Blender/C2/Types-of-Windows-Outliner/Nepali
From Script | Spoken-Tutorial
Time | Narration | ||
00:03 | ब्लेंडर ट्युटोरीअल को शृंखला मा स्वागत छ | ||
00:07 | यो ट्युटोरीअल ब्लेंडर २.५९ को आउटलाइनर विन्डो को बारेमा रहेको छ | ||
00:16 | यो स्क्रिप्टमा मन्दिरा थापा को योगदान रहेको छ | ||
00:28 | यो ट्युटोरीअल हेरेपछि, हामी यो सिक्नेछौ | ||
00:33 | आउटलाइनर विन्डो के हो; | ||
00:36 | आउटलाइनर विन्डोमा आई, एरो र क्यामेरा आइकन के हुन्; | ||
00:43 | र आउटलाइनर विन्डोमा डिस्प्ले मेनु के हो, | ||
00:49 | म यो मान्दछु कि तपाइलाई ब्लेंडर इन्टरफेस को आधारभूत ज्ञान छ | ||
00:54 | यदि छैन भने कृपया हाम्रो पहिलेको - Basic Description of the Blender Interface ट्युटोरीअल हेर्नुहोला | ||
01:03 | ब्लेंडरमा आउटलाइनर डाटाको प्रबाह चित्र सूची हो | ||
01:09 | डिफल्टमा यो ब्लेंडर इन्टरफेसको माथिल्लो दायाँ कुनामा रहेको हुन्छ | ||
01:15 | अब आउटलाइनर विन्डो सानो/ठुलो गरौँ | ||
01:20 | तल्लो धारमा लेफ्ट क्लिक गरि यसलाई तल तान्नुहोस | ||
01:26 | बायाँ धारमा लेफ्ट क्लिक गरि यसलाई बायाँतिर तान्नुहोस | ||
01:36 | हामी अब आउटलाइनर विन्डोमा रहेका बिकल्पहरु राम्ररी देख्न सक्छौं | ||
01:41 | ब्लेंडर विन्डो रिसाइज गर्न जान्न हाम्रो ट्युटोरीअल | ||
01:47 | How to Change Window Types in Blender हेर्नुहोला | ||
01:59 | View मा लेफ्ट क्लिक गर्नुहोस | ||
02:03 | यहाँ विभिन्न अप्सनहरु छन जस्तै | ||
02:06 | Show restriction columns, | ||
02:09 | show active, | ||
02:11 | show or hide one level, | ||
02:14 | show hierarchy, | ||
02:17 | Duplicate area into New window and Toggle full screen | ||
02:25 | Show Restriction columns डीएक्टिभेट गर्नुहोस | ||
02:30 | यसले आउटलाइनर विन्डोको दायाँ कुनामा रहेका हेर्न, छान्न र रेंडर गर्न लायक सबै बिकल्पहरु लुकाउछ | ||
02:42 | फेरी, viewमा लेफ्ट क्लिक गर्नुहोस | ||
02:46 | हेर्न, छान्न र रेंडर गर्न लायक बिकल्पहरु देखाउन , Show restriction columns एक्टिभेट गर्नुहोस | ||
02:56 | आउटलाइनर विन्डो को क्युबको बायाँ पट्टि रहेको प्लस चिन्ह मा लेफ्ट क्लिक गर्नुहोस | ||
03:03 | एउटा क्यासकेड सूची देखापर्छ | ||
03:05 | यसले तपाइलाई छानिएको बस्तुको विशेषताको सूची देखाउछ | ||
03:11 | बिस्तृत रुपमा हामी पछिको ट्युटोरीअलमा चर्चा गर्नेछौं | ||
03:16 | आई ले तपाइको बस्तुलाई 3D भ्युमा देखिने वा नदेखिने बनाउछ | ||
03:24 | उदाहरण, क्युबको लागि eyeमा लेफ्ट क्लिक गर्नुहोस | ||
03:29 | क्युब अब 3D भ्युमा देखिदैन | ||
03:35 | फेरी, क्युबको लागि eyeलेफ्टक्लिक गर्नुहोस | ||
03:41 | अब, क्युब 3D भ्युमा देख्न सकिन्छ | ||
03:48 | एरोले 3D भ्युमा तपाइको बस्तुलाई छान्न मिल्ने वा नमिल्ने बनाउछ | ||
03:56 | उदाहरण, क्युबको लागी एरो मा लेफ्ट क्लिक गर्नुहोस | ||
04:02 | 3D भ्युमा cubeलाई राइटक्लिक गर्नुहोस, क्युब छान्न सकिदैन | ||
04:10 | फेरी, क्युबको लागि एरो लाई आउटलाइनर विन्डोमा लेफ्ट क्लिक गर्नुहोस | ||
04:17 | 3D भ्युमा cubeलाई राइटक्लिक गर्नुहोस | ||
04:21 | क्युब छान्न सकिदैन | ||
04:28 | Camera ले बस्तुलाई रेंडर गर्न मिल्ने वा नमिल्ने बनाउछ | ||
04:34 | क्युबको लागी camera मा लेफ्ट क्लिक गर्नुहोस | ||
04:38 | दृश्य रेंडर गर्न तपाइको किबोर्डबाट f12थिच्नुहोस | ||
04:46 | क्युब रेंडरमा देखिदैन | ||
04:51 | 3D भ्यूमा फर्कन तपाइको किबोर्डमा esc थिच्नुहोस | ||
04:56 | फेरी,क्युबको लागि आउटलाइनर विन्डोमा cameraमा लेफ्ट क्लिक गर्नुहोस | ||
05:03 | दृश्य रेंडर गर्न f12 थिच्नुहोस | ||
05:09 | अब क्युबलाई रेंडरमा देख्न सकिन्छ | ||
05:15 | 3D भ्युमा फर्कन esc थिच्नुहोस | ||
05:21 | आउटलाइनर विन्डोमा Search bar मा लेफ्ट क्लिक गर्नुहोस | ||
05:28 | यदि तपाइको दृश्यमा एक भन्दा बढी बस्तुहरु छन् भने यो सर्च टूलले दृश्यको उस्तै समुह वा कुनै एक बस्तुलाई छुट्याउन सहयोग गर्छ | ||
05:40 | आउटलाइनर विन्डोको माथिल्लो बायाँ कुनामा रहेको Sceneले तपाइको ब्लेंडर सिनमा रहेका सबै बस्तु र तिनीहरुसंग सम्बन्धित सबै तत्वहरु सुचिकृत गर्छ | ||
05:51 | All scenesमा लेफ्ट क्लिक गर्नुहोस | ||
05:55 | यो ड्रपडाउन सूची display menu हो | ||
05:59 | यसमा आउटलाइनर विन्डोको लागि डिस्प्ले बिकल्प रहेको छ | ||
06:04 | current sceneमा लेफ्ट क्लिक गर्नुहोस | ||
06:08 | तपाई आउटलाइनर विन्डोमा भएका सबै बस्तुहरुलाई हालको दृश्यमा सुचिकृत देख्न सक्छौं | ||
06:18 | डिस्प्ले मेनु खोल्न, current scene मा लेफ्ट क्लिक गर्नुहोस | ||
06:26 | visible layers लेफ्ट क्लिक गर्नुहोस | ||
06:30 | एक्टिभ लेयर वा लेयरहरुमा भएका सबै बस्तुहरु आउटलाइनर विन्डोमा सुचिकृत हुन्छन | ||
06:38 | हामी लेयरको बारेमा पछिको ट्युटोरीअलमा हेर्नेछौं | ||
06:44 | डिस्प्ले मेनु खोल्न visible layers मा लेफ्ट क्लिक गर्नुहोस | ||
06:52 | selectedमा लेफ्ट क्लिक गर्नुहोस | ||
06:55 | आउटलाइनर विन्डोले खाली त्यो बस्तु देखाउछ जुन 3D भ्युमा छानिएका छन | ||
07:04 | डिस्प्ले मेनु खोल्न selected मा लेफ्ट क्लिक गर्नुहोस | ||
07:09 | Active मा लेफ्ट क्लिक गर्नुहोस | ||
07:12 | आउटलाइनर विन्डोले खाली त्यो बस्तु देखाउछ जुन भर्खरै 3D भ्युमा प्रयोग गरिएको छ | ||
07:22 | डिस्प्ले मेनु खोल्न Activeमलेफ्त क्लिक गर्नुहोस | ||
07:28 | Same typesमा लेफ्ट क्लिक गर्नुहोस | ||
07:31 | नामले भने जस्तै, same type बिकल्पले आउटलाइनर विन्डोमा उस्तै किसिमका सबै बस्तुहरु सुचिकृत गर्छ | ||
07:41 | उदाहरणको लागि, 3D भ्युको डिफल्टमा क्युब छानिएको छ | ||
07:47 | यसरी आउटलाइनरले दृश्यमा भएका सबै मेश बस्तुहरुलाई सुचिकृत गर्छ | ||
07:51 | यसमा खाली क्युब मात्रै दृश्यको मेश बस्तु हो | ||
07:58 | हामी मेश बस्तुहरुको बारेमा अझ बिस्तृत रुपमा ब्लेंडर को एनिमेसन ट्युटोरीअल मा हेर्नेछौं | ||
08:08 | डिस्प्ले मेनु खोल्न Same types मा लेफ्ट क्लिक गर्नुहोस
- |
08:14 | groups दृश्यमा सबै समुहगत बस्तुहरु सुचिकृत गर्छ |
08:20 | यहाँ अरु केहि विकल्पहरु रहेका छन, जुन हामी पछिको ट्युटोरीअलमा चर्चा गर्नेछौं | ||
08:27 | यसरी आउटलाइनर विन्डोको बारेमा सकिन्छ | ||
08:32 | हामीले ठूला र धेरै बस्तुहरुसंग काम गर्दा, आउटलाइनर विन्डो दृश्यमा हरेक बस्तुहरु नियन्त्रण गर्न एकदमै उपयोगी साधन बन्छ | ||
08:45 | अब, एउटा नयाँ फायल बनाऊहोस्, आउटलाइनरमा छानिएकालाई सुचिकृत गर्नुहोस र क्युबलाई रेंडर गर्न नमिल्ने बनाउनुहोस | ||
08:58 | यो ट्युटोरीअल प्रोजेक्ट ओस्कारले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आईसिटि को सहयोग रहेको छ | ||
09:07 | यो सम्बन्धि थप जानकरी तलका लिंकहरुमा उपलब्ध रहेका छन | ||
09:12 | oscar.iitb.ac.in र spoken-tutorial.org/ NMEICT-Intro | ||
09:28 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट | ||
09:30 | स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ | ||
09:34 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ | ||
09:38 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस | ||
09:45 | सहभागिताको लागि धन्यवाद | ||
09:46 | र कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, नमस्कार! |