
01:12 | यदि हामीले Last मा क्लिक गरेमा हामी Title पछि एउटा Read more सहितका नोडहरूको सूची टिजर मोड मा देख्ने छौं |
01:20 | यो त्यति आकर्षक छैन |
01:22 | ड्रुपल ले हामीलाई “View modes” सेट गर्न दिन्छ |
01:27 | Structure अनि Content Types मा क्लिक गरौं |
01:31 | अब हाम्रो 'Events Content type को लेआउट अपडेट गरौं |
01:36 | ड्रप डाउन क्लिक गरी Manage display छानौं |
01:41 | यहाँ माथि Manage display ट्याबमा एउटा Default र एउटा Teaser छ |
01:48 | Default भनेको डिफल्ट लेआउट हो – हामी एउटा Full view लेआउट थप्दै छौं |
01:55 | अर्को Teaser लेआउट छ, Teaser मा क्लिक गरौँ |
02:00 | Teaser मोडमा Event Description र Read more लिंक सहितको Links देख्न सकिन्छ |
02:09 | यहाँ "Trimmed limit: 600 characters" छ |
02:14 | हामी यिनीहरू मध्ये केही हाम्रो 'Event' कन्टेन्ट टाइप को Teaser मोड राम्रो बनाउन प्रयोग गर्ने छौं |
02:21 | अघि बढ्नु पहिले, ड्रुपलमा रहेको Layouts को बारेमा बुझौं |
02:28 | Structure क्लिक गरौं र Display modes क्लिक गरौं |
02:32 | अनि View modes मा क्लिक गरौं, त्यहाँ Form modes पनि रहेको याद गरौं |
02:38 | यो Form modes , डेटा इन्टर गरिने लेआउट हो |
02:43 | यो View modes, डेटा देखिने लेआउट हो |
02:48 | View modes मा क्लिक गरौं |
02:51 | Content View mode भित्र हामी Full content, RSS, Search index, Search results, Teaser देख्न सक्छौं |
03:02 | हामी एउटा नयाँ Content View mode देख्न सक्छौं |
03:06 | मुख्य कुरा भनेको ड्रुपल मा हामी यतिमा मात्र सीमित छैनौं |
03:12 | हामीसँग Blocks, Comments, Taxonomy terms र Users पनि छन् |
03:18 | हामी यिनीहरु कुनैमा पनि हाम्रो आफ्नै View modes थप्न सक्छौं |
03:22 | यो कुरा एकदमै महत्वपूर्ण छ, त्यसैले सम्झी राखौं |
03:27 | यिनीहरू उपलब्ध त छन् तर प्रत्येक कन्टेन्ट टाइप को लागि सबै इनेबल गरिएका हुदैनन् |
03:34 | अघिल्लोमा फर्केर त्यसो गरौं |
03:36 | Structure मा जाऊ अनि Content types क्लिक गरौं |
03:42 | Events कन्टेन्ट टाइप मा Manage display क्लिक गरौं |
03:46 | पुन: एकपटक हामी Default र Teaser भएको पेजमा छौं |
03:52 | तल स्क्रोल गरौं र CUSTOM DISPLAY SETTINGS मा क्लिक गरौं |
03:57 | Full content मा एउटा ठीक चिन्ह दिऊ |
04:00 | यसले हामीले एउटा नोड हेर्दा फिल्ड हरू कस्तो देखाउने फेरबदल गर्न दिन्छ |
04:07 | Save क्लिक गरौं |
04:09 | यहाँ माथि हामीसँग Full content र Teaser छ |
04:14 | अब हामी यी दुबै भ्यू मोड हरू कसरी अपडेट गर्ने सिक्ने छौं |
04:19 | पहिले, Full Content भ्यू अपडेट गरौं |
04:23 | यिनीहरू हाम्रो Full Content लेआउटको फिल्डहरू हुन् र तिनीहरू LABEL हरू देखापर्ने क्रममा छन् |
04:30 | सम्झनाको लागि एउटा इभेन्ट हेरौं, DrupalCamp Cincinnati मा क्लिक गरौं |
04:37 | body माथि छ |
04:39 | Event website, Date, Topics र logo भएमा लोगो |
04:45 | अब, हाम्रो कन्टेन्टलाई राम्रो देखाउन केही छाँटकाँट गरौं |
04:50 | Structure > Content types > इभेन्टको Manage display र Full Content क्लिक गरौं |
04:58 | यहाँ, Event Description फूल मोडमा छ |
05:02 | त्यसलाई लोगो को तल तानौं |
05:05 | अनि लोगो को LABEL लुकाऊ |
05:09 | र यसलाई Original image बाट एउटा Medium साइजमा बदलौं |
05:14 | यो एउटा Image style हो |
05:17 | हामी Image styles को बारेमा अझै Views मा हेर्ने छौं |
05:22 | साथै हामीले चाहेको कुनै पनि ईमेज साइजहरू Image style मा सृजना गर्न सकिन्छ |
05:29 | अनि हामी यसलाई कुनै पनि स्थानमा प्रयोग गर्न सक्छौं, Update मा क्लिक गरौं |
05:35 | अब हाम्रो Event Logo बायाँ पट्टि हुन्छ किनभने यो Theme ले ईमेजहरू बायाँ राख्छ |
05:43 | Bodyयसको वरिपरि हुन्छ |
05:45 | Event Date लाई LABEL Inline को रूपमा राखौं |
05:49 | अब, Format बदलौं |
05:52 | दायाँको गियरमा क्लिक गरौं, हामी केही कन्फिगर गर्न गियर प्रयोग गर्छौं |
05:59 | हामी यसलाई Default long date मा बदल्ने छौं |
06:03 | Update क्लिक गरौं, यो राम्रो देखिएको छ |
06:07 | Event Sponsors लाई Inline राखौं |
06:10 | हामी आउटपुट referenced entity लिंक भएको देख्न सक्छौं |
06:15 | यसको मतलब, Cincinnati User Group ले DrupalCamp Cincinnati स्पोन्सर गरेमा त्यो एउटा User Group पेजको लिंक हुने छ |
06:24 | हामीले चाहेको पनि त्यही हो |
06:27 | Event Topics कोलममा प्रस्तुत भएको हुनाले हामी Above छौं |
06:33 | पुन: यो Referenced entity सँग लिंक भएको छ |
06:37 | अब ट्युटोरियल रोकौं र तपाईको र मेरो स्क्रिन उस्तै देखिएको हेरौं |
06:43 | Save क्लिक गरौं |
06:45 | हाम्रो एउटा नोड Full View मोडमा हेरौं |
06:49 | Content मा क्लिक गरौं अनि यहाँको कुनै event क्लिक गरौं |
06:54 | तपाईको इभेन्ट हरूको नाम र मेरो धेरै भिन्न हुने छन् |
06:59 | यो devel ले Lorem Ipsum प्रयोग गर्नाले हो |
07:03 | यहाँ कुनै Event मा क्लिक गरौं |
07:06 | तपाई यस्तो खालको एउटा layout देख्नु हुनेछ |
07:10 | यो अहिले एकदमै राम्रो देखिएको छ |
07:12 | Event Website, Event Date, Event Sponsors |
07:18 | Event Topics मा केही समस्या देखिन्छ तर हामी केही CSS मात्र प्रयोग गर्न सक्छौं |
07:26 | तिनीहरूको लिंक हरूले सहि स्थान देखाउछन् |
07:29 | हाम्रो User Groups Content type को पूर्ण डिस्प्ले अपडेट गरौं |
07:34 | Structure > Content types क्लिक गरौं अनि User Groups मा Manage display क्लिक गरौं |
07:42 | पुन: हामीले Views अपडेट गर्नुपर्छ |
07:46 | तल स्क्रोल गरी CUSTOM DISPLAY SETTINGS क्लिक गरौं र Full content छानौं |
07:52 | हामी यिनीहरू कुनै पनि डिस्प्लेहरु आफ्नो प्राथमिकता अनुसार अपडेट गर्न सक्छौं, Save क्लिक गरौं |
07:59 | अनि Full content छानौं, यो हामीले Events मा गरे जस्तै छ |
08:06 | Group Website मा Description भन्दा माथि site Inline राखौं |
08:12 | Group Contact र Email सँगै राख्न तिनीहरूको LABEL Inline बनाऊ |
08:19 | म इमेल एउटा इमेल लिंक भन्दा पनि Plain text मा राख्न चाहन्छु |
08:24 | किनभने अहिले म इमेल पठाउन मेरो Email प्रयोग गर्दिन |
08:30 | त्यसैले म यसलाई Plain text राख्छु |
