Xfig/C2/Feedback-control-diagram/Nepali
From Script | Spoken-Tutorial
Time | Narration | ||
---|---|---|---|
0:00 | एक्सफिग प्रयोग गरी फिडब्याक डाएग्राम रचना गर्ने स्पोकन टिउटोरीअलमा स्वागत छ | ||
0:07 | हामीले ब्लक डाएग्राम रचना गर्नेटिउटोरिअलमा बनाएको चित्र देखाईएको छ | ||
0:14 | हामी यसलाई ब्लक्स टिउटोरीअल भनेर बुझ्नेछौँ | ||
0:18 | कृपया यो सुरु गर्नु अघि पहिले ब्लक टिउटोरिअल राम्रो संग सिक्नुहोस | ||
0:22 | यो टिउटोरिअलमा, हामी यो पेजमा देखाइएको जस्तो ब्लक डाएग्राम बनाउन सिक्दछौँ | ||
0:31 | म एक्स्फिग भर्सन ३.२, प्याच लेबल ५ प्रयोग गर्नेछु | ||
0:37 | हामी ब्लक टिउटोरिअलमाबनाएकोblock.fig सहित सुरु गर्नेछौं | ||
0:43 | एक्स्फिगमा जाऔं | ||
0:47 | अब फायल छानौं र खोलौं | ||
0:52 | इन्ट्री बक्समा हामी इन्टर गर्न सक्छौं र open थिच्नुहोस वा “block.fig”मा दुइचोटी क्लिक गर्नुहोस | ||
1:04 | “file” को“save as” विकल्प प्रयोग गरि हामी यो चित्रfeedbackको रुपमा सेभ् गर्नेछौं | ||
1:24 | हामीसंग अब feedback.fig फायल छ | ||
1:28 | अब “grids” मा क्लिक गरेर ग्रिड्स राखौं | ||
1:34 | दायाँपट्टि भएको स्क्रोल बार चलाएर क्यन्भासलाई तल -- माथि गर्न सकिन्छ | ||
1:41 | दायाँ हातको माथिमाउसका हरेक बटनहरुको भूमिका देखाइएको छ | ||
1:46 | यो भूमिका हाम्रो काममा भरपर्छ | ||
1:49 | यो देखाउनलाई म माउसलाई ठाडो स्क्रोल बार तिर लादैछुं | ||
1:55 | बायाँ बटन संगैको प्रतिक्रिया हेर्नुहोस् | ||
1:59 | यसो देखाउलाई म माउस सार्न सक्दिन किनकि यदि मैले माउसलाई स्क्रोल बारबाट सारे भने बटनहरुको कार्य फेरिनेछ | ||
2:08 | “left button” ले क्यानभास लाई माथि र “left button” ले तल सार्छ | ||
2:17 | बायाँ वा दायाँ बटन क्लिक गर्नु भन्दा हामी सेन्टर बटन क्लिक गरि राखेर तान्दै क्यानभास लाई तल – माथि गर्न सक्छौं | ||
2:31 | यसैगरी माथिको स्क्रोल बार प्रयोग गरि कयान्भासलाई दायाँ -– बायाँ सार्न सकिन्छ | ||
2:44 | म मिडल बटन क्लिक गरि राखेर तान्दै बाकसलाई क्यानभासको बीच तिर लैजान्छु | ||
2:57 | मैले माउस छोड्ने बित्तिकै बाकस बीचमा सर्छ | ||
3:03 | अब यो ब्लक बाट सुरु हुने फिडब्याक डाएग्राम रचना गरौँ | ||
3:08 | अब यो बक्सलाई कपि गरौँ | ||
3:13 | बक्समा क्लिक गरी छानौं | ||
3:16 | माउसलाई नयाँ स्थानमा सारौँ र क्लिक गरौँ | ||
3:27 | अब केहि टेक्स्ट हालौं | ||
3:29 | बायाँ हातमा T ले देखाएको टेक्स्ट बक्समा क्लिक गर्नुहोस् | ||
3:37 | टेक्स्टको साइज छानौं | ||
3:43 | माउसलाई मान बाकसतिर लगी १६ हाल्नुहोस् | ||
3:51 | सेट क्लिक गर्नुहोस् | ||
3:53 | एट्रिब्युट्स प्यानलको टेक्स्ट जस्ट बटन क्लिक गरौँ | ||
4:02 | सेन्टर एलाइन्मेंट छानौं | ||
