Geogebra/C3/Relationship-between-Geometric-Figures/Nepali

From Script | Spoken-Tutorial
Revision as of 11:59, 3 July 2013 by Dipeshk (Talk | contribs)

Jump to: navigation, search
Visual Cue Narration
00:00 नमस्ते
00:01 र स्वागत छ, जियोजेब्रामा जियोमेट्रिक फिगर्स बीचको सम्बन्ध नामक यस ट्युटोरेलमा
00:07 हामी आसा गर्छौं तपाई संग जियोजेब्राको आधारभूत ज्ञान छ
00:11 नभएको खण्डमा, पहिले “Introduction to Geogebra” ट्युटोरिअल हेर्नु होला
00:18 याद राखौं, यो ट्युटोरिअलको उदेस्य कम्पास बक्सलाई हटाउनु रहेको छैन
00:24 जिओजेब्रामा कन्स्ट्रकसन् बिसेस्ता बुझ्नको लागि गरिन्छ
00:29 यो ट्युटोरिअलमा हामी यी कुराहरु बनाउन सिक्छौँ
00:32 चक्रीय चतुर्भुज र इन्-सर्कल
00:35 यो ट्युटोरिअल रेकर्ड गर्न म लिनक्स अपरेटिंग सिस्टम ऊवन्टु LTS १०.०४ संस्करण
00:43 र जियोजेब्रा ३.२.४०.० संस्करण प्रयोग गर्दै छु
00:48 कन्स्ट्रकसन् को लागि हामी निम्न लिखित जियोजेब्रा टुल प्रयोग गर्दै छौँ

कम्पास; सेग्मेंट बिट्विन टु पोइन्ट्स; सर्कल विथ सेन्टर थ्रु पोइन्ट; पोलिगन; परपेनडीकुलर बाइसेक्टर; एंगल बाइसेक्टर एंगल र एंगल

01:02 जियोजेब्रा विन्डो तिर लागौं
01:05 यो गर्न, क्लिक गरौँ एप्लिकेशन, एडुकेसन र जियोजेब्रा
01:13 म यो विन्डोको आकार परिबर्तन गर्छु
01:18 अप्शन मेनुमा क्लिक गरौँ, फनटमा गएर १८ रोजौं अनि चित्र प्रस्ट पारौँ
01:25 चक्रीय चतुर्भुज बनौँ
01:27 यो गर्न टुलबरबाट “Regular Polygon” टुल रोजौं

“Regular Polygon” टुलमा क्लिक गरौँ अनि ड्रइंग प्याडमा कुनै दुइवटा बिन्दूहरुमा क्लिक गरौँ

01:38 ‘४' मान भएको एउटा डाएलग बक्स खुल्छ
01:42 ओकेमा क्लिक गरौँ
01:43 एउटा ABCD समभुज बन्छ
01:46 यो समभुजलाई देब्रे कुनामा भएको “मुभ” टुल प्रयोग गरि ढल्कौं
01:51 टुलबारबाट "Move” टुल खोजौ; क्लिक गरौँ
01:56 म B मा राख्छु
02:01 हामी ढल्केको समभुज देख्न सक्छौ
02:10 अब ‘AB’ रेखा खण्डको लम्बर्धक बनौं
02:15 यो गर्न टुलबरबाट “Perpendicular bisector” टुल खोजौँ
02:20 “Perpendicular bisector” टुलमा क्लिक गरौँ
02:22 बिन्दु ‘A' मा क्लिक गरौ
02:24 अनि त्यसपछि बिन्दु ‘B’ मा
02:26 हामी लम्बर्धक बनेको देख्न सक्छौँ
02:30 दोस्रो लम्बर्धक ‘BC’ रेखा खण्डमा बनौँ; यो गर्न
02:36 टुलबरबाट “perpendicular bisector” टुल खोजौँ, “perpendicular bisector” टुलमा क्लिक गरौँ
02:42 बिन्दु ‘B' मा क्लिक गरौ
02:44 अनि बिन्दु ‘C' मा
02:46 दुइटा लम्बर्धक एउटा बिन्दुमा काटिन्छन
02:50 त्यो बिन्दुलाई ‘E' नाम दियूम
02:54 ‘E' लाई केन्द्रबिन्दु मानेर एउटा वृत्त बनौ जुन C हुदैँ जान्छ
03:01 टुलबरबाट “circle with centre through point” टुल खोजौं “circle with centre through point” टुलमा क्लिक गरौँ
03:09 ‘C’ हुँदै जाने ‘E' बिन्दुमा क्लिक गर्नुस् अनि तेस्पछी ‘C' बिन्दुमा क्लिक गरौँ
03:18 एउटा चक्रीय चतुर्भुज बन्छ
03:29 के तपाईलाई थाहा छ, चक्रीय चतुर्भूजको क्षेत्रफ़ल अरु सबै उस्तै लम्बाई रहेको चतुर्भुज भन्दा धेरै हुन्छ
03:37 चित्रलाई सजिब बनाउन “Move” टुल प्रयोग गरौँ
03:42 यो गर्न, टुलबारबाट “Move” टुल रोजौं, “Move” टुलमा क्लिक गरौँ, माउसलाई ‘A’ अथवा ‘B' मा राखौं; म ‘A' मा राख्छु
03:52 सजिब बनाउन ‘A' मा माउस राखेर तन्नुस
03:58 बनाएको ठिक छ-छैन हेरौं
04:01 अब फाइल सेभ गरौँ
04:04 “फाइल" “सेभ एज” मा क्लिक गरौँ
04:07 म फाइलको नाम “साइक्लिक_क्वाडीलेटरल” राख्छु
04:21 र सेभमा क्लिक गर्नुस
04:23 अब इन्सर्कल बनाउन नयाँ जियोजिब्रा विन्डो खोलौं
04:28 यो गर्न क्लिक गर्नुहोस् फाइल; न्यु
04:35 अब एउटा त्रिकोण बनौं, टुलबारबाट “polygon” टुल खोजेर, “polygon” टुलमा क्लिक गरौँ
04:44 क्लिक गरौँ A,B,C र पुनः A मा क्लिक गरौँ ताकी एउटा त्रिकोणको चित्र पुरा होस्
04:52 यो त्रिकोणको कोण नपौं
04:55 Angle टुलमा क्लिक गरौँ
05:00 बिन्दुहरुमा क्लिक गरौँ 'B,A,C' , 'C,B,A' र 'A,C,B'
05:15 कोणहरु नापिएको देख्न सकिन्छ
05:18 अब यी कोणहरुमा कोण अर्धक प्रयोग गरौँ
05:21 टुलबारमा “angle bisectors” टुल खोजौँ
05:25 “angle bisectors” टुलमा क्लिक गरौँ अनि बिन्दुहरु मा क्लिक गरौँ 'B,A,C' .
05:32 फेरी कोण-अर्धक बनाउन “angle bisectors” टुलमा क्लिक गरौँ
05:39 “angle bisectors” टुलमा क्लिक गरौ अनि बिन्दुहरु मा क्लिक गरौँ A,B,C.
05:48 दुइटा कोण-अर्धकहरु एउटा बिन्दुमा काटिएको देखिन्छ
05:52 यो बन्दुलाई ‘D’ नाम दियुम
05:55 अब एउटा ठाडो घेरा कोरौँ जुन, बिन्दु ‘D’ र AB रेखा खण्ड हुदैँ जान्छ
06:02 टुलबारबाट “perpendicular line” टुल खोजौं, “perpendicular line” टुलमा क्लिक गरौँ, बिन्दु ‘D’ मा क्लिक गरौँ अनि AB रेखा खण्डमा क्लिक गरौँ
06:12 यहाँ ठाडो घेराले AB रेखा खण्डको एउटा बिन्दुमा काट्छ
06:17 यो बिन्दुलाई ‘E' नाम राखौं
06:20 अब बिन्दु ‘D' लाई केन्द्रबिन्दु मानेर एउटा वृत्त बनौँ जुन बिन्दु ‘E' हुदैँ जान्छ
06:27 टुलबारमा "compass" टुल खोजौँ, "compass" टुलमा क्लिक गरौँ, बिन्दु ‘D' लाई केन्द्रबिन्दु मानौं अनि अर्धव्यस DE बनौँ
06:37 बिन्दु ‘D' मा क्लिक गरौँ अनि ‘E' मा र फेरी ‘D' मा क्लिक गरि चित्र पुरा गरौँ
06:46 हामी वृत्तले त्रिकोणको सबै कोणहरु छोएको देख्न सक्छौं
06:50 एउटा इन्-सर्कल बन्यो
06:53 यो सहित हामी यो ट्युटोरिअलको अन्त्य मा आयौं
06:57 सम्क्षेपमा भन्नुपर्दा
07:02 यो ट्युटोरिअलमा हामीले निम्नलिखित कुराहरु बनाउन सिक्यौं
07:05 चक्रीय चतुर्भुज र
07:07 इन्-सर्कल, जियोजेब्रा टुलहरु प्रयोग गरेर
07:10 कार्य स्वरूप तपाईहरु ABC त्रिकोण बनाउनुहोस
07:15 BC रेखाखण्डमा D बिन्दु इंकित गर्नुहोस् अनि AD जोड्नुहोस
07:19 त्रिकोणहरु ABC, ABD र CBD मा अर्धब्यास r, r1 र r2 रहेको in-circle बनौँ
07:28 BE उचाई हो
07:30 त्रिकोण ABCको कोणहरु चलाउनुहोस
07:33 सम्बन्ध साबित गर्न
07:35 (1 -2r1/h)*(1 - 2r2/h) = (1 -2r/h)
07:43 कार्यको प्रतिफल यस्तो देखिनु पर्छ
07:52 यो URLमा भएको भिडियो हेर्नुहोस
07:55 यसले Spoken Tutorial project को सम्क्षेपिकरन् गर्छ
07:57 यदि तपाई संग राम्रो ब्यान्डविथ छैन भने, तपाई download गरेर पनि हेर्न सक्नु हुन्छ
08:02 The Spoken Tutorial Project Team ले spoken tutorial प्रयोग गरि कार्यसाला आयोजना गर्छ
08:06 अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ
08:09 थप जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस्
08:16 स्पोकन ट्युटोरिअल प्रोजेक्ट, टक टु टिचर प्रोजेक्टको एउटा भाग हो
08:19 इंडिया सरकारको MHRDको, ICTको माध्यमबाट रास्ट्रिय साछ्यात्कार मिसनद्वारा यो कार्यलाई समर्थन गरिएको छ
08:25 यो मिस्सनको बारेमा थप जानकारीको लागि यो लिंकमा हेर्नुहोला
08:29 यो कार्यमा कारखाना नेपालको सहयोग राहेको छ
साथ दिनु भएकोमा धन्यवाद

Contributors and Content Editors

Dipeshk, Mandira, Nancyvarkey, PoojaMoolya, Pratik kamble