LibreOffice-Suite-Draw/C2/Insert-text-in-drawings/Nepali

From Script | Spoken-Tutorial
Revision as of 16:12, 13 March 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00.01 लिब्रे अफिस ड्र को Inserting Text in Drawingsस्पोकन टुटोरियलमा स्वागत छ
00.07 यो टुटोरियलमा, हामी यी कुराहरु सिक्नेछौं
00.10 ड्रयिंगमा टेक्स्टमा काम गर्न
00.12 ड्रयिंगमा टेक्स्टलाई फर्मेट गर्न र
00.15 टेक्स्ट बक्सहरूमा काम गर्न
00.17 हामी यी कुराहरु पनि सिक्नेछौं
00.19 इन्डेन्टहरू, स्पेस र एलाइन टेक्स्ट सेट गर्न
00.22 लाइनहरू र एरोहरूमा टेक्स्ट थप्न
00.26 Callouts भित्र टेक्स्ट राख्न
00.29 टेक्स्टलाई दुई तरिकाले थप्न सकिनेछ
00.31 यसलाई सिधै बनेको अब्जेक्टभित्र राख्न सकिन्छ
00.35 लाइनहरू र एरोहरू सहित
00.37 यसलाई स्वतन्त्र ड्र अब्जेक्टको रुपमा टेक्स्ट बक्स भित्र राख्न सकिन्छ
00.42 यहाँ हामीहरुले प्रयोग गर्दैछौ
00.44 उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रे अफिस सुइट संस्करण ३.३.४
00.52 ड्र को “Water Cycle” फाइल खोलौ र त्यसमा केहि टेक्स्ट थपौं
00.57 हामीले टेक्स्ट“Cloud Formation” लाई सूर्यको छेउमा रहेको दुई सेतो बादलमा थप्नुपर्छ
01.04 सेतो बादलको समूहलाई छानौं
01.06 समूह छान्नलाई दुई पटक क्लिक गरौँ
01.10 माथिल्लो बादललाई छानौं
01.13 अब ड्रयिंग टूलबारबाट टेक्स्ट टूल छानौं
01.17 के तपाईले कर्सर सानो ठाडो रेखामा परिणत भैरहेको देख्नुभएको छ?
01.23 यो एउटा टेक्स्ट कर्सर हो
01.25 “'Cloud Formation” टाइप गरौँ
01.29 अब पेजको कुनै ठाउँमा क्लिक गरौँ
01.33 अर्को सेतो बादलको लागि पनि उहिँ टेक्स्ट राखौं
01.37 समूहबाट बाहिर जान पेजको कुनै भागमा दोहोरो क्लिक गरौँ
01.42 अब फेरी सूर्यको नाम त्यही तरिकाले लेखौँ
01.45 टेक्स्टलाई अब्जेक्टमा राख्ने यो भन्दा सजिलो तरिका छैन!
01.50 अर्को ग्रे बादलको समूह छानौं
01.53 पहिला जस्तै समूह इन्टर गर्न दुई पटक क्लिक गरौं
01.57 हरेक बादलमा “Rain Cloud” टाइप गरौँ
02.02 ग्रे बादलमा टेक्स्ट कालो रंगको भएकोले देखिदैन
02.07 त्यसैले टेक्स्टलाई सेतो रंगमा परिणत गरौँ
02.11 टेक्स्ट छानौं र कनटेक्स्ट मेनुको लागि राईट क्लिक गरी “Character” छानौं
02.17 Character”डाइलग बक्स देखिन्छ
02.20 Font Effects” ट्याबमा क्लिक गरौँ
02.23 Font color” फिल्डलाई तल सारौ र “White” छानौं
02.28 OK क्लिक गरौँ
02.30 फन्टको रंग सेतोमा परिणत हुन्छ
02.33 उही तरिकाले दोस्रो बादलको टेक्स्टको रंग परिणत गरौँ
02.38 टेक्स्ट छानौं, राईट क्लिक गरी “Character” छानौं
02.43 '“Font color” मा “White” छानौं
02.46 समूहबाट बाहिर जान पेजको कुनै ठाउँमा दोहोरो क्लिक गरौँ
02.50 त्यसरी नै हिमाल अंकित गर्ने त्रिकोणभित्र “Mountain” टाइप गरौँ
02.58 तपाईले क्याराक्टरको टेक्स्ट फर्म्याट गर्नसक्नुहुनेछ
02.59 त्यसको मतलब फन्टको स्टाइल बदल्ने र फन्टमा विशेष इफेक्ट दिने
03.05 तपाईले प्याराग्राफको पनि टेक्स्ट फर्म्याट गर्नसक्नुहुनेछ, त्यसको मतलब एलाइन टेक्स्ट, इन्डेट वा स्पेसिंग र ट्याबको स्थान सेट गर्ने हो
03.13 तपाईले यी डाइलग बक्सहरू
03.16 Context मेनु वा
03.18 Main menu बाट प्रयोग गर्नसक्नु हुनेछ
03.21 Character डाइलग बक्सलाई Main मेनुबाट प्रयोग गर्न, Format' छानौं र Character छानौं
03.28 Paragraph डाइलग बक्सलाई Main मेनुबाट प्रयोग गर्न, Format छानौं र Paragraph छानौं
03.36 आयतभित्र जम्मा भएको जमिनको पानी देखाउनलाई कालो मोटो लाइन कोरौं
03.43 Drawing टूलबारबाट “Line” छानौं
03.46 कर्सरलाई पेजतिर सारेर लेफ्ट माउस थिच्नुहोस् र बायाँ देखि दायाँसम्म तान्नुहोस
03.54 आयतलाई दुई बराबर भाग लगाउने एउटा तेर्सो धर्को कोरौं
04.01 जमीन दुई भागमा बाडिएको छ
04.04 अब लाइनलाई फराकिलो बनाउनुहोस
04.07 लाइन छानौ र कन्टेक्स्ट मेनुको लागि राईट क्लिक गरौँ
04.11 “Line” क्लिक गरौँ अनि “Line” डाइलग बक्स देखिन्छ
04.16 Style” फ़ील्डको ड्रप डाउन बक्समा क्लिक गरौँ
04.20 “Ultrafine 2 dots 3 dashes” छानौं
04.24 Width फ़ील्डको मान .70' राखौं
04.29 OK क्लिक गरौँ
04.31 हामीले लाइनलाई फराकिलो बनाएको छौं
04.34 Ground water table” टेक्स्टलाई आयतभित्र लेखौँ
04.39 पहिलाText टूललाई छानौं
04.42 यो ड्रइंग टूलबारको capital “T” अप्सन हो
04.46 ड्र पेजतिर जाउँ
04.49 अब कर्सर एउटा क्यापिटल आई सहितको एउटा Plus चिन्ह मा बदलिएको छ
04.55 आयतभित्र क्लिक गरौँ
04.57 एउटा टेक्स्ट बक्स देखापर्छ
05.01 यहाँ “Ground water table” लेखौँ
05.05 टेक्स्ट बक्सको बीचमा टेक्स्ट एलाइन गर्न कर्सरलाई टेक्स्ट बक्समा राखौं
05.12 माथि भएको Standard टूलबारको “Centered” आइकनमा क्लिक गरौँ
05.19 यसैगरी,
05.22 “Rain water flows from land into rivers and sea” ' टेक्स्ट त्रिकोणभित्र थपौं
05.30 कार्य गर्न यो टुटोरियल रोकौं
05.33 एउटा वर्ग कोरौँ
05.35 “This is a square टेक्स्ट राखौं
05.38 वर्गको चारवटा बराबर भुजाहरू र चार बराबर कोण हुन्छन्, एउटा वर्गको हरेक कोण नब्बे डिग्रीको हुन्छ
05.46 वर्ग एउटा चतुर्भुज हो
05.50 टेक्स्ट डाइलग बक्समा भएका विकल्पहरु प्रयोग गरी टेक्स्टलाई फर्मेट गरौँ
05.54 टेक्स्टमा भएका फन्ट, साइज़, स्टाइल र एलाइनमेन्ट अप्सनहरू प्रयोग गरौँ
06.00 अब चित्रमा एरो मिलाऊ
06.03 यी एरोहरुले जमीन, बनस्पति र शरीरहरूको पानीदेखि बादलसम्म पानीको बाश्पिकरण जनाउछ
