LibreOffice-Suite-Impress/C4/Presentation-Notes/Nepali

From Script | Spoken-Tutorial
Revision as of 17:59, 25 April 2017 by PoojaMoolya (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:00 लिब्रे अफिस इम्प्रेसको Presentation Notes स्पोकन टिउटोरियलमा स्वागत छ
00:06 यो टिउटोरियलमा हामी नोटहरूको बारेमा र कसरी तिनीहरुलाई प्रिन्ट गर्ने सिक्नेछौं
00:12 नोटहरू दुई उद्देश्यहरुको लागि प्रयोग गरिन्छ:
00:14 श्रोतालाई प्रत्येक स्लाइडमा अतिरिक्त सामग्रीहरु वा सन्दर्भहरू प्रदान गर्न
00:20 प्रस्तुतकर्तालाई श्रोता समक्ष स्लाइड प्रस्तुत गर्दा सन्दर्भ नोटहरूले मद्दत गर्न
00:27 Sample-Impress.odp.प्रस्तुति खोलौ
00:33 देब्रेमा भएको Slides पेनबाट Overview शीर्षक भएको स्लाइड छानौ
00:38 टेक्स्ट परिवर्तन गरौ
00:40 To achieve 30% shift to OpenSource software within 1 year
00:46 To achieve 95% shift to OpenSource Software within 5 years
00:53 पेजमा केहि नोटहरू थपौ जसले गर्दा यो प्रिन्ट हुदाँ पाठकलाई केही संदर्भ सामग्रीहरु मिल्छ
01:01 नोटहरू सम्पादन गर्न लाई, Notes ट्याबमा क्लिक गरौ
01:04 स्लाइडको तल एउटा Notes टेक्स्ट बक्स देखिन्छ, यहाँ हामी नोट टाइप गर्न सक्छौ
01:12 Click to Add Notes मा क्लिक गरौ
01:15 याद राखौ, तपाई यो बक्सलाई सम्पादन गर्न सक्नुहुनेछ
01:19 यो टेक्स्ट बक्समा टाइप गरौँ
01:22 Management would like to explore cost saving from shifting to Open Source Software
01:28 Open source software has now become a viable option to proprietary software.
01:35 Open source software will free the company from arbitrary software updates of proprietary software.
01:46 हामीले हाम्रो पहिलो Note सिर्जना गरेका छौं
01:49 कसरी टेक्स्टलाई Notes मा फर्म्याट गर्ने सिकौं
01:54 टेक्स्ट छानौं
01:56 इम्प्रेस विन्डोको माथि बायाँ कुनाको Font Type ड्रप डाउनमा क्लिक गरौ र TlwgMono छानौं
02:05 अर्को, Font size ड्रप डाउनमा १८ छानौं
02:10 त्यही Task bar मा Bullet आइकनमा क्लिक गरौ, टेक्स्टमा बुलेट पोइन्टहरू छ
02:18 सबै नोटहरूलाई स्ट्यान्डर्ड फर्म्याटमा सेट गर्न एउटा Notes Master सिर्जना गरौँ
02:25 Main' मेनुको View 'मा क्लिक गरौ र त्यसपछि Master मा क्लिक गरौ, Notes Master क्लिक गरौ
02:33 Notes Master भ्यु देखिन्छ
02:36 याद गरौ दुई स्लाइडहरू देखिन्छ
02:40 यसको मतलब प्रस्तुतिमा हरेक Master Slide स्लाइडको लागि एउटा Notes Master
02:47 Notes Master slide एउटा टेमप्लेट जस्तै हो
02:51 यहाँ तपाई ढाँचाका प्राथमिकता सेट गर्न सक्नुहुन्छ जुन त्यसपछि प्रस्तुतिका सबै नोटहरूमा लागू हुन्छ
02:58 Slides पेनबाट पहिलो स्लाइड छानौं
03:01 Notes भएको स्थानमा क्लिक गरौ र यसमा देखिएको text छानौं
03:08 इम्प्रेस विन्डोको माथि बायाँ कुना देखि Font Size ड्रप डाउनमा क्लिक गरौ र 32 छानौं
03:16 मेनुबारबाट Format Character मा क्लिक गरौ
03:21 Character डाइलग बक्स देखिन्छ
03:24 Font Effects ट्याबमा क्लिक गरौ
03:28 Font कलर ड्रप डाउनमा क्लिक गरौ र रातो छानौं OK क्लिक गरौ
03:35 नोटहरुमा एउटा लोगो थपौ
03:38 एउटा त्रिकोण थपौ
03:40 Drawing टूलबारको Basic Shapes मा क्लिक गरौ र Isosceles Triangle छानौं
03:48 नोटहरूको टेक्स्ट बक्सको माथिको बायाँ कुनामा त्रिकोण राखौ
03:53 त्रिकोण छानौं र कनटेक्स्ट मेनुको लागि राइट क्लिक गरौ, Area क्लिक गरौ
03:59 Area डाइलग बक्स देखिन्छ
04:02 Area ट्याबमा क्लिक गरौ
04:05 Fill ड्रप डाउनमा क्लिक गरौ र Color क्लिक गरौ, अब Blue 7 छानौ
04:12 यो ढाँचा र लोगो रचना गरिएका सबै नोटहरू लागि पूर्वनिर्धारित हुनेछन्
04:18 OKक्लिक गरौ
04:20 Master View 'टूलबारको Close Master View'मा क्लिक गरौ
04:25 मेन पेनको Notes ट्याबमा क्लिक गरौ
04:29 देब्रेमा Slides पेनबाट Overview शिर्षकको स्लाइड छानौ
04:35 याद गरौ नोटहरू Master Notes मा सेट गरे अनुसार फर्म्याट हुन्छन्
04:42 अब कसरी Notes प्लेस होल्डर र Slide भएको स्थानलाई पुन: आकार दिने सिकौं
04:48 Slide Placeholder छानौं, बायाँ माउस बटन थिचौं र यसलाई स्क्रिनको माथि लगौं
04:56 यसले नोट प्लेस होल्डरलाई पुन: आकार दिन धेरै स्थान सिर्जना गर्छ
05:02 अब, Notes टेक्स्ट प्लेस होल्डरको बोर्डरमा क्लिक गरौ
05:06 बायाँ माउस बटन थिचौं र यसको साइज बढाऊन माथितिर तानौं
05:13 हामीले हाम्रो आवश्यकता अनुसार प्लेसहोल्डर रिसाइज गर्न सिक्यौं
05:18 अब, नोट कसरी प्रिन्ट गर्ने हेरौं
05:22 Main मेनुको File मा क्लिक गरौ र Print छानौं
05:27 Print डाइलग बक्स देखिन्छ
05:30 प्रिन्टरहरूको सुचीबाट तपाईको सिस्टममा जोडेको प्रिन्टर छानौं
05:35 Number of Copies फिल्डमा 2 इन्टर गरौ
05:40 Properties मा क्लिक गरौ र Orientation अन्तर्गत Landscape छानौं Ok क्लिक गरौ
05:48 Print Document अन्तर्गत ड्रप डाउन मेनुबाट Notes छानौं
05:53 अब LibreOffice impress ट्याब छानौं
05:58 Contents अन्तर्गत
06:00 Slide Name बक्समा ठिक गरौँ
06:02 Date and Time बक्स ठिक गरौँ
06:05 Original Color बक्स ठिक गरौँ
06:08 Print क्लिक गरौ
06:11 यदि तपाइको प्रिन्टर सेटिङहरू सहि तरिकाले मिलाएको भने अब स्लाइड प्रिन्ट हुन सुरू हुनुपर्छ
06:18 यसले हामीलाई यो ट्युटोरियलको अन्त्यमा ल्याउछ
06:21 यो टिउटोरियलमा हामीले नोटहरूको बारेमा र कसरी तिनीहरुलाई प्रिन्ट गर्ने सिक्यौं
06:27 यहाँ तपाईको लागि एक कार्य
06:30 एउटा नयाँ प्रस्तुति खोलौ
06:32 नोट प्लेस होल्डरमा सामग्री थपौ र
06:36 एउता आयत थपौ
06:38 सामग्रीको फन्ट 36 राखौ र यसलाई निलो रंग दिउँ
06:44 आयतलाई हरियो रंग दिउँ
06:48 स्लाइड टेक्स्ट होल्डरको तुलनामा नोट प्लेस होल्डरको साइज मिलाऊ
06:54 नोटहरूलाई कालो र सेतो रंगमा पोट्रेट फर्म्याटमा प्रिन्ट गर्नुहोस्
06:59 तपाईले नोटहरूको ५ प्रति प्रिन्ट गर्न आवश्यक छ
07:03 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस, यसले स्पोकन टूयूटोरियल प्रोजेक्टको सार दिन्छ
07:09 यदि तपाइको ब्यान्डविथ राम्रो छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
07:13 स्पोकन टूयूटोरियल प्रोजेक्ट टिमले स्पोकन टूयूटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ अनलाइन टेस्ट पास गर्नेहरुलाई प्रमाणपत्र प्रदान गर्छ
07:22 थप जानकारीको लागि, स्पोकन हाइफन टूयूटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्
07:28 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:41 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ स्पोकन हाइफ्न टूयूटोरियल डट ओ आर जी स्ल्याश एनएमइआईसीटि हाइफन इन्ट्रो
07:51 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble