Geogebra/C3/Mensuration/Nepali
0:00 | नमस्ते सबैजना
जियोजेब्राको मन्सुरेसन् ट्युटोरिअलमा स्वागत छ |
0:06
यो ट्युटोरिअलमा हामी निम्न लिखित कुराहरु सिक्छौँ
| |
0:09
रोम्बसको क्षेत्रफल र परिधी
| |
0:12
स्फेयर र सोलीको क्षेत्रफ़ल
| |
0:15
स्फेअर र सोलीको आयतन
| |
0:20
हामी आसा गर्छौं, तपाईहरु संग जीयोजेब्राको आधारभूत ज्ञान छ |
| |
0:24
प्रारम्भिक जियोजेब्रा ट्युटोरिअलको लागि
| |
0:27
कृपया हाम्रो वेबसाइट हेर्नु होला
| |
0:31
म यो ट्युटोरिअल रेकर्ड गर्न | |
0:33
युबन्तु लिनक्स ओ यस् ११.१० संस्करण
| |
0:38
जीयोजेब्रा ३.२.४७.० संस्करण प्रयोग गर्दै छु
| |
0:42
हामी उल्लेखित जिओजेब्रा टुलहरु प्रयोग गर्छौं
| |
0:46 | सेग्मेंट बिट्विन टु पोइन्ट्स
|
0:48 | सर्कल विथ सेन्टर एंड रेडीअस
|
0:51 | इक्लिप्स
|
0:52 | पोलिगन
|
0:54 | न्यु पोइन्ट र
|
0:56 | इन्सर्ट टेक्स्ट
|
0:57
नयाँ जियोजेब्रा विन्डो खोलौं
| |
1:00
क्लिक गर्नुहोस् ड्यास होम र मेडिया याप्स, टाइपको तल एडुकेसन र जियोजेब्रा रोज्नुहोस्
| |
1:13
रोम्बसको क्षेत्रफ़ल पत्त लगाऔं
| |
1:15
अघिल्लो त्युटोरियलको quadrilateral.ggb फाइल प्रयोग गरौं
| |
1:20
क्लिक गर्नुहोस् फाइल, ओपन quadrilateral.ggbमा क्लिक गर्नुहोस्
| |
1:27
ओपन मा क्लिक गर्नुस्
| |
1:29
रोम्बसको क्षेत्रफ़ल् = विकर्णहरुको गुणनको आधा
| |
1:34
यसलाई देखाउन
| |
1:36
“इन्सेर्ट टेक्सट” टुलमा क्लिक गर्नुहोस्
| |
1:39
ड्रविंग प्याडमा क्लिक गर्नुहोस् एउटा टेक्स बक्स खुल्छ
| |
1:44 | डबल कोट खोल्नुहोस
टाइप गर्नुहोस्; एरिया अफ ड रोम्बस बराबर डबल कोट बन्द गर्नुहोस् प्लस ब्राकेट खोल्नुहोस एकको मुनि दुई स्पेस एफ स्पेस जी ब्राकेट बन्द गर्नुहोस् एफ र जी रोम्भसको विकिरणहरु हुन् |
2:09
ओकेमा क्लिक गर्नुस्
| |
2:11
रोम्बसको क्षेत्रफल ड्रविंग प्याडमा देखिन्छ
| |
2:14
अब परिमिति पत्त लगाउम्
| |
2:17
“इन्सर्ट टेक्स्ट” टुलमा क्लिक गर्नुहोस्
| |
2:19
ड्रविंग प्याडमा क्लिक गर्नुस् एउटा टक्सट बक्स खुन्छ
| |
2:22
डबल कोट खोल्नुस टाइप गर्नुहोस् पेरिमिटर अफ ड रोम्भस बराबर डबल कोट बन्द गर्नुस् प्लस ब्राकेट खोल्नुस ४ स्पसे ए ब्राकेट बन्द गर्नुहोस् ‘ए’ भनेको रोम्बसको भुजा हो
| |
2:44
ओके मा क्लिक गर्नुस्
| |
2:46
रोम्बसको परिमिति ड्रविंग प्याडमा देखिन्छ
| |
2:50
अब फाइल सेभ गरुम
| |
2:53
क्लिक गरौँ “फाइल” र “सेभ एज”
| |
2:55
म फाइलको नाम “रोम्बस-एरिया-पेरिमिटर” टाइप गर्छु| रोम्बस-एरिया-पेरिमिटर
| |
3:12
“सेभ” मा क्लिक गर्नुस्
| |
3:17
कार्य स्वरूप म चाहन्छु, तपाईहरु ट्रापीजीयं को क्षेत्रफ़ल र परिमिति पत्त लगाउनुहोस्
| |
3:22
“cons-trapezium.ggb” फाइलको औटपुट प्रयोग गर्नुस्
| |
3:27
‘बि' अब्जेक्टलाई ‘जी' बनाउनुहोस
| |
3:30
क्षेत्रफ़लको लागि फर्मुला= (सामनान्तर भुजाको योगको आधा) * (ठाडो लम्बाई) = (a + b)/२ * h
| |
3:40
परिधिको लागि फर्मुला = (भुजाहरुको योग) = ( a + b + c + d)
| |
3:49
कार्यको आउटपुट यस्तो देखिनु पर्छ
| |
3:54
एउटा स्फेयर बनाउन नयाँ जियोजेब्रा विन्डो खोलौ
| |
3:58
क्लिक गरौँ “फाइल”, “न्यु”
| |
4:01
टुलबार बाट “सर्कल विथ सेन्टर एंड रेडीअस” टुलमा क्लिक गर्नुस्
| |
4:06
ड्रविंग प्याडमा ‘ए’ बिन्दुमा क्लिक गर्नुस एउटा टेक्स्ट बक्स खुल्छ
| |
4:11
अर्धब्यासको मान ‘२' राख्नुस्
| |
4:13
ओकेमा क्लिक गर्नुस्
| |
4:15
‘ए' केन्द्रबिन्दु र २ सीयं अर्धब्यास भएको एउटा वृत्त बन्यो
| |
4:19
टूलबारबाट “न्यु पोइन्ट” टूल रोज्नुस, वृत्तको परिधिमा चिन्न ‘बि' इंकित गर्नुस्
| |
4:26
“सेग्मेंट बिट्टूइन् टु पोइन्ट्स” टुल रोजौं
| |
4:29
बिन्दु ‘A' र ‘B' लाई वृत्तको अर्धव्यस बनाउन जोड़ूम
| |
4:34
वृत्तको परिधि छुने गरी समस्तारिय तर्फा “CED” इल्लिप्स बनौं
| |
4:42
“इल्लिप्स” टुलमा किल्क गर्नुस
| |
4:45
‘C’ र D’ बिन्दुको ब्यास वृत्तमा बनौँ अनि ‘E’ बिन्दुलाई वृत्त भित्र इंकित गरौँ
| |
4:56
यहाँ एउटा स्फेर बनेको छ
| |
4:59
अब स्फेरको क्षेत्रफल पत्त लगाउ
| |
5:03
“इन्सर्ट टेक्स्ट” टुलमा क्लिक गर्नुस
| |
5:05
ड्रविंग प्याडमा क्लिक गर्नुस एउटा टेक्स्ट बक्स खुल्छ
| |
5:08
टेक्स्ट बक्सको ड्रप डाउन् तालिकामा भएको बिशेस लिपि पाई पत्त लगाउनुस
| |
5:17
डबल कोट खोल्नुस टाइप गर्नुहोस् सर्फेस एरिया अफ ड स्फेर बराबर डबल कोट बन्द गर्नुहोस् प्लस ब्राकेट खोल्नुहोस ४ स्पेस तालिकाबाट पाई रोज्नुहोस स्पेस ‘a’ तालिकाबाट स्क्वाएर रोज्नुहोस ब्राकेट बन्द गर्नुहोस्
| |
5:45
ओकेमा क्लिक गर्नुस
| |
5:47
स्फेरको क्षेत्रफ़ल यहाँ देखिन्छ
| |
5:52
म यसलाई तल सार्छु
| |
5:56
अब आयतन पत्ता लगाउम्
| |
5:59
'इन्सर्ट टेक्स्ट' टूलमा क्लिक गर्नुस
| |
6:00
ड्रविंग प्याडमा क्लिक गर्नुस टेक्स्ट बक्स खुल्छ
| |
6:03 | डबल कोट खोल्नुहोस टाइप गर्नुहोस् भोलुम अफ ड स्फेयर बराबर डबल कोट बन्द गर्नुहोस् प्लस ब्राकेट खोल्नुहोस ४ को मुनि ३ स्पेस तालिकाबाट क्युब रोजौं ब्राकेट बन्द गर्नुहोस्
|
6:31
ओकेमा क्लिक गर्नुस
| |
6:34
स्फेरको परिमाण यहाँ देखाको छ
| |
6:36
म क्लिक गरेर यस्लाई तल ल्याउछु
| |
6:40
अब एउटा सोली बनाउम
| |
6:43
“पोलिगन” टुलमा क्लिक गर्नुस
| |
6:45
बिन्दुहरुमा क्लिक गरौँ 'C' , 'D' र बाहिरी बिन्दु 'F' अनि फेरी 'C' मै
| |
6:53
“सेग्मेंट बिट्टूइन् टु पोइन्ट्स” टुल रोज्नुस पोइन्ट्स ‘F' र ‘A' जोड्नुहोस्
| |
6:59
सोलीको उचाई थाहा हुन्छ
| |
7:03
अब्जेक्ट ‘b' लाई ‘h' नाम दियुम जसले कोन को उचाई जनाउछ
| |
7:08
अब्जेक्ट ‘b' मा राइट क्लिक गर्नुस
| |
7:09
“रिनेम” मा क्लिक गर्नुस
| |
7:11
‘b' लाई ‘h' बनाउम अनि ओकेमा क्लिक गर्नुस
| |
7:15
म पनि अब्जेक्ट ‘c_१" लाई ‘s’ बनाउछु जस्ले सोली को तेर्सो उचाई जनाउछ
| |
7:21
अब्जेक्ट ‘c_१' मा राइट क्लिक गर्नुहोस्
| |
7:23
“रिनेम”मा क्लिक गरौँ
| |
7:24
‘c_१' को ठाउँमा‘s’ राख्नुस्
| |
7:26
ओकेमा क्लिक गर्नुस
| |
7:28
अब सोलीको क्षेत्रफ़ल र आयतन पत्त लगाउम्
| |
7:33
हामी कित टुलबारबाट इन्सर्ट टेक्स्ट टुल कित इन्पुट बर प्रयोग गर्न सक्छौ म “इन्पुट बार” प्रयोग गर्छु
| |
7:40
“इन्पुट बार” को तालिकाबाट बिशेस लिपिहरु खोजौँ
| |
7:44
तालिकामा “पाई” खोजौँ
| |
7:48
इन्पुट बारमा टाइप गरौँ सर्फेस एरिया बराबर ब्राकेट खोल्नुहोस तालिकाबाट ‘पाई’ खोज्नुहोस स्पस ‘ए' स्पस ‘यस' प्लस तालिकाबाट π खोज्नुस स्पस ‘ए' स्क्वाएरलाई तालिकाबाट खोज्नुस ब्राकेट बन्द गर्नुस इन्टर थिच्नुस
| |
8:15
सोलिको क्षेत्रफ़ल् अल्जेब्रिक भिउ तर्फ देखिन्छ
| |
8:20
याद राखौं हामीले इन्पुट बरको प्रयोग गर्दा उत्तर अल्जेब्रिक भिउ तर्फ देखिन्छ
| |
8:26
अब आयतन पत्त लगाउँ
| |
8:29
भोलुम बराबर ब्राकेट खोल्नुस १ को मुनि २ स्पस तालिकाबाट ‘पाई’ रोज्नुस स्पस ‘ए' तालिकाबाट ‘स्क्वाएर' रोज्नुस स्पस ‘यच' ब्राकेट बन्द गर्नुहोस् इन्टर थिच्नुस
| |
8:50
सोली को आयतन अल्जेब्रिक भिउ तर्फ देखिन्छ
| |
8:55
अब फाइललाई सेभ गरौं | क्लिक गरौँ फाइल “सेभ एज” म फाइलको नाम "स्फेर-कोन" टाइप गर्छु " स्फेर-कोन "
| |
9:08
“सेभ" मा क्लिक गरौं
| |
9:10
यो सहित हामी यस ट्युटोरिअलको अन्त्य मा आउछौ
| |
9:14
सम्छेपमा भन्नु पर्दा
| |
9:18
यो ट्युटोरिअलमा हामीले यी कुराहरु पत्त लगाउन सिक्यौ
| |
9:20
रोम्बसको क्षेत्रफ़ल् र परिमिति
| |
9:24
स्फेर र सोलीको क्षेत्रफ़ल्
| |
9:27
स्फेर र सोलिको आयतन
| |
9:30
हामीले स्फेर र सोली बनाउन पनि सिक्यौं
| |
9:36
कार्य स्वरूप तपाई बेलनाको क्षेत्रफ़ल र आयतन पत्त लगाउनुस
| |
9:43
२ वोटा उही आकारको इलिप्स एउटा मुनि अर्को बनाउनुहोस
| |
9:47
इलिप्सको छेउहरु जोड्नुस
| |
9:50
“सेन्टर” टुल प्रयोग गरी, एउटा इलिप्स को केन्द्रबिन्दु पत्ता लगाउनुहोस
| |
9:54
केन्द्रबिन्दु र छेउ जोड़नुस
| |
9:56
‘B' लाई ‘H' र ‘E' लाई ‘R' बनौनुस
| |
10:01
क्षेत्रफल = २ π आर ( आर + यच)
| |
10:07
आयतन = π आर^२ यच
| |
10:13
कार्यको आउटपुट एस्तो देखिनु पर्छ
| |
10:19
हाम्रो यु आर यल मा भएको भेडियो हेर्नुस
| |
10:23
यसले स्पोकन ट्युटोरिअल प्रोजेक्टको सम्छेपिकरण गर्छ | |
10:26 | यदि तपाई संग राम्रो ब्यान्डविथ छैन भने तपाई डाउन्लोड गरेर पनि हेर्न सक्नुहुन्छ
|
10:31 | स्पोकन ट्युटोरिअल प्रोजेक्ट टिमले
|
10:33 | स्पोकन ट्युटोरिअल प्रयोग गरि कार्यसाला आयोजना गर्छ
|
10:36 | अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ
|
10:40
थप जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस्
| |
10:48
स्पोकन ट्युटोरिअल प्रोजेक्ट, टक टु टिचर प्रोजेक्टको एउटा भाग हो
| |
10:52
इंडिया सरकारको MHRDको, ICTको माध्यमबाट रास्ट्रिय साछ्यात्कार मिसनद्वारा यो कार्यलाई समर्थन गरिएको छ
| |
10:59
यो मिस्सनको बारेमा थप जानकारीको लागि यो लिंकमा हेर्नुहोला http://spoken-tutorial.org/NMEICT-Intro
| |
11:06
यो कार्यमा कारखाना नेपालको सहयोग राहेको छ साथ दिनु भएकोमा धन्यवाद |