4:05 | पहिलो बाकसको बीचमा क्लिक गर्नुहोस् | ||
4:11 | माफ गर्नुहोस्, मैले सहि स्थान लिईनँ | ||
4:15 | म कर्सर लाई हटाउन बिभिन्न स्थानमा क्लिक गर्नेछुं | ||
4:19 | म त्यसपछि सहि स्थानमा सार्नेछु | ||
4:27 | “Control” टाइप गरि माउस क्लिक गर्नुहोस् | ||
4:35 | अब हामी अझै धेरै ऐरो सहितको लाईन इन्टर गर्दछौं | ||
4:40 | पोलिलाईन बटन छानौं | ||
4:43 | एट्रिब्युट्स प्यानलको एरो मोड बटन छानौं र दोस्रो बटन छानौं | ||
4:53 | एरो टाइप बटन र एरो हेड क्लिक गर्नुहोस् | ||
5:00 | हामीलाई लाईन सुरु गर्न मन लागेको स्थानमा क्लिक गर्नुहोस् | ||
5:08 | माउस लाई चाहेको लाईनको अन्तिम बिन्दुमा सार्नुहोस | ||
5:14 | अब त्यहाँ मिडल माउस बटनले क्लिक गरौँ | ||
5:20 | एरो सहितको धर्को कोरिन्छ | ||
5:25 | म एउटा वृत राख्न चाहन्छुँ | ||
5:27 | लेफ्ट ह्यान्ड साइड प्यानल बाट सर्कलओन द लेफ्ट छानौं | ||
5:33 | हामी यसलाई पहिलो बाकसको बायाँ पट्टि राख्नेछौं | ||
5:37 | माउस क्लिक गर्नुहोस्, मैले माउस सार्दा वृत ठूलो हुन्छ | ||
5:47 | जब हामीले चाहेको साइज पाउछौं, माउस बटन छोड्दिउँ | ||
5:54 | ला! वृत मैले चाहेको भन्दा ठूलो भयो | ||
5:57 | म माथि रहेको एडिट बटन प्रयोग गरेर अन्डु गर्न सक्छु | ||
6:02 | हामी यो बस्तु लाई बया हात पट्टि रहेको डिलिटबटन प्रयोग गरि मेट्न पनि सक्छौं | ||
6:10 | अब त्यसो गरौँ | ||
6:14 | क्रस हेयर सहितको स्केलेटनदेखापर्छ | ||
6:18 | सबै बस्तुका कि पोइन्ट पनि देखापर्छ | ||
6:22 | क्रस हेयरलाई वृत जनाउने कि पोइन्टमा सार्नुहोस र क्लिक गर्नुहोस् | ||
6:32 | गलत बस्तु मेटिएमा दुख मान्नु पर्दैन | ||
6:35 | तपाई यसलाई अनडु गर्न सक्नुहुन्छ: एडिट बटन क्लिक गरि राखी “Undo” मा जानुहोस् र माउसलाई छोड्नुहोस् | ||
6:44 | तपाईले केहि बस्तुहरुलाई संगै राख्नु भयो भने तपाइलाई छान्न गाह्रो पर्न सक्छ | ||
6:49 | तपाईले जूम विशेषता प्रयोग गरि यसको समाधान गर्नसक्नुहुन्छ | ||
6:55 | बाया माथि रहेको भिउ बटन क्लिक गरी राखी कुनै एउटा जूमको विकल्प छान्नुहोस् | ||
7:00 | म माउसलाई जूम टू फिट द क्यानभास मा छोड़दछु | ||
7:04 | अब बस्तुहरुलाई छुट्टयाउन सजिलो हुन्छ. | ||
7:08 | अब मा यो वृत मेट्दैछु | ||
7:12 | म अनजूम गर्दैछु | ||
7:20 | म चित्रलाई स्क्रोल बटन प्रयोग गरेर बीच तिर लादैछुं | ||
7:35 | मलाई डिलिट चिन्ह अन छोड्न मन छैन किनकि म अकस्मात् अरु नै मेट्न सक्छुं | ||
7:41 | म कुनै अर्को बटन छानेर यो बदल्न सक्छु | ||
7:44 | बायाँ वृत छानौं | ||
7:47 | वृत फेरी बनाऊ | ||
8:00 | म यो लाईन बाट अर्को लाईन राख्न चाहन्छु | ||
8:04 | यसका लागि पहिले हामी लाईनमा एक डट राख्नेछौं | ||
8:07 | बायाँ हातको प्यानलमा लाईब्रेरी क्लिक गरौँ | ||
8:11 | लाईब्रेरीलाई किताबहरुको चाङले जानेको हुन्छ | ||
8:15 | एउटा डाएलग विन्डो खुल्छ | ||
8:17 | लाईब्रेरी संगै नन लोडेड रहेको छ | ||
8:20 | क्लिक गरेर राखी छोडौं | ||
8:22 | उपलब्ध लाईब्रेरी को सूची खुल्छ | ||
8:25 | माउसलाई लजिक लाईब्रेरीतिर सारौँ र छोडौं. | ||
8:31 | दुई चोटि क्लिक गरे स्मल डट छानौं | ||
8:36 | डाएलग विन्डो बन्द हुन्छ | ||
8:38 | हामीले छानेको सानो डट संगै एक क्रस हेयर देख्छौं | ||
8:42 | क्लिक गरेर डटलाई लाईनमा राखौं | ||
8:51 | कर्सर र सानो डटलाई हामीले कुनै अर्को स्थानमा पनि राख्न सक्छौं भन्ने बुझाउदै फेरी एक चोटि देखापर्छ | ||
8:57 | हामी कुना अर्को ठाउँमा डट राख्न चाहदैनौं | ||
9:00 | माउस को दायाँ बटन थिचेर यसलाई बन्द गरौँ | ||
9:05 | दायाँ बतनले अनडु कार्य गर्दछ | ||
9:08 | यसमा डट सेलेक्सन हटाईएको छ | 9:10 | यो डटबाट वृत सम्म एउटा धर्को कोरौं |
9:15 | अब पोलिलाईन छानौं | ||
9:18 | यो ख्याल गर्नुहोस् कि पहिलेको एरो मोड र एरो टाइपको छनोट सम्झिएको छ | ||
9:24 | एक्सफिगले एक सत्र भित्र प्यारामितर को मन सम्झन्छ | ||
9:28 | डटमा क्लिक गर्नुहोस् | ||
9:34 | माउसलाई तल लानुहोस र क्लिक गर्नुहोस् | ||
9:41 | अब माउसलाई वृत को तल नपुगुन्जेल बायाँ लैजानुहोस् | ||
9:47 | माउसलाई वृततिर सारी मिडल माउस बटन क्लिक गर्नुहोस् | ||
9:54 | अब नक्कल गरेर वृतको बायाँ तर्फ अर्को धर्को कोरौं | ||
10:08 | अब हामी यो चित्रलाई एक्सफिग को माथिल्लो बायाँ कुनामा रहेको फायल बटन प्रयोग गरी सेभ छानेर सेभ गर्छौं | ||
10:19 | अब फायल एक्सपोर्ट गरौं | ||
10:22 | एक चोटि फेरी फायल बटन क्लिक गरि एक्सपोर्ट छानौं | ||
10:30 | ल्यान्गोएज् अनि पिडिएफ़ छानौं | ||
10:36 | हामीले feedback.pdf फायल पाएऊ | ||
10:43 | open feedback.pdf बाट फायल खोलौं | ||
10:56 | अब हामीसंग हामीले चाहेको ब्लक डाएग्राम छ | ||
11:00 | हामीले हाम्रो उद्देश्य पर गरेउ | ||
11:04 | हामीसंग तपाईक लागि एक कार्य छ | ||
11:08 | ब्लक्सलाई विभिन्न बस्तुहरुले भर्नुहोस् | ||
11:13 | रोटेट र फ्लिप जस्ता कार्य हरु गर्नुहोस् | ||
11:19 | फिडब्याक डट फिग फायल एडिटर हेर्नुहोस् र विभिन्न अंगहरु चिन्नुहोस् | ||
11:25 | लाईब्रेरी प्रयोग गरेर बिल्कुलै भिन्न ब्लक डाएग्राम को रचना गर्नुहोस् | ||
11:32 | स्पोकन टिउटोरीअल भारत सरकारको नेसनल मिसन अन एजुकेशन थ्रु आई सि टि को सहयोगमा टक टू अ टिचर कार्यक्रम को एक हिस्सा हो | ||
11:44 | यस मिसन सम्बन्धि थप जानकारी तलको साइटमा पाइन्छ | ||
11:53 | We welcome your participation and also your feedback. | ||
11:57 | हामी तपाइको सहभागिता र प्रतिक्रियाको पनि स्वागत गर्दछौं
म मन्दिरा थापा बिदा हुदैछुं जोडिनु भएकोमा धन्यवाद नमस्कार |