KTouch/S1/Customizing-Ktouch/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
---|---|
00.00 | कस्टूमाइजिंग केटचको स्पोकन ट्यूटोरिअलमा स्वागत छ |
00.04 | यो ट्यूटोरियलमा, तपाई यी कुरा हरु सिक्नु हुन्छ: |
00.08 | लेक्चर बनाउन
केटच कस्टोमाइज गर्न आफ्नै किबोर्ड बनाऊन |
00.13 | यहाँ हामी केटच १.७.१ उबनटू लिनक्समा प्रयोग गर्दै छौ |
00.21 | केटच खोलौं |
00.25 | याद गरौँ , लेभलले ३ देखाको छ |
00.28 | यो किन भने, जब हामीले केटच बन्द गरेको थियौं, हामी लेभल ३ मा थियौं |
00.32 | अब हामी नयाँ लेक्चर बनाउन सिक्छौ |
00.36 | यहाँ हामी टिचरको लाइन्मा देखिने नयाँ बर्णहरुको सेट बनाऊछौं |
00.42 | मेन मेनुबाट, फाइल रोज्नुहोस् , अनि एडिट लेक्चरमा क्लिक गर्नुहोस् |
00.48 | ओपन लेक्चर फाइल डाइलग बक्स खुल्छ |
00.52 | अब, क्रेट न्यु लेक्चर विकल्प रोज्नुहोस् र ओके मा क्लिक गर्नुहोस् |
00.57 | केटच लेक्चर एडिटर डायलग बक्स देखापर्छ |
01.01 | टाइटल फिल्डमा, ए नामलाइ हटाएर माइ न्यु ट्रेनिंग लेक्चर टाइप गर्नुहोस् |
01.12 | लेभल एडिटरले लेक्चर लेभल देखाऊछ |
01.15 | लेभल एडिटर बक्स भित्र क्लिक गर्नुहोस् |
01.18 | अब, डाटाको लेभल १ भित्र, यो लेभल फिल्डको न्यु क्यारेक्टर भित्र, एम्परस्याण्ड , स्टार र डलर चिन्ह इन्टर गर्नुहोस् |
01.29 | हामी तिनीहरु एकचोटी मात्रै इन्टर गर्छौं |
01.32 | याद राखौं, यी क्यारेक्टरहरु लेभल एडिटर बक्सको पहिलो हरफमा देखिएका छन् |
01.38 | लेभल डाटा फिल्डमा, पहिले देखिएका टेक्स्ट छान्नुहोस् र मेट्नुहोस |
01.44 | एम्परस्याण्ड , स्टार र डलर चिन्ह ५ चोटी इन्टर गर्नुहोस् |
01.49 | अब लेभल एडिटर बक्स भित्र , प्लस चिन्ह मा क्लिक गर्नुहोस् , के भयो? |
01.57 | लेभल एडिटर बक्समा बर्णमाला सहितको दोस्रो हरफ देखापर्छ |
02.02 | अब लेभल एडिटर बक्समा दोस्रो हरफ रोजौं |
02.06 | लेभल फिल्ड को डाटाले अब २ देखाऊछ |
02.09 | यो हाम्रो टाइपिंग पाठ को दोस्रो तह पनि हुनेछ |
02.13 | यो लेभल फिल्ड को न्यु क्यारेक्टर्स मा एफ जे इन्टर गर्नुहोस् |
02.20 | लेभल डाटा फिल्ड मा एफ जे पाँच चोटी इन्टर गर्नुहोस् |
02.24 | तपाई आफ्नो टाइपिंग पाठमा आफुले चाहे जति तह बनाउन सक्नुहुन्छ |
02.29 | यसैगरी, तपाई आफ्नो टाइपिंग पाठमा आफुले चाहे जति तह बनाउन सक्नुहुन्छ |
02.35 | सेभ आइकन मा क्लिक गर्नुहोस् |
02.37 | सेभ ट्रेनिंग लेक्चर -- केटच डायलग बक्स देखापर्छ |
02.41 | नेम फिल्ड मा , न्यु ट्रेनिंग लेक्चर इन्टर गर्नुहोस् |
02.45 | अब फायल को लागि एउटा प्रारूप छानौं |
02.49 | फिल्टर को तलको तालिकामा त्रिकोण क्लिक गर्नुहोस् |
02.52 | |
03.03 | सेभ क्लिक गर्नुहोस् |
03.08 | अब केटच लेक्चर एडिटर डायलग बक्सले न्यु ट्रेनिंग लेक्चर को नाम देखाउँछ |
03.15 | हामीले दुई तह सहितको नयाँ ट्रेनिंग लेक्चर बनाएका छौं |
03.19 | अब केटच लेक्चर एडिटर डायलग बक्स बन्द गरौँ |
03.24 | अब हामीले बनाएको लेक्चर खोलौं |
03.28 | मेन मेनुबाट फायल छानी ओपन लेक्चर मा क्लिक गर्नुहोस् |
03.34 | सेलेक्ट ट्रेनिंग लेक्चर डायलग बक्स देखा पर्छ |
03.38 | डेस्कटप मा जानुहोस् र न्यु ट्रेनिंग लेक्चर डट केटच डट एक्स एम एल छान्नुहोस् |
03.46 | यो ध्यान दिनुहोस कि &, *, र $ चिन्हहरु टिचर्स लाईन मा देखाईएको छ , अब टाइपिंग गर्न थालौं |
03.54 | हामीले आफ्नै लेक्चर बनाएऊ र यसलाई टाइपिंग पाठ को रुपमा प्रयोग गरेउ |
03.59 | केटच टाइपिंग पाठहरुमा फेरी जान, मेन मेनुबाट फायल छानी ओपन लेक्चर ब्राउज् मा क्लिक गर्नुहोस् , दिएको फोल्डर को बाटोमा जानुहोस् |
04.10 | रुट->युएसआर ->शेर->केडीइ४->एप्स->केटच र इन्ग्लिश डट केटच डट एक्सएमएल छान्नुहोस् |
04.26 | हामी आफ्नो आवश्यकता अनुरुप केटच लाई बदल्न सक्छौं |
04.30 | उदाहरण को लागि, जब तपाइले टिचर्स लाईनमा नदेखाईएको बर्ण टाइइप गर्नुहुन्छ , स्टुडेन्टस् लाईन रातो हुन्छ |
04.37 | तपाई विभिन्न प्रदर्शन को लागि रंगहरु छान्न सक्नुहुन्छ |
04.41 | अब रंगको सेट्टीन्ग्स बदलौं |
04.44 | मेन मेनु बाट, सेट्टीन्ग्स छानी कन्फिगर --केटच मा क्लिक गर्नुहोस् |
04.50 | कन्फिगर -- केटच डायलग बक्स देखापर्छ |
04.53 | कन्फिगर -- केटच डायलग बक्स भित्र , कलर सेट्टीन्ग्स क्लिक गर्नुहोस् |
04.58 | कलर सेट्टीन्ग्स विवरण देखापर्छ |
05.02 | युज कस्टम कलर फर टाइपिंग लाईन बक्स मा ठिक गर्नुहोस् |
05.05 | टिचर्स लाईन क्षेत्रमा, टेक्स्ट फिल्ड संगैको रंगको बक्समा क्लिक गर्नुहोस् |
05.12 | सेलेक्ट कलर डायलग बक्स देखापर्छ |
05.15 | सेलेक्ट कलर डायलग बक्स भित्र, ग्रीन अनि ओके क्लिक गर्नुहोस् |
05.21 | कन्फिगर -- केटच डायलग बक्स देखापर्छ ,अप्पलाई क्लिक गरि ओके क्लिक गर्नुहोस् |
05.29 | टिचर्स लाईनमा भएको बर्णहरु हरियो भयो |
05.33 | अब हामीले आफ्नै किबोर्ड बनाउनु पर्छ |
05.37 | नयाँ किबोर्ड बनाउन, हामीले भइरहेको किबोर्ड प्रयोग गर्नुपर्छ |
05.42 | यसमा फेरबदल गरि अर्कै नाममा सेभ गरौँ |
05.46 | मेन मेनु बाट , फायल छानी एडिट किब्प्र्द लेआउट मा क्लिक गर्नुहोस् |
05.52 | ओपन किबोर्ड डायलग बक्स देखापर्छ |
05.56 | ओपन किबोर्ड डायलग बक्स भित्र, ओपन अ डिफल्ट किबोर्ड छान्नुहोस् |
06.02 | अब यो क्षेत्र संगै को अर्को बटन मा क्लिक गर्नुहोस् |
06.06 | किबोर्ड को सूची देखिन्छ , इएन डट किबोर्ड डट एक्सएम एल छानी क्लिक गर्नुहोस् |
06.15 | केटच किबोर्ड एडिटर डायलग बक्स देखापर्छ |
06.19 | किबोर्ड टाइतल क्षेत्र भित्र, ट्रेनिंग किबोर्ड इन्टर गर्नुहोस् |
06.25 | हामीले किबोर्ड को लागि एउटा भाषा छान्नुपर्छ |
06.29 | ल्यांगवेज आइडीको तलको सूची बाट इएन छान्नुहोस् |
06.35 | अब भइरहेको किबोर्ड को लिपि बदलौं |
06.39 | सेट किबोर्ड फन्ट क्लिक गर्नुहोस् |
06.42 | सेलेक्ट फन्ट -- केटच डायलग बक्स विन्डो देखापर्छ
|
06.48 | सेलेक्ट फन्ट -- केटच डायलग बक्स भित्र, फन्टमा उबुन्टु , फन्ट स्टाईल मा इटालिक्स र साइज मा ११ छान्नुहोस् |
06.58 | अब ओके क्लिक गर्नुहोस्
|
07.00 | किबोर्ड सेभ गर्न, सेभ किबोर्ड एज मा क्लिक गर्नुहोस् |
07.04 | सेभ किबोर्ड --केटच डायलग बक्स देखापर्छ |
07.08 | देखाईएको फोल्डरको बाटोमा जानुहोस् |
07.10 | रुट->युएसआर ->शेर->केडीइ४->एप्स->केटच र इन्ग्लिश डट केटच डट एक्सएमएल छान्नुहोस्
|
07.26 | नेम क्षेत्र मा, प्राक्टिस डट किबोर्ड डट .एक्सएम एल इन्टर गरि सेभ मा क्लिक गर्नुहोस् |
07.33 | क्लोज क्लिक गर्नुहोस्
|
07.42 | के तपाई नयाँ किबोर्ड तत्काल प्रयोग गर्न सक्नुहुन्छ ? अहँ |
07.46 | त्यसपछि यो केटचको अर्को भर्सन मा समावेश गरिनेछ |
07.57 | यसरी हामी यो ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौं |
08.01 | यो ट्युटोरीअल मा हामीले ट्रेनिंग को लागि लेक्चर र रंगको सेट्टीन्ग्स संशोधन गर्न सिकेउ |
08.08 | हामीले भइरहेको किबोर्ड को खाका खोल्न, संशोधन गर्न, र आफ्नै नयाँ किबोर्ड बनाउन पनि जानेऊ |
08.15 | यहाँ तपाइको लागि एक कार्य रहेको छ |
08.18 | तपाइको आफ्नै किबोर्ड बनाऊनुहोस्
|
08.20 | किबोर्डको रंगहरु र फन्ट लेभल मा फेरबदल गर्नुहोस् नतिजा हेर्नुहोस्
|
08.28 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
08.31 | यसरी स्पोकन ट्युटोरीअल प्रोजेक्ट सकिन्छ |
08.34 | तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गर्नुहोस् र हेर्नुहोस् |
08.38 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम |
08.41 | स्पोकन ट्युटोरीअल हरु प्रयोग गरि कार्यशाला हरु आयोजना गर्छ |
08.44 | अनलाईन टेस्ट पास गर्ने लाई प्रमाणपत्र प्रदान गर्छ |
08.48 | थप जानकारीको लागि कनट्याक्ट एट स्पोकन हाइफन ट्यूटोरियल डट अर्ग मा लेख्नुहोस्
|
08.54 | स्पोकन ट्यूटोरियल प्रोजेक्ट, टॅक टू अ टीचर प्रोजेक्ट को एक हिस्सा हो
|
08.59 | यसलाई नेशनल मिसन अन एजुकेशन थ्रूआईसिटी, एमएचआरडी, भारत सरकार को सहयोग रहेको छ |
09.07 | यो मिसन सम्बन्धी थप जानकारी स्पोकन हाईफन ट्युटोरीअल डट अर्ग स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रो मा उपलब्ध रहेको छ |
09.17 | यो ट्यूटोरियल मा कारखाना नेपाल को योगदान रहेको छ
जोडिनुभएको मा धन्यबाद! |