Linux/C2/File-Attributes/Nepali

From Script | Spoken-Tutorial
Revision as of 10:45, 26 April 2017 by PoojaMoolya (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:00 तपाईंलाई लिनक्स फाईल एट्रीब्युटस् को स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:05 यो ट्यूटोरियलको लागी example1, example2, example3, example4, example5, र testchown नामक खाली फाईलहरु बनाउनु पूर्वावश्यक छ
00:18 कृपया test_chown र directory1 नामक डाइरेक्टरीहरु पनि बनाउनुहोस्
00:25 फाईल एट्रीब्युट भनेको कम्प्युटर फाईलसँग संबद्ध अथवा कम्प्युटर फाईललाई वर्णन गर्ने मेटाडाटा हो
00:33 फाईल एट्रीब्युटले फाईलको ओनर, फाईल टाईप, पहुँच अनुमति आदि जस्ता गुणहरुकाबारेमा वर्णन गर्छ
00:45 c-h own कमान्ड फाईल तथा डाइरेक्टरीको स्वामित्व परिवर्तन गर्न प्रयोग गरिन्छ, यो एड्मिन कमान्ड हो, रूट यूजरले मात्र फाईल तथा डाइरेक्टरीको ओनर परिवर्तन गर्न सक्छन
01:00 chown कमान्ड को सिन्ट्याकस् chown space options space ownername space filename अथवा directoryname हो
01:13 हामी chown कमान्डको विकल्पहरु निम्न तरिकाहरुले प्रयोग गर्न सक्छौं
01:18 [-R]: डाइरेक्टरी तथा सबडाइरेक्टरी भित्र भएका फाईलहरुको स्वामित्व परिवर्तन गर्न
01:28 [-c]: प्रत्येक फाईलहरुको स्वामित्व अलग अलग परिवर्तन गर्न
01:33 [-f] : chown लाई त्रुटि म्यासेजेज देखाउनबाट रोक्न
01:37 अब हामी केहि उदाहरणहरु हेर्छौं
01:40 टर्मिनलमा जानुहोस्, अब हामी खाली फाईल र फोल्डरहरु बनाएको डाइरेक्टरीमा सर्छौं, यसकालागि cd space Desktop slash file attribute टाइप गरेर इन्टर गर्नुहोस्
01:56 अब कमान्ड टाईप गर्नुहोस् $ ls space -l space testchown मतलब t-e-s-t-c-h-o-w-n टाईप गरि इन्टर गर्नुहोस्
02:11 यहाँ हामी 'testchown' फाईलको ओनर शाहिद देख्दैछौं
02:18 फाईलको ओनर परिवर्तन गर्न कमान्ड टाईप गर्नुहोस् $ sudo space c-h own space मतलब a-n-u-s-h-a anusha space testchown मतलब t-e-s-t-c-h-o-w-n टाईप गरि इन्टर गर्नुहोस्
02:36 sudo पासवर्ड टाईप गरि फेरी इन्टर थिच्नुहोस्
02:44 अब $ ls space -l space t-e-s-t-c-h-o-w-n टाईप गरि इन्टर थिच्नुहोस्, यहाँ हामी फाईलको नयाँ ओनर अनुसा देख्न सक्छौं
03:03 अब हामी डाइरेक्टरीको ओनर परिवर्तन कसरि गर्ने भनेर हेर्छौँ
03:07 $ ls -l कमान्ड टाईप गरि इन्टर थिच्नुहोस् हामी ‘test_chown’ डाइरेक्टरीको ओनर shahid देख्नसक्छौँ,
03:21 डाइरेक्टरीको ओनर परिवर्तन गर्न कमान्ड टाईप गर्नुहोस्
03:26 $ sudo space chown space minus capital R space a-n-u-s-h-a anusha spacetest_chown, जुन डाइरेक्टरीको नाम हो, टाईप गरि Enter गर्नुहोस्
03:44 चाहिएको खण्डमा सुडो पासवर्ड इन्टर गरी फेरी इन्टर थिच्नुहोस्
03:49 म अब हाम्रो सहजताको लागि Clt+L थीचेर स्कृीन सफा गर्छु, अब $ ls space –l टाईप गरेर ईन्टर गर्नुहोस्, यहाँ हामी डाइरेक्टरीको नयाँ ओनर अनुशा देख्न सक्छौं
04:06 एक वा एक भन्दा धेरै फाईलहरुको प्रवेश प्रणाली र अनुमति परिवर्तन गर्नको लागि chmod कमान्ड प्रयोग गरिन्छ
04:13 chmod कमानड को सिन्ट्याक्स यस प्रकारको छ chmod space [options] space mode space filename space chmod space [options] space filename हामी chmod कमान्डको साथमा निम्न विकल्पहरु दिन सक्छौं
04:29 -c : परिवर्तन भएका फाईलहरुको सुचना प्रिन्ट गर्नका लागि
04:34
04:41 निम्न प्रकारका प्रवेश अथवा अनुमति छन्
04:44 r : Read

w : Write x : Execute s : Set user (वा ग्रुप) ID

04:54 वैकल्पिक रुपमा हामीले अनुमतिहरु निर्देश एउटा तीन-संख्याको अक्टल नम्बर दिएर गर्न सक्छौं
05:00 पहिलो संख्याले ओनर प्रर्मिसन, दोस्रोले ग्रुप प्रर्मिसन र तेस्रोले अरु प्रर्मिसनलाई देखाउछ
05:09 प्रर्मिसन निम्नलिखित अक्टल भ्यालुहरु जोडेर निकालिन्छ:

