KiCad/C2/Mapping-components-in-KiCad/Nepali

From Script | Spoken-Tutorial
Revision as of 14:44, 13 December 2013 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00.01 प्यारा साथीहरु,
00.02 KiCad मा Mapping components with footprints स्पोकन टुटोरियलमा स्वागत छ
00.07 यो स्पोकन टुटोरियलमा हामी सिक्नेछौं
00.10 कम्पोनेन्टलाई सम्बन्धित फुटप्रिन्टमा म्याप गर्न
00.13 यो टुटोरियलको पुर्बाधारमा तपाईसंग इलेक्ट्रोनिक सर्किटको सामान्य ज्ञान हुनुपर्छ
00.18 युजरलाई KiCad मा कसरी सर्किटको खाका डिजाइन गर्ने ज्ञान हुनुपर्छ
00.23 र इलेक्ट्रिक रुल जाच्न र नेटलिस्ट बनाउन
00.26 सान्दर्भिक टुटोरियलको लागि, कृपया स्पोकन हाइफन टुटोरियल डट अर्गमा सम्पर्क गर्नुहोस्
00.33 हामी अपरेटिंग सिस्टमको रुपमा Ubuntu 12.04 प्रयोग गर्दैछौं
00.37 साथै यो टुटोरियलको लागि KiCad 2011 हाइफन 05 हाइफन 25
00.47 KiCad सुरु गर्न,
00.49 उबुन्टु डेस्कटप स्क्रिनको माथिल्लो बायाँ कुनामा जाउँ
00.52 पहिलो आइकन मतलब ड्याश होममा क्लिक गरौँ
00.56 सर्च बारमा, टाइप गरौँ 'KiCad' र इन्टर थिचौं
01.04 यसले KiCad मुख्य विन्डो खोल्नेछ
01.07 EEschema खोल्न, माथिको प्यानलमा जाउँ, EEschema ट्याबमा क्लिक गरौँ
01.17 एउटा इन्फो डायलग बक्स देखापर्छ, जसले यसले खाका नभेटेको भन्छ
01.21 OK मा क्लिक गरौँ
01.24 म पहिले नै बनाईएको Astable multivibrator को सर्किट खाका प्रयोग गर्छु
01.30 यसो गर्न, म फाइल मेनुमा जानेछुँ र Open मा क्लिक गर्नेछुँ
01.37 म यो विन्डोलाई देख्न सक्ने क्षेत्रमा लानेछुँ
01.44 फाइल सेभ गरिएको फोल्डर छानौं
01.50 र Open क्लिक गरौँ
01.55 यसले सर्किटको खाका खोल्ने छ
01.57 म माउसको स्क्रोल बटन प्रयोग गरि जूम गर्नेछुँ
02.02 हामीले पहिले नै यो सर्किटको नेटलिस्ट बनाएको छौं
02.07 अब, खाकामा प्रयोग भएका कम्पोनेन्टहरु फुटप्रिन्टमा म्याप गर्ने प्रक्रियाहरु हेरौं
02.14 फुटप्रिन्ट Printed Circuit Board मा राखिएको कम्पोनेन्टको वास्तविक लेआउट हो
02.21 कम्पोनेन्ट म्यापिंग सुरु गर्न,
02.24 EEschema विन्डोमा जाउँ
02.28 Run Cvpcb बटनमा क्लिक गरौँ
02.33 यसले Cvpcb विन्डो खोल्नेछ
02.37 यसले Component Library Error नामको डायलग बक्स पनि खोल्नेछ
02.42 यसलाई बन्द गर्न OK बटनमा क्लिक गरौँ
02.47 याद गरौँ यसले project1.net फाइल खोल्छ, कृपया सम्झनुहोस्, यो फाइल हामीले नेटलिस्ट जेनेरेसन टुटोरियलमा बनाएका थियौं
02.58 Cvpcb विन्डो दुई प्यानलमा विभाजित भएको छ
03.03 बायाँ प्यानलको पहिलो कोलोम सिरियल नम्बर हो
03.07 दोस्रो कोलमले खाकामा प्रयोग गरिएका कम्पोनेन्टहरुको सूचिको रेफ़रेंस आइडी देखाउँछ
03.14 तेस्रो कोलमले सम्बन्धित कम्पोनेन्टहरुको मान देखाउछ
03.19 दायाँ प्यानलले उपलब्ध फुटप्रिन्टहरुको एउटा सूची देखापर्छ
03.25 अब, हामी कम्पोनेन्टहरुलाई तिनीहरुको सम्बन्धित फुटप्रिन्ट संग म्यापिंग गर्नेछौं
03.30 हामी छानिएको कम्पोनेन्टहरुको लागि कम्पोनेन्टहरुको सूची देख्न सक्छौं त्यो हो Cvpcb विन्डोको दायाँ खण्डमा C1
03.41 अब, हामी छानिएको कम्पोनेन्टको सम्बन्धित फुटप्रिन्ट हेर्नेछौं
03.45 Cvpcb विन्डोको माथिको प्यानलमा View selected footprint मा क्लिक गरौँ
03.53 यसले छानिएको फुटप्रिन्टको इमेज देखाउने फुटप्रिन्ट विन्डो देखाउनेछ
04.02 हामी विभिन्न फुटप्रिन्टहरुमा क्लिक गरि तिनीहरुको इमेज पनि हेर्न सक्छुं
04.12 म अहिले फुटप्रिन्ट विन्डो बन्द गर्नेछुँ
04.15 पहिलो कम्पोनेन्ट C1को लागि, हामीले दायाँ प्यानलबाट फुटप्रिन्ट C1 छानेका छौं
04.22 पहिलो कम्पोनेन्टमा C1 फुटप्रिन्ट राख्न, फुटप्रिन्टमा दोहोरो क्लिक गरौँ
04.27 तपाई देख्नुहुन्छ, सूचिको पहिलो कम्पोनेन्टमा C1 फुटप्रिन्ट राखिएको छ
04.34 यसैगरी दोस्रो कम्पोनेन्ट C2 को लागि पनि हामी फुटप्रिन्ट C1 मा दोहोरो क्लिक गरि फुटप्रिन्ट C1 छान्नेछौँ
04.43 दोस्रो कम्पोनेन्ट D1 को लागि, हामी LED हाइफन 3MM छानौं
04.50 कनेक्टर P1 को लागि हामी दायाँ प्यानलबाट SIL हाइफन 2 छान्नेछौँ
05.02 म यसलाई छान्न दायाँ प्यानलमा स्क्रोल डाउन गर्नेछुँ
05.09 R1 लाई R3 छानौं
05.13 R2 लाई हामी R3 छानौं
05.17 R3 को लागि हामी R3 छान्छौँ
05.22 U1 मतलब LM555 को लागि, हामी DIP हाइफन 8 अन्डरस्कोर 300 अन्डरस्कोर ELL छानौं जुन एउटा आठ पिनको स्ट्याण्डर्ड IC फुटप्रिन्ट हो
05.38 अब, हामी नेटलिस्ट, माथिल्लो प्यानलको Cvpcb विन्डोको Save netlist and footprint files बटनमा क्लिक गरेर सेभ गर्छु
05.48 यसले Save Net and Component List विन्डो खोल्नेछ
05.54 म राम्रोसंग हेर्नको लागि विन्डो रिसाइज गर्नेछु
06.00 फाइल सेभ गर्न Save मा क्लिक गरौँ, यसले फाइल सेभ गर्नेछ र Cvpcb विन्डो स्वतः बन्द गर्नेछ
06.13 अब, नेटलिस्ट फुटप्रिन्ट जानकारी सहित अपडेट भएको छ
06.18 यहाँ कम्पोनेन्ट म्यापिंग प्रक्रिया सकिएको छ
06.21 EEschema विन्डोमा जाउँ, यो विन्डो बन्द गरौँ
06.29 KiCad को मुख्य विन्डो पनि बन्द गरौँ
06.35 यसले हामीलाई टुटोरियलको अन्यमा ल्याएको छ
06.38 यो टुटोरियलमा हामीले सिक्यौं,
06.40 Cvpcb विन्डो प्रयोग गरि कम्पोनेन्टहरुलाई सम्बन्धित फुटप्रिन्टहरुसंग म्यापिंग गर्न
06.47 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्,
06.51 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
06.56 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
07.02 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
07.04 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ,
07.07 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ,
07.11 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
07.19 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
07.23 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
07.29 यो मिसन सम्बन्धि थप जानकारी
07.32 स्पोकन हाइफन टुटोरियल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ
07.38 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
07.41 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ,

सहभागितको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble