Xfig/C2/Simple-block-diagram/Nepali
From Script | Spoken-Tutorial
Timing | Narration | ||||
---|---|---|---|---|---|
0:00 | एक्सफिग प्रयोग गरी ब्लक डाएग्राम रचना गर्ने स्पोकन टिउटोरीअलमा स्वागत छ | ||||
00:07 | यो टिउटोरीअलमा, हामी कसरी दिएको किसिमको ब्लक डाएग्राम रचना गर्ने भनि वर्णन गर्नेछौं | ||||
00:17 | हामी यसका लागि चाहिने साधनहरु हेर्छौं | ||||
oo:19 | म एक्सफिग प्रयोग गर्नेछुं जुन एक ब्लक डाएग्राम हेरफेर गर्ने साधन हो | ||||
00:24 | म ३.२ भर्सन, प्याच लेवल पाँच प्रयोग गर्दैछुँ | ||||
00:29 | म टर्मिनल र पिडीएफ ब्राउजर पनि प्रयोग गर्नेछुं | ||||
00:37 | म यो टिउटोरीअल म्याक ओ एस एक्स मा रचना गर्दैछुं | ||||
00:41 | एक्सफिगले लिनक्स र विन्डोजमा पनि कम गर्छ | ||||
00:45 | लिनक्सको इन्स्टलेसन सबैभन्दा सजिलो छ | ||||
00:50 | एक्सफिग प्रयोग गर्ने तरिका तीनवटामा एउटै रहेको छ | ||||
00:56 | एक्सफिगको लागि तीनवटा बटन भएको माउस प्रयोग गर्न सिफारिस गरिन्छ | ||||
01:00 | तर एक वा दुई बटन भएका माउसलाई पनि काम गराउन सकिन्छ | ||||
01:07 | एक्सफिग को यूजर मेनुअल वेबमा पाइन्छ | ||||
01:16 | हामी यसलाई हेरौं, हामी यो पेजमा एक्सफिगको परिचय देख्न सक्छौं | ||||
01:23 | हामी यहाँ मेनुअल को टेबल अफ् कन्टेन्ट्स देख्न सक्छौं | ||||
01:28 | यसलाई क्लिक गरौँ | ||||
01:31 | हामी यहाँ एक्सफिग रचना गर्ने व्यक्तिहरुको सम्पूर्ण जानकारी देख्न सक्छौं | ||||
01:36 | हामी यो पेज हेरौं | ||||
01:40 | म अब यो टिउटोरीअलको लागि स्क्रिनको आकृतिको चर्चा गर्छुं | ||||
01:46 | यसमा स्लाइड्स, एक्सफिग , इन्टरनेट ब्राउजर –फाएर फक्स र टर्मिनल छन | ||||
01:58 | यो त्यो कमाण्ड हो जसले म्याकमा एक्सफिग बोलाऊछ | ||||
02:04 | तिनीहरु एक माथि अर्को गरि बसेका हुन्छन जसले गर्दा एकबाट अर्कोमा जान सजिलो हुन्छ | ||||
02:10 | श्रोताले सजिलै एकबाट अर्कोमा गएको देख्न सक्नुहुन्छ –- कुनै अनुमान गर्नुपर्दैन | ||||
02:17 | अब एक्सफिग संगै सुरु गरौँ | ||||
02:20 | एक्सफिग वर्कसिटको बायाँ हातमा ”drawing mode panel” रहेको छ | ||||
02:26 | - | 02:33 | मुनि रहेका एक हरुलाई तिनीहरु संग काम गर्न प्रयोग गरिन्छ | ||
02:39 | माथि भएका बटन हरु प्रयोग गरि फायल र सम्पादन को कम गर्न सकिन्छ | ||||
02:46 | बीचमा रहेको खाली भागलाई क्यानभास भनिन्छ | ||||
02:50 | - | 02:53 | अब चित्र कोर्न सुरु गरौँ | ||
02:55 | पहिले म क्यानभास मा ग्रिड्स राख्नेछुँ | ||||
03:01 | म यस्तो गर्नलाई तल रहेको “grid mode” बटन मा क्लिक गर्द्छुं | ||||
03:05 | हामी विभिन्न नापको ग्रिड छान्न सक्छौं, म बीचको छान्दछु | ||||
03:11 | ग्रिड्सले हामीले राखेका विभिन्न बस्तुहरु मिलाउन सहयोग गर्दछ | ||||
03:16 | यो टिउटोरीअलमा क्लिक गर्ने भन्नाले बायाँ माउस बटन क्लिक गर्ने र छोड्ने बुझिन्छ | ||||
03:21 | यसैगरी, कुनै बटन छान्ने भनेमा तपाइले बायाँ माउस क्लिक गर्नुपर्छ | ||||
03:29 | कुनै छुट्टै काम गर्नुपरेमा म स्पष्टसंग भन्नेछुँ | ||||
03:34 | - | 04:43 | हामी बक्स राख्ने ठाउँ मा जानेछौं | ||
03:50 | हामी यो पोइन्ट मा क्लिक गर्नेछौं, | ||||
यसले बक्सको उत्तर पश्चिमी कुनालाई छान्दछ | |||||
03:57 | बक्सको नाप चाहेको जति नभएसम्म माउस बिपरित अन्त्यतिर सारौँ | ||||
04:12 | बक्सको नाप सहि भएपछि हामी माउस फेरि क्लिक गर्न सक्छौं | ||||
04:16 | बक्स बन्यो | ||||
04:18 | अब हामी एक्सफिग को बिशेषता कसरी प्रयोग गर्ने वर्णन गर्दछौं, यो प्रयोग गरी बक्सको मोटाई बढाउन सकिन्छ | ||||
04:26 | अब बायाँ पट्टिको “edit button” थिचौं | ||||
04:31 | हामी देख्छौं कि बक्सको मुख्य पोइन्टहरु देखाईएका छन | ||||
04:36 | यी पोइन्टहरु मध्ये कुनै एकमा क्लिक गरौँ र बक्स छानौं | ||||
04:41 | एउटा डाएलग बक्स खुल्छ. | ||||
04:43 | हामी माउस लाई “Width” बक्सतिर लैजान्छौं | ||||
04:47 | यो पक्का गर्नुहोस कि माउसको पोइन्टर बक्स भित्रै छ | ||||
04:51 | एक को डिफल्टमा रहेको मान मेटौ | ||||
04:55 | यदि माउस बक्स भित्र छैन भने बक्स भित्र रहेको सामग्री बदल्न सकिदैन | ||||
05:01 | यदि माउस बक्स भित्र लैजादा टाढीयो भने कृपया यसलाई भित्र लैजानुहोस र टाइप गरिरहनुहोस | ||||
05:07 | अब 2 इन्टर गर्नुहोस् | ||||
05:13 | हामी “Done” थिच्छौँ, म यो तपाइलाई देखाऊछुँ | ||||
05:17 | क्लिक गरेर डाएलग बक्स छोडौं | ||||
05:20 | हामी बक्सको मोटाई बढेको देख्छौं | ||||
05:24 | अब हामी एरो सहितको लाइनहरु हाल्न चाहन्छौं | ||||
05:28 | बायाँ पट्टि को प्यानलबाट “polyline button” छानौं | ||||
05:34 | तल रहेको प्यानल लाई एटरिब्यूट्स प्यानल भनिन्छ | ||||
05:40 | प्यानल मा रहेको बटन प्रयोग गरी हरेक बस्तुहरुको प्यारामिटर बदल्न सकिन्छ | ||||
05:45 | - | 05:52 | अब एटरिब्यूट्स प्यानलबाट “Arrow Mode” बटन छानौं | ||
05:57 | अन्तिम पोइन्ट मा एरो पाउन डाएलग बक्सको दोस्रो बिकल्प छानौं | ||||
06:04 | “Arrow Type” बटन क्लिक गरौँ | ||||
06:08 | हामी देखिएको विन्डो बाट हाम्रो रोजाइको एरो हेड छान्दछौं | ||||
06:14 | अब जहाँ बाट लाइन सुरु गर्नुछ त्यहाँ क्लिक गरौ | ||||
06:23 | अब माउसलाई चाहेको लाइन को अन्तिम पोइन्टमा लैजाऔं | ||||
06:31 | अब त्यहाँ “middle mouse button” ले क्लिक गरौँ | ||||
06:36 | एरो सहितको धर्को कोरिन्छ | ||||
06:39 | सम्झनुहोस्, एरो पुरा गर्न तपाइले बीचको बटन थिच्नुपर्छ | ||||
06:43 | न बायाँ न दायाँ | ||||
06:45 | कुनै गल्ति भएमा, कृपया “Edit” क्लिक गर्नुहोस् र “Undo” थिच्नुहोस् | ||||
06:52 | अब बक्स को आउटपुट मा नक्कल गरेर अर्को धर्को कोरौं | ||||
06:59 | बायाँ हात को प्यानल बाट कपी बटन छान्नुहोस् | ||||
07:05 | धर्को छान्नुहोस् | ||||
07:09 | - | 07:15 | धर्कोको नक्कल भयो | ||
07:18 | अब कही टेक्स्ट राखौं | ||||
07:21 | अब बायाँ हातको प्यानलबाट T ले देखाएको “Text box” मा क्लिक गर्नुहोस् | ||||
07:29 | टेक्स्ट को फन्ट साइज छानौं | ||||
07:35 | - | 07:41 | मान रहेको बटन तिर माउस लैजाऔं र तेही राखौं | ||
07:46 | डिफल्टमा रहेको मान १२ मेटौं र १६ इन्टर गरौँ | ||||
07:52 | अब “Set” बटन छानौं | ||||
07:56 | डाएलग बक्स बन्द हुन्छ र “attributes panel”मा “Text Size” १६ मा देखिन्छ | ||||
08:05 | हामी टेक्स्ट लाई बीचमा राख्नेछौं | ||||
08:08 | अब एटरिब्युट्स प्यानलमा रहेको “Text Just” बटन क्लिक गरौँ | ||||
08:13 | एक डाएलग बक्स खुल्छ | ||||
08:15 | बीचमा राख्नलाई बीचको छान्नुहोस् | ||||
08:21 | अब बक्स को बीचमा क्लिक गरौँ | ||||
08:29 | - | 08:36 | टेक्स्ट रचियो | ||
08:38 | म चाहिएको खण्डमा बायाँ हातको प्यानलमा “Move” कि ले टेक्स्ट लाई सर्न सक्छुँ | ||||
08:50 | अब चित्रलाई सेभ गरौँ | ||||
08:52 | एक्सफिग को माथिल्लो बाया हातको कुनामा “file button” क्लिक गरि माउसलाई तानेर“save” मा छोडौं | ||||
09:04 | यो पहिलो चोटी भएकोले एक्सफिगले फायलको नाम माग्दछ | ||||
09:09 | - | 09:12 | - | 09:27 | फायल block.figको रुपमा सेभ हुन्छ |
09:30 | - | 09:34 | - | 09:36 | फेरि एक चोटि “file”बटन क्लिक गरी माउस तानेर“export” मा छोडौं |
09:47 | “language” संगै भएको बक्स क्लिक गरी माउसलाई तानेर पिडीएफ मा छोडौं र“PDF Format”छानौं | ||||
09:59 | अब “export” बटन क्लिक गरौँ , हामी “block.pdf” फायल पाउदछौँ | ||||
10:05 | - | 10:18 | अब हामीसंग हामीलाई चाहिएको ब्लक डाएग्राम छ | ||
10:21 | हामीले हाम्रो लक्ष्य पुरा गरेउ , हामीसंग चाहिएको चित्र छ | ||||
10:30 | हामीसंग तपाइको लागि एक कार्य छ | ||||
10:33 | बक्सलाई विभिन्न बस्तुहरुले भर्नुहोस् | ||||
10:36 | पोलिलाइन प्रयोग गरी एक आयतन बनाउनुहोस, चित्रमा ऐरोहरुको मापन र दिशा बदल्नुहोस् | ||||
10:43 | टेक्स्ट, लाइन र बक्स लाई विभिन्न ठाउँमा सार्नुहोस | ||||
10:48 | फायल ईपिएस फर्म्याट मा एक्सपोर्ट गर्नुहोस् र हेर्नुहोस् | ||||
10:51 | ब्लक डट फिग फायल एडिटर मा हेर्नुहोस् र विभिन्न अंगहरु चिन्नुहोस् | ||||
10:58 | अब बिल्कुलै फरक ब्लक डाएग्रामहरु रचना गर्नुहोस् | ||||
11:02 | अब, हामी यस टिउटोरीअलको अन्त्यमा आइपुगेका छौं | ||||
11:06 | स्पोकन टिउटोरीअल भारत सरकारको नेसनल मिसन अन एजुकेशन थ्रु आई सि टि को सहयोगमा टक टू अ टिचर कार्यक्रम को एक हिस्सा हो
यस मिसन सम्बन्धि थप जानकारी तलको साइटमा पाइन्छ http://spoken-tutorial.org/NMEICT-Intro | ||||
11:28 | मैले केही थप वेब पेजहरु डाउनलोड गरेको छुँ | ||||
11:38 | स्पोकन टिउटोरीअल कार्यक्रमको लागि वेबसाइट हो: | ||||
11:48 | यो कार्यक्रमको बारेमा बिस्तृत जानकारी"What is a Spoken Tutorial" भन्ने लिंकमा उपलब्ध भिडियो दिईएको छ | ||||
11:57 | यस spoken-tutorial.org/wikiमा हामीले हाम्रो कार्यक्रमको सहयोगमा FOSS टूल्स सुचिकृत गरेका छौँ | ||||
12:12 | एक्सफिग को लागि बनाईएको पेज पनि हेरौं | ||||
12:27 | हामी तपाइको सहभागिता र प्रतिक्रियाको पनि स्वागत गर्दछौं
म मन्दिरा थापा बिदा हुदैछुं जोडिनु भएकोमा धन्यवाद नमस्कार |