Digital-Divide/C2/How-to-manage-the-train-ticket/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | Managing train tickets bought at IRCTC स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:07 | यो ट्युटोरियलका मूल रचयिता कन्नान मौदगल्या हुन् |
00:09 | यो ट्युटोरियलमा हामी irctc मा गरिएका अघिल्ला कारोबारहरु कसरी ब्यबस्थित गर्ने हेर्नेछौं |
00:16 | हामी कसरी टिकटको अवस्था जाच्ने हेर्नेछौं |
00:22 | एउटा टिकट कसरी प्रिन्ट गर्ने |
00:25 | एउटा टिकट कसरी रद्द गर्ने |
00:27 | रद्द गरिएको हिस्ट्री हेर्न र एउटा अटोमेटेड रीफन्डको ईमेल |
00:35 | रेल बूकिंग गर्न प्राइभेट वेबसाइटहरु छन् |
00:39 | हामी केहि चर्चित वेबसाइटहरु हेर्नेछौं |
00:43 | हामी तिनीहरुलाई IRCTC सँग तुलना गर्ने छौं |
00:48 | अब हामी IRCTC मा विगतमा गरिएका बूकिंग हेर्नेछौं, म irctc वेबसाइटमा लगिन गर्ने छुँ |
01:13 | तल स्क्रोल गरौँ |
01:15 | म transaction लिंक क्लिक गर्ने छुँ हामीसँग बुक्ड हिस्ट्री छ |
01:21 | अब booked history मा जाऊ, यसले पासवर्ड इन्टर गर्न भन्छ |
01:27 | म पासवर्ड इन्टर गर्ने छुँ, Go थिचौं |
01:38 | यसले PNR नम्बर दिनेछ |
01:44 | टिकटको सुची यहाँ दिइएको छ |
01:46 | म यसमा क्लिक गर्छु र PNR स्टेटस प्राप्त गर्छु, यसले वेट लिस्टेड, 162 भन्छ |
01:57 | यो बन्द गरौँ, हामी एउटा प्रिन्ट निकाल्न सक्छौं, यो थिचौं |
02:07 | अब यसमा मैले प्रिन्ट थिचेमा यसले यो प्रिन्ट गर्नेछ |
02:12 | म स्लाइडमा फर्केको छुँ, अब त्यो स्ला इडमा फर्कौं |
02:17 | अब हामी एउटा टिकट कसरी रद्द गर्ने हेर्ने छौं |
02:21 | मानौं, मलाई यो टिकट रद्द गर्नुपर्यो |
02:24 | ल, यो टिकट रद्द गरौँ |
02:41 | ल, म यो रद्द गर्न चाहन्छु, म यो छान्ने छुँ |
02:44 | मलाई यो टिकट चाहिदैन |
02:55 | यसले select for cancel भन्छ, तपाईले यो छान्नुपर्ने कारण के हो भने कहिलेकाहीँ तपाईले १ भन्दा बढि व्यक्तिको यात्राको टिकट बुक गरेको हुनसक्छ |
03:07 | तपाई आंशिक रद्द गर्न सक्नुहुन्छ, मानौं, २ व्यक्ति यात्रा गर्दै छन् र तपाई कुनै एकको मात्र रद्द गर्न चाहनुहुन्छ |
03:15 | तपाई त्यो व्यक्तिको मात्र बक्समा ठिक गर्नुहोस्, ल, यसमा क्लिक गरौँ र टिकट रद्द गरौँ |
03:22 | अब यसले Are you sure you want to cancel the E-ticket भन्छ, ok छानौं |
03:33 | ल यसले रद्द भएको अवस्थाको बिस्तृत विवरण दिन्छ, यसले २० रुपैयाँ काटिएको जनाउँछ |
03:39 | नगद भुक्तानी रु. ८९ छ, वास्तबमा मैले १० रुपैयाँ अनलाइन सेवाको लागि तिरें |
03:45 | काटिएको नगद २० रुपैयाँ |
03:47 | मैले ६९ रुपैयाँ फिर्ता पाएँ र याद गरौँ, यो हामीले जहाँबाट पैसा तिरेका थियौं सोहि एकाउन्टमा फिर्ता हुनेछ |
03:57 | यदि तपाई प्रिन्ट गर्न चाहनुहुन्छ भने एउटा प्रिन्ट गरौँ |
04:01 | म हिस्ट्रीमा फर्कन सक्छु, म स्लाइडमा फर्केको छुँ |
04:07 | अब अर्को स्लाइडमा फर्कौं |
04:10 | अब म रद्द गरिएको हिस्ट्री कसरी हेर्ने ब्याख्या गर्ने छुँ |
04:17 | अब म पुन: के गर्न सक्छु भने म रद्द गरेका हिस्ट्री हेर्न सक्छु |
04:26 | म अब पासवर्ड इन्टर गर्ने छुँ |
04:31 | Go थिचौं |
04:35 | यसले The history for the cancelled PNR will be available following day of cancellation भन्छ |
04:47 | तर यसले तुरुन्त देखाउने छ, त्यसैले, रद्द गरिएका सम्पूर्ण टिकट यहाँ सुचिकृत हुने छ |
04:54 | म स्लाइडमा फर्केको छुँ |
04:56 | अब अर्को स्लाइडमा फर्कौं |
04:59 | अब म एउटा अटोमेटेड रिफण्डको ईमेल देखाउने छुँ |
05:07 | मैले पहिले नै यो ईमेल खोलेको छुँ |
05:09 | यसले यहाँ दिएको PNR को लागि Rs.69 रिफण्ड हुने कुरा गर्छ |
05:21 | म स्लाइडमा फर्केको छुँ, अब अर्को स्लाइडमा फर्कौं |
05:26 | रेल बुक गर्न अन्य उपयोगी प्राइभेट वेबसाइटहरु पनि छन् |
05:30 | अब हामी तिनीहरु हेर्नेछौं |
05:38 | मैले पहिले नैं Clear trip खोलेको छुँ |
05:41 | म तपाईलाई Make my trip पेज देखाउँछु |
05:48 | अब Yatra.com को वेबपेज हेरौं |
05:52 | अब स्लाइडमा फर्कौं, म अर्को स्लाइडमा जाने छुँ |
05:58 | अब हामी IRCTC लाई प्राइभेट वेबसाइट सँग तुलना गर्ने छौं |
06:03 | irctc का फाईदाहरु के हुन्? |
06:06 | प्राइभेट वेबसाइटमा सम्पूर्ण रेलहरु सुचिकृत हुदैनन् |
06:10 | प्राइभेट वेबसाइटहरु २० रुपैंयाँ जतिले महँगो हुन्छन् |
06:16 | प्राइभेट वेबसाइट बिहान ढिला खुल्छन |
06:19 | प्राइभेट वेबसाइटमा थोरै समय मात्र उपलब्ध हुन्छ, उदाहरणको लागि irctc बिहान ८ बजे खुल्छ भने प्राइभेट वेबसाइट बिहान १० बजे खुल्छ |
06:29 | अब हामी प्राइभेट वेबसाइटहरुको फाईदा हेर्नेछौं |
06:36 | कहिलेकाहीँ प्राइभेट वेबसाइटहरु irctc भन्दा छिटो चल्छन |
06:42 | प्राइभेट वेबसाइटले फ्लाइट र बसहरु पनि बुक गर्न सहयोग गर्छ |
06:47 | जसले गर्दा सम्पूर्ण यात्राको जानकारीहरु एकै ठाउँमा प्राप्त गर्न सकिन्छ |
06:52 | प्राइभेट वेबसाइटहरुले पहिलेको खोजहरु भण्डार गर्छन् |
06:58 | व्यक्तिगत रुपमा म दुवै irctc र प्राइभेट वेबसाइट प्रयोग गर्छु |
07:05 | म स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा केहि जानकारी दिनेछु |
07:09 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्http://spoken- tutorial.org/what is spoken tutorial |
07:17 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
07:20 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
07:26 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
07:31 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
07:35 | बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस् |
07:40 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
07:43 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
07:50 | यो मिसन सम्बन्धि थप जानकारी स्पोकन हाइफन् ट्युटोरियल डट ओआरजी स्ल्याश NMEICT हाइफन् इन्ट्रो मा उपलब्ध छ |
07:59 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, सहभागिताको लागि धन्यवाद, म मन्दिरा थापा बिदा हुदैछुँ, नमस्कार |