Drupal/C3/Styling-a-Page-using-Themes/Nepali
Time | Narration |
00:01 | Styling a Page using Themes स्पोकन ट्युटोरियल मा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी सिक्ने छौं:
थिमहरू को परिचय थिमहरू खोज्न एउटा आधारभूत थिम इन्स्टल गर्न |
00:16 | यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछु:
उबुन्टु लिनक्स अपरेटिंग सिस्टम ड्रुपल ८ र फायरफक्स वेब ब्राउजर तपाई आफ्नो रोजाईको कुनै पनि ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ |
00:30 | पहिले उल्लेख गरे अनुसार एउटा ड्रुपल वेबसाइट हामीले चाहे अनुसार जस्तो सुकै पनि देखिन सक्छ |
00:36 | वास्तवमा, यहाँ विभिन्न ड्रुपल साइटहरूको रूपरंगहरू रहेका छन् |
00:42 | याद गरौँ तिनीहरू पूर्ण रुपमा भिन्न छन् |
00:45 | यो Theme मा आधारित छ |
00:48 | Themes ले हाम्रो ड्रुपल साइटलाई आफूले चाहेको जस्तो देखाउँछ |
00:51 | हामीले थिमहरू को बारेमा सम्झन पर्ने केही कुराहरू यहाँ रहेका छन् |
00:55 | हामी थिमहरू विभिन्न स्थानहरूबाट प्राप्त गर्न सक्छौं
हामीसँग drupal.org मा Contributed Themes नामक निशुल्क थिमहरू उपलब्ध छन् अथवा, हामी विभिन्न सेवाग्राहीबाट एउटा थिम पनि किन्न सक्छौं |
01:11 | वा, हामी Artisteer जस्तै आफैँ सम्पूर्ण थिम Artisteer.com मा सृजना गर्न सक्छौं |
01:19 | Contributed Themes drupal.org/project/themes मा उपलब्ध छन् |
01:26 | Block Regions Theme ले निर्धारण गर्छ |
01:29 | त्यसैले, हाम्रो वेबसाइटमा ब्लकहरू कहाँ राख्ने भनेको थिम प्रयोगको एक हिस्सा हो |
01:36 | यदि हाम्रीसँग सहि क्षेत्र छैन भने यो ब्लक को समस्या नभएर Theme को समस्या हो |
01:42 | अब Themes को बारेमा केही थप जानकारी लिऊ |
01:46 | हामी drupal.org मा केही उत्कृष्ट थिमहरू प्राप्त गर्न सक्छौं |
01:51 | drupal.org/project/themes मा जाऊ |
01:56 | ड्रुपलको लागि उपलब्ध केही थिमहरू हेरौं |
02:01 | हाम्रो Modules ट्युटोरियल याद गरौँ, हामीले अहिले प्रयोग गरिरहेको ड्रुपल संस्करण Core compatibility को प्रयोग गरी फिल्टर गर्नुपर्छ |
02:10 | हामीसँग २२०५ थिमहरू छन्, हामीले Drupal 8 मा क्लिक गरे पछि यो संख्या घट्ने छ |
02:18 | यो ट्युटोरियल रेकर्ड गरिसके पछि थपिएका नयाँ थिमहरू धेरै संख्यामा देख्न सकिन्छ |
02:25 | अब थिमहरू कसरी पत्ता लगाउने र मुल्यांकन गर्ने हेरौं |
02:30 | यो Modules जस्तै छ |
02:33 | हामी drupal.org मा सूरु गर्ने छौँ |
02:36 | जब हामीले Core compatibility अनुसार फिल्टर गर्छौं स्वत: Most Installed अनुसार क्रममा बस्ने छन् |
02:43 | अहिले Adaptive Theme एक नम्बरमा छ |
02:46 | दोस्रो नम्बरमा Bootstrap छ |
02:50 | Bootstrap मा क्लिक गरौं |
02:53 | हाम्रो मोड्युल ट्युटोरियलको DMV उदाहरण सम्झनुहुन्छ? यहाँ पनि उही हो |
02:59 | हामीले पहिले डकुमेन्टेसन पढ्नुपर्छ |
03:02 | अनि Maintainers हेर्नुपर्छ |
03:05 | र संस्करण र प्रोजेक्टको जानकारी हरू हेर्नुपर्छ |
03:08 | रेकर्ड गर्ने समयमा यो थिम Drupal 8 x 3.0 अल्फा १ संस्करणमा थियो |
03:16 | र हामीसँग डेभलपमेन्ट संस्करण पनि छ |
03:20 | पछि त्यहाँ हरियोमा यो थिम को Drupal 8 संस्करण हुने छ |
03:27 | कुनै पनि Contributed Theme मा विभिन्न विशेषताहरू हुनेछन्, त्यहाँ ३ भिन्न प्रकारका थिमहरू हुने छन् |
03:34 | हामी एकदमै सरल Contributed Theme पनि प्राप्त गर्न सक्छौं जसलाई हामी एउटा पोइन्टमा कन्फिगर गर्न सक्छौं |
03:40 | हामीसँग Starter Themes जस्तै Bootstrap वा Zen रहेका छन् |
03:46 | यसले आफ्नै CSS राख्न एउटा खाली स्क्रिन र minor फ्रेमवर्क देखाउने छ |
03:52 | वा हामी माथिबाट Sub-Themes हुने गरी डिजाइन गरिएको एउटा Base Theme प्रयोग गर्न सक्छौं जस्तै कि एउटा Adaptive Theme |
04:02 | तर यहाँ सम्पूर्ण नियमहरू एकै छन् |
04:05 | documentation मा हेरौं अनि Maintainers र versions मा हेरौं |
04:11 | अब हामी एउटा Contributed Theme इन्स्टल गर्ने छौं |
04:13 | अब drupal.org/project/zircon मा जाऊ |
04:20 | तल स्क्रोल गरौं, यो विशेषत: ड्रुपल ७ को बनाइएको थिम हो |
04:28 | यो धेरै साइटमा प्रयोग गरिदैन |
04:31 | यो थिम ड्रुपल ८ मा प्रयोग गर्न सकिने भएकोले हामी यो प्रयोग गर्दै छौं |
04:37 | tar.gz मा क्लिक गरौं र लिंक कपि गरौं, यो मोड्युल इन्स्टल गरे जस्तै हो, अब हाम्रो साइटमा फर्कौं |
04:47 | यो पटक Appearance र Install new theme मा क्लिक गरौं |
04:52 | पुन: प्रक्रिया मोड्युल हरूको झैँ छ |
04:56 | त्यो URL पेस्ट गरौं र Install क्लिक गरौं |
05:00 | हाम्रो वेब सर्भर मा थिम डाउनलोड गरिएको छ र अब हामी यसलाई ON गर्न सक्छौं |
05:06 | Install newly added themes क्लिक गरौं |
05:09 | तल स्क्रोल गरौं |
05:12 | र हामी Zircon देख्न सक्छौं
"A flexible, recolorable theme with many regions and a responsive mobile first layout" |
05:21 | Install and set as default क्लिक गरौं |
05:25 | अब हामीले अगाडीको भिडियोमा सिकेका कुरा सम्झौं -
पहिलो नम्बर : नयाँ थिम इन्स्टल गर्दा पृष्ठभूमि फेरिदैन दोस्रो नम्बर : हामीले हाम्रो ब्लक पुन: स्थानान्तरण गर्नु पर्ने हुन सक्छ |
05:38 | अब एकैछिन settings को बारेमा हेरौं |
05:42 | Settings मा क्लिक गरौं |
05:45 | Zircon मा साधारण TOGGLE DISPLAY |
05:49 | र shortcut आइकन छ |
05:51 | पुन: हामीले लोगो अपडेट गर्न परेमा - Global settings |
05:56 | र LOGO IMAGE SETTINGS मा जाऊ |
05:59 | र Save क्लिक गरौं |
06:02 | र हाम्रो साइटमा जाऊ |
06:04 | यो Zircon हो - ड्रुपलको लागि एउटा पूर्ण लचिलो, सशक्त, र ग्लोबल मैत्री थिम |
06:11 | अब Structure र Blocks हेरौं |
06:15 | र Demonstrate block regions for Zircon मा क्लिक गरौं |
06:19 | यहाँ हामी धेरै ब्लक क्षेत्र हरू देख्ने छौं |
06:22 | एउटा Header क्षेत्र: Main menu, Main menu Block Region मा जानुपर्छ किनभने यसरी सहि फर्म्याटिंग गर्न सकिन्छ |
06:32 | त्यहाँ एउटा Slideshow region रहेको छ यदि तपाई View Slideshow जस्तै केहि प्रयोग गर्दै हुनुहुन्छ भने |
06:37 | एउटा Featured block region |
06:39 | Help,
Sidebar First, Sidebar Second, Content, |
06:44 | Panel First, Panel Second col 1, 2, 3 र 4 अनि एउटा Footer क्षेत्र |
06:53 | हाम्रो डिफल्ट Theme को केहि क्षेत्रहरू हराएको याद गरौं |
07:00 | अब यहाँ हामीले के गर्नुपर्छ हेरौं |
07:03 | त्यहाँ Header क्षेत्रमा धेरै सामग्री रहेका छन्, हामीले "Powered by Drupal" ब्लक निर्धारित Footer क्षेत्र अहिले उपलब्ध छैन |
07:14 | हामी त्यसलाई पुन: Footer मा राख्ने छौं |
07:17 | यो तुरुन्त Header बाट हराउने छ |
07:20 | Header को Status message निकालेर messages मा राखौं |
07:26 | अब पुन: Footer menu लाई तल Footer मा राखौं |
07:30 | अहिले को लागि हामी Search, Site branding र User account menu लाई यही छोड्ने छौं |
07:36 | Primary menu गलत स्थानमा छ तर त्यसमा केहिबेर हेरौं |
07:42 | Save blocks क्लिक गरौं |
07:44 | हाम्रो साइट मा फर्कौं |
07:47 | र हामी Main menu कतै पनि भेट्दैनौं किनभने यो थिम मा Primary menu उपलब्ध छैन |
07:55 | अब हामी हाम्रो Main navigation लाई Main menu मा बदल्ने छौं |
08:01 | तल स्क्रोल गरी एकचोटि हेरौं |
08:05 | हाम्रो Content क्षेत्रमा Help block छ |
08:09 | यसलाई Help मा राखौं |
08:12 | Page title, Primary admin actions र Page Tabs हरू ठीक छन् |
08:18 | Sidebar first, Welcome to Drupalville, Book navigation, Recent Events Added र Tools |
08:26 | अब Tools menu लाई Sidebar second मा राखौं
हामीले यसो पहिले गरेका थिएनौं |
08:34 | यहाँ हामीले चाहेको कुनै पनि कुरा राख्न सकिने चार Panel क्षेत्र रहेको छ |
08:39 | अब Save क्लिक गरौं |
08:41 | अब अहिले सम्म हामीले गरेका कार्यहरू हेरौं |
08:44 | यो अहिले एकदमै राम्रो देखिएको छ |
08:47 | हाम्रो मेनु उचित रूपमा Main menu block region मा राखिएको छ
CSS केही रंग-रोगन गरी in-line menu मा राम्रो देखिएको छ |
08:58 | बायाँ BOOK NAVIGATION, RECENTLY ADDED EVENTS रहेको छ |
09:03 | र दायाँ TOOLS, Sidebar first र Sidebar second छन् |
09:10 | र सम्पूर्ण सामग्रीहरू बीचमा छन् |
09:12 | यहाँ केही कुराहरू ध्यान दिनुपर्छ |
09:15 | हामीले हाम्रो थिम परिवर्तन गरेका छौं, सामग्री बाहेक सम्पूर्ण कुरा परिवर्तन भएका छन् |
09:20 | हामीसँग अहिले नयाँ फन्ट, फन्ट स्टाइल, नयाँ H3 ट्याग, नयाँ ब्लक क्षेत्र, लेआउट र एउटा फूटर क्षेत्र छन् |
09:31 | तर नबदलिएको भनेको हाम्रो सामग्री र यसको वास्तविक लेआउट हो |
09:37 | तिनीहरू बदल्न हामीले Panels वा Display fields प्रयोग गर्नुपर्छ
तिनीहरू हामीले drupal.org बाट प्राप्त गरेका add-on मोड्युल हरू हुन् |
09:48 | थिम हरु एकदमै उत्कृष्ट छन्, यो एकदमै सरल थिम हो
हामी Drupal को लागि एकदमै जटिल थिम पनि प्राप्त गर्न सक्छौं |
09:58 | हामी drupal.org/project/themes मा फर्किन सक्छौं, Drupal 8 themes मा उपलब्ध थिमहरू हेरौं |
10:08 | आफूलाई मन पर्ने केही थिम हरू खोजौं, इन्स्टल गरौं र प्रयोग गर्न सिकौं |
10:13 | यो थिमहरू ले कसरी हाम्रो साइट लाई असर गर्छ भनेर जान्ने राम्रो तरिका हो, हामी आफुले चाहेको कुरा पनि डिजाइन गर्न सक्छौं |
10:21 | यो सँगै हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
10:24 | संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं:
थिम हरूको परिचय थिमहरू खोज्न र एउटा आधारभूत थिम इन्स्टल गर्न |
10:45 | यो भिडियो Acquia र OSTraining बाट साभार गरी Spoken Tutorial Project, IIT Bombay ले संशोधन गरेको हो |
10:54 | यो भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया डाउनलोड गरी हेर्नुहोस् |
11:00 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशालाहरू संचालन गर्छ र प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस् |
11:08 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, मानव विकास संशाधन मन्त्रालय र NVLI, संस्कृति मन्त्रालय भारत सरकारको सहयोग रहेको छ |
11:19 | म मन्दिरा थापा बिदा हुदैछु सहभागिताको लागि धन्यवाद, नमस्कार |