Tux-Typing/S1/Learn-advanced-typing/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
---|---|
00.00 | इन्ट्रोडक्सन टू टक्स टाइपिंग को स्पोकन टिउटोरीअल मा स्वागत छ
|
00.05 | यो टिउटोरीअलमा हामी यिनीहरुको बारेमा सिक्दछौँ |
00.08 | बाक्यांशहरु टाइप गर्न
तपाइको आफ्नै शब्दहरुको सूची बनाऊन |
00.12 | भाषा स्थापना गर्ने जानकारी लिन |
00.17 | यहाँ, हामी उबुन्टु लिनक्स ११.१० मा टक्स टाइपिंग १.८.० प्रोयोग गर्दैछौं |
00.26 | अब टक्स टाइपिंग खोलौं
|
00.28 | ड्यास होममा क्लिक गर्नुहोस् |
00.31 | सर्च बक्समा टक्स टाइपिंग टाइप गर्नुहोस् |
00.36 | टक्स टाइपिंग आइकन क्लिक गर्नुहोस् |
00.38 | मेनुको अप्सन्स क्लिक गर्नुहोस् |
00.42 | अप्सन्स मेनु देखापर्छ, अब बाक्यांशहरु टाइप गर्ने अभ्यास गरौँ |
00.47 | फ्रेज टाइपिंग क्लिक गर्नुहोस् |
00.49 | अब टिचर्स लाईन् मा देखाईएको बाक्य टाइप गरौँ |
00.53 | यो अवस्थामा यो “The quick brown fox jumps over the lazy dog” छ |
01.06 | अब हामीलाई अर्को बाक्य टाइप गर्नु पर्छ कि पर्दैन |
01.10 | इन्टर थिच्नुहोस्, अर्को बाक्य देखापर्छ |
01.14 | अब हामीले बाक्य टाइप गर्न सिकेउ
|
01.17 | तपाई विभिन्न बक्यहरु संग अभ्यास गरि रहन सक्नु हुन्छ |
01.21 | अब पहिलेको मेनुमा फर्कन ईस्केप थिचौं |
01.26 | अप्सन्स मेनु देखापर्छ |
01.29 | अब हामी नयाँ शब्द र बाक्य थप्न सिक्छौं |
01.34 | Edit Word Lists क्लिक गर्नुहोस् |
01.37 | वर्ड लिस्ट एडिटर देखापर्छ |
01.40 | हामीले नयाँ शब्द इन्टर गर्नुपर्छ? |
01.42 | वर्ड लिस्ट एडिटरको विन्डोमा , NEW क्लिक गर्नुहोस् |
01.46 | क्रेट अ निउ वर्ड लिस्ट विन्डो देखापर्छ |
01.49 | क्रेट अ निउ वर्ड लिस्ट विन्डोमा, Learn to Type टाइपगरौँ र OK क्लिक गर्नुहोस् |
02.01 | वर्ड लिस्ट एडिटर विन्डो देखापर्छ |
02.04 | हामी रिमुभ क्लिक गरेर टाइप गरेको शब्द र बाक्य हटाउन सक्छौं |
02.10 | शब्द र बाक्य सेभ गर्न DONE मा क्लिक गर्नुहोस् र इन्टरनल मेनुमा फर्किनुहोस |
02.17 | अप्सन्स मेनु देखापर्छ |
02.20 | इन्टरनल मेनुको सेटअप विकल्प क्लिक गरेर तपाई भाषा स्थापना गर्न सक्नुहुन्छ |
02.26 | टक्स टाइपिंग इन्टरफेस र पाठहरू तपाईले छान्नु भएको भासमा देखापर्छ |
02.32 | तापनि टक्स टाइपिंगले अहिले अरु भाषामा काम गर्दैन |
02.38 | अब एक खेल खेलौं |
02.40 | मेन मेनु क्लिक गर्नुहोस् |
02.44 | फिस् क्यासकेड बटन क्लिक गर्नुहोस् |
02.47 | गेम मेनु देखापर्छ |
02.50 | खेल सुरु गर्नु भन्दा पहिले खेल कसरी खेल्ने निर्देशनहरु पढ्नुहोस् , इन्स्ट्रक्सन् क्लिक गर्नुहोस् |
02.57 | खेल खेल्नलाई निर्देशनहरु पढ्नुहोस् |
03.03 | जारी राख्न, एस्पेस बार थिचौं |
03.07 | अब हामीलाई अभ्यास गर्न कुनै सजिलो खेल छानौ, इजी क्लिक गर्नुहोस् |
03.13 | विभिन्न विकल्प भएको विन्डो देखापर्छ |
03.18 | बिभिन्न विकल्पहरुमा रंगहरु, फलफूलहरु र बोत्बिरुवाहरु आदि को नाम रहेका छन्, कलर्स मा क्लिक गर्नुहोस् |
03.26 | आकाशबाट हरेक चोटि माछा खस्छ र हरेक माछामा एउटा अक्षर पनि हुन्छ |
03.32 | यदि तपाईले सहि शब्द टाइप गर्नुभयो भने शब्द रातो हुन्छ र हराउँछ |
03.38 | अनि माछा खसे पछि पेन्गुइन तिनीहरुलाई खान दौडन्छ |
03.42 | अब माछामा नभएको वर्ण टाइप गरौँ र के हुन्छ हेरौं |
03.47 | त्यो वर्ण सेतो भइराख्नाले सहि टाइप गर्नु पर्ने बुझिन्छ |
03.52 | तपाईले चाहे जति खेल्नुहोस् |
03.55 | गेम्स मेनुमा जानलाई एस्केप बटन दुई चोटि थिच्नुहोस् |
04.00 | यहाँ तपाईको लागि एक कार्य छ |
04.02 | Change the difficulty level to Medium or Hard and play the game. |
04.09 | यसरी हामी यो टिउटोरीअलको अन्त्यमा आइपुगेका छौं |
04.14 | यो टिउटोरीअलमा हामीले बक्यन्श्हरु टाइप गर्न , आफ्ना शब्दहरु थप्न र खेल खेल्न सिकेउ |
04.21 | तलको लिंकमा रहेको भिडिओ हेर्नुहोला
http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial |
04.24 | यसरी स्पोकन टिउटोरीअल कार्यक्रम सकिन्छ |
04.27 | यदि तपाइको ब्याण्डविड्थ राम्रो छैन भने डाउनलोड गर्नुहोस र हेर्नुहोस् |
04.32 | स्पोकन टिउटोरीअल प्रोजेक्ट टिम |
04.34 | स्पोकन टिउटोरीअलहरु प्रयोग गरि कार्यशालाहरु चलाउछ |
04.36 | अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र दिन्छ
|
04.41 | बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाईफन टिउटोरीअल डट अर्ग मा लेख्नुहोस् |
04.47 | स्पोकन टिउटोरीअल प्रोजेक्ट टक टू अ टिचर कार्यक्रमलो एक हिस्सा हो |
04.52 | यसलाई भारत सरकारको एमएचआरडी, नेसनल मिसन अन् एजुकेसन थ्रु आइसीटि को सहयोग रहेको छ
|
04.59 | यो मिसनको अझै जानकारी स्पोकन हाईफन टिउटोरीअल डट अर्गस्ल्यास एनएमइआइसीटि हाईफन इन्ट्रो
मा पाइन्छ
|
05.11 | यो टिउटोरीअलमा कारखाना नेपाल को योगदान रहेको छ
जोडिनु भएकोमा धन्यबाद! |