08:33 | Group Experience Level मा "Above" राखौं किनभने यो अनुभवहरूको एउटा सूची हो |
08:40 | अन्त्यमा, Events sponsored मा पनि "Above" राखौं |
08:45 | FORMAT मा "Label" राखौं |
08:47 | हामी Entity ID वा Rendered entity पनि छान्ने छौं |
08:52 | तर यसो गर्दा त्यहाँ धेरै Event pages हरू प्राप्त गर्ने छौं |
08:58 | म यसलाई "Label" को रूपमा राख्ने छुँ |
09:01 | यहाँ " Link to the referenced entity" छ |
09:04 | यो प्रयोग गरी हामी Cincinnati User Group मा रहेको लिंक क्लिक गरी DrupalCamp Cincinnati जान सक्छौं |
09:12 | Save क्लिक गरौं र हामीले के गर्यौ हेरौं |
09:16 | Content क्लिक गरौं र सूचीको एउटा User Group मा क्लिक गरौं |
09:22 | यहाँ हामीसँग Group website, यसको वर्णन, सम्पर्क जानकारी छ, यो devel प्रयोग गरी सृजना गरिएको हो |
09:31 | एउटा Contact Email जुन नक्कली आइडी हो जुन devel ले नै सृजना गरेको हो |
09:38 | यहाँ मुख्य कुरा भनेको यसले काम गर्छ! |
09:41 | यहाँ Group Experience Level छ, devel ले केही कुरा दुईपटक छानेको याद गरौं |
09:48 | अहिलेको लागि हामी यसै छोड्छौं |
09:51 | अन्त्यमा, Event sponsored भनेको "DrupalCamp Cincinnati" हो |
09:56 | यो कुनै पनि Display वा Layout modules नथपी हामीले प्राप्त गर्ने सबैभन्दा राम्रो लेआउट हो |
10:03 | हामीले सफलतापूर्वक Full content को काम गर्यौं |
10:07 | अर्को, हाम्रो टिजर मोडहरू अपडेट गर्न सिकौं, यदि हामीले यी दुईमा हेरे यो त्यति नराम्रो देखिदैन |
10:16 | तर तल स्क्रोल गर्दै जाँदा हाम्रो टिजर मोडहरू त्यति राम्रो देखिदैन |
10:21 | हामी त्यो सजिलै ठीक गर्न सक्छौं |
10:24 | Structure अनि Content types मा क्लिक गरौं |
10:28 | Events मा Manage display अनि Teaser मा क्लिक गरौं |
10:33 | Drupal ले हामीलाई links र Event Description दिन्छ जुन body फिल्ड हो |
10:39 | यसको लागि हाम्रो टिजर मोड अपडेट गरौं |
10:43 | Event Website लाई माथि तानौं र Inline छानौं |
10:49 | अनि Event Date लाई पनि माथि तानौं किनकी यो महत्वपूर्ण छ |
10:55 | अर्को, Event Logo तानौं र यसलाई पनि माथि राखौं |
11:00 | हामी LABEL लुकाउने छौं र FORMAT लाई Thumbnail मा परिवर्तन गर्ने छौं |
11:05 | हामी हाम्रो साइट को कुनै पनि इमेजको ईमेज स्टाइल हरू सृजना गर्न सक्छौं |
11:10 | तर हामी त्यो पछि सिक्ने छौं |
11:13 | Link image लाई Content मा बदलौं |
11:17 | यसले लोगो लाई सिधै सामग्रीको लिंक बनाउँछ, अब Update क्लिक गरौं |
11:23 | हामीसँग logo, website र date छ |
11:28 | लिंक हरू तल तानौं |
11:31 | अब, Event Description को छाँटकाँट गरौं |
11:35 | गियर क्लिक गरौं र यसलाई 400 characters मा बदलौं |
11:40 | Update क्लिक गरौं, अनि ड्रप डाउन क्लिक गरी विकल्पलाई Trimmed मा परिवर्तन गरौं |
11:47 | अब हाम्रो टिजर मोड मा:
बायाँपट्टि Logo, Website, मिति र दायाँ पट्टि लिंक हरू सहितको वर्णन छ |
11:58 | यो कस्तो देखिन्छ हेरौं, Save क्लिक गरौं |
12:03 | साइट मा फर्कौं |
12:05 | हामी DrupalCamp Cincinnati अपडेट भएको देख्छौं |
12:09 | हामी Date फिल्ड पछि अपडेट गर्ने छौं |
12:12 | हामी Body घटेको देख्ने छौं |
12:16 | Structure मा क्लिक गरौं, Content types > Events > Manage display अनि Teaser क्लिक गरौं |
12:24 | Event Date बाहेक प्राय सबै ठीक छन् Time ago को ठाउँमा हामी Custom छान्ने छौं |
12:32 | यहाँ Date Format को PHP documentation रहेको याद गरौं |
12:38 | अहिले Date-Time format अपडेट गरौं |
12:41 | पहिले त्यो मेटौं |
12:44 | लोअरकेस l कमा क्यापिटल F कमा JS र क्यापिटल Y |
12:51 | यसको मतलब हप्ताको दिन र महिनाको दिन |
12:55 | अनि उपयूक्त सफिक्स - st nd rd th र चारवटा वर्ष जनाउने अक्षर |
13:04 | Update क्लिक गरौं |
13:06 | यहाँ हामी मितिको प्रिभ्यु हेर्न सक्छौं |
13:09 | Save क्लिक गरौं |
13:11 | अहिलेको लाई Event Description लुकाऊ |
13:14 | Save क्लिक गरौं |
13:16 | हाम्रो साइट हेरौं |
13:19 | अब हाम्रो इभेन्ट को टिजर यहाँ देख्न सकिन्छ - शिर्षक, लोगो, वेबसाइट र इभेन्ट हुने मिति |
13:28 | हाम्रो User Groups मा टिजर मोड अपडेट गरौं |
13:32 | Structure अनि Content types मा क्लिक गरौं अनि User Groups को Manage display मा क्लिक गरौं |
13:39 | अनि Teaser मा क्लिक गरौं |
13:42 | हामीसँग कुनै ईमेजहरू नभएकोले यो अलि भिन्न छ |
13:47 | हामी एउटा User Group logo राख्न सक्छौं |
13:50 | हाम्रो User Group Website लाई माथि राखौं |
13:53 | हामी User Group Description देखाउने छैनौं |
13:57 | Group Contact email राखौं |
14:00 | र लेबल Group Website र Contact Email लाई "Inline" मा परिवर्तन गरौं |
14:06 | पुन: यहाँ म FORMAT Plain text राख्न चाहन्छु किनकि म मेरो डिफल्ट इमेल प्रयोग गर्दिन |
14:13 | यो एकदमै साधारण टिजर मोड हो |
14:16 | Save क्लिक गरौं |
14:18 | हाम्रो साइटमा फर्कौं |
14:20 | Cincinnati User Group को एउटा Group Website छ र एउटा Read more सहितको Contact Email छ |
14:27 | यसरी हामी दुवै Full content र Teaser mode को View modes अपडेट गर्छौं |
14:33 | आगामी ट्युटोरियलहरूमा हामी ल्यान्डिंग पेजमा जाने छौं र हाम्रो सामग्री उपयोगी रुपमा निकाल्ने छौं |
14:41 | यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौँ |
14:46 | यो ट्युटोरियलमा हामीले सिक्यौं:
डिस्प्ले हरू पूर्ण सामग्री सहितको डिस्प्ले र टीजर डिस्प्ले व्यवस्थापन गर्न |
15:11 | यो ट्युटोरियललाई Acquia र OSTraining बाट साभार गरी स्पोकन ट्युटोरियल प्रोजेक्ट, आइआइटी बम्बे संशोधन गरेको हो |
15:21 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस् |
15:28 | स्पोकन् ट्युटोरियल प्रोजेक्टले कार्यशालाहरू संचालन गर्छ र प्रमाणपत्र प्रदान गर्छ, विस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस् |
15:36 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई -
NMEICT, मानव संशाधन विकास मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय, भारत सरकारको सहयोग रहेको छ |
15:47 | म मन्दिरा थापा बिदा हुदै छुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |