LaTeX-Old-Version/C2/Tables-and-Figures/Nepali
From Script | Spoken-Tutorial
Revision as of 17:48, 16 October 2019 by Nancyvarkey (Talk | contribs)
Time | Narration |
00:00 | यो टेबलस् एण्ड फिगर्स ट्युटोरियलमा स्वागत छ |
00:05 | यो ट्युटोरियलमा हाम्रो दुई उद्देश्य रहेको छ |
00:08 | पहिलो भनेको ट्याबुलर इन्भायरोमेन्ट प्रयोग गरि कसरी टेबल सिर्जना गर्ने वर्णन गर्ने; दोस्रो भनेको लेटेक डकुमेन्टमा टेबल इन्भायरोमेन्ट प्रयोग गरि कसरी टेबल समाबेस गर्ने |
00:22 | सोहि तरिका प्रयोग गरि चित्रहरु पनि समाबेस गर्न सकिन्छ |
00:27 | हामीले शिर्ष पेज कसरी सिर्जना गर्ने हेरेका छौं |
00:32 | यसमा शिर्षक, लेखक जानकारी र इक्वेसनको ट्युटोरियलमा चर्चा गरे जस्तै क्रियटिभ कमन्स कपीराइट जानकारी पनि छ |
00:45 | यो कमाण्डले सिर्जना गरेको आजको मिति अन्तिम कोलममा देखापर्छ |
00:51 | दोस्रो पेजमा जाउँ |
00:58 | म अब यो टेबल कसरी एक एक पटक गरि सिर्जना गर्ने वर्णन गर्ने छुँ |
01:05 | एउटा सफा स्लेट सहित सुरु गरौँ |
01:08 | म यो मेट्ने छुँ |
01:19 | म यो कम्पाइल गर्छुं र एउटा सफा स्लेटबाट सुरु गर्छु |
01:29 | ट्याबुलर इन्भायरोमेन्ट बिगिन ट्याबुलर र एण्ड ट्याबुलर कमाण्डहरु प्रयोग गरि सिर्जना गरिन्छ |
01:38 | म त्यो यहाँ गर्ने छुँ |
02:03 | बिगिन ट्याबुलरसँगैको ब्राकेट भित्रको ‘r r’ अक्षरहरुले त्यहाँ दुई कोलम भएको र तिनीहरु राइट एलाइन भएको जनाउँछन् |
02:14 | पहिलो लाइनमा इन्ट्रीहरु mango र mixed हुन् |
02:20 | दुई उल्टो स्ल्याशहरुले अर्को लाइन जनाउछन् |
02:24 | म अर्को लाइन इन्टर गर्ने छुँ |
02:28 | Jackfruit, |
02:32 | Kolli hills, |
02:37 | Banana |
02:40 | Green |
02:42 | म यो ट्याबुलर इन्भायरोमेन्ट एण्ड गर्ने छुँ |
02:47 | यो कम्पाइल गरौँ |
02:51 | र यो यहाँ देखापरेको छ |
02:56 | हामी 3 बाइ 2 टेबल प्राप्त गर्छौं, त्यहाँ तीन रोहरु र २ कोलमहरु छन् |
03:02 | r r अक्षरले जनाए अनुसार दुई कोलमहरु राइट एलाइन छन् |
03:09 | दुई कोलमहरु छुट्ट्याउन् हामी कोलम एलाइनमेन्ट अक्षरहरु बिच एउटा ठाडो लाइन थप्ने छौं |
03:20 | म एउटा ठाडो लाइन राख्ने छुँ |
03:23 | यो सेभ गरौँ,कम्पाइल गरौँ |
03:28 | तपाई त्यहाँ एउटा ठाडो लाइन देख्नुहुन्छ |
03:31 | यदि तपाई अन्तमा पनि ठाडो लाइन चाहनुहुन्छ भने सुहाउँदो ठाउँमा राख्नुहोस् |
03:42 | म तिनीहरु राख्छु, सेभ गरौँ र कम्पाइल गरौँ |
03:48 | ल, यिनीहरु देखिएका छन् |
03:50 | हामी थप ठाडो लाइनहरु राख्न सक्छौं |
03:54 | म सुरुमा थप एक ठाडो लाइन राख्ने छुँ |
04:02 | ल, यो भयो, दोस्रो लाइन देखिएको छ |
04:07 | त्यहाँ दुई ठाडो लाइनहरु छन् |
04:11 | अब हामी बिभिन्न एलाइनमेन्टहरु हेर्नेछौं |
04:15 | यहाँ एउटा ‘c’ राखौं जसको मतलब दोस्रो कोलम सेन्टर एलाइन हुनुपर्छ |
04:27 | अब यो सेन्टर एलाइन भएको छ |
04:30 | अब पहिलो कोलमलाई लेफ्ट एलाइन गरौँ |
04:34 | यो राइट एलाइन छ, अब लेफ्ट एलाइन गरौँ |
04:40 | L, सेभ गरौँ, |
04:43 | कम्पाइल गरौँ |
04:46 | अब यो लेफ्ट एलाइन भएको छ |
04:50 | अब हामी रोहरु तेर्सो लाइनहरुले छुट्टयाउने छौं |
04:56 | यहाँ एउटा h-line राखौं |
05:00 | हामीले त्यसो गर्दा के हुन्छ हेरौं |
05:04 | यसले एउटा लाइन माथि दिन्छ |
05:07 | यदि मैले यहाँ अर्को h-line राखे भने, |
05:16 | एउटा लाइन देखिन्छ,म यो पुरा गर्ने छुँ |
05:19 | म h-line राख्ने छुँ |
05:22 | यहाँ मैले एउटा दुई उल्टो स्ल्याशहरु सहितको एउटा ब्रेक लाइन राख्नुपर्छ अनि h-line |
05:30 | H-line वाक्यको सुरुवातमा सुरु हुन्छ |
05:36 | ल, अब मैले यी तेर्सो लाइनहरुको काम सकें |
05:42 | अब तीन थप कोलमहरु र एउटा थप रो थपौं |
05:49 | अब म यहाँ जान्छु र C , C, R |
06:01 | ल, मैले थप तीन कोलमहरु थपेको छुँ, तिनीहरु मध्ये पहिलो दुई सेन्टर एलाइन छन् भने तेस्रो राइट एलाइन छ |
06:08 | र यहाँ म लेख्ने छुँ: |
06:15 | fruit |
06:19 | type |
06:22 | number of units |
06:26 | cost per unit |
06:30 | cost rupees |
06:38 | h-line. |
06:41 | mixed |
06:43 | 20 |
06:45 | 75 रुपैयाँ |
06:47 | 1500 रुपैयाँ |
06:51 | Jackfruit |
06:54 | 10 |
06:57 | 50 रुपैयाँ |
06:59 | 500 रुपैयाँ |
07:01 | Banana green |
07:05 | 10 दर्जन |
07:07 | दर्जनको 20 र जम्मा 200 रुपैयाँ |
07:12 | ल, अब हामी यो कम्पाइल गरि हेर्नेछौं |
07:20 | ल, यसरी टेबल सिर्जना गरिएको छ |
07:25 | राइट एलाइनमेन्टको आवश्यकता हेरौं, यो हामीले नम्बरहरु थप्नको लागि हो |
07:34 | मानौं हामी यी कोलमहरु दुईमा टुक्राउन चाहन्छौं |
07:39 | उदाहरणको लागि, यहाँ यी दुई कोलमहरुमा फलफूलहरुको विवरण छ र यी तीन कोलमहरुमा मूल्य गणना गरिएको छ |
07:48 | ल, यो multi-column नामक कमाण्डको सहयोगले गरिएको छ |
07:55 | म यो यसरी गर्ने छुँ |
07:59 | Multi-column |
08:04 | 2 राखौं |
08:06 | सेन्टर-एलाइन |
08:10 | Fruit Details |
08:12 | पहिलो दुई भरिएका छन् त्यसैले म अर्को कोलम जनाउन एउटा ट्याब राख्ने छुँ |
08:19 | अर्को लाइनमा जाउँ |
08:24 | Multi-column, थ्री, सेन्टर एलाइन |
08:29 | ब्राकेट भित्र – cost calculations |
08:37 | स्ल्याश h-line |
08:44 | ल, यो भयो |
08:46 | पहिलो दुईमा fruit details शिर्षक छ, अर्को तीनमा cost calculations शिर्षक छ |
08:52 | मसँग ठाडो लाइन छैन किनभने मैले लेटेकलाई त्यो भनिन, अब त्यो गरौँ |
08:59 | यहाँ म दुई ठाडो लाइनहरु चाहन्छु, यहाँ म एउटा ठाडो लाइन चाहन्छु |
09:05 | यहाँ मसँग पहिले नै लाइन भएकोले यसलाई यहाँ राखौं |
09:11 | के हुन्छ हेरौं |
09:16 | अब ठाडो लाइन पनि देखापरेको छ |
09:24 | यी 2 र 3 हरु एक अक्षरको आर्गुमेंट भएकोले यिनीहरुलाई ब्राकेट विना लेख्न सकिन्छ |
09:40 | ल, यसले काम गर्छ |
09:42 | कहिलेकाहिँ केहि कोलमहरुको मात्र बिचमा पनि तेर्सो लाइन चाहिन सक्छ |
09:52 | ल, म यो पहिले जस्तै वर्णन गर्ने छुँ |
09:54 | म यो mango टुक्राउने छुँ, म mixed को सट्टामा यसलाई Malgoa, भन्नेछुँ, |
10:05 | अनि 18 किलोग्राम |
10:13 | 50 किलोग्राम |
10:17 | म यो मेट्ने छुँ |
10:23 | ल,र यहाँ यसलाई Alfanso भनौं |
10:33 | 2 दर्जन |
10:35 | एक दर्जनको 300 र जम्मा 1500 |
10:44 | मैले यो सेभ गरे पछि के हुन्छ हेरौं, यो कम्पाइल गरौँ |
10:50 | मैले यो प्राप्त गरें, के हुन्छ भने यो लाइन यहाँ आउँछ र यहाँ पनि र म यो र यो चाहन्न, यसको समाधानको लागि हामी यो तेर्सो लाइनको सट्टा एउटा C line लेख्छौं,s 2 र 4 कोलमहरुको बिचमा |
11:19 | ल, मैले यो यहाँ गर्नुपर्ने थियो |
11:22 | त्यसैले म यसलाई पुन: यहाँ राख्ने छुँ |
11:27 | यहाँ H-line |
11:30 | C-line 2 to 4 |
11:40 | ल, अब मसँग कोलमहरु दुई र चार बिच मात्र लाइन छ |
11:52 | ल यो बिचको लाइनले आँपहरुलाइ इन्डियामा चर्चित दुई आँपहरुमा बिभाजित गरेको छ |
11:58 | हामी यो उदाहरण टुंग्याउने छौं, यो टेबलमा अन्तिम रो थपी पुरा गरौँ |
12:04 | समग्रमा यसो गरौँ |
12:11 | Multi-column four |
12:14 | २ ठाडो लाइनहरु, राइट- एलाइन |
12:20 | ठाडो विभाजक |
12:24 | Total cost |
12:27 | Rupees |
12:32 | यो बन्द गरौँ |
12:35 | अर्को ट्याब |
12:38 | 2200 |
12:42 | h-line |
12:48 | ल, यो भयो |
12:50 | यो हामीले ट्युटोरियलको सुरुमा प्रयोग गरेको टेबल हो |
12:59 | हामीले ट्याबुलर इन्भायरोमेन्ट प्रयोग गरि सिर्जना गरिएको टेबलमा कसरी काम गर्ने छौं? |
13:04 | लेटेकले ट्याबुलर इन्भायरोमेन्ट प्रयोग गरि सिर्जना गरेको पुरै टेबललाई एउटा अब्जेक्टको रुपमा लिन्छ |
13:10 | उदाहरणको लागि यदि तपाईले यो लेख्नुभयो भने, |
13:17 | this is |
13:24 | an |
13:27 | example |
13:39 | This is an example table |
13:47 | के हुन्छ भने यो टेबल यी दुई टेक्स्टहरु बिच रहने छ, यो एउटा उदाहरण टेबल हो |
13:56 | यो टेबल चलिरेको वाक्यमा देखापर्छ |
14:01 | हामी सेन्टर इन्भायरोमेन्ट प्रयोग गरि टेबल समाबेस गर्न सक्छौं |
14:05 | यसलाई टेबल इन्भायरोमेन्टमा संलग्न गराउने अझ सरल तरिका भने अब हामी हेर्ने छौं |
14:18 | Begin |
14:21 | Table |
14:25 | यो बन्द गरौँ |
14:33 | अब यस्तो देखिन्छ, ‘this is an example table’ |
14:36 | यो स्टेटमेन्ट भिन्नै देखिन्छ र यो ‘begin’ र ‘end’ टेबल भित्र देखिएका सम्पूर्ण कुराहरु एउटा टेबलको रुपमा रहेका छन् |
14:50 | अर्को शब्दमा भन्दा टेबल टेक्स्टहरुको बिचमा देखापरे पनि यो भिन्नै राखिएको छ |
14:57 | यो बिचमा छैन |
14:59 | म यहाँ के गर्न सक्छु भने यहाँ एउटा ‘centering’ नामक कमाण्ड दिने छुँ |
15:08 | यसले डकुमेन्टको बिचमा राख्ने छ |
15:17 | एउटा क्याप्सन सिर्जना गरौँ |
15:20 | टेबल क्याप्सन टेबल भन्दा पहिले राखिन्छ |
15:23 | म यहाँ एउटा क्याप्सन राख्छु |
15:31 | Caption – cost of fruits in India |
15:42 | ल, क्याप्सन देखिएको छ |
15:44 | यो धेरै नजिक भयो, म यहाँ केहि स्पेस दिन चाहन्छु |
15:47 | यसो गर्न म v-space कमाण्ड 1 ex दिन्छु |
15:57 | यो स्पेस ‘x’ अक्षर बराबर छ |
16:01 | ल, मैले ठाडो स्पेस दिएको छुँ |
16:04 | ल, अब यो ठिक देखिन्छ |
16:06 | डिफल्टमा लेटेकले टेबल पेजको माथि राख्छ |
16:11 | यो स्वत: गरिन्छ |
16:14 | टेबल उपलब्ध अर्को स्लटमा तैरिएको देखिन्छ |
16:18 | यो वर्णन गर्न, म डकुमेन्टको तलबाट केहि टेक्स्टहरु कट गर्छु र पेस्ट गर्छु |
16:25 | म यो मेट्छु |
16:28 | यो पनि मेट्छु |
16:38 | ल |
16:43 | अब यी फलफूलहरु बारे केहि कुरा छ |
16:49 | यसको माथि जाउँ |
16:55 | यो यहाँ पेस्ट गरौँ |
16:58 | यो कम्पाइल गरौँ |
17:01 | ल, पहिले जस्तै टेबल यो पेजको माथि गएको छ |
17:06 | यहाँ म केहि टेक्स्ट राख्ने छुँ |
17:12 | चार कपिहरु |
17:16 | ल, अहिले यहाँ के भयो भने |
17:26 | यो टेबल दोस्रो पेजमा पुगेको छ |
17:31 | त्यहाँ अरु केहि छैन त्यसैले त्यसलाई यो पेजको बिचमा राखिएको छ |
17:35 | म यसको थप एक कपि राख्दै छुँ, केहि थप टेक्स्टहरु पनि |
17:43 | ल, अब के भयो भने |
17:49 | यो शिर्ष पेज हो, यो टेक्स्ट पेज हो, टेबल तैरिएको अवस्थामा छ, यो यस पेजको माथि गएको छ |
18:01 | इक्वेसनमा जस्तै, हामी लेबलहरु पनि सिर्जना गर्न सक्छौं, तिनीहरुलाई रेफ्रेंसिंगमा प्रयोग गर्न सक्छौं |
18:06 | उदाहरणको लागि |
18:12 | हामी यो कमाण्ड क्याप्सन कमाण्ड मुनि दिन्छौं |
18:15 | तपाईले यो क्याप्सन कमाण्ड तल दिनुपर्छ किनभने क्याप्सन कमाण्डले टेबल नम्बर सिर्जना गर्छ |
18:21 | उदाहरणको लागि, यहाँ टेबल 1 स्वत: क्याप्सन कमाण्डले सिर्जना गरेको छ |
18:26 | यदि तपाईले यस पछि लेबल राख्नुभयो भने यो लेबलले क्याप्सन कमाण्ड प्रयोग गरि सिर्जना गरिएको नम्बर जनाउँछ |
18:33 | label |
18:40 | fruits |
18:43 | माथि जाऊ |
18:48 | म यो लाइन यहाँ थप्न चाहन्छु |
18:53 | The cost of these fruits is shown in Table, ref, तपाईले योसँग मिल्ने लेबल दिनुपर्छ |
19:08 | tab fruits |
19:12 | हामी यो कम्पाइल गर्छौं |
19:16 | ल, यो यहाँ छ,पहिलोपटक कम्पाइल गर्दा, भेरीएबल एसाइन गरिएको छैन |
19:22 | त्यसैले म पुन: यो कम्पाइल गर्ने छुँ, ल, अब यो भयो |
19:28 | हामी स्वत: एउटा टेबलहरुको सुची सिर्जना गर्ने छौं |
19:33 | जुन हामी अहिले चर्चा गर्ने छौं |
19:37 | ‘make title’ पछि मानौं हामी ‘list of tables’ चाहन्छौं, यहि कमाण्ड हो |
19:50 | ल, के भयो भने |
19:53 | यसले एउटा टेबलहरुको सूची सिर्जना गरेको छ |
19:57 | प्राय: हामीले टेबल नम्बर सहि प्राप्त गर्न दुईपटक कम्पाइल गर्नुपर्छ |
20:03 | ल, यो भयो, यो सूची अनुसारको टेबल पेज २ मा छ तर यो पेज ३ मा छ |
20:13 | ल, यो पेज ३ मा छ |
20:15 | यता फर्कौं र यसलाई पुन: एकपटक कम्पाइल गरौँ |
20:20 | ल यो भयो र यो पेज ३ मा छ |
20:26 | ल, यो पहिले भने जस्तै भयो |
20:29 | अब हामी टेबलहरुको चर्चा गर्ने खण्डको अन्तमा छौं |
20:36 | अब हामी ‘include graphics’ नामक कमाण्ड प्रयोग गरि चित्रहरु सिर्जना गर्ने सिक्ने छौं |
20:48 | त्यसैले यसको लागि हामीले यो ‘graphicx’ प्याकेज संलग्न गर्नुपर्ने छ |
21:00 | ल, म यसको तल जान्छु |
21:08 | र मानौं, कमाण्ड यस्तो छ: Begin, figure, |
21:14 | include graphics, |
21:19 | width बराबर |
21:29 | मसँग एउटा iitb.pdf नामक फाइल छ |
21:36 | ल, यो भयो |
21:38 | म यसलाई यो चित्रको विड्थ लाइन विड्थसँग बराबर यहाँ संलग्न गर्नेछुँ, |
21:51 | म यो फिगर एण्ड गर्ने छुँ |
21:55 | यो कम्पाइल गरौँ |
22:01 | ल, यो भयो |
22:04 | यो यस पेजको माथि पनि राखिएको छ |
22:09 | ल! अब म के गर्ने छुँ भने यसलाई म पुरै लाइन विड्थको रुपमा प्रयोग गर्ने छुँ |
22:17 | मानौं, म पोइन्ट 5 प्रयोग गर्न चाहन्छु जुन एउटा लाइन विड्थको आधा हो |
22:26 | अनि यसलाई सानो बनाइएको छ |
22:29 | र यो लेफ्ट एलाइन भएको याद गरौँ |
22:32 | टेबलमा जस्तै म ‘centering’ गर्न सक्छु, |
22:38 | जसले यसलाई बिचमा राख्ने छ |
22:49 | म एउटा क्याप्सन पनि सिर्जना गर्न सक्छु, चित्रको क्याप्सन चित्र संलग्न गरेपछि सिर्जना गरिन्छ |
23:00 | ‘Golden Jubilee logo of IIT Bombay, गोल्डन जुबिली लोगो अफ बम्बे |
23:13 | ल, म पहिले जस्तै लेबल सिर्जना गर्न सक्छु र यसलाई ‘ref’ कमाण्ड प्रयोग गरि देखाउन सक्छु |
23:28 | म यी चित्रहरुको सूचीलाई टेबलहरुको सूची संगै देखाउन सक्छु |
23:36 | त्यसैले मानौं, म चित्रहरुको सूची पनि चाहन्छु |
23:45 | म यो कम्पाइल गर्ने छुँ |
23:48 | म यो दुइपटक कम्पाइल गर्ने छुँ |
23:51 | र यो भयो, चित्रहरुको सूची स्वत: देखिने छ |
23:56 | यहाँ सम्पूर्ण चित्रका क्याप्सनहरु देखिने छन् |
24:08 | त्यहाँ मैले देखाउन चाहेको एउटा अन्तिम कुरो छ |
24:11 | त्यो यी चित्रहरु कसरी रोटेट गर्ने हो |
24:15 | यो एंगल विकल्पको प्रयोगले गरिन्छ |
24:21 | मानौं, मैले रोटेट गर्न चाहेको कोण 90 डिग्री हो |
24:25 | अब यो चित्रमा जाउँ |
24:29 | यसलाई कम्पाइल गरौँ |
24:32 | ल, यो ९० डिग्रीमा रोटेट भएको छ |
24:37 | यसलाई माइनस 90 ले रोटेट गरौँ |
24:42 | ल, यसरी हामी चित्रहरु संलग्न गर्छौं |
24:48 | यहाँ म iitb.pdf फाइल हामीसँग रहेको मान्छु |
24:53 | यसरी हामी यो ट्युटोरियलको अन्तमा आएका छौं |
24:55 | लेटेकका सिकारुहरुले सोर्स डकुमेन्टमा प्रत्येक परिवर्तन पछि कम्पाइल गर्नुपर्छ र आफूले इन्टर गरेको कुराहरु सहि भएको पक्का गर्नुपर्छ |
25:05 | यो ट्युटोरियलमा हेर्नुभएकोमा धन्यवाद |
25:07 | म मन्दिरा थापा बिदा हुदैछु, नमस्कार |