Blender/C2/Moving-in-3D-Space/Nepali
From Script | Spoken-Tutorial
'Time | Narration |
00.04 | ब्लेंडर ट्युटोरीअलहरुको शृंखलामा स्वागत छ |
00.07 | यो ट्युटोरीअल.नेभिगेसन यानी ब्लेंडर २.५९ को 3D क्षेत्रमा कसरि चल्ने बारेमा रहेको छ |
00.17 | यो स्क्रिप्टमा मन्दिरा थापाको योगदान रहेको छ |
00.26 | यो ट्युटोरीअल हेरेपछि तपाई कसरी ब्लेंडर भ्यूपोर्ट जस्तै 3D क्षेत्रमा प्यान, रोटेटर जूम गर्ने भनि सिक्नुहुनेछ |
00.38 | म यो मान्छु कि तपाइलाई आफ्नो कम्प्युटरमा ब्लेंडर स्थापना गर्न आउछ |
00.43 | यदि आउदैन भने कृपया हाम्रो ब्लेंडर स्थापना गर्ने ट्युटोरीअल हेर्नुहोला |
00.50 | ब्लेंडरमा नेभिगेसन तपाईसंग भएको माउसमा बढी भरपर्छ |
00.56 | एउटा ३ बटन भएको माउस |
00.58 | वा एउटा २ बटन भएको माउस |
01.00 | व्हिल सहितको |
01.05 | म यो ब्लेंडर ट्युटोरीअल को शृंखलामा व्हिल भएको २ बटन माउस प्रयोग गर्दैछु |
01.13 | हामीले हेर्ने पहिलो कार्य भनेको कुनै भ्यूको प्यानिंग गर्ने हो |
01.17 | माउस र किबोर्ड प्रयोग गरि यसो गर्ने दुई तरिका छन |
01.22 | पहिले हामी शिफ्ट कि सहित माउसको व्हिल वा स्क्रोल प्रयोग गर्नेछौं |
01.27 | शिफ्ट थिची राखी माउस – व्हिल तल सारौँ र माउस सारौँ |
01.41 | हामी देखिएको स्क्रिन्लाई माउसको दिशा अनुसार बायाँ देखि दायाँ र तल र माथि गर्न सकिन्छ |
01.48 | अब, SHIFT थिची राखी माउस व्हिल माथि र तल गर्नुहोस |
02.00 | स्क्रिन अहिले माथि र तल गर्छ, यो भ्यू लाई प्यानिंग गर्ने दोस्रो तरिका हो |
02.06 | SHIFT थिच्नुहोस र माउस व्हिल तलतिर सार्नुहोस , भ्यू माथितिर सार्छ |
02.19 | SHIFT थिची राखी माउस व्हिल माथितिर सार्नुहोस, भ्यू तलतिर सर्छ |
02.33 | तेस्रो र अन्तिम भ्यू प्यानिंग गर्ने तरिका भनेको माउस व्हिल सहित CTRL कि प्रयोग गर्ने हो |
02.40 | CTRL थिची राखी माउस व्हिल स्क्रोल गर्नुहोस, भ्यू बायाँ बाट दायाँ र त्यसको बिपरितमा सर्छ |
02.55 | CTRL थिची राखी माउस व्हिल माथि सार्नुहोस, भ्यू दायाँतिर सर्छ |
03.09 | CTRL थिची राखी माउस व्हिल तल सार्नुहोस, भ्यू बायाँतिर सर्छ |
03.22 | तपाई आफ्नो नमप्याड कि हरु प्रयोग गरेर पनि भ्यू सार्न सक्नुहुन्छ |
03.29 | CTRL थिची राखी नमप्याड2 थिच्नुहोस, भ्यू माथितिर सर्छ |
03.37 | CTRL थिची राखी नमप्याड8 थिच्नुहोस, भ्यू तलतिर सर्छ |
03.46 | CTRL थिची राखी नमप्याड4 थिच्नुहोस, भ्यू दायाँतिर सर्छ |
03.55 | CTRL थिची राखी नमप्याड6 थिच्नुहोस, भ्यू बायाँतिर सर्छ |
04.03 | यदि तपाई ल्यापटप प्रयोग गर्दै हुनुहुन्छ भने तपाइले नम्बर कि हरुलाई नमप्याड बराबर बनाउनु पर्छ, कसरि नमप्याड बराबर बनाउने भनि जान्न, युजर प्रेफेरेंसेस ट्युटोरीअल हेर्नुहोला |
04.19 | अब हामीले हेर्नुओअर्ने अर्को कार्य भनेको भ्यू लाई रोटेट गर्ने हो |
04.24 | तपाइको माउस व्हिल तल सार्नुहोस र माउसलाई बर्गाकर रुपमा सार्नुहोस |
