LibreOffice-Suite-Base/C2/Build-a-complex-form-with-form-controls/Nepali
From Script | Spoken-Tutorial
Visual Cues | Narration |
---|---|
00:00 | लिब्रे अफिस बेसको स्पोकन टुटोरियलमा स्वागत छ |
00:04 | यो Complex Forms टुटोरियलमा, हामी यी कुराहरु सिक्नेछौं |
00:08 | Complex Form बनाउन
र फर्म फेरबदल गर्न |
00:13 | अघिल्लो टूटोरियलमा, हामीले फर्म प्रयोग गरि डाटा इन्टर गर्न र कसरी लिब्रे अफिस बेस प्रयोग गरि फर्म फेरबदल गर्ने सिक्यौं |
00:22 | यो टुटोरियलमा, हामी एउटा complex form बनाउन सिक्छौं |
00:28 | यदि पहिले खोलेको छैन भने लिब्रे अफिस बेसलाई खोलौं |
00:44 | र Library डाटाबेस खोलौं |
00:47 | यदि बेस पहिले नै खुलेको छ भने हामी फाइल मेनू भित्रको ओपन क्लिक गरेर Libraryडाटाबेस खोल्न सक्छौं |
00:57 | वा फाइल मेनू भित्रको Recent Documents क्लिक गर्न सक्छौं |
01:03 | लाइब्रेरी सदस्यहरुलाई जारी गरिएको पुस्तकहरु ट्रयाक गर्न एउटा नयाँ फर्म बनाउ |
01:12 | यो फर्म हामी स्क्रिन इमेजमा देखाए जस्तै कसरी बनाउने हेरौं |
01:18 | लिब्रे अफिस बेसको मेन विन्डोमा जाउँ, र बायाँ प्यानलको डाटाबेस सूचीको फर्म्स आइकनमा क्लिक गरौँ |
01:29 | र त्यसपछि 'Use Wizard to create form'मा क्लिक गरौँ |
01:34 | यसले फर्म्स विन्डो खोल्छ र माथि एउटा परिचित विन्डो |
01:41 | हामीले यो विजार्ड बारे बिस्तृत रुपमा जानकारी पाइसकेको हुनाले, अब हामी यो प्रक्रियालाई शिघ्र अघि बढाउने छौँ |
01:49 | पहिलो चरण,Field Selection, Tables or queries लेबल मुनिको ड्रप डाउन बक्सबाट 'Tables:BooksIssued' छानौं |
02:02 | डबल एरो बटन प्रयोग गरेर सबै फिल्डलाई बायाँ देखि दायाँ सारौँ |
02:10 | Next मा क्लिक गरौँ |
02:12 | यो दोस्रो चरण हो, तर अहिलेकोलागी हामी यो चरण छोड्ने छौँ, र next बटन मा क्लिक गर्छौं |
02:20 | अहिले हामी पाँचौं चरणमा छौँ! सुरुको व्यवस्थीत 'Columnar – Labels Left' छानौं र Next बटन मा क्लिक गरौँ |
02:30 | Next बटनमा क्लिक गरेर छैठो चरण छाडछौँ |
02:36 | सातौं चरण, Ice blue छानौं, र Next बटनमा क्लिक गरौँ |
02:42 | आठौँ चरण, फर्मको नाम 'Books Issued to Members' राखौं |
02:53 | र 'Modify the form'विकल्पमा क्लिक गरौँ |
02:57 | अब फिनिश बटन मा क्लिक गरौँ |
03:00 | विजार्ड पप-अप विन्डो गइसकेको याद राखौं र हामी फर्म डिजाइन विन्डोमा हेर्दै छौँ |
03:07 | अब हामी डाटा इन्ट्री गर्नू अघि केही फेरबदल गर्न गइरहेका छौं |
03:15 | फर्म मा देखापरेका सबै तत्वहरुलाई समूहबाट निकालौं |
03:22 | यसो गर्दा, हामी फर्ममा भएका प्रत्येक बस्तुहरुको बिशेषताहरु सजिलैसंग सम्पादन गर्न सक्छौं |
03:31 | सबै फर्मका तत्वहरुलाई एकैचोटी ungroup गर्नको लागि, हामी सुरुमा सबै फर्म elements सेलेक्ट गर्छौं |
03:40 | यसो गर्नलाई, सुरुमा फर्म डिजाइन टुलबार खोलौं |
03:46 | माथिको View मेनुमा क्लिक गरौँ, त्यसपछि टूलबार्स र फर्म डिजाइनमा क्लिक गरौँ |
03:56 | यो टूलबारमा, बायाँपट्टिको पहिलो माउस पोइन्टर आइकनमा पुन क्लिक गरौँ |
04:05 | अबबाट हामी यसलाई सेलेक्सन् आइकन भन्नेछौं |
04:11 | यो form elements क्लिक गरेर र तानेर छान्न प्रयोग गरिन्छ |
04:18 | अब माथिको बायापट्टि फर्ममा क्लिक गरौँ र डाइगनलबाट तानेर मुनि दायामा राखौं |
04:26 | अब तपाईहरु सेतो र कालो लाइनहरुले बनेको एउटा आयत देख्नु सक्नुहुन्छ |
04:32 | सबै फर्महरुको तत्व आयत भित्रै हुनुपर्छ भन्ने याद राखौं |
04:38 | फर्म तत्वहरुको समूह छान्न हामी बारम्बार यो तरिका अपनाउनेछौं |
04:46 | अब हामी यी तत्वहरुलाई सानो हरियो बक्सहरुमा घेरिएको देख्छौं |
04:53 | अब हामीले यहाँ केही गर्यौं भने,क्षेत्र भित्र रहेको तत्वहरुलाई असर पनेर्छ |
05:02 | अब यहाँ माउस पोइन्टरलाई कुनै लेबलमा सारौँ |
05:08 | याद गरौँ माउस पोइन्टर लेबलहरु र टेक्स्ट बक्सहरुमा हुने प्लस चिन्ह जस्तै देखिन्छ |
05:18 | लेबलमा राइट क्लिक गरौँ र तलको 'Group' अनि 'Ungroup' क्लिक गरौँ |
05:28 | अब सबै फर्म तत्वहरुको माथि रहने एउटा हेडिंग टाइप गरौँ |
05:35 | यसको लागि, form elements लाई तल लगी तिनीहरुलाई फर्म बीचमा राखौं |
05:43 | सुरुमा डाउन एरो की सात पटक थिचौं |
05:50 | त्यसपछि राइट एरो की चौध पटक थिचौं |
05:57 | यसले सबै छानिएका फर्म तत्वहरु फर्मको दायाँ र बीचमा सारेको याद राखौं |
06:07 | अब हेडिंग टाइप गर्ने ठाउँमा कर्सर ल्याऊ |
06:14 | यसो गर्नलाई, हामी माथि दायाँ पट्टीको फर्म विन्डो क्षेत्रमा क्लिक गर्छौं |
06:21 | र इन्टर कि दुईपटक थिचौं, |
06:26 | त्यसपछि ट्याब की चार पटक थिचौं र 'Form to track Books Issued to Members'टाइप गरौँ |
06:38 | अब हामीले प्रत्येक लेबलहरु र टेक्स्ट बक्सहरुमा क्लिक गर्यौं भने यी तत्वहरु सेलेक्ट भएको वा रंगिन भएको देख्छौं |
06:52 | ल अब हामी फर्मको BookId र MemberId लेबलहरुको फेरी नाम दिउँ |
07:00 | यसो गर्न, BookId लेबलमा दोहोरो क्लिक गरौँ जसले अब परिचित Properties विन्डो खोल्छ |
07:12 | लेबलमा, Book Title टाइप गरौँ |
07:18 | अब फर्मको MemberId लेबलमा क्लिक गरौँ |
07:25 | Properties विन्डो रिफ्रेश भएको याद गरौँ, यहाँ हामी फेरि लेबल मा 'Member Name' टाइप गर्नेछौं |
07:34 | हामीले ट्याब की थिच्दा फर्ममा नयाँ लेबल बदलिएको याद गरौँ |
07:43 | अर्को, अब हामी यी तत्वहरुको फन्ट साइजहरु फेरबदल गरौँ |
07:49 | फेरी सबै तत्वहरु छानौं |
07:54 | हामी click, drag र drop `प्रक्रिया अपनाउनेछौं |
07:59 | र अब हामी कुनै लेबलमा दोहोरो क्लिक गर्छौं जसले Properties विन्डो खोल्नेछ |
08:08 | फन्ट पत्ता लगाउन तल स्क्रोल गरौँ र दायाँपट्टिको स्क्वार बटनमा क्लिक गरौँ |
08:18 | नयाँ पप-अप विन्डोमा,Bold र size 8 मा क्लिक गरौँ |
08:26 | र Ok बटनमा क्लिक गरौँ |
08:29 | अब फर्मको फन्ट Bold र size 8 मा बदलिएको याद गरौँ |
08:38 | अब हामी सबै form elements लाई विन्डो को बीचमा सार्छौं |
08:45 | यसकोलागि, हामी सबै elements छान्नेछौँ |
08:49 | अब हामी form design window को बीचमा गएर कुनै लेबलमा क्लिक गर्छौं र तान्छौँ |
09:00 | अब हामी फर्म सेभ गर्छौं |
09:03 | र यो विन्डो बन्द गर्छौं, हाम्रो फर्म अहिले कस्तो देखिएको छ हेर्न |
09:10 | बेस मेन विन्डोमा गएर फर्मको दायाँ पट्टि 'Books Issued to Members'मा दोहोरो क्लिक गरौँ |
09:20 | यसले डाटा इन्ट्री प्रयोगको लागि तयार फर्म खोल्छ |
09:26 | अब हामी यो फर्ममा केहि नमुना डाटा हेर्न सक्छौं |
09:31 | र, हामी बुक टाइटल र मेम्बर नेममा केही अंकहरु देख्छौं |
09:37 | जुन Books र Members टेबलको प्राइमरी नम्बरहरु हुन् तर अंक सजिलो छैन |
09:46 | तपाई कुन वास्तविक नाम र पुस्तकको शिर्षक हेर्न चाहनुहुन्छ |
09:50 | र, हामी यो कसरी गर्नेछौं? |
09:53 | एउटा तरिका भनेको List box नामक एउटा फर्म कन्ट्रोल थप्ने हो |
09:59 | हामी अर्को टूटोरियलमा कसरी एउटा लिस्ट बक्स थप्ने र प्रयोग गर्ने र अन्य फर्म कन्ट्रोलहरु हेर्नेछौं |
10:08 | यसरी हामी लिब्रे अफिस बेसको Complex Formsट्युटोरियलको अन्त्यमा आइपुगेका छौं |
10:13 | संक्षेपमा हेर्दा, हामी यी बारे सिक्यौं
|
10:20 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ! यो प्रोजेक्टलाई http://spoken-tutorial.org ले संयोजन गरेको छ! यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
10:40 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, सर्ब-शिक्षाबाट म मन्दिरा बिदा हुदैछुँ
सहभागीतको लागि धन्यबाद, नमस्कार |