4 :Read 2 :Write 1 :Execute

05:20 अब हामी chmod को केही उदाहारणहरु हेर्नेछौं, एक्जिक्युट-बाई-युजर प्रर्मिसन फाईल example1 मा थप्नको लागि टर्मिनलमा गएर कमान्ड लेखि इन्टर गर्नुहोस्
05:30 त्यो भन्दा पहिला म Clt+l थिचेर स्क्रिन क्लियर गर्छु
05:36 अब टाईप गर्नुहोस् $ chmod space u+x space example1 इन्टर थिच्नुहोस्
05:49 अब $ ls space -l space example1 टाईप गर्नुहोस् परिवर्तनहरु हेर्न इन्टर थिच्नुहोस्
06:01 यहाँ हामीले ओनरबाट रिड/राईट/एक्जिक्युट अनुमति, ग्रुपबाट रिड/एक्जिक्युट अनुमति र अरुबाट एक्जिक्युट-ओन्लि प्रर्मिसन फाईल example1 मा राख्नेि हेर्यौंन
06:15 $ chmod space 751 space example1 कमान्ड टाईप गर्नुहोस् इन्टर थिच्नुहोस्
06:26 अब टाईप गर्नुहोस् $ ls space -l space example1 र इन्टर थिच्नुहोस्
06:35 यहाँ तपाईले हेर्नुभयो कि माथिको कमान्डले ओनरबाट रिड/राईट/एक्जिक्युट अनुमति, ग्रुपबाट रिड/एक्जिक्युट अनुमति र अरुबाट एक्जिक्युट-ओन्लि अनुमति फाईल example1 मा राखिदिएको छ
06:52 सबैको लागि example1 फाईलमा रिड-ओन्लि प्रर्मिसन दिन कमान्डमा $ chmod space -r space example1 टाईप गर्नुहोस् र इन्टर थिच्नुहोस्
07:08 अब $ ls space -l space example1 कमान्ड टाईप गर्नुहोस्, इन्टर थिच्नुहोस्
07:19 यहाँ हामी देख्नज सक्छौं को example1 फाईल सबैको लागि रिड-ओन्लि प्रर्मिसन दिइएको छ
07:30 प्रर्मिसनलाई पटक-पटक परिवर्तन गर्न र सबैलाई रिड र एक्जिकयुट अधिकार र डाइरेक्टरी डाइरेक्टरी1 को ओनरलाई राईट अधिकार दिन दिइएको कमान्ड टाईप गर्नुहोस्
07:44 $ chmod space minus capital R space 755 space directory1, इन्टर थिच्नुहोस्
08:00 टाइप गर्नुहोस् $ ls space -l इन्टर थिचि परिवर्तनहरु हेर्नुहोस्
08:09 example2 फाईलमा प्रयोगकर्तालाई एक्जिक्युट अनुमति दिन दिइएको कमान्ड टाईप गर्नुहोस् $ chmod space u+x space example2 इन्टर थिच्नुहोस्
08:27 अब कमान्ड टाईप गर्नुहोस् $ ls space -l space example2 र इन्टर थिच्नुहोस्
08:40 यहाँ हामी देख्छौं कि example2 को प्रयोगकर्तालाई एक्जिक्युट अनुमति दिइएको छ
08:50 example3 फाईलको ग्रुपलाई राईट अनुमति थप्न $ chmod space g+w space example3 कमान्ड टाईप गरि इन्टर थिच्नुहोस्
09:10 र टाईप गर्नुहोस् $ ls space -l space example3 इन्टर थिच्नुहोस्
09:23 यहाँ ग्रुपलाई राईट अनुमति थपेको हामी देख्न् सक्छौं
09:30 सबै राईट अनुमति हटाउन कमान्ड टाईप गर्न $ chmod space a-w space example3 इन्टर थिच्नुहोस्
09:45 अब टाइप गर्नुहोस्$ ls space -l space example3 इन्टर थिच्नुहोस्
09:55 यहाँ हामी राईट अनुमति हटेको हेर्न सक्छौं
10:02 chgrp कमान्ड एउटा वा बढी फाईलको ग्रुपलाई न्युग्रुप बनाउन प्रयोग गरिन्छ
10:10 न्युग्रुप ग्रुप ID नम्बर वा /etc/group मा भएको ग्रुपको नाम हो
10:20 फाईलको ओनर वा प्रिभिलेज्ड युजरले मात्र ग्रुप परिवर्तन गर्नसक्छ
10:26 chgrp कमान्डको लागि syntax छ chgrp space [options] space newgroup space files
10:36 टर्मिनलमा जानुहोस्, अब हामी chgrp कमान्डको केही उदहारणहरु हेर्छौं $ ls space -l space example4 कमान्ड टाईपगरि इन्टर थिच्नुहोस्
10:57 यहाँ हामी युजर साहिदको ग्रुप अनुमति देख्न सक्छौं
11:03 ग्रुप अनुमति परिवर्तन गर्न कमान्ड $ sudo space chgrp space rohit space example4 टाईप गर्नुहोस्
11:20 इन्टर थिच्नुहोस् ,चाहिएमा sudo पासवर्ड राखि इन्टर गर्नुहोस्
11:27 अब कमान्ड $ ls space -l space example4 टाईप गर्नुहोस् इन्टर थिच्नुहोस्
11:38 यहाँ हामी समुह साहिद बाट रोहितमा परिवर्तन भएको देख्न सक्छौं
11:46 ईनोड नम्बर भनेको डिभाईसलाई दिइएको छुट्टै ईन्टिजर हो
11:51 एउटा फाईल वा डाइरेक्टरीको साधारण जानकारी ईनोडमा राखिएको हुन्छ
11:57 सबै फाईलहरु ईनोडहरुका सोझा लिन्कहरु हुन्
12:00 कुनै प्रोग्रामले फाईलको नाम दिएमा सिस्टमले फाईलनेम प्रयोग गरि सम्बन्धित inode लाई खोज्दछ
12:12 हामी ls space -i कमान्ड दिएर फाईलको inode नम्बर हेर्न सक्छौं
12:19 कमान्ड $ ls space -i space example5 टाईप गर्नुहोस् इन्टर थिच्नुहोस्
12:29 फाईलको अगाडि लेखिएको संख्या ईनोड नम्बर हो
12:35 ईनोड एक पटकमा ठिक एउटा डाइरेक्टरी संग सम्बन्धित हुन्छ
12:41 हार्ड लिन्कहरु एउटा ईनोडले थुप्रै डाइरेक्टरीहरु संग जोड्दछ लिन्क बनाउने कमान्ड ln हो
12:52 हार्ड लिन्क बनाउनका लागि ln कमान्डको सिन्ट्याक्स हो
12:57 ln space source space लिंक जहाँ सोर्स भनेको उपश्थीत फाईल हो र लिन्क भनेको बनाउनुपर्ने फाईल हो
13:06 अब हामी हार्ड लिन्कहरुका केही उदाहारण हेछौँ
13:10 म स्क्रिन किलियर गर्छु, अब कमान्ड टाईप गर्नुहोस् $ ln space example1 space exampleln इन्टर थिच्नुहोस्
13:25 दुबै फाईलको ईनोड नम्बर देखाउन, कमान्ड टाईप गर्नुहोस् $ ls space -i space example1 space exampleln इन्टर थिच्नुहोस्
13:41 यहाँ हामी दुबै फाईलहरुको ईनोड नम्बर एउटै देख्न् सक्छौं, exampleln फाईल example1 फाईलको हार्ड लिन्क हो
13:54 सफ्ट लिन्क, सांकेतिक लिन्क विशेष टाईपको फाईल हो जसमा एब्सुलिउट वा रिलेटिभ पाथको रुपमा अर्को फाईल वा डाइरेक्टरीको प्रसंग हुन्छ
14:07 सफ्ट लिन्क बनाउन In कमान्डको सिन्टयाक्स हो
14:12 ln space -s space {target-filename} space {symbolic-filename}
14:19 अब हामी सफ्ट लिन्कको केही उदहारण हेर्छौं
14:25 सफ्ट लिन्क बनाउन कमान्ड टाईप गर्नुहोस् $ ln space -s space example1 space examplesoft
14:40 इन्टर गर्नुहोस्
14:43 अब दुबै फाईलको सुचि र ईनोड नम्बर देखाउन कमान्ड टाइप गर्नुहोस् $ ls space -li space example1 space examplesoft
15:01 इन्टर गर्नुहोस्
15:03 यहाँ हामी देख्न सक्छौँ कि दुबै फाईलहरुको ईनोड नम्बर छुट्टाछुट्टै छन् र examplesoft example1 को सफ्ट लिन्क हो
15:16 यस टिउटिरियलमा हामीले प्रर्मिसन, ओनरसिप र फाईलको ग्रुप परिर्वतन गर्नु जस्ता Linux Files Attributes बारेमा सिक्यौं
15:26 हामीले फाईलको ईनोड, सफ्ट र हार्ड लिन्कहरु बारेमा पनि सिक्यौं
15:31 यसले मलाई यस टिउटोरियलको अन्त्यमा ल्याउँछ
15:35 स्पोकन टिउटोरियलस नेशनल मिशन अन ऐजुकेशन थ्रु आई सि टि द्धारा सहयोग गरिएको टक टु अ टिचर प्रोजेक्टको भाग हो
15:44 अरु जानकारीका लागि प्रस्तुत लिन्कमा जानुहोस
15:50 यो ट्युटोरीयलमा मन्दिरा थापाको योगदान रहेको छ सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Gaurav, Mandira, PoojaMoolya, Udaya