LaTeX-Old-Version/C2/Inside-story-of-Bibliography/Nepali
From Script | Spoken-Tutorial
Revision as of 11:06, 25 April 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:00 | स्वागत छ सन्दर्भ सूची रचना गर्ने यस ट्युटोरीअल मा |
00:06 | यसको लागि म BibTeX प्रयोग गर्दैछु , Bibtex , LaTeX भन्दा छुट्टै काम गर्न सक्ने उपयोगी सफ्टवेर हो |
00:14 | यो ट्युटोरीअल मा हामी कसरी अहिले तपाई ले देख्नुभएको pdf फायल बनाउने भनि हेर्नेछौं |
00:20 | पहिलो पेजले शिर्षक देखाउछ |
00:25 | अब दोस्रो पेजमा जाऊ जहाँ टेक्स्ट छ |
00:31 | सन्दर्भ हरु एक देखि छ सम्म गिन्ती गरिएको छ , र अर्को पेजमा एघार सम्म |
00:41 | यो ध्यान दिनुहोस कि यी सन्दर्भ हरु वर्ण अनुसार पनि सूचिकृत छ |
00:47 | तपाई यहाँ देख्न सक्नुहुन्छ |
00:52 | अब हामीले यसको लागि प्रयोग गरेको स्रोत फायल हेरौं |
00:59 | अब यो बाट जाऊ |
01:07 | यो प्रष्ट छ कि यसमा हामीले देख्ने कुनै सन्दर्भ छैन |
01:13 | हामीसंग स्रोत फायल मा भएको कुनै जानकारी छैन |
01:17 | त्यसो भए सन्दर्भ कहाँ छ त? तिनीहरु ‘ref’ फयलमा छन् , फायल नाम चाहिँ ‘ref.bib’ हो |
01:26 | यो bibliography कमाण्ड को लागि डिफल्ट हो |
01:34 | ल पायौं, ‘ref.bib’ |
01:39 | अब ref.bib मा के छ हेरौं |
01:52 | यस बिषय मा यहाँ जानकारी हरु राखिएको छ,उदाहरण को लागि यसमा किताब, टेक-रिपोर्ट, हुदै गरेको, बिबिध लगायत लेख पनि रहेको छ |
02:09 | हामी यो फायल मा पुनः छलफल गर्नेछौं |
02:13 | अब हामी कसरि आउटपुट मा सन्दर्भ सूची निकाल्ने भनि हेरौं |
02:19 | अब सन्दर्भहरु, टेक्स ब्याक, स्रोत फायल राखौं |
02:31 | अब यो पेजको माथि जाऊ |
02:36 | references भएका फायल हरु को सूची निकालौं |
02:44 | ल भेटियो |
02:47 | अब references.tex बाहेक सब फायल मेटौं |
03:04 | यो पक्का गरौँ, |
03:09 | हामीसंग references.tex मात्र छ |
03:12 | म यो कम्पाइल गर्दैछु |
03:19 | कम्पाइल गर्दा, चेतावनी संदेश पाउछौ,जसले केहि सन्दर्भ परिभाषित नगरिएका र छुटेका छन भन्छ |
03:39 | हामी यो देख्न सक्छौं कि त्यहाँ pdf.tex कमान्डले बनाएका फायल हरु छन |
03:52 | त्यहाँ references.pdf सहित थप नयाँ फायल हरु पनि रहेका छ, हामीसंग references.log र references.aux जस्ता फायल पनि छन |
04:04 | पहिले references.log फायल हेरौं |
04:15 | यहाँ धेरै जानकारी हरु रहेको छ, यसमा यहाँ भएका सबै संदेश हरु रहनेछन |
04:20 | अब तल जाऊ र हेरौं, त्यहाँ धेरै जानकारी साथै यी चेतावनीहरु पनि देखा पर्छन |
04:36 | हामीले प्राय यहाँ केहि फन्ट हरु छैन भनि चेतावनी पाउछौं |
04:43 | तर केहि सन्दर्भ हरु छैन भन्ने चेतावनी हाम्रो लागि महत्वपूर्ण छ |
04:50 | अब हामी यी चेतावनी को लागि काम गर्छौं |
04:55 | अब references.aux नामक अर्को फायल खोलौं |
05:04 | यसमा विभिन्न उदाहरण कमाण्ड हरु रहेका छन, यी कहाँ बाट आए |
05:13 | देखिएका सबै उदाहरण क आर्गुमेंटहरु ‘cite command’ को रुपमा स्रोत फायल मा रहेको हुन्छ |
05:18 | अहिले हामीले देखे जस्तै, म यो खोल्नेछु |
05:26 | अब तल जाऊ, यहाँ यसको लागि एउटा स्क्रोल रहेको छ,स्रोत फायल |
05:31 | उदाहरण हेर्नुहोस, मा संग ‘cite vk 79’ छ, त्यो vk79 यहाँ छ |
05:37 | ‘cite tk 80’,यहाँ आउछ र त्यस्तै गरि अरु ,साथै bibstyle-plain, यो स्रोत फयलमा पनि आउछ |
05:51 | तपाई माथि जानुहोस, सन्दर्भ शैली – प्लेन, यहाँ प्लेन देखापर्छ |
06:00 | aux फायल ले भ्यारीएबलको नाम पनि राख्न सक्छ, मानौं म यो खण्डमा केहि नाम राख्दैछु |
06:11 | म यहाँ जादैछु |
06:18 | ल, म यो नाम बिना नै गर्दैछु |
06:26 | अब उदाहरण को लागि, यसलाई मेटौं, यसलाई कम्पाइल गरौँ |
06:37 | म यो फायल लाई फेरी खोल्छु |
06:47 | र ध्यान दिनुहोस कि अब हामीसंग यो छैन |
06:50 | जब म एउटा लेबल राख्छु, ‘label – sec arya’ |
07:06 | यसलाई सेभ गरौँ, कम्पाइल गरौँ र खोलौं |
07:13 | अनि तपैले यो फायल लाई फेरी खोल्नुपर्छ |
07:18 | ध्यान दिनुहोस, अब हामीसंग यो कमाण्ड छ, नया लेबल sec arya, |
07:23 | यो त्यहि लेबल हो जुन हामी संग थियो र यसले यो खण्ड १ हो भन्छ, |
07:31 | यहाँ देखिए जस्तै, र यो २ ले डकुमेन्ट को पेज नम्बर २ जनाउछ |
07:41 | अर्को कम्पाइल गर्दा Latexले aux फायल read गर्छ र लेबल को जानकारी लिन्छ |
07:48 | यसैकारण हामीलाई सहि लेबल पाउनलाई दुइचोटी कम्पाइल गर्नुपर्छ |
07:52 | म यहाँ कसरि सन्दर्भ सूची बनाइन्छ भनि चर्चा गर्दैछुं, अहिले BibTeX प्रयोग गरौँ |
08:01 | म यहाँ BibTeX कमाण्ड references दिदैछु , अब कमाण्ड – BibTeX references |
08:17 | यसले यहाँ भने जस्तै references.aux बाट इन्पुट लिन्छ ,मानौं यहाँ references.aux प्रयोग भयो |
08:30 | यसले भन्छ कि यसले प्रयोग गर्ने शैली को फायल plain.bst हो |
08:39 | प्लेन कमाण्ड र ref.bib को मिति जस्तै, हामीले पहिले चर्चा गरिसक्यौं कि डाटाबेस फायल नम्बर १ ref.bib हो |
08:51 | सम्झिनुहोस कि हामीले प्लेन शैली र ref bib स्रोत फायल मा प्रय्ग गरेका छौं |
08:56 | अब हेरौ कि कुन फायल बनेको छ |
09:00 | ल, BibTeX.references कमान्डले बनेका नया फायलहरु यी हुन् |
09:10 | यसलाई सुच्कृत गरौँ , तपाई यो देख्नुहुन्छ कि पहिले देखेका भन्दा थप, |
09:15 | दुई नया फायल हरु छ, references.blg रreferences.bbl |
09:23 | references.blg फायल मा, फर्म्याट गर्ने जानकारी हरु रहेका छन ,हेरौं |
09:35 | तपाई देख्न सक्नुहुन्छ यसमा केहि फर्म्याट गर्ने जानकारी रहेका छन |
09:39 | म यो बन्द गर्दैछु |
09:41 | र References . bbl फायलमा के छ हेरौं, यसमा यी जानकारी हरु रहेका छन , जो हामीले पहिले देखेका थियौं |
09:55 | References.bbl मा हामीले अन्त्यमा pdf फायल मा चाहे जस्तै उदाहरण सामग्री रहेका छन |
10:07 | प्राय, हामीलाई आफै यी फायलहरु बदल्न पर्दैन वा हेर्न पनि पर्दैन |
10:15 | अन्तिम कम्पाइल गर्दा, हामीले references.bbl छैन भन्ने चेतावनी पनि पाउछौं |
10:23 | हामी references.log फायल देख्न सक्छौं , यसलाई खोलौं |
10:35 | ल, मानौं कि यहाँ references.bbl फायल छन् भन्छ |
10:47 | पहिले कम्पाइल गर्दा यस्तो भएको थियो |
10:55 | तर BibTeX प्रयोग गरेर हामीले references.bbl फायल बनेका छौं |
11:01 | अब फेरी कम्पाइल गरौँ |
11:10 | अहिले चेