LibreOffice-Suite-Impress/C2/Printing-a-Presentation-Document/Nepali
From Script | Spoken-Tutorial
Revision as of 17:44, 25 April 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:00 | लिबरअफिस इम्प्रेसको स्पोकन ट्युटोरिअलमा तपाईंलाई स्वागत छ- प्रेजेन्टेसन प्रिन्ट कसरी गर्ने |
00:06 | यो ट्युटोरिअलमा हामी प्रिन्टिंग का विभिन्न अप्सन्सहरुका बारेमा सिक्छौं |
00:11 | स्लाइड ह्यान्डआउटस् नोट्स एण्ड आउटलाइन |
00:16 | हामी यहाँ उबंटू लिनक्स 10.04 र र लिबरअफिसस्वीट 3.3.4 संस्करण प्रयोग गर्दैछौं |
00:25 | तपाईलाई अफ्नो प्रेजेन्टेसन को कागजी प्रति प्रिन्ट गर्नुपर्नेहुनसक्छ |
00:29 | उदाहरणका लागि तपाई आफ्नो प्रेजेन्टेसन दर्शक हरुलाई भावी प्रयोजनका लागि दिन चाहनुहुन्छ |
00:35 | त्यसैले अब प्रेजेन्टेसन स्याम्पल इम्प्रेस डबल क्लीक गरि खोलौं |
00:41 | स्लाइड का प्रिन्ट्स लिन, फाइल एण्ड प्रिन्ट क्लीक गर्नुहोस्, यो CTRL and P कि संगै थिचेर नि गर्नसकिन्छ |
00:50 | जेनेरल एण्ड अप्सन्स ट्याबस् भित्रका व्यव्स्था जान्नका लागि |
00:55 | लिबर अफिस राइटर सिरिज मा भियुइंग एण्ड प्रिन्टिंग डकुमेंट्स को ट्युटोरिअल हेर्नुहोस |
01:02 | डकुमेन्ट फिल्ड मा प्रिन्ट भित्र जेनेरल ट्याब मा विभिन्न अप्सन्स हेर्न सकिन्छ जुन इम्प्रेसका लागि नविन छ |
01:09 | यी अप्सन्स हरुले हाम्रा स्लाइड का इच्छित प्रिन्ट लिन सहयोग गर्छ |
01:15 | स्लाइड ह्यान्डआउटस् नोट्स अनि आउटलाइन | हामी स्लाइड अप्सन चयन गर्छौं |
01:22 | अब हामी लिबर अफिस इम्प्रेस ट्याब क्लीक गरौँ |
01:26 | यहाँ हामी प्रिन्ट गर्न खोजेको स्लाइड, प्रिन्ट कलर अनि साइज का भाग चयन गर्न सक्छौं |
01:34 | कन्टेन्ट मा स्लाइड नेम, डेट , टाइम अनि हिडन पेजेज चयन गरौँ |
01:41 | टेक्स्ट ले वर्णन गरेजस्तै यी प्रिन्ट ले स्लाइड का नाम, डेट , टाइम अनि हिडन पेजेज प्रिन्ट गर्छ |
01:49 | अब कलर मा ग्रे स्केल चयन गरौँ |
01:53 | टेक्स्ट ले वर्णन गरेजस्तै अरु अप्सन ले स्लाइडलाई आफ्नो ओरिजिनल कलर वा ब्ल्याक एण्ड हवाइट मा प्रिन्ट गर्छ |
02:00 | अनि साइज भित्र फिट टु प्रिन्टेबल पेज चयन गर्नुहोस् | तपाईं अरु साइज अप्सन आफै लिबर अफिस इम्प्रेस ट्याब मा खोज्नसक्नुहुनेछ |
02:10 | तपाईले आफनोकुन प्रयोजनका लागि प्रिन्टस् निकाल्न खोज्नु भएको, त्यो विभिन्न अप्सन पेज लेआउट ट्याब मा सम्भव छ |
02:18 | अब तपाईलाई पेजको एउटै प्रिन्टआउट मा कयौं स्लाइडस् चाहिन सक्छ |
02:23 | त्यसैले पेजेस पर सिट चयन गर्नुहोस् | सामान्यता 1 स्लाइड प्रति पन्ना प्रिन्ट्स हुन्छ |
02:29 | यो पन्नाको सानो प्रीभ्यु हो |
02:33 | अब ड्रपडाउन-यारो क्लीक गर्नुहोस् अनि कति पन्ना प्रिन्ट गर्ने त्यो नम्बर चयन गर्नुहोस् |
02:39 | हामीले 2 चयन गर्यौं भने 2 पेजेस प्रीभ्यु मा देखिन्छ. हामीले 6 चयन गर्यौं भने 6 पेजेस प्रीभ्यु मा देखिन्छ |
02:48 | सबै पेज मा ड्र अ बोर्डर छान्दा, सबै पेजको वरिपरी प्रिन्ट गर्दा कालो बोर्डर सिर्जना गर्दछ |
02:56 | यसले पेजलाई अँझ आकर्षित बनाउँछ |
02:59 | अर्को अप्सन, ब्रोसर ले हामीलाई स्लाइड लाई सजिलो बाइनडिंग गर्न ब्रोसर ढाँचामा प्रिन्ट गर्न मद्दत गर्दछ |
03:06 | येद्दपि यो मामलामा हामी यो अप्सन चयन गर्दैनौं. तपाईं पछि आफैं यो अप्सन हेर्न सक्नुहुन्छ |
03:14 | ध्यान राख्नुहोस अप्सनस् ट्याब मा भएका सबै चेक बक्सेस चेक नगरिएको हुनु पर्छ |
03:19 | यी चेक बक्सेस बिशेष प्रयोजनहरु का लागि हुन् जुन हामी एस ट्युटोरिअल मा चर्चा गर्दैनौं |
03:25 | अब प्रिन्ट बटन क्लीक गर्नुहोस् |
03:28 | प्रिन्टर सहि तरिकामा जोडिएको छ भने प्रिन्टरले छाप्न गर्न सुरु गर्नेछ |
03:36 | अब ह्यान्डआउटस् अप्सन को बारेमा सिक्न, फाइल एण्ड प्रिन्ट अप्सन क्लीक गर्नुहोस् |
03:41 | अनि डकुमेन्ट फिल्ड को प्रिन्ट भित्र जेनेरल ट्याब मा ह्यान्डआउट चयन गर्नुहोस् |
03:47 | सामान्यता यहाँ 4 स्लाइडस् प्रति पेज हुन्छ अनि सामान्य अनुक्रम बायाँ बाट दायाँ अनि तल हो. यस प्रेजेन्टेसन का लागि यो अपरिवर्तित नै छोड्नुहोस |
03:58 | लिबर अफिस इम्प्रेस ट्याबमा तपाई साइज अप्सन्स निष्क्रिय भएको देख्नासक्नुहुन्छ |
04:05 | यसको कारण चाहिँ प्रिन्टको साइज सिट अनि सिटको साइजमा भएको स्लाइडस् संख्या ले निर्धारण गर्नाले हो |
04:12 | अब प्रिन्ट बटन क्लीक गर्नुहोस् |
04:15 | प्रिन्टर सहि तरिकामा जोडिएको छ भने प्रिन्टरले पछाप्न गर्न सुरु गर्नेछ |
04:20 | अब पहिलो स्लाइड मा गएर नोट्स ट्याब मा क्लीक गर्नुहोस् |
04:25 | यहाँ हामी “दिस इज अ स्यामपल नोट” टाइप गर्छौं |
04:30 | तपाईंको स्लाइड मा भएका नोट प्रिन्ट गर्न, फाइल एण्ड प्रिन्ट क्लीक गर्नुहोस् |
04:35 | अनि डकुमेन्ट फिल्ड को प्रिन्ट भित्र जेनेरल ट्याब मा नोट्स चयन गर्नुहोस् |
04:42 | अब बायाँ तर्फको प्रीभ्यु पेज हेर्नुहोस | त्यहाँ तपाईले टाइप गर्नुभएको नोट स्लाइड को अन्त मा देखाउँछ |
04:48 | अब लिबरअफिस इम्प्रेस ट्याब मा क्लीक गर्नुहोस् |
04:52 | ध्यान राख्नुहोस साइज अप्सन नोट प्रिन्ट गर्दा उपलब्ध हुँदैनन |
04:57 | अब प्रिन्ट बटन क्लीक गर्नुहोस् | प्रिन्टर सहि तरिकामा जोडिएको छ भने प्रिन्टरले छाप्न गर्न सुरु गर्नेछ |
05:05 | अन्तमा छिटो उद्धरणका लागि स्लाइडस् को रेखाचित्र प्रिन्ट गर्न, फाइल एण्ड प्रिन्ट मा क्लीक गर्नुहोस् |
05:13 | अनि डकुमेन्ट फिल्ड को प्रिन्ट भित्र जेनेरल ट्याब मा आउटलाइन चयन गर्नुहोस् |
05:19 | अब बायाँ तर्फको प्रीभ्यु पेज हेर्नुहोस | त्यहाँ स्लाइडस्का रेखाचित्र वा अनुक्रम स्लाइड हेडिंगस् र सब-पोइन्ट्स सहित हुनेछन |
05:28 | अब लिबरअफिस इम्प्रेस ट्याब मा क्लीक गर्नुहोस् |
05:32 | ध्यान राख्नुहोस साइज अप्सनस् प्रिन्ट आउटलाइन गर्दा उपलब्ध हुँदैनन |
05:38 | अब प्रिन्ट बटन क्लीक गर्नुहोस् | प्रिन्टर सहि तरिकामा जोडिएको छ भने प्रिन्टरले छाप्न गर्न सुरु गर्नेछ |
05:47 | अब यसका साथै प्रिन्टिंग सिक्ने ट्युटोरिअल को समापन भएको छ |
05:52 | स्लैड्स, ह्यान्डआउटस, नोट्स एण्ड आउटलाइन |
05:57 | यो बोध परिक्षा कार्य गर्नुहोस | नयाँ प्रेजेनटेसन् बनाउनुहोस |
06:02 | खालि 2 स्लाइड प्रिन्ट गर्नुहोस्. पहिला चार स्लाइडस् ह्यान्डआउट मा प्रिन्ट गर्नुहोस् |
06:10 | स्पोकन ट्युटोरिअल प्रोजेक्ट को संछेप निम्न लिन्क मा भएको विडियो मा हेर्नुहोस |
06:16 | If you do not have good bandwidth, you can download and watch it,तपाईं संग राम्रो ब्याण्डविद्थ छैन भने यसलाई डाउन्लोड गरि हेर्न सक्नुहुन्छ |
06:21 | स्पोकन ट्युटोरिअल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरिअलस प्रयोग गरि कार्यशाला आयोजना गर्छ |
06:27 | अनलाइन टेस्ट पास हुनेलाई सर्टिफिकेट प्रदान गरिन्छ |
06:31 | अधिक जानकारीको लागि स्पोकन हाईफन ट्युटोरिअल dot org मा लेख्नुहोस |
06:38 | स्पोकन ट्युटोरिअल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको अंश हो |
06:42 | यो न्यासनल मिसन अन एजुकेसन थ्रु आइ. सी. टि, एम. एच. आर. डि, भारत सरकारबाट समर्थित छ |
06:50 | यस मिसनको अधिक जानकारी स्पोकन हाईफन ट्युटोरिअल dot org स्लाश NMEICT हाईफन इन्ट्रोबाट प्राप्त गर्न सकिन्छ |
07:01 | यस ट्युटोरिअल DesiCrew Solutions Pvt. Ltd. को योगदान हो |
07:06 | सहभागी हुनुभएको मा धन्यबाद |