06.12 सबैभन्दा बायाँको एरो छानौं
06.14 अब क्लिक गरेर हिमालतिर तानौं
06.18 बीचको एरो छानौं
06.21 अब क्लिक गरौँ र रुखहरूतिर तानौं
06.25 तेस्रो एरोले पानीदेखि बादलसम्म पानीको वाष्पीकरण जनाउछ
06.31 Curve अप्सन प्रयोग गरी एउटा लाइन कोरौं जसले हिमालबाट पानी तल झरेको देखाउछ
06.37 ड्रइंग टूलबारमा “Curve” क्लिक गर्नुहोस र “Freeform Line” छान्नुहोस
06.43 ड्र पेजमा कर्सरलाई हिमालको छेउमा राख्नुहोस
06.47 लेफ्ट माउस बटन थिचेर तल सार्नुहोस
06.51 तपाईले एउटा बक्ररेखा कोर्नुभएको छ
06.53 अब हरेक एरोहरूको विवरण थप्नुहोस
06.58 दाहिने पट्टिको पहिलो एरो छानेर“Evaporation from rivers and seas” लेखौँ
07.06 पेजको कुनै ठाउँ मा क्लिक गरौँ
07.08 टेक्स्ट लाइनमा देखिन्छ
07.12 टेक्स्ट ठ्याक्क लाइनमा राखिएको हुनाले यो प्रस्ट नभएको याद गरौ
07.18 टेक्स्टलाई लाइन भन्दा माथि सार्न लाइनमा क्लिक गरौँ
07.22 टेक्स्ट तेर्सो राखिएको छ
07.25 कर्सर टेक्स्टको अंतिममा राखौ र “Enter” कि थिचौं
07.30 पेजमा क्लिक गरौँ
07.32 टेक्स्ट एलाइन हुन्छ
07.35 कनटेक्स्ट मेनुमा भएको अप्सन प्रयोग गरी लाइन र एरोमा भएको टेक्स्टलाई समेत फर्मेट गर्न सक्छौं
07.41 कनटेक्स्ट मेनु प्रयोग गरी फन्ट साइज फर्म्याट गर्नुहोस
07.45 “Evaporation from rivers and seas”
07.47 टेक्स्टमा क्लिक गरौँ
07.50 अब टेक्स्ट तेर्सो छ
07.53 टेक्स्ट छानौ र कनटेक्स्ट मेनु हेर्न राइट क्लिक गरौँ
07.58 'Size छानौं र 22 मा क्लिक गरौँ
08.02 फन्टको साइज बदलिएको छ
08.05 अब अन्य एरोहरूको लागि निम्न टेक्स्ट लेखौँ
08.09 Evaporation from soil
08.12 Evaporation from vegetation
08.17 Run off water from the mountains
08.22 ग्रे बादलबाट पानी झरिरहेको देखाऊ
08.26 पानी देखाउन डटेड एरोहरू कोरौं जसले बादलबाट तलतिर देखाउछ
08.32 Drawing टूलबारबाट“Line Ends with Arrow” छानौं
08.37 अनि कर्सरलाई ग्रे बादलको बायाँतिर राखौं
08.42 लेफ्ट माउस बटन थिचौं र तलतिर सारौँ
08.46 कनटेक्स्ट मेनुको लागि राईट क्लिक गरौँ र “'लाइन” क्लिक गरौँ
08.50 Line” डाइलग बक्स देखापर्छ
08.53 Style” ड्रप लिस्टमा क्लिक गरौँ
08.56 2 dots 1 dash' छानौं
08.58 OK क्लिक गरौँ
09.00 हामीले डटेड एरो बनाएको छौं
09.02 यो बादलको लागि अझ दुई एरो कपी गरेर पेस्ट गर्नुहोस
09.06 अब अर्को बादलमा दुई वटा एरोहरु कपी गरेर पेस्ट गर्नुहोस
09.12 अब टेक्स्ट“Rain” लाई डटेड एरोहरूमा थपौं
09.21 टेक्स्ट“Evaporation to form the clouds” लाई टेक्स्ट बक्समा Water अब्जेक्ट माथि लेखौँ
09.28 'Drawing टूलबारबाट Text टूल छान्नुहोस र देखाएको जस्तै एउटा टूल बक्स छान्नुहोस
09.35 यसको भित्र“Evaporation to form the clouds”लेख्नुहोस
09.41 Drawing टूलबारबाट "Text Tool" छान्नुहोस
09.44 र ग्रे बादलको छेउमा एउटा टेक्स्ट बक्स कोरौं
09.48 यसभित्र“Condensation to form rain” लेख्नुहोस
09.53 पहिला टेक्स्ट बक्सको बोर्डरमा क्लिक गरेर टेक्स्ट बक्स सार्नुहोस
09.57 अब तानेर चाहेको ठाउँमा राख्नुहोस
10.02 अघिल्लो कदमहरू अनुसरण गरेर“WaterCycle Diagram” शीर्षक दिउँ
10.07 टेक्स्ट बक्स प्रयोग गरेर टेक्स्टलाई बोल्डमा फर्मेट गरौँ
10.16 हामीले Water Cycle चित्र पुरा गरिसकेका छौं
10.20 अबCallouts बारे जानौं
10.22 Callouts भनेको के हो?
10.24 तिनीहरु विशेष टेक्स्ट बक्सहरू हुन् जसले तपाईको ध्यान
10.29 ड्र पेजको एउटा अब्जेक्ट वा एउटा ठाउँमा लैजान्छ
10.33 उदाहरणको लागि, प्राय हाँस्य किताबमा
10.36 Callouts भित्र टेक्स्ट राखिएको हुन्छ
10.39 ड्र फाइलमा एउटा नया पेज थप्नुहोस
10.42 Main मेनुबाटInsert छान्नुहोस र Slide क्लिक गर्नुहोस
10.47 एउटा नया पेज राखिएको छ
10.50 Callout ड्र गर्न Drawing टूलबारमा जाऊ
10.54 Callout आईकनको छेउमा रहेको सानो कालो त्रिकोणमा क्लिक गरौँ
10.59 विभिन्नCallouts हरू देखिन्छ
11.01 Rectangular Callout मा क्लिक गरौँ
11.04 कर्सरलाई पेजतिर सारौं र लेफ्ट माउस बटन थिचेर तानौं
11.10 तपाईलेCallout कोर्नुभएको छ
11.12 तपाईले अरु चित्रमा गरे जस्तै टेक्स्टलाई Callout भित्र इन्टर गरौँ
11.18 दुई पटक क्लिक गरौँ र “This is an example” लाई Callout भित्र लेखौँ
11.25 यसरी हामी लिब्र अफिस ड्र को यो टिउटोरियलको अन्त्यमा आइपुगेका छौं
11.30 यो टुटोरियलमा तपाईले यो सिक्नुभयो, कसरी
11.33 ड्रयिंगमा टेक्स्टमा काम गर्ने
11.35 ड्रयिंगमा टेक्स्टलाई फर्मेट गर्ने र
11.38 टेक्स्ट बक्सहरू काम गर्ने
11.40 इन्डेन्टिंग, स्पेसिंग र टेक्स्टमा काम गर्ने
11.44 लाइनहरू र एरोहरूमा टेक्स्ट थप्ने
11.46 Callouts भित्र टेक्स्ट राख्ने
11.50 यो 'कार्य' आफै गरौँ
11.53 यो स्लाईडमा देखाए जस्तै एउटा नोट बुक र एउटा निमन्त्रणा खोलौं
12.00 तलको लिन्कमा उपलब्ध भिडियो हेर्नुहोस्
12.03 यसले स्पोकन टिउटोरियल प्रोजेक्टको सार दिन्छ
12.06 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
12.11 स्पोकन टिउटोरियल प्रोजेक्ट टिमले
12.13 स्पोकन टिउटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
12.17 अनलाइन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ
12.20 अधिक जानकारीका लागि contact@spoken-tutorial.org मा लेख्नुहोस
12.27 स्पोकन टिउटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक अंश हो
12.31 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
12.39 यो मिशन सम्बन्धि थप जानकारी spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ
12.50 यो स्क्रिप्टमा जयन्ती चौधरीको योगदान रहेको छ

सहभागि हुनु भएकोमा धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya