Advance-C/C2/Command-line-arguments-in-C/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | नमस्कार, Command Line Arguments स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:07 | यो ट्युटोरियलमा हामी आर्गुमेंटहरु सहितको main फंक्सन उदाहरण सहित सिक्ने छौं |
00:15 | यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ, उबुन्टु अपरेटिंग सिस्टम संस्करण ११.१० र gcc कम्पाईलर ४.६.१ |
00:27 | यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग C ट्युटोरियलको ज्ञान हुनुपर्छ |
00:33 | यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोस् |
00:39 | अब हाम्रो प्रोग्राम सहित सुरु गरौँ, मसँग एउटा कोड फाइल छ, यो खोलौं |
00:45 | फाइलको नाम main hyphen with hyphen args.c छ |
00:50 | म प्रोग्राम वर्णन गर्ने छुँ |
00:53 | यी header फाइलहरु हुन्, stdio.h ले मुख्य इन्पुट र आउटपुट फंक्सनहरु परिभाषित गर्छ |
01:01 | stdlib.h हेडर फाइल ले यी परिभाषित गर्छ-
Numeric conversion function Pseudo-random numbers Generation function Memory allocation Process control functions |
01:16 | यो हाम्रो main function हो, यस भित्र हामीले दुई आर्गुमेंटहरु पठाएका छौं-
int argc, char asterisk asterisk argv (**argv) |
01:28 | “argc” ले प्रोग्राममा पठाईएका कमाण्ड लाइन आर्गुमेंटहरु को नम्बर जनाउँछ |
01:34 | यसमा प्रोग्रामको वास्तविक नाम पनि संलग्न हुन्छ |
01:38 | argv मा index 0 बाट सुरु हुने वास्तविक आर्गुमेंटहरु रहन्छन |
01:44 | Index 0 प्रोग्रामको नाम हो |
01:48 | Index 1 प्रोग्राममा पठाईएको पहिलो आर्गुमेंट हुनेछ |
01:53 | Index 2 प्रोग्राममा पठाईएको दोस्रो आर्गुमेंट र त्यस्तै |
01:59 | यो स्टेटमेन्टले प्रोग्राममा पठाईएका आर्गुमेंटहरु को जम्मा संख्या दिन्छ |
02:05 | यसले प्रोग्राममा पठाईएको पहिलो आर्गुमेंट देखाउने छ |
02:09 | 1 ले index 1 को आर्गुमेंट जनाउँछ |
02:13 | While कन्डिसन ले आर्गुमेंटहरु को नम्बर घटाउने छ |
02:18 | यो स्टेटमेन्टले प्रोग्राममा पठाईएका सम्पूर्ण आर्गुमेंटहरु प्रिन्ट गर्ने छ |
02:23 | अन्त्यमा, return 0 स्टेटमेन्ट छ |
02:27 | तपाईको किबोर्डको Ctrl+Alt+T कीहरु एकसाथ थिची टर्मिनल खोलौं |
02:35 | टाइप गरौँ: gcc space main hyphen with hyphen args.c space hyphen o space args, इन्टर थिचौं |
02:49 | टाइप गरौँ: dot slash args, इन्टर थिचौं |
02:54 | तपाई यस्तो आउटपुट देख्न सक्नुहुन्छ:
Total number of arguments are 1 The first argument is null arguments are ./args |
03:06 | Command line arguments एक्जिक्युट गर्ने समयमा दिइन्छ |
03:11 | zeroth argument आफैं एक्जिक्युट हुने फाइलनेम भएकोले Total number of arguments are 1 छ |
03:19 | हामीले प्रोग्राममा आर्गुमेंट नपठाएको हुनाले The first argument is (null) हुन्छ |
03:26 | आर्गुमेंट एकै मात्र छ, dot slash args |
03:31 | अब पुन: एक्जिक्युट गरौँ |
03:34 | अप एरो कि थिचौं, स्पेस टाइप गरौँ, Sunday space Monday space Tuesday, इन्टर थिचौं |
03:47 | अब हामी यस्तो आउटपुट देख्छौं:
Total number of arguments are 4 The first argument is Sunday Argument are ./args Sunday Monday and Tuesday . |
04:04 | म आउटपुट ब्याख्या गर्छुं |
04:06 | Total number of arguments are 4 छ ./args, Sunday, Monday र Tuesday |
04:14 | पहिलो आर्गुमेंट Sunday छ |
04:17 | zeroeth argument ले सधैं एउटा एक्जिक्युट हुने फाइलनेम दिन्छ |
04:22 | Sunday पहिलो आर्गुमेंट मा राखिएको छ |
04:25 | Monday दोस्रो आर्गुमेंट मा राखिएको छ |
04:28 | Tuesday तेस्रो आर्गुमेंट मा राखिएको छ |
04:31 | हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौं |
04:37 | यो ट्युटोरियलमा हामीले सिक्यौं,
Command line arguments argc argv |
04:45 | कार्यको रुपमा, भिन्नै आर्गुमेंटहरु सहितको प्रोग्राम एक्जिक्युट गर्नुहोस् |
04:51 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
04:54 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
04:57 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्नसक्नुहुन्छ |
05:02 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
05:08 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस् |
05:18 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो |
05:22 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
05:30 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ: http://spoken-tutorial.org\NMEICT-Intro |
05:36 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |