Java/C2/Array-Operations/Nepali
From Script | Spoken-Tutorial
Time' | Narration |
00:02 | जाबाको Array Operations स्पोकन ट्युटोरीयलमा स्वागत छ |
00:07 | यो ट्युटोरियलमा हामी सिक्नेछौँ, कसरी |
00:09 | क्लास एरे इम्पोर्ट गर्ने र, |
00:12 | एरेमा सामान्य कार्यहरु गर्ने |
00:15 | यो ट्युटोरियलमा हामी प्रयोग गर्दैछौं
Ubuntu 11.10, JDK 1.6 र Eclipse 3.7.0 |
00:25 | यो ट्युटोरियलको लागि तपाईसंग जाबामा एरेको ज्ञानहुनुपर्छ |
00:30 | यदि छैन भने कृपया सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोला |
00:35 | एरेको कार्यहरुको मेठोड़ एउटाArrays भन्ने क्लासमा उपलब्ध छ |
00:40 | तिनीहरुको प्रयोग गर्न, हामीले त्यो क्लास'इम्पोर्ट गर्न पर्छ |
00:43 | यसो यो स्टेटमेन्टले गरिन्छ, import java.util.Arrays semicolon |
00:50 | हामी'classबाट एउटा method प्रयोग गर्न सक्छौं |
00:52 | हामी यसो एउटा dot र मेठोड़ नेम थपेर गर्छौं |
00:56 | त्यसैले Arrays dot toString मतलब Arrays क्लासबाट toString मेठोड़ |
01:05 | अब, इक्लिप्समा जाऊ |
01:08 | हामीले पहिले नै एउटा ArraysDemo क्लासबनाएका छौं |
01:13 | अब, class Arraysइम्पोर्ट गरौँ |
01:16 | import स्टेटमेन्ट class को परिभाषा भन्दा पहिले गरिन्छ |
01:22 | त्यसैले public classपहिले, टाइप गरौँ |
01:26 | import java.util.Arrays अर्धविराम |
01:46 | यो स्टेटमेन्टले भन्छ, java मा util भन्ने एउटा package छ जसमा क्लास Arrays छ र यसलाई इम्पोर्ट गर्नुपर्नेछ |
01:59 | अब, एउटा array थपौं |
02:01 | main function भित्र टाइप गरौँ, |
02:03 | int marks खुल्ने र बन्द हुने स्क्वेर ब्राकेटहरु बराबर , ब्राकेट भित्र2, 7, 5, 4, 8 |
02:20 | अब, हामी Arrays classमा उपलब्ध मेठोड़ प्रयोग गरि यसको string रुप पाउछौं र यसलाई प्रिन्ट गर्नेछौं |
02:28 | त्यसैले टाइप गरौ, String mStr 'बराबर Arrays dot toString परेंथेसिस, परेंथेसिस भित्र, एरेको नाम दिनेछौं जुन marks हो |
02:50 | अब, यो toString मेठोड़ले एरेको स्ट्रिंग रुप दिनेछ |
02:56 | हामी marks प्रिन्ट गर्नेछौं |
02:58 | त्यसैले टाइप गरौँ, System dot out dot println 'परेंथेसिस भित्र टाइप गरौँ mStr |
03:12 | अब, आउटपुट हेरौं, त्यसैले प्रोग्राम सेभ र रन गरौँ |
03:18 | हामी आउटपुटमा देख्छौं, toString मेठोड़ले arrayको एउटा स्ट्रिंग रुप दिएको छ |
03:26 | अब, arrayको बस्तुहरु मिलाउन सिकौं |
03:31 | त्यसैले लाइन, Arrays dot toString पहिले टाइप गरौँ Arrays dot sort परेंथेसिस भित्र एरे नेम मतलब marks |
03:46 | Arrays classको sort मेठोड़ले यसमा पठाइएको एरेको बस्तुहरु श्रेणीमा मिलाएर राख्छ |
03:53 | अब, हामी एरे marksको बस्तुहरु मिलाउदैछौं र अनि यसको स्ट्रिंग रुप प्रिन्ट गर्नेछौं |
04:04 | आउटपुट हेरौं, त्यसैले सेभ र रन गरौँ |
04:11 | हामी आउटपुट मा देख्छौं, sortमेठोड़ले एरेको बस्तुहरु सानो देखि ठुलो मिलाएर राखेको छ |
04:19 | याद गर्नुहोस्, sortमेठोड़ले स्वयम् एरे नै बदलेको छ |
04:22 | यस्तो प्रकारको सर्टिंगलाई inplace sortingभनिन्छ |
04:26 | यसको मतलब बस्तु भएको एरे सर्टिंगको कारणले बदलिएको छ |
04:33 | हामीले हेर्ने अर्को मेठोड़ fillहो |
04:38 | fill मेठोड़ले दुई आर्गुमेंटहरु लिन्छ |
04:43 | सर्टिंग लाइन हटाउ र |
04:50 | टाइप गरौँ Arrays dot fill ब्राकेट भित्र एरेको नाम मतलब, marks; |
05:05 | यो हाम्रो पहिलो आर्गुमेंट हो र दोस्रो चाहिँ एरेमा भरिनुपर्ने मान हो, हामी 6 दिनेछौं र अर्धविराम, सेभ र रन गरौँ |
05:24 | हामी देख्छौं, नाम जस्तै फिल मेठोड़ले दिएको आर्गुमेंट 6ले एरे भर्छ |
05:32 | हामीले हेर्न लागेको अर्को मेठोड़ भनेको copyOfहो |
05:37 | हामी एरे marks को सबै बस्तुहरु एरे marksCopyमा कपि गर्दैछौं |
05:44 | त्यसैले arrays डट fill हटाउ |
05:48 | र टाइप गरौँ int marksCopy []; |
05:59 | अर्को लाइनमा, टाइप गरौँ marksCopy = arrays. copyOf(marks, 5); |
06:25 | यो मेठोड़ले दुई आर्गुमेंटहरु लिन्छ |
06:29 | पहिलो आर्गुमेंट, तपाइले जहाँबाट एरेको बस्तुहरु कपि गर्न चाहनुहुन्छ त्यसको नाम मतलब, marks |
06:39 | दोस्रो, कपि गर्ने बस्तुहरुको संख्या, यहाँ हामी ५ कपि गर्नेछौं |
06:47 | अनि arrays डट stringsमा, marksलाई marks copyमा बदलौं |
06:55 | अब, प्रोग्राम सेभ र रन गरौँ |
07:01 | हामी देख्छौं, एरे marksका बस्तुहरु एरे marksCopyमा कपि भएका छन् |
07:10 | अब, यदि हामीले कपि हुनुपर्ने बस्तुहरुको संख्या बदल्यौं भने के हुन्छ हेरौं |
07:15 | 5 लाई3मा बदलौं |
07:19 | सेभ र रन गरौँ |
07:24 | हामी देख्छौं,पहिलो तीन बस्तुहरु मात्र कपि भएका छन् |
07:31 | अब, यदि कपि गर्नुपर्ने बस्तुहरुको संख्या, एरेको जम्मा बस्तुहरुको संख्या भन्दा बढि भयो भने के हुन्छ हेरौं |
07:39 | त्यसैले 3 लाई 8मा बदलौं |
07:44 | प्रोग्राम सेभ र रन गरौँ |
07:48 | हामी देख्छौ, अन्य बस्तुहरुमा डिफल्ट मान सेट गरिएको छ, जुन 0 हो |
07:54 | अर्को हामी एउटा मानहरुको पंक्ति कसरी कपि गर्ने हेर्नेछौं |
07:58 | त्यसैले copyOf लाई copyOfRange मा र 8 लाई 1, 4मा बदलौं |
08:15 | यो मेठोड़ले सूचक 1 देखि सुरु गरि सूचक 3 सम्मका सबै बस्तुहरु प्रिन्ट गर्छ |
08:27 | सेभ र रन गरौँ |
08:31 | हामी देख्छौं, सूचक 1 देखि 3 सम्मका बस्तुहरु कपि भएका छन् |
08:39 | याद गर्नुहोस् हामीले हाम्रो आर्गुमेंट 1, 4 दिएका छौं |
08:47 | तर पनि, सूचक 4को बस्तु कपि भएको छैन |
08:50 | खाली सूचक 3 सम्मका बस्तुहरु मात्र कपि भएका छन्, यो दिएको सिमा भन्दा पहिले रोकिन्छ |
09:01 | त्यसैले , यो व्यवहारले श्रेणीको निरन्तरता पक्का गर्छ |
09:07 | (0, 4) ले सूचक 0 देखि सूचक 3 सम्म जनाउछ |
09:12 | (4, 6) ले सूचक 4 देखि 5 सम्म जनाउनेछ |
09:17 | त्यसैले यसले (0, 4) + (4, 6) = (0, 5)भए जस्तो गर्छ |
09:26 | यसले हामीलाई ट्युटोरियलको अन्त्यमा ल्याएको छ |
09:31 | यो ट्युटोरियलमा हामीले सिक्यौं |
09:33 | कसरी class Arraysइम्पोर्ट गर्न |
09:36 | एरे कार्यहरु जस्तै to strings,sort, copy, fill आदि गर्न |
09:44 | कार्यमा |
09:46 | Arrays equals मेठोड़को बारेमा पढ्नुहोस् र यसले के गर्छ पत्ता लगाउनुहोस् |
09:53 | स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न, |
09:55 | यो लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्, |
10:02 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्ट सक्षेपिकृत गर्छ |
10:05 | यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
10:09 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले |
10:10 | स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ, अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, |
10:16 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस् |
10:22 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ |
10:31 | यो मिसन सम्बन्धि थप जानकारी [1] मा उपलब्ध छ |
10:39 | यो ट्युटोरियलमा कारखाना, नेपालको योगदान रहेको छ, सहभागितको लागि धन्यवाद |
10:43 | म मन्दिरा बिदा चाहन्छु, नमस्कार, |