LibreOffice-Suite-Calc/C3/Images-and-Graphics/Nepali

From Script | Spoken-Tutorial
Revision as of 12:14, 12 April 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

Resources for recording

Images and graphics in Calc

VISUAL CUE NARRATION
00:00 लिब्रे अफिस क्याल्कको इन्सर्टिंग ईमेज स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो टूयूटोरियालमा हामी यी कुराहरु सिक्नेछौँ
00:09 डकूमेन्टमा ईमेज फाइल हाल्न
00:13 उदाहरण- jpeg, png वा bmp
00:19 यहाँ हामी उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैर्छौं
00:28 एउटा स्प्रेडसिटमा ईमेज यसरी थपिन्छ
  • ईमेज फाइल सिधै इन्सर्ट गर्ने
  • ग्राफिक्स प्रोग्राम बाट,
  • एउटा क्लिपबोर्डको सहयोगले
  • ग्यालरी बाट
00:39 हामी प्रत्येकको बारेमा विस्तृत रुपमा चर्चा गर्नेर्छौं
00:43 हाम्रो “Personal-Finance-Tracker.ods” स्प्रेडसिट खोलौं
00:48 सुरुमा हामी सिट 2 छानौं
00:51 हामी यी सिटहरुमा ईमेजहरु थप्नेछौँ
00:54 एउटा सेल छान्ने अनि त्यसमा चित्रहरु थप्ने राम्रो अभ्यास हो
00:59 यदि पहिले नै हाम्रो कम्प्युटरमा ईमेज भण्डार गरिएको छ भने हामी सुरुमा “Insert” मा क्लिक गरौँ
1:06 र त्यसपछि “Picture” र “From File” छानौं
1:10 अब हामी ईमेज देखाउन चाहेको स्थानमा राखौं
1:14 मैले केही ईमेजहरु डेक्सटपको “Images” नामक फोल्डरमा भण्डारण गरिसकेकी छु
1:20 त्यसैले म “Image1” छान्नेछु
1:24 हामी “Location” फिल्डमा ईमेजको नाम देख्छौं
1:28 “Open” बटनमा क्लिक गरौँ
1:31 स्प्रेडसिटमा देखा परेको ईमेज नियाल्नुहोस
1:38 यसलाई लिंक गरेर अर्को चित्र थपौं
1:42 सुरुमा नयाँ सेल छानौं
1:45 अब हामी “Insert” र “Picture” मा क्लिक गरौँ र “From File” छानौं, अर्को ईमेज छानौं
1:55 अब “Image 2” मा क्लिक गरौँ
1:58 आफनो डकुमेन्टमा ईमेज लिंक गर्न, “Link” विकल्प खोजौं र “Open” क्लिक गरौँ
2:05 डाइलग बक्समा देखा परेको, “Keep Link” बटनमा क्लिक गरौँ
2:11 अब चित्र फाइलमा लिंक भएको छ
2:15 लिंकिंग
2:17 जब हामी फाइल लिंक गर्छौं:

पहिलो, यो सेभ हुदाँ यसले स्प्रेडसिटको साइज घटाउछ

2:23 किनकि हाम्रो स्प्रेडसिटमा इमेज छैन
2:27 दोस्रो, यसले युजरलाई दुबै फाइल छुट्टाछुट्टै फेरबदल गर्न दिन्छ
2:32 ईमेज फाइलमा गरेको कुनै फेरबदल, स्प्रेडसिटमा लिंक भएको ईमेजमा देखिन्छ
2:39 हामी इमेज 2 को रंग बदलछौँ, जुन ग्रेस्केलको फाइलमा लिंक भएको छ
2:46 म चित्र सम्पादन गर्न GIMP एडिटर प्रयोग गरिरहेकी छु
2:50 तपाई आफनो कम्प्युटरमा स्थापित कुनै एडिटर प्रयोग गर्न सक्नुहुन्छ
2:54 सुरुमा "Personal-Finance-Tracker.ods" सेभ र बन्द गरौँ
3:01 अब, ईमेजेज फोल्डरमा जाऊ
3:04 "Image 2" छानौं
3:06 अब राइट-क्लिक गरौँ र Open with GIMP छानौं
3:10 GIMP मा ईमेज 2 खुल्छ
3:13 अब हामी चित्रको कलर ग्रेस्केलमा बदल्छौँ
3:18 अब ईमेजलाई सेभ र बन्द गरौँ
3:22 Personal-Finance-Tracker.ods खोलौं
3:26 ईमेज 2 अब ग्रे स्केलमा देखिन्छ
3:30 फाइल लिंक गर्नुको एउटा मुख्य बेफाइदा भनेको, जब हामी यो स्प्रेडसिट अर्को कम्प्युटर वा युजरमा पठाउन चाहन्छौं
3:40 तपाईले दुबै पठाउनु पर्छ, स्प्रेडसिट साथै ईमेज फाइल पनि
3:44 मतलब, हामीले सधै दुबै फाइलहरु भण्डार भएको स्थान थाहा पाउनुपर्छ
3:52 इमेजलाई स्प्रेडसिटको दायाँ पट्टि सारौं
3:58 स्प्रेडसिटमा इमेज हाल्ने अर्को तरिका भनेको हामीले इमेज भण्डार गरेको फोल्डरबाट ईमेज तान्ने र
4:05 यसलाई हाम्रो स्प्रेडसिटमा छोड्ने हो
4:09 हामी ईमेज तान्छौँ र छोड्छौं
4:12 अब हामी जहाँ चाहे त्यहि ईमेज फाइललाई स्प्रेडसिटमा सिधै तान्न र छोड्न सक्छौं
4:19 तपाई आफनो डकुमेन्टमा ईमेज भएको देख्नुहुनेछ
4:23 यो परिवर्तनलाई CTRL र Z थिची अन्डु गरौँ
4:29 अब तान्ने र छोड्ने तरिका प्रयोग गरि इमेज लिंक गरौँ
4:34 यो पनि सजिलो छ!

“Control” र “Shift” किहरु थिची राखी इमेज

4:40 स्प्रेडसिटमा तानेर लगौं
4:44 अहिले इमेज फाइल डकुमेन्टमा लिंक भएको छ
4:48 CTRL र S किहरु सँगै थिचेर क्याल्क फाइल सेभ गरौँ
4:54 अब यो फाइल बन्द गरौँ
4:58 अब हामी ईमेज रहेको फोल्डरमा जाऊ
5:02 हामीले “Image 4.jpg” फाइलमा इन्सर्ट गरेको “Image 3.jpg” इमेजलाई पुन नामांकरण गर्यौं
5:12 अब “Personal Finance Tracker.ods” फाइल फेरि खोलौं
5:18 हामी देख्छौं लिंक गरेको ईमेज अहिले देखिदैन
5:22 लिंक गरेको पाथमा एउटा एरर देखाउछ
5:25 हामी यो लिंक डिलिट गरौँ
5:28 यो टूयूटोरियल रोकौं र यो कार्य गरौँ
5:32 क्याल्क सिटमा इमेजलाई लिंकको रुपमा इन्सर्ट गरौँ, यसलाई सेभ र बन्द गरौँ
5:38 अब ईमेज भण्डारण गरेको फोल्डरमा जाऊ र ईमेज मेटौं
5:43 ईमेज अझै पनि क्याल्क फाइलमा छ/छैन जाच्न यसलाई खोलौं
5:49 अब इमेजलाई फेरी ईमेज फोल्डरमा पेस्ट गरौँ
5:53 क्याल्क फाइलमा ईमेज देखिन्छ कि जाचौं
5:57 “Standard” टूलबार मूनि एउटा नयाँ टूलबार याद गरौँ
6:02 यसलाई “Picture” टूलबार भनिन्छ
6:04 “Picture” टूलबार माथि बायाँ पट्टिको “Filter” बटनले ईमेजको रुप बदल्न अनेक विकल्पहरु दिन्छ
6:13 CTRL र Z थिची अन्डु गरौँ
6:18 “Graphics mode” बटनमा ईमेजलाई बदल्ने ग्रे स्केल, ब्ल्याक एण्ड व्हाइट वा वाटरमार्क जस्ता विकल्पहरु छन्
6:26 “Picture” टूलबारमा अन्य विकल्पहरु छन् जुन हामी पछि हेर्नेर्छौं
6:32 अर्को हामी क्लिपवोर्डबाट ईमेज कसरी हाल्ने सिक्नेछौँ
6:37 हामी क्लिपवोर्डमा भण्डार गरिएको ईमेज एक लिब्रे अफिस स्प्रेडसिट देखि अर्कोमा कपि गर्न सक्छौं
6:44 एउटा नयाँ स्प्रेडसिट बनाउ र यसलाई “abc.ods” नाम दिउँ
6:50 यो हाम्रो टार्गेट डकुमेन्ट हो
6:53 हामीसंग पहिले देखि नै हाम्रो “Personal-Finance-Tracker.ods” फाइलमा ईमेज छ
6:59 यो हाम्रो सोर्स डकुमेन्ट हो
7:02 अब सोर्स फाइलबाट कपि गर्नूपर्ने ईमेज छानौं
7:06 “CTRL” र “C” किहरु संगै थिची ईमेज कपि गरौँ
7:11 अब क्लिपवोर्डमा ईमेज सेभ भएको छ
7:15 अब यसलाई छोडी टार्गेट डकुमेन्टमा जाऊ जुन “abc.ods” हो
7:21 “abc.ods” मा सेभ गरेको ईमेजलाई इच्छा अनुसार कहाँ राख्ने स्थान छानौं
7:28 अब “CTRL” र“V” किहरु संगै थिची डकुमेन्टमा ईमेज इन्सर्ट गरौँ
7:35 हामी हाम्रो टार्गेट फाइलमा इमेज इन्सर्ट भएको देख्छौं
7:42 अब हामी कसरी क्याल्क ग्यालरीबाट ईमेज सिधै हाल्ने भन्ने सिक्नेछौँ
7:48 “Gallery” मा ईमेज संगसंगै आवाजहरु पनि हुन्छ जुन हामी स्प्रेडसिटमा हाल्न सकिन्छ
7:54 यो कसरी गर्ने हेरौं
7:57 स्ट्याण्डर्ड टूलबारको “Gallery” आइकनमा क्लिक गरौँ
8:01 विकल्पमा, “Tools” विकल्पमा क्लिक गरौँ र अनि “Gallery” खोल्न यसमा क्लिक गरौँ
8:09 अब “Gallery” ले उपलब्ध गराएको ईमेजहरुमा जाउँ र हामीले आफ्नो डकुमेन्टमा हाल्न चाहेको ईमेजमा क्लिक गरौँ
8:18 “Gallery” बाट ईमेज तानौं र स्प्रेडसिटमा आफुले राख्न चाहेको स्थानमा छोडौं
8:26 हामी हाम्रो “Personal-Finance-Tracker.ods” फाइलमा ईमेज रहेको देख्छौं
8:34 यसरी हामी 'LibreOfficeCalc' टूयूटोरियलको अन्त्यमा आइपुगेका छौं
8:39 संक्षेपमा हेर्दा, हामीले यी कसरी गर्ने सिक्यौं

स्प्रेडसिटमा ईमेज फाइललाई विभिन्न तरिकाले हाल्न

8:46 जस्तै
  • फाइल बाट
  • क्लिपवोर्ड बाट
  • ग्यालरी बाट
8:52 तलको लिंकमा उपलब्ध भिडियो हेरौं
8:55 यसले स्पोकन टूयूटोरियल प्रोजेक्टको सार दिन्छ
8:58 यदि तपाइको ब्यान्डविथ राम्रो छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
9:03 स्पोकन टूयूटोरियल टिमले

स्पोकन टूयूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ

9:08 अनलाइन परिक्षा पास गर्नेहरुलाई प्रमाणपत्र प्रदान गर्छ
9:12 थप जानकारीको लागि, स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्
9:19 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
9:23 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
9:31 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ

स्पोकन हाइफ्न टूयूटोरियल डट ओ आर जी स्ल्याश एनएमइआईसीटि हाइफन इन्ट्रो

9:41 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ

सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble