LaTeX-Old-Version/C2/Beamer/Nepali
From Script | Spoken-Tutorial
Revision as of 17:56, 16 October 2019 by Nancyvarkey (Talk | contribs)
Time | Narration |
00:00 | प्रेजेंटेसन युजिंग लेटेक एण्ड बिमर स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:08 | पहिले मसँग स्क्रिनमा भएका कुराहरुको चर्चा गरौँ |
00:14 | यहाँ मसँग सोर्स फाइल छ, म यहाँ pdflatex कमाण्ड प्रयोग गरि कम्पाइल गर्ने छुँ |
00:21 | र नतिजा यहाँ यो कुनामा देखिन्छ |
00:28 | पहिले यो हेरौं, हामी छिटै यसमा फर्कने छौं |
00:33 | पहिले यो गरौँ, यहाँ पहिलो स्लाइड यो सोर्सबाट आउँछ – begin frame, end frame, title page |
00:45 | र टाइटल पेज, टाइटल, अथर र डेटको रुपमा परिभाषित गरिन्छ |
00:55 | मैले प्रयोग गरिरहेको डकुमेन्ट क्लास बिमर हो, हामीले यहाँ डकुमेन्ट बिगिन गरेका छौं |
01:01 | ल, यो पहिलो स्लाइड हो, दोस्रोमा जाउँ, यो आउटलाइन हो, यो कसरी सिर्जना गरिन्छ? |
01:13 | Begin frame, end frame ले एउटा स्लाइड परिभाषित गर्छ, फ्रेम टाइटल आउटलाइन हो, यो यहाँ आउँछ |
01:20 | अनि म नर्मल ‘itemize’ कमाण्ड प्रयोग गर्छु, अब तेस्रो स्लाइडमा जानेछु |
01:28 | यो स्लाइडले लेटेकको अर्को स्पोकन ट्युटोरियलको चर्चा गर्छ, त्यहाँ लेटेकमा धेरै स्पोकन ट्युटोरियलहरु पहिले नै उपलब्ध छन् |
01:36 | यदि तपाई लेटेक प्रयोग गर्न सक्षम हुनुहुन्न भने तपाई तिनीहरु हेर्न सक्नुहुन्छ |
01:43 | तिनीहरुले लेटेक कसरी प्रयोग गर्न वर्णन गर्छन्, तिनीहरुले कसरी लेटेक विन्डोजमा इन्स्टल र रन गर्ने जानकारी दिन्छन् |
01:50 | र हामी fossee डट in मार्फत थप स्थायी लिंक प्रदान गर्ने छौं |
01:58 | अब हामी यसको अन्त्यमा आएका छौं, त्यसैले यो स्लाइडको लागि यो सोर्स हो |
02:10 | तपाई हामी डकुमेन्टको अन्त्यमा आएको देख्न सक्नुहुन्छ |
02:15 | अब, म तपाईलाई बिमरमा उपलब्ध बिभिन्न सुबिधाहरु प्रयोग गरि यो डकुमेन्ट कसरी सिंगार्ने देखाउने छुँ |
02:22 | अब सुरुवातमा जाउँ, यो फाइलको माथि जाउँ, अब मैले गर्न लागेको भनेको जुनसुकै परिवर्तन |
02:31 | वा सुधारहरु यहाँ गरिनेछ, म एकपटकमा एउटा थप्ने छुँ र ब्याख्या गर्ने छुँ |
02:39 | मैले यो कमाण्ड थप्दा के हुन्छ हेरौं - ‘beamer theme split’. |
02:47 | म यो कट गर्छु, म यहाँ फर्कन्छु, यो सेभ गर्छु र कम्पाइल गर्छु– pdflatex beamer |
03:02 | अब यो क्लिक गर्ने छुँ, ल तपाई यहाँ यसले एउटा ब्यानर सिर्जना गरेको देख्न सक्नुहुन्छ र केहि यहाँ |
03:12 | यहाँ पनि, अनि के गर्ने भने हामी यहाँ जान्छौं र प्याकेज प्रयोग गर्छौं |
03:23 | यो थपौं, – beamer theme shadow, म यो कट गर्छु, पेस्ट गर्छु, यी सबै डकुमेन्ट कमाण्ड भन्दा माथि पेस्ट गरिएका छन् |
03:38 | म यो कम्पाइल गर्छु, ल, मैले यो क्लिक गर्दा के हुन्छ हेरौं, यो अझ ठूलो भएको छ |
03:49 | तपाई यहाँ रंगमा परिवर्तन भएको देख्न सक्नुहुन्छ, त्यसैले यो गर्न कमाण्ड – beamer theme shadow प्रयोग गरिन्छ |
04:00 | हामीसँग यी प्याकेजहरु धेरै छन्, अब म केहि अन्य बिशेषताहरु देखाउने छुँ |
04:06 | हामी यो परिचयको अंशको रुपमा यहाँ देखे जस्तै केहि सन्दर्भहरु पछि दिने छौं – ‘references for further reading’ |
04:17 | यसको आउटलाइन तल दिएको छ, हामी केहि समय शिर्ष पेज, रंग, लोगो आदिमा बिताउने छौं |
04:25 | हाम्रो कुरा राख्न प्रयोग गर्न सकिने न्युनतम एनिमेसन, दुई कोलम फर्म्याट, फिगर र टेबलहरु, इक्वेसनहरु, भर्ब्याटिम आदि |
04:36 | ल, सुरुवातमा फर्कौं, अर्को लोगो छ, यहाँबाट लोगो कट र पेस्ट गरौँ |
04:49 | यो बिगिन डकुमेन्ट कमाण्ड माथि पनि पेस्ट गर्नुपर्छ, यो कस्तो देखिन्छ हेरौं |
04:59 | यसको लागि open iitb logo.pdf प्रयोग गरि हेरौं. म यहाँ उहीं नाम दिदैछुँ |
05:08 | मैले यो खोलेपछि तपाई मैले कुरा गरिरहेको इमेज फाइल यो भएको थाहा पाउनुहुन्छ |
05:15 | 1 cm हाइटको यो लोगो कमाण्ड संलग्न गर्दा यो कुनामा देखापर्ने छ |
05:24 | यो कस्तो देखिन्छ हेरौं, यसमा क्लिक गरौँ, तपाई iitb लोगो देख्न सक्नुहुन्छ |
05:35 | अबबाट यो प्रत्येक पेजमा देखापर्ने छ |
05:42 | अब हामी यो कमाण्ड थप्ने छौं. प्रस्तुतिको लागि कहिलेकाहीं सम्पूर्ण अक्षरहरु गाढा बनाउनुपर्छ |
05:55 | यसलाई सोचेर म यो संलग्न गर्नेछुँ, कट र पेस्ट गर्ने छुँ |
06:08 | वास्तबमा मैले यो बिगिन डकुमेन्ट कमाण्ड पछि संलग्न गर्नुपर्ने हो |
06:15 | म यो सेभ गर्छु, यसलाई कम्पाइल गर्छु, अब मैले यहाँ क्लिक गर्दा सम्पूर्ण अक्षरहरु गाढा भएको हेरौं |
06:28 | तपाई यो गाढा भएको देख्न सक्नुहुन्छ |
06:37 | अनि म यहाँ लेखन सुधार्न जादैँ छुँ |
06:43 | उदाहरणको लागि यसले यहाँ धेरै कुराहरु भर्न खोज्छ, यहाँ शिर्षक देखापर्छ, यहाँ लेखक जानकारी देखिन्छ, यहाँ अन्य धेरै जानकारीहरु देखिदैछ |
06:54 | कहिलेकाहीँ हामी यहाँ सानो शिर्षक चाहन सक्छौं, उदाहरणको लागि यो ठाउँ धेरै ठूलो नहुन सक्छ |
07:02 | हामी के गर्छौं भने हामी त्यो यसको प्रयोगले समाधान गर्ने छौं |
07:07 | उदाहरणको लागि, यो हालको शिर्षक हो |
07:13 | म यो कट गर्छु, यो कमाण्ड टाइटल पछि टाइटल कमाण्ड र वास्तविक शिर्षक बिच देखिनुपर्छ |
07:29 | म यो यहाँ पेस्ट गर्छु, तपाई देख्नुहुन्छ यहाँ मैले पेस्ट गरेका जुनसुकै कुराहरु स्क्वेर ब्राकेट भित्र छन् |
07:36 | त्यसैले यो सेभ गरौँ र रन गरौँ |
07:46 | मैले यसो गर्दा, यसमा क्लिक गरौँ, मैले क्लिक गर्दा यो खण्डमा के हुन्छ हेरौं |
07:51 | तपाई अब शिर्षक बदलिएको देख्नुहुन्छ, मैले खाली तलको भाग राखेको छुँ किनभने मैले स्क्वेर ब्राकेट भित्र त्यति मात्र दिएको छुँ– presentation using latex and beamer |
08:03 | अनि h-space आधा cm, म यहाँ एउटा स्पेस दिन्छु, अनि यहाँ मसँग पेज नम्बर छ |
08:12 | यहाँ यसले 1 बाइ 3 दिन्छ, अनि 2 बाइ 3, यहाँ 3 बाइ 3 आदि |
08:21 | त्यसको लागि ‘insert frame number divided by insert total frame number’ प्रयोग गरिन्छ |
08:28 | अब म लेखकको लागि पनि सोहि कुरा गर्ने छुँ, त्यसैले यहाँ जाउँ |
08:37 | यो कट गरौँ, र यो लेखक पछि देखिन्छ |
08:49 | यो सेभ गरौँ, कम्पाइल गरौँ, यसमा क्लिक गरौँ |
08:56 | तपाई Kannan Moudgalya देख्न सक्नुहुन्छ, त्यो मैले स्क्वेर ब्राकेट भित्र दिएको थिएँ, अब यो प्रत्येक पेजमा देखिनेछ |
09:05 | अर्को बिषयमा जाउँ, जुन इक्वेसनहरु संलग्न गर्ने हो |
09:19 | सम्पूर्ण कुराहरु एउटा फ्रेमको रुपमा हुनेछन् – एउटा पूर्ण फ्रेम |
09:24 | अब म यो सम्पूर्ण कुरा कट गर्ने छुँ |
09:30 | यहाँ फर्कौं; यो डकुमेन्टको तल जाउँ, यसलाई सेभ गरौँ |
09:38 | ल, मैले एउटा नयाँ स्लाइड बनाएको छुँ, यो कस्तो देखिन्छ हेरौं |
09:45 | यहाँबाट फ्रेम सुरु हुन्छ |
09:51 | यो कम्पाइल गरौँ, तपाई त्यहाँ ४ पेजहरु देख्न सक्नुहुन्छ, तर यसले अझै तीन भन्छ, यदि तपाईले पुन: एकपटक क्लिक गर्नुभयो भने ४ बन्ने छ |
10:07 | यो स्लाइड रहेको इक्वेसन हो, म यी इक्वेसनहरु कसरी लेख्ने वर्णन गर्ने छैन |
10:15 | यिनीहरु इक्वेसन सिर्जना गर्ने स्पोकन ट्युटोरियलमा वर्णन गरिएको छ |
10:21 | मैले गरेको भनेको म लेटेक डकुमेन्टमा गएँ, यसलाई कट गरि यहाँ पेस्ट गरें, त्यति हो |
10:28 | अँ, अनि मैले इक्वेसन नम्बरहरु हटाए, एउटा स्लाइडमा इक्वेसन नम्बर राख्न सुहाउदैन |
10:36 | अर्को तर्फ, यो तपाईलाइ रंग हाइलाइट गर्ने बेला उपयोगी हुनेछ |
10:44 | उदाहरणको लागि, यदि म यसलाई निलोमा बदल्न चाहन्छु भने म यसो गर्ने छुँ, यहाँ आऊ |
10:54 | कमाण्ड यस्तो छ– color, blue- अनि म यो बन्द गर्ने छुँ |
11:05 | यो सेभ अनि कम्पाइल गरौँ, र यसमा क्लिक गरौँ, यो निलो भएको हेरौं |
11:16 | तपाई कुनै इक्वेसन एउटा नम्बरले जनाउन चाहनुहुन्छ होला तर तपाई निलोमा भएको इक्वेसन भन्न सक्नुहुन्छ वा तपाई मास ब्यालेन्स इक्वेसनमा हेर्न भन्न सक्नुहुन्छ आदि |
11:29 | तपाई यसलाई मानिसहरुले सजिलै सम्झन सक्ने गरि जनाउन सक्नुहुन्छ |
11:35 | अर्को हामी के गर्छौं भने हामी एनिमेसन संलग्न गर्ने छौं |
11:50 | जुनसुकै जानकारीहरु एक-एक गरि दिन उपयोगी हुनेछ |
11:58 | त्यसैले मैले यहाँ कट र पेस्ट गरेको छुँ, यो कस्तो देखिन्छ हेरौं |
12:08 | पहिले यो कम्पाइल गरौँ र के हुन्छ हेरौं |
12:17 | यो चिठी लेखन स्पोकन ट्युटोरियलको हो, यो जानकारी त्यहाँ पनि छ |
12:21 | मैले गरेको फरक भनेको खाली begin enumerate र end enumerate बिच यो ‘item plus minus alert’ राखेको छुँ |
12:33 | यसले के गर्छ हेरौं, यहाँ मैले एउटा ‘pause’ नामक कमाण्ड राखेको छुँ, मैले यहाँ कमाण्ड राखेको समयमा यो यहाँ रोकिन्छ, अब बिगिन इनुमरेट सुरु हुन्छ |
12:45 | अब म अघि बढ्ने छुँ, पेज डाउन, नेक्स्ट पेज, नेक्स्ट पेज, नेक्स्ट पेज |
12:53 | हामी तल जाँदा नयाँ जानकारीहरु रातो रंगमा देख्नुहुन्छ भने अन्य डिफल्ट रंग, कालोमा देख्नुहुन्छ, म डकुमेन्टको अन्त्यमा आएको छुँ |
13:05 | ल, यो एक पटकमा थोरै जानकारीहरु प्रस्तुत गर्न एनिमेसन सिर्जना गर्ने एउटा सजिलो तरिका हो |
13:18 | अब म के गर्न चाहन्छु भने अलर्ट रंगलाई निलोमा बदल्न चाहन्छु, उदाहरणको लागि, यहाँ अलर्ट रंग रातो छ, यसलाई अलर्टेड रंग भनिन्छ |
13:32 | म यो अलर्ट रंगलाई निलो बनाउन चाहन्छु, जसले गर्दा यो मैले छानेको रंगसँग मिलोस् |
13:41 | ल, म यहाँ आउने छुँ, यो कट गरौँ |
13:52 | यो डकुमेन्ट कमाण्डको सुरुवातमा भन्दा पहिले यो डकुमेन्टको सुरुमा जानुपर्छ |
14:00 | म यो कम्पाइल गर्छु, मैले यो क्लिक गर्दा तपाई अलर्ट रंग निलो भएको देख्न सक्नुहुन्छ |
14:12 | यो प्राप्त गर्न कमाण्ड ‘set beamer color – alerted text’ प्रयोग गरिन्छ, यहाँ एउटा स्पेस छ, ‘foreground equals blue’, fg equals blue |
14:24 | अब म सम्पूर्ण डकुमेन्टको रंग बदल्न कति सजिलो छ देखाउने छुँ |
14:33 | अब म यहाँ जाने छुँ, यो स्ल्याश डकुमेन्ट पछि र बिमर फ्रेज सुरु हुनु पहिले म यहाँ brown लेख्ने छुँ |
14:46 | यसलाई सेभ र कम्पाइल गरौँ |
14:52 | तपाई यो खैरो भएको देख्न सक्नुहुन्छ, ल, धेरै काम विना |
15:03 | म के गर्छु भने म यसलाई मूल रंगमा फर्काउने छुँ |
15:09 | डिफल्ट रंग निलो छ त्यसैले म यो टाइप गर्ने छैन, अब हामी पुन: निलो रंगमा छौं |
15:21 | ल, अब यहाँ जाऊ, म यो मेट्ने छुँ, अब म चित्रहरु संलग्न गर्ने छुँ |
15:30 | यो कट गरौँ, यहाँ आऊ, यसको अन्तमा जाऊ |
15:41 | अन्तमा, यो कम्पाइल गरौँ, अर्को पेजमा जाऊ, ल, चित्रको उदाहरण यहाँ दिइएको छ |
15:53 | यिनीहरु राख्ने निर्देशनहरु के हुन त? त्यहाँ केहि महत्वपूर्ण निर्देशनहरु छन्, हामी एकैछिनमा यो हेर्नेछौं |
16:05 | यो कट गरौँ, पेस्ट गरौँ र कम्पाइल गरौँ |
16:21 | ल, मैले यो प्राप्त गरें, चित्रहरु संलग्न गर्ने हिन्टहरु: |
16:28 | हामीले चित्र सिर्जना गरेको सोर्समा जाऊ, यसरी हामीले यो चित्र सिर्जना गरेका थियौं, त्यसो भए निर्देशनहरु के हुन् त? |
16:37 | प्रस्तुतिमा फ्लोटेड इन्भायरोमेन्ट प्रयोग नगर्नुहोस्, उदाहरणको लागि, लेटेक डकुमेन्टमा चाहिने बिगिन फिगर वा एण्ड फिगर नगरौं |
16:46 | यदि तपाई एउटा चित्र कसरी संलग्न गर्ने जान्न चाहनुहुन्छ भने टेबलस एण्ड फिगर्स स्पोकन ट्युटोरियल हेर्नुहोस् |
17:01 | यो प्रयोग नगर्नुहोस्, सिधै, ‘include graphics’ प्रयोग गर्नुहोस् |
17:08 | उदाहरणको लागि, include graphics कमाण्ड प्रयोग गरिन्छ, म टेक्स्टको चौडाई पुरा प्रयोग गर्न भन्छु, iitb फाइल हो |
17:19 | बिमरमा पहिले नै आवश्यक प्याकेजहरु हुन्छन्, त्यसैले हामीले प्याकेज संलग्न गर्नुपर्दैन, कुनै पनि प्याकेज प्रयोग गर्नुहोस्, यो पहिले नै संलग्न हुनेछ |
17:30 | अनि हामी सम्पूर्ण कुरा सेन्टर इन्भायरोमेन्टमा राख्ने छौं, र यो फ्रेम सकिन्छ |
17:40 | क्याप्सन, चित्र नम्बर आदि संलग्न नगरौं |
17:44 | अहिले पनि मानिसहरुले यी नम्बरहरु सम्झने छैनन् |
17:51 | यदि तपाई पहिले नै देखाएको चित्र जनाउन चाहनुहुन्छ भने यसलाई पुनः देखाउनुहोस् |
17:56 | अर्को स्लाइड बनाउन कुनै पैसा लाग्दैन, अघि देखाएको स्लाइडको कपि बनाउनुहोस् र यो पुन: गर्नुहोस् |
18:05 | ल, यसरी चित्र र निर्देशनहरु सकिन्छ, हामी यो डकुमेन्टको अन्तमा आएका छौं |
18:12 | अब एउटा दुई कोलम इन्भायरोमेन्ट कसरी संलग्न गर्ने हेरौं |
18:24 | यहाँ आऊ, डकुमेन्टको अन्त्यमा जाऊ, यसलाई सेभ गरौँ |
18:32 | म यसलाई धेरै सजिलो पार्न के गर्ने छुँ, म यसलाई सजिलो पार्न पहिले यो हटाउने छुँ |
18:42 | म के गर्न जादैछु भने म केहि जानकारीको खण्डहरु देखाउने छुँ, यो कम्पाइल गरौँ र के हुन्छ हेरौं |
18:57 | ल, मसँग यस्तो छ, दुई कोलमहरु |
19:28 | यो सेभ भएको छैन, स्टार हेरौं, म पहिले यसलाई सेभ गर्ने छुँ |
19:35 | यदि तपाईले सेभ नगरी कम्पाइल गर्नुभयो भने समस्या देखिन्छ, यहाँ देखिएको पिडीएफ फाइल यहाँको सँग मिल्दैन |
19:45 | यो कम्पाइल गरौँ, यहाँ आऊ, अब यहाँ तपाईले देख्ने कुरा यहाँ तपाईसँग भएकोसँग मिल्छ |
19:58 | यसलाई सेन्टर गरौँ, फ्रेम टाइटल, दुई कोलमहरु र म कमाण्ड ‘mini page’ प्रयोग गर्दैछुँ र म यसलाई सेन्टर गर्दैछुँ र टेक्स्ट विड्थ 45 पर्सेन्ट प्रयोग गरेका छौं |
20:15 | बिगिन इनुमरेट, यी दुई अनि एण्ड इनुमरेट , मैले पहिले अलर्ट गरे जस्तै |
20:25 | यी दुई हेरौं, यो डकुमेन्टको अन्त्य हो, अब म के गर्ने छुँ भने म यहाँ जान्छु, यसको अन्त्यमा भएका सबै कुराहरु एट्याच गर्ने छुँ |
20:37 | यहाँ अघिल्लो पेज सकियो, अब म अर्को मिनी पेज सिर्जना गर्दैछुँ, र यो पेजमा म हामीले पहिले नै हेरको IITb इमेज राख्दै छुँ |
20:52 | र यो मिनी पेजको साइज पनि 45 पर्सेन्ट छ, यो कम्पाइल गरौँ, पहिले यसलाई सेभ गरौँ |
21:07 | म यो क्लिक गर्छु, अब तपाई यो देख्नुहुन्छ, तर जब म यो पेजमा जान्छु यहाँ केहि समस्या देखिन्छ, यसले पहिलो बस्तु देखाउँछ साथै यो चित्र पनि |
21:22 | चित्र पछि आए पनि यसले यो देखाउँछ किनभने हामीले लेटेकमा कतै यो पछि देखाउन भनेका छैनौ, सायद, यो इम्प्लीसिट छ |
21:35 | त्यसैले उदाहरणको लागि, मानौं यदि हामी यो जानकारी पहिलो बस्तु भित्र राख्न चाहन्छौं भने हामी पहिले यो देखाउने अनि यो देखाउन सक्छौं |
21:44 | तर हामी कतैपनि यो पछि आउँछ भनि भन्दैनौं |
21:50 | त्यसैले हामी त्यस्तो अवस्थामा होशियार हुनुपर्छ, यो समस्या समाधान गर्ने एउटा तरिका भनेको एउटा ‘pause’ राख्ने हो |
21:59 | यो कम्पाइल गरौँ, सेभ गरौँ, ल यो अब भयो |
22:08 | यो समस्या समाधान भएको छ, पहिलो, दोस्रो र थप एउटा, यो एकपटक भएपछि समस्या समाधान भएको देख्न सकिन्छ |
22:24 | ल, यहाँ आऊ, अर्को टेबल छ |
22:39 | यो सेभ र कम्पाइल गरौँ, तपाई टेबल देख्न सक्नुहुन्छ |
22:51 | म यो टेबल कसरी सिर्जना गर्ने वर्णन गर्ने छैन, यो टेबलको स्पोकन ट्युटोरियलमा पहिले नै चर्चा गरिएको छ |
22:57 | यहाँ मैले खाली यसलाई यहाँ कट र पेस्ट गरेको छुँ, फ्रेमको सुरुमा जाऊ |
23:12 | यो हामीले पहिले प्रयोग गरेको टेबल नै हो, मैले भर्खर यसलाई कट र पेस्ट गरे, तपाई बिगिन ट्याबुलर र एण्ड ट्याबुलर कमाण्ड सेन्टर इन्भायरोमेन्टमा देख्न सक्नुहुन्छ |
23:22 | निर्देशनहरु के छन्? निर्देशनहरु चित्र जस्तै हुन्छन् |
23:28 | ल, त्यो पनि हेरौं, यहाँ निर्देशनहरु हेरौं |
23:44 | म कम्पाइल गर्छु, यो हेरौं, अगाडी बढौं |
23:51 | पुन: भन्न चाहन्छु, प्रस्तुतिहरुमा फ्लोटेड इन्भायरोमेन्टहरु प्रयोग नगर्नुहोस् |
23:56 | टेबलस् स्पोकन ट्युटोरियलमा हामीले ट्याबुलर टेबल इन्भायरोमेन्टमा भित्र राखेका थियौं |
24:02 | टेबल इन्भायरोमेन्ट फ्लोटेड हुन्छ, यसलाई यहाँ संलग्न नगरौं, यसलाई सिधै इन्सर्ट गरौँ |
24:11 | उदाहरणको लागि, हामी यो सिधै सेन्टर इन्भायरोमेन्ट भित्र राख्छौं |
24:17 | क्याप्सन, टेबल नम्बर आदि संलग्न नगरौं, आवश्यक परेमा यसको एउटा कपि बनाउनुहोस् |
24:25 | यहाँ म कसरी एनिमेसन हुन्छ देखाउन चाहन्छु, उदाहरणको लागि, यो स्लाइडमा, यसले बिभिन्न रंगले अलर्ट गर्दैन |
24:40 | याद गरौँ हामीले अलर्ट गर्न निलो रंग प्रयोग गरेका थियौं, यो किन भयो? |
24:46 | यो किनभने यहाँ हामीले बिभिन्न प्रकारका इन्भायरोमेन्टहरु प्रयोग गरेका छौं |
24:52 | Begin itemize, End itemize, त्यसभित्र हामीले आइटम प्लस माइनस प्रयोग गर्यौं, हामीले अलर्ट शब्द प्रयोग गरेका थियौं |
25:01 | त्यो याद गरौँ, अब हामी ती प्रयोग गरिरहेका छैनौं, परिणामको रुपमा, यो भर्खर कालो भएको छ, यो एनिमेसन संलग्न गर्ने सरल तरिका हो |
25:12 | तपाई कुनै पनि रोज्न र छान्न सक्नुहुन्छ, ल, मैले त्यहि कुरा यहाँ लेखेको छु, अघिल्लो स्लाइडमा बिभिन्न एनिमेसनहरु देखाऊ |
25:22 | अब हामीले यसलाई एउटा ह्यान्डआउटमा बदल्नुपर्छ, उदाहरणको लागि, यदि तपाईले यो प्रिन्ट गर्न चाहनुभयो भने |
25:28 | हामीसँग यहाँ भएका सबै कुराहरुले त्यहाँ १० पेजहरु मात्र भएपनि २४ पेज बनाउने छन् |
25:40 | त्यहाँ जम्मा १० भिन्न फ्रेमहरु मात्र छन् तर पनि त्यहाँ २४ फ्रेमहरु छन्, तर यदि तपाईले प्रिन्ट गर्नुभयो भने यसले २४ पेजहरु दिनेछ |
25:49 | यसको लागि हामीले एउटा ‘ह्यान्डआउट’ नामक सरल स्विच प्रयोग गर्नुपर्छ |
26:00 | मैले यो गरें, म कम्पाइल गर्छु, अब त्यहाँ जम्मा १० पेजहरु मात्र छन्, यसलाई एकपटक फेरी कम्पाइल गरौँ |
26:13 | अब त्यहाँ एनिमेसन छैन, यदि तपाई अर्को पेज, अर्को पेज, अर्को पेज, अर्को पेज, अर्को पेज आदिमा जानुहुन्छ भने |
26:24 | यदि मैले रंग परिवर्तन गर्न चाहेमा, हामी पुन एकपटक खैरो राख्ने छौं |
26:35 | तपाई यो बदलिएको देख्नुहुन्छ, यहाँ सम्पूर्ण प्यारामिटरहरु कमाले छुट्टयाएर संलग्न गर्नुपर्छ |
26:42 | अब म यसलाई कालोबाट निलोमा राख्छु, यो कम्पाइल गरौँ |
26:52 | अब म के गर्छु भने कहिलेकाहीँ हामीले Verbatim इन्भायरोमेन्ट संलग्न गर्नुपर्ने हुन्छ |
27:06 | ल, हामी यो उदाहरण हेर्नेछौं |
27:13 | यहाँ जाऊ, अन्तमा जाऊ, यो सेभ गरौँ, यहाँबाट verbatim सुरु हुन्छ |
27:24 | ल, तपाई verbatim सिर्जना भएको देख्न सक्नुहुन्छ |
27:30 | यहाँ मैले यो केहि साइल्याब कमाण्डहरु सहित देखाएको छुँ, मैले यहाँ रंग निलो र अन्यमा बदलेको छुँ |
27:39 | यहाँ तपाईले गर्ने भिन्न कुरा भनेको स्क्वेर ब्राकेट fragile भित्र बिगिन फ्रेम राख्ने हो |
27:52 | यदि तपाईले त्यसो गर्नुभएन भने त्यहाँ समस्या देखिने छ, ल, तपाईले यो देख्नुभयो, हामी पुन: फर्केर यो जाच्ने छौं |
28:01 | ल, मानौं म यो मेट्छु, सेभ गरौँ, र यसलाई कम्पाइल गरौँ |
28:09 | यो यहाँ देखापर्छ र भन्छ, something is not okay |
28:14 | त्यसैले यसलाई पछाडी राखौं, – fragile, यो सेभ गरौँ र यहाँबाट निस्कौं |
28:21 | पुन: यो कम्पाइल गरौँ, यो अहिले देखापरेको छ |
28:30 | बिमर क्लासमा धेरै जानकारीहरु हुन्छन्, हामीले कसरी अन्य कुराहरुको जानकारी पाउने छौं |
28:40 | त्यसैले यहाँ सँग केहि जानकारीहरु छन्, तल जाऊ |
28:48 | ल, ती थप जानकारीहरु यो स्लाइडमा रहेका छन् |
28:54 | हामी यो कम्पाइल गरौँ र हामी त्यो पनि हेर्ने छौं, बिमरको आधिकारिक स्रोत भनेको beamer user guide dot pdf हो |
29:08 | मैले यो यहाँ पाएँ, तर यो बिमर प्रोजेक्ट वेबसाइट मार्फत बिमर क्लासको लेखकले उपलब्ध गराएका छन् |
29:21 | म खाली यो देखाउने छुँ, मैले यो पहिले नै डाउनलोड गरको छुँ, यो मैले पहिले उल्लेख गरेको साइटमा छ |
29:32 | उदाहरणको लागि यो एउटा २२४ पेजको डकुमेन्ट हो, यो एउटा ठूलो डकुमेन्ट हो |
29:39 | म यहाँ के देखाउन चाहन्छु भने तपाई यहाँबाट सिधै यी जानकारीहरु प्रयोग गर्न सक्नुहुन्छ |
29:45 | त्यसैले यहाँ आऊ, पहिलो पेजमा लेखकले सरल स्लाइड कसरी सिर्जना गर्ने चर्चा गरेका छन् र उनले स्रोत पनि दिएका छन् |
29:57 | हामी यो कट र कपि गर्छौं, यो मिनिमाइज गरौँ, म डकुमेन्टको अन्तमा जानेछुँ |
30:09 | यो पेस्ट गरौँ, यो सेभ गरौँ, कम्पाइल गरौँ, अर्को पेजमा जाऊ |
30:21 | हामीले देखेका सबै कुराहरु त्यहाँ पनि देख्न सक्छौं, यहाँ लेखकले theorem नामक इन्भायरोमेन्ट प्रयोग गरेका छन् |
30:33 | उदाहरणको लागि, begin theorem, end theorem, यो यहाँ देखापर्छ, उनले यहाँ फ्रेम सबटाइटलहरु पनि प्रयोग गरेका छन् जुन यहाँ देखापर्छन् |
30:42 | अनि बिगिन प्रुफ, end proof यहाँ देखिन्छ, यहाँ लेखिएको छ, proof, it opens another window, calls it ‘proof dot’ |
30:52 | यसरी यो र यो इन्भायरोमेन्ट परिभाषित गरिन्छ, उनले भिन्नै अलर्ट गर्ने तरिका प्रयोग गर्छन् |
31:01 | यदि तपाई यो हेर्न चाहनुहुन्छ भने फर्केर यो ह्यान्डआउट हटाउ, हामी एनिमेसन देख्न सक्छौं, यो कम्पाइल गरौँ |
31:21 | ल, पेज नम्बर 34 मा जाऊ |
31:31 | अब पछाडी गएर एनिमेसन हेरौं, तपाई यो देख्नुहुन्छ, यो देख्नुहुन्छ |
31:37 | ल, उनले के गर्छन भने यी दुई सामग्रीहरुलाई वान नम्बर दिएका छन् र अन्यलाई टु र थ्री नम्बरहरु दिएका छन् |
31:51 | अर्को भाषामा भन्दा, हामीले स्लाइडमा चाहेअनुसारको क्रममा सामग्रीहरु देखाउन सक्छौं |
32:00 | यसको बारेमा बिस्तृत रुपमा हेर्न हामीसँग समय छैन, यसबारे थप जान्न म तपाईलाई केहि सन्दर्भहरु दिनेछु |
32:10 | यो गाइडमा धेरै बिशेषताहरु छन्, यो बिमर क्लासमा एकदमै धेरै क्लासहरु छन्,र तपाई केहि प्रयोग गरि हेर्न सक्नुहुन्छ |
32:20 | ल, म यसलाई पुन: ह्यान्डआउटमा बदल्दै छुँ |
32:36 | प्रेजेंटेसन मोडमा समस्या भएकोले हामी ह्यान्डआउट मोडमा जाने छौं |
32:42 | एनिमेसन देखाउने प्रेजेंटेसन मोडले कम्पाइल गर्न केहि समय लिन्छ |
32:48 | त्यसैले हामी प्राय: सकेसम्म ह्यान्डआउट मोडमा काम गर्छौं र कहिलेकहिँ जब हामी यसलाई साच्चै जाच्न चाहन्छौं हामी प्रेजेंटेसन मोड प्रयोग गर्छौं |
32:59 | अन्तमा, तपाईले प्रेजेंटेसन बनाउनुभएको छ भने पक्कै प्रेजेंटेसन मोड प्रयोग गर्न चाहनुहुन्छ होला |
33:06 | र यदि तपाई एउटा प्रिन्ट निकाल्न चाहनुहुन्छ भने ह्यान्डआउट मोड प्रयोग गर्नुहोस्, अन्तमा जाऊ, हामी लगभग यो स्पोकन ट्युटोरियलको अन्त्यमा छौं |
33:15 | अब धन्यवाद ज्ञापन गरौँ, वास्तबमा म यो सम्पूर्ण कुराहरु कपि गर्ने छुँ, यहाँ आऊ |
33:31 | यहाँ सदा झैँ कम्पाइल गरौँ, ल भयो |
33:42 | स्पोकन ट्युटोरियलमा नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटीको अनुदान रहेको छ, यो मिसनको वेबसाइट हो |
33:53 | सहभागिताको लागि धन्यवाद, म मन्दिरा थापा बिदा हुदैछु, प्रतिक्रियाको लागि kannan@iitb.ac.in मा लेख्नुहोस्, धन्यवाद, नमस्कार |