LaTeX-Old-Version/C2/Bibliography/Nepali
From Script | Spoken-Tutorial
Revision as of 18:20, 16 October 2019 by Nancyvarkey (Talk | contribs)
Time | Narration |
00:00 | LaTeX र BibTeX प्रयोग गरि सन्दर्भ रचना गर्ने यो ट्युटोरीअल मा स्वागत छ |
00:09 | तपाइले गर्न पर्ने भनेको ref.bib फायल को सन्दर्भ सूची बनाउनु हो |
00:23 | यो फायल को तल जाऊ र फेरी माथि आऊ |
00:30 | हरेक सन्दर्भ हरु भिन्न किवर्ड बाट सुरु भएका छन जस्तै यो सन्दर्भ को किवर्ड भनेको KMM07 हो |
00:43 | म LaTeX फायल खोल्दैछु,तपाइले सन्दर्भ प्रयोग गर्न चाहेको स्थान मा cite किवर्ड कमाण्ड दिनुहोस |
01:00 | उदाहरण को लागि हामीले cite कमाण्ड हेर्दा यो cite KMM07 कमाण्ड हामीले ref.bib फायल मा देखेका थियौं |
01:15 | तपाइले गर्न पर्ने अर्को कार्य भनेको त्यो फायल को नाम राख्नु हो जसको स्रोत फायलमा सन्दर्भ रहेको छ |
01:23 | मैले यसलाई डकुमेन्ट को अन्त्यमा राखेको छु – bibliography ref, सम्झिनुहोस कि सन्दर्भहरु ref.bib फायलमा रहेको छ |
01:38 | अन्त्यमा तपाइले त्यो सन्दर्भ शैली छान्नुपर्छ |
01:44 | जुन यो स्रोत फायल मा राखिएको छ |
01:48 | यसले plain सन्दर्भ शैली देखाउछ |
01:53 | मानौं, हामी यहाँ प्लेन शैली प्रयोग गर्छौं, प्लेन शैली मा सन्दर्भ बनाउन हामी तलका यी प्रकृया हरु क्रमशः प्रयोग गर्नेछौं |
02:04 | पहिले pdf LaTeX references प्रयोग गरि स्रोत फायल लाई कम्पाइल गरौँ |
02:13 | ‘BibTeX references’ कमाण्ड चलाऊ |
02:23 | अब फेरी pdf LaTeX references प्रयोग गरि दुइचोटी स्रोत फायल कम्पाइल गरौँ |
02:31 | एकचोटी, दुइचोटी |
02:35 | सन्दर्भ रचियो, यसलाई हेरौं |
02:40 | दोस्रो पेज, यहाँ टेक्स्ट छ, यहाँ सन्दर्भ सूची छ, तल जाऊ |
02:58 | प्लेन शैली ले सन्दर्भहरुलाई वर्ण क्रमानुसार र नम्बर को आधारमा सुचिकृत गर्छ |
03:07 | यी नम्बर हरु मुख्य टेक्स्ट मा पनि प्रयोग गरिएको छ |
03:13 | सन्दर्भ शैली u-n-s-r-t प्लेन शैली जस्तै हो तर एउटा भिन्नता छ |
03:23 | त्यहाँ u-n-s-r-t राख्नुहोस |
03:31 | सन्दर्भहरु पहिले भएको जसरी नै सुचिकृत छन |
03:36 | अब हामीले गरेको जस्तै प्लेनलाई u-n-s-r-t मा बदलौं, र LaTeX र BibTeX का प्रकृयाहरु दोहोराऊ, पहिले pdfLaTeX प्रयोग गरि LaTeX स्रोत फायल, अनि BibTeX स्रोत फायल,र फेरी दुइचोटी LaTeX स्रोत फायल,पहिलो चोटी, दोस्रो चोटी |
04:07 | के भयो ध्यान दिनुहोस |
04:09 | तपाई देख्न सक्नुहुन्छ कि यसले सन्दर्भहरु कागजमा भएको क्रममा देखाउछ, उदाहरण को लागि यो पहिलो सन्दर्भ पहिलो छ |
04:20 | सन्दर्भ दुई मा ‘2’ उल्लेखित छ किनकि यो यहाँ उल्लेखित छ |
04:26 | यो सूची मा यसलाई दोस्रो राखिएकोछ |
04:30 | अब यो सूची को तल जाऊ |
04:39 | ल, फेरी फर्कौं |
04:44 | कम्प्युटर बैज्ञानिक ले बनेको जस्तो सन्दर्भ बनाउन, शैली लाई अल्फा मा बदलौं |
04:52 | यसलाई अल्फा मा बदलौं |
04:59 | सेभ गर्नुहोस र LaTeX र BibTeX प्रकृया दोहोराउनुहोस, जुन pdf LaTeX स्रोत फायल, BibTeX references , pdf LaTeX references , एकचोटी, दुइचोटी, ध्यान दिनुहोस, |
05:20 | अब, हामीले सन्दर्भ शैली पायौं |
05:26 | यसको तल जाऊ र हेरौं |
05:31 | ल |
05:37 | त्यहाँ विभिन्न सन्दर्भ शैली रहेका छन, अहिले मैले: Harvard.sty र ifac.bst दुई फायल हरु डाउनलोड गरेको छु |
05:48 | अब यी फेरबदल गर्नुहोस, पहिले Harvard लाई प्रयोग गर्ने कमाण्ड को प्याकेज मा उल्लेख गर्नुहोस |
05:58 | मैले अहिले गरे जस्तै र शैली लाई ifac मा बदल्नुहोस |
06:08 | फायल सेभ गर्नुहोस |
06:13 | अब फेरी LaTeX र BibTeX प्रकृया फेरी पुरा गरौँ |
06:18 | Latex, BibTeX, LaTeX एकपटक, LaTeX दुइपटक |
06:31 | हामीले सन्दर्भसूची यो pdf फायलमा पाउछौ |
06:37 | अब फेरी एकपटक तल जाऊ |
06:46 | यो वर्ण क्रमानुसार राखिएको छ, तर यसमा प्लेन शैली जस्तो क्रम संख्या छैन |
06:52 | सन्दर्भ सूची लेखक को नाम र साल बाट गरिएको छ |
07:00 | यो शैली मा, एउटा बिशेष cite-as-noun नामक कमाण्ड रहेको छ, जसले चलिरहेको टेक्स्टको मान्छेको नाम ब्राकेट बाहिर राख्छ |
07:15 | ध्यान दिनुहोस कि त्यहाँ हामीले एक तर्फी मात्रै प्रयोग गरेका छौं र हामीले ब्राकेट भित्रको मात्रै सन्दर्भहरु पायौ |
07:22 | उदाहरण को लागि मानौं |
07:28 | यो दोस्रो प्याराग्राफ मा हेरौं, cite KMM07 को किताब, सबै चिज ब्राकेट भित्र आउछ मानौं मैले यसलाई cite-as-noun मा परिवर्तन गरे |
07:44 | यसलाई सेभ अनि कम्पाइल गरौँ |
07:50 | यसले गर्दा यो मौदगल्या अहिले को टेक्स्ट मा ब्राकेट बाहिर आएको छ |
07:59 | यदि तपाइलाई अन्य सन्दर्भ शैली चाहिन्छ भने, वेब मा खोज्नुहोस |
08:04 | यो सम्बभ छ कि चाहिएको sty र bst फायलहरु पहिले नै लेखिएका हुन् |
08:10 | यो संगै हामी यो ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौं, म मन्दिरा थापा बिदा चाहन्छु, सहभागिता को लागि धन्यवाद |