04.33 | यसले हामीलाई टर्नटेबल रोटेसन दिन्छ |
04.39 | तपाईले रोटेसन कार्य को अझै धेरै प्रयोग गरिएको ट्रयाकबल रोटेसन पनि प्रयोग गर्न सक्नुहुन्छ |
04.49 | यसका लागि, तपाइले युजर प्रेफेरेंसेस विन्डोको turn table लाई trackball मा बदल्नुपर्छ |
04.57 | यो कसरि गर्ने जान्नलाई युजर प्रेफेरेंसेस ट्युटोरीअल हेर्नुहोस
</p> |
05.05 | वभ्यू रोटेट गर्दा कि |
05.08 | बायाँ देखि दायाँ |
05.09 | वा माथि देख तल गर्न सकिन्छ |
05.13 | अब भ्यू लाई बायाँ बाट दायाँ रोटेट गरौँ |
05.19 | ctrl, alt र माउस व्हिल माथि र तल सार्नुहोस, भ्यू बायाँ देखि दायाँ र दायाँ देखि बायाँ घुम्छ |
05.35 | ctrl, alt र माउस व्हिल माथि सार्नुहोस, भ्यू बायाँतिर घुम्छ |
05.47 | ctrl, alt र माउस व्हिल तल सार्नुहोस, भ्यू दायाँतिर घुम्छ
</p> |
06.00 | तपाई नामप्याडबाट सर्टकट कि हरु 4 र 6 पनि प्रयोग गर्न सक्छौं |
06.07 | नामप्याड 4 थिच्नुहोस, भ्यू बायाँतिर घुम्छ |
06.16 | नामप्याड 6 थिच्नुहोस, भ्यू दायाँतिर घुम्छ |
06.26 | अब हामी भ्यू लाई माथि र तल रोटेट गर्छौं |
06.30 | शिफ्ट, अल्ट र माउस व्हिल माथि र तल सार्नुहोस, भ्यू माथि र तल घुम्छ |
06.45 | शिफ्ट, अल्ट र माउस व्हिल माथि सार्नुहोस, भ्यू तलतिर घुम्छ |
06.58 | शिफ्ट, अल्ट र माउस व्हिल तल सार्नुहोस, भ्यू माथितिर घुम्छ |
07.10 | तपाई नामप्याडबाट सर्टकट कि हरु 2 र 8 पनि प्रयोग गर्न सक्छौं |
07.16 | नामप्याड 2 थिच्नुहोस, भ्यू माथितिर घुम्छ |
07.23 | नामप्याड 8 थिच्नुहोस, भ्यू तलतिर घुम्छ |
07.32 | अन्तिम कार्य भनेको भ्यूलाई जूम गर्ने हो |
07.36 | जूम इन गर्न माउस व्हिल माथि तिरसार्नुहोस |
07.43 | जूम आउट गर्न माउस व्हिल तलतिर सार्नुहोस , सजिलो छ है? |
07.51 | सर्तकटको लागि नामप्याड बाट प्लस र माइनस किहरु प्रयोग गर्नुहोस </p> |
07.58 | जूम इन गर्न नामप्याड + थिच्नुहोस |
08.04 | जूम आउट गर्न नामप्याड – थिच्नुहोस |
08.10 | यसरी हाम्रो ब्लेंडर भ्युपोर्ट भित्र 3D क्षेत्रमा नेभिगेसन गर्ने ट्युटोरीअल सकिन्छ |
08.18 | अब, 3D भ्यू लाई प्यान, रोटेट र जूम गर्नुहोस, राम्रो गर्नुहोस |
08.27 | यो ट्युटोरीअल प्रोजेक्ट ओस्कारले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ |
08.37 | यस सम्बन्धि थप जानकारी तलका लिंकमा उपलब्ध छन
oscar.iitb.ac.in, र spoken-tutorial.org/NMEICT-Intro |
08.57 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट |
08.59 | स्पोकन ट्युटोरीअलहरु प्रयोग गरि कार्यशालाहरु संचालन गर्छ |
09.03 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र पनि प्रदान गर्छ |
09.07 | बिस्तृत जानकारी को लागि contact @ spoken-tutorial.orgमा लेख्नुहोला |
09.15 | सहभागिताको लागि धन्यबाद |
09.17 | र कारखाना नेपाल बाट म मन्दिरा बिदा हुदैछु, नमस्कार! |