LibreOffice-Suite-Writer/C2/Inserting-pictures-and-objects/Nepali
From Script | Spoken-Tutorial
Revision as of 09:45, 26 April 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:00 | लिब्रे अफिस राईटर - ईन्सर्टिङ ईमेजेस्को स्पोकन टिउटोरियलमा स्वागत छ । |
00:06 | यस टिउटोरियलमा हामी निम्न कुराहरु सिक्नेछौं । |
00:09 | डकुमेन्टमा ईमेज फाईल ईन्सर्ट गर्ने |
00:12 | राईटरमा टेबल ईन्सर्ट गर्ने |
00:15 | राईटरमा हाईपरलिन्कस् ईन्सर्ट गर्ने |
00:18 | यहाँ हामी अपरेटिङ सिस्टमको रुपमा उबुन्टु .04 र लिब्रे अफिस सुट भर्जन 3.3.4 प्रयोग गर्दैछौं । |
00:29 | हामी लेब्रे अफिस राईटरमा “ईमेज फाईल कसरी ईन्सर्ट गर्ने” बाट सिक्न शुरु गर्नेछौं । |
00:36 | हाम्रो रेजुमे.odt फाईल खोल्नुहोस् |
00:39 | डकुमेन्टमा ईमेज ईन्सर्ट गर्न पहिले रेजुमे .odt डकुमेन्ट भित्र क्लिक गर्नुहोस् । |
00:47 | अब “ईन्सर्ट” मेनु बारमा भएको “ईन्सर्ट” अप्सन क्लिक गरि, “पिक्चरमा” क्लिक गरि अन्त्यमा “फ्रम फाईल” अप्सनमा क्लिक गर्नुहोस् । |
00:56 | तपाईले “ईन्सर्ट पिक्चर” डायलग बक्स देख्न सक्नुहुन्छ । |
01:00 | यदि तपाईंले पिक्चरलाई आफ्नो सिस्टममा सेभ गर्नु भएको छ भने फाईलको नाम “लोकेशन” फिल्डमा लेखि त्यसलाई रोज्नुहोस् । हामीले सेभ नगरेको हुनाले हामीले पिक्चर ईन्सर्ट डिफल्टले दिएको अप्सनहरु बाट गर्छौं । |
01:16 | त्यसैले डायलग बक्सको बायाँ तिर भएको “पिक्चर” अप्सनमा क्लिक गर्छौं । |
01:21 | अब कुनै एउटा ईमेजमा क्लिक गरी Open बटनमा क्लिक गर्नुहोस् । |
01:28 | तपाई ईमेज डकुमेन्टमा ईन्सर्ट भएको देख्नुहुन्छ । |
01:32 | तपाई यो ईमेजलाई रिसाईज गरेर द्रराग गर्दै यसलाई resume को माथिल्लो दायाँ कुनामा लग्न सक्नुहुन्छ। |
01:38 | पहिले ईमेजमा क्लिक गर्नुहोस् । तपाई ईमेजमा कलरड ह्यान्डलहरु देख्नुहुन्छ । |
01:44 | कर्सरलाई एउटा ह्यान्डलमा लगेर राख्नुहोस् र बायाँ माउट बटन थिच्नुहोस् । |
01:50 | कर्सरलाई तानेर ईमेजको आकार बदल्नुहोस् । यो गरे पछि ईमेजलाई क्लिक गर्नुहोस् र यसलाई तानेर इडिटरको माथिल्लो दायाँ कुनामा लानुहोस् । |
02:01 | इमेजहरु इन्सर्ट गर्ने अरु चलेको तरिका क्लिपबोर्ड वा स्कयानर र ग्यालेरीबाट हो । |
02:09 | अब हामी राइटरमा कसरी टेबलहरु इन्सर्ट गर्ने सिकौं । |
02:13 | लिब्रे अफिस राइटरमा टेबलले प्रयोगकर्ताहरुलाई तालिका रुपमा जानकारीहरुलाइ राख्न दिन्छ । |
02:21 | डकुमेन्टमा टेबल इन्सर्ट गर्न टुल बारमा भएको “टेबल” आइकनमा क्लिक गर्नुहोस् र टेबलको साइज रोज्नुहोस्। वा मेनु बारमा गई इन्सर्ट अप्सनमा जानुहोस् । |
02:36 | “Education Details” शिर्षकको तल टेबल इन्सर्ट गर्नु छ भने शिर्षकको तल कर्सरलाई राख्नुहोस् । |
02:44 | अब मेनुबारमा भएको “इन्सर्ट” मेनुबारमा जानुस् र “टेबल” अप्सनमा क्लिक गर्नुहोस्। |
02:51 | यसले केही फिल्डहरु भएको डायलग बक्स खोल्छ । |
02:55 | “Name” फिल्डमा टेबलको नाम resume table भनि राख्नुहोस् । |
03:01 | Size शिर्षक तल कोलुम्सको संख्या 2 राखौं। |
03:06 | “रोज्” फिल्डमा माथिको एरो क्लिक गरि “रोज्को” संख्या 4 बनाउनुहोस्। यसरी हामी कोलम र रो फिल्ड छेउमा भएको माथि र तलको एरो थिचि टेबलको आकार घटाउन वा बढाउन सक्छौं । |
03:21 | अब डायलग बक्समा भएको “अटोफर्म्याट” बटनलाई क्लिक गर्नुहोस् । |
03:25 | यसले नयाँ डायलग बक्स खोल्छ जहाँ तपाईले इन्सर्ट गर्न लागेको टेबलको फर्म्याट रोज्न सक्छौं । |
03:33 | राइटरले केही अप्सनहरु दिन्छ। हामी Format को मुनिको None अप्सन क्लिक गर्छौं अनि OK बटनमा क्लिक गर्छौं । |
03:43 | फेरी OK बटनमा क्लिक गर्नुहोस् । |
03:45 | हामी दुईवटा कोलम र चारवटा रो भएको टेबल शिर्षक तल इन्सर्ट भएको देख्न सक्छौं । |
03:53 | अब हामी टेबल भित्र भएको टेबुलर फर्ममा कुनै जानकारी राईट गर्छौं । |
03:58 | जस्तै, टेबलको शुरुको रो र शुरुको कोलमको सेल भित्र क्लिक गरौं । |
04:04 | हामी यहाँ “सेकेन्डरी स्कूल एक्जामिनेसन” टाइप गर्छौं । |
04:08 | अब संगैको सेलमा क्लिक गरि पर्सेन्ट लेख्नुहोस् । यसले सेकेन्डरी स्कूल एक्जामिनेसनमा रमेशले ल्याएको पर्सेन्ट देखाउछ । |
04:20 | त्यस्तै हामी अरु एजुकेशनल विवरण टेबलमा टाइप गर्न सक्छौं । |
04:25 | Secondary School Examination टाइप गरेको सेलको तलको सेलमा क्लिक गर्नुहोस् । |
04:31 | हामी यहाँ Higher Secondary School Examination लेख्छौं र संगैको सेलमा पर्सेन्टमा स्कोर लेख्छौं । |
04:41 | अर्को सेल चलाउन तेस्रो रो को पहिलो सेलमा क्लिक गर्नुहोस् । त्यस्तै तपाईले ट्याब कि थिचेर एक सेल बाट अर्को सेलमा जानुहोस् । |
04:52 | अब ट्याब थिचेर Graduation टाईप गर्नुहोस् । संगैको सेलमा स्कोरलाई % भनि टाइप गर्नुहोस् । |
05:01 | अन्तिमको रो मा एसटि सेलमा क्लिक गरि -“Post Graduation” टाइप गर्नुहोस् “70%” त्यस्तै अन्तिम रो को पहिलो सेलमा हामी “पोस्ट ग्राजुऐत” भन्ने शिर्षक टाइप गर्छौं र संगैको सेलमा स्कोरलाई प्रसेन्ट राख्छौं । |
05:12 | यसरी हामी देख्छौं कि एजुकेशन डिटेलहरु भएको टेबल रिजुमेमा देखिन्छ । |
05:18 | टेबलको अन्तिम सेलमा कर्सरलाई राख्नुहोस् । |
05:24 | अब हामीलाई टेबलको अन्तिम रो को तल नयाँ रो थप्न मन लागेमा किबोर्डमा “ट्याब” कि थिच्नुहोस् । |
05:33 | नयाँ रो इन्सर्ट भएको तपाई देख्न सक्नुहुन्छ । |
05:37 | टेबलको बायाँ हात तिर हामी पाएको डिग्रीमा Phd टाईप गर्छौं र दायाँ हात तिर हामी पाएको मार्क्समा “65%” टाईप गर्छौं । |
05:49 | यसरी कर्सरलाई अन्तिम सेलमा राखि तल नयाँ रोहरु थप्नुपरेमा “ट्याब” क ले धेरै सजिलो बनाउछ । |
06:00 | Tab र Shift+Tab प्रयोग गरेर हामी टेबल भित्र एउटा सेलबाट अर्को सेलमा जान सक्छौं । |
06:07 | टेबलमा हुने अर्को विशेषता Optimal Column Width अप्सन हो जुनले सेलको सामग्री अनुसार कोलुमको चौडाई आफै मिलाई दिन्छ । |
06:18 | यो विशेषता टेबलको दोस्रो वा दायाँ हात तिरको कोलुममा लागु गर्न, पहिले कर्सरलाई दोस्रो कोलुममा लगेर क्लिक गर्नुहोस् । |
06:30 | अब अन्तिम सेलमा कर्सरलाई % टेक्सट पछि राख्नुहोस् । |
06:35 | अब मेनुबारमा Table मेनुमा क्लिक गर्नुहोस् र Autofit अप्सनमा जानुहोस् । |
06:42 | स्क्रिनमा देखिएको मेनुमा Optimal Column Width अप्सनमा क्लिक गर्नुहोस् । |
06:49 | तपाईले देख्नसक्नु हुन्छ कि कोलुमको चौडाई सेलहरुमा भएको सामग्री अनुसार आफै मिलाएर राखिदिन्छ । |
06:58 | हामी टेबलको कुनैपनि कोलुमहरुको लागि यो गर्नसक्छौं । |
07:02 | टेबलको बोर्डरहरु पनि विभिन्न प्रकारका राख्न सकिन्छ – जस्तै टबलमा कुनैपनि बोर्डर नराख्ने, भित्री र बाहिरी बोर्डर, वा बाहिरी बोर्डर मात्र राख्ने आदि। |
07:15 | यसको लागि मेन मेनुमा भएको टेबल ट्याब रोज्नुहोस् र टेबल प्रोपर्टिज अप्सन बाट बोर्डर ट्याब छान्नुहोस् । |
07:25 | अब हामी राइटरमा कसरी हाईपरलिन्कहरु बनाउने सिक्छौं । |
07:30 | हाइपरलिन्क पछिलाग्ने प्रयोगकर्तालाई हाइपरटेक्सट चलाएको भनिन्छ । |
07:35 | हाइपरलिन्क भनेको एउटा डकुमेन्टको हो जुनमा प्रयोगकर्ता सोझै जान सक्छ । |
07:43 | हाइपरलिन्कले एउटा पुरै डकुमेन्ट वा डकुमेन्ट भित्र रहेको कुनै भाग तिर दर्शाउने गर्दछ । |
07:49 | फाईलमा हाइपरलिन्क बनाउनु भन्दा अगाडि, हामीले हाइपरलिन्कले देखाउने डकुमेन्ट तयार गर्नुपर्दछ । |
07:56 | टुलबारमा New आइकनमा क्लिक गर्नुहोस् । |
08:00 | एउटा नयाँ टेक्सट डकुमेन्ट खुल्छ । अब हामी यस नयाँ डकुमेन्टमा Hobbies भन्ने टेबल बनाउछौं । |
08:06 | हामी यसलाई “हबिज” भनि शिर्षक दिन्छौं । |
08:09 | इन्टर कि थिच्नुहोस् । |
08:11 | अब Listening to music, Playing table tennis र Painting भनेर केही हबिहरु एकको तल अर्को गर्दै लेखौं । |
08:20 | यो फाईल सेभ गर्नुहोस् । |
08:24 | टुलबारमा भएको “सेभ” आइकनमा क्लिक गर्नुहोस् । “नेम” राख्ने ठाउँमा hobby भने फाईलको नाम टाइप गर्नुहोस् । |
08:30 | सेभ इन फोल्डरमा रहेको डाउन एरोमा क्लिक गरि “डेक्सटप” अप्सनमा क्लिक गर्नुहोस् । अब “सेभ” बटनमा क्लिक गर्नुहोस् । |
08:40 | फाइल डेस्कटपमा गएर सेभ हुन्छ । |
08:43 | हामी यो फाइल अहिले बन्द गर्छौं । अब resume.odt फाइलमा हाइपरलिन्क बनाउनुहोस् जसले यो फाइललाई खोल्दछ । |
08:53 | अब हामी शैक्षिक विवरण भएको टेबलको मुनि शिर्षक “HOBBIES” भनेर लेख्छौं । |
09:00 | HOBBIES टेक्सटलाई हाइपरलिन्क बनाउनु परेमा, शुरुमा कर्सरलाई तानेर “HOBBIES” शिर्षक टेक्सटलाई छान्नुहोस् । |
09:09 | अब मेनु बारमा भएको “इन्सर्ट” मेनुमा क्लिक गरि “हाईपरलिन्क” अप्सनमा क्लिक गर्नुहोस् । |
09:15 | “इन्टरनेट”, “मेलस्” एण्ड न्यूज”, “डकुमेन्ट” र “न्यू डकुमेन्ट” जस्ता अप्सन भएको डायलग बक्स खुल्छ । |
09:24 | हामीले टक्सट डकुमेन्टको लागि हाइपरलिन्क बनाउन लागेकोले हामी “डकुमेन्ट” अप्सनमा क्लिक गर्छौं । |
09:30 | पाथ फिल्डमा भएको Open file बटनमा क्लिक गर्नुहोस् । |
09:36 | अब डायलग बक्समा भएको “डेक्सटप” अप्सनमा क्लिक गरि हामीले बनाएको नयाँ डकुमेन्ट खोल्न सक्नु हुन्छ । |
09:44 | अब hobby.odt अप्सनमा क्लिक गरेर “ओपन” बटनमा क्लिक गर्नुहोस् । |
09:52 | पाथ फिल्डमा फाइलको पाथ इन्सर्ट भएको देख्न सक्नुहुन्छ । |
09:57 | “एप्लाई” फिल्डमा क्लिक गरि “क्लोज बटन क्लिक गर्नुहोस् । |
10:02 | “HOBBIES” टेक्सट अन्डरलाईनद र निलो रंगको भएको देख्नु हुन्छ। यो टेक्सट अब हाइपरलिन्क हो । |
10:11 | कर्सर “हबिज्मा” लानुहोस् -> “कन्ट्रोल कि र दायाँ माउस बटन थिच्नुहोस् । अब कर्सरलाई “हबिज्” शिर्षकमा राख्नुहोस् र “कन्ट्रोल” कि र बायाँ माउस बटन संगै थिच्नुहोस् । |
10:19 | हबिज् भएको फाइल ओपन हुन्छ । |
10:23 | यसरी नै इमेज र वेबसाइटहरुको पनि हाइपरलिन्क बनाउन सकिन्छ । |
10:30 | यसरी हामी लिब्रे अफिस राइटरको स्पोकन टिउटोरियलको अन्त्यमा पुग्छौं । |
10:35 | हामीले सिकेका कुरा संक्षेपमा भन्दा |
10:37 | डकुमेन्टमा इमेज फाइल इन्सर्ट गर्ने । |
10:39 | राइटरमा टेबल इन्सर्ट गर्ने । |
10:42 | राइटरमा हाइपरलिन्क इन्सर्ट गर्ने । |
10:48 | क्मप्रिहेन्सिभ असाइनमेन्ट |
10:50 | practice.odt खोल्नुहोस् । |
10:53 | सो फाइलमा इमेज इन्सर्ट गर्नुहोस् । |
10:57 | रोहरु र दुईवटा कोलुम भएको टेबल इन्सर्ट गर्नुहोस् । |
11:01 | फाइलमा भएको इमेजलाई क्लिक गर्दा www.google.com वेबसाइट खुल्ने हाइपरलिन्क बनाउनुहोस् । |
11:11 | http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial मा गएर यी भिडियोहरु हेर्न सक्नुहुन्छ । यसले स्पोकन टिउटोरियल प्रोजेक्टको संक्षिप्त विवरण दिन्छ । |
11:17 | यदि तपाईकोमा राम्रो ब्याडविथ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ । |
11:22 | स्पोकन टिउटोरियल प्रोजेक्टको टीमले स्पोकन टिउटोरियल प्रयोग गरि वर्कसप चलाउछ । |
11:25 | अनलाईल जाचँ लिएर पास हुनेलाई प्रमाणपत्र दिईन्छ । |
11:30 | थप जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस् । |
11:37 | टक टु अ टिचर प्रोजेक्ट स्पोकन टिउटोरियल प्रोजेक्टको भाग हो । |
11:41 | यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु आइ सी टी, एम इह आर दि, गभर्नमेन्ट अफ ईन्डियाले सहयोग गरेको हो । |
11:50 | spoken hyphen tutorial dot org slash NMEICT hyphen Intro |
12:00 | यो टिउटोरियल दिपेश जोशीले र योगदान गरेको हो । सहभागि हुनु भएकोमा धन्यबाद् । |
Contributors and Content Editors
Nancyvarkey, PoojaMoolya, Pratik kamble, Sakinashaikh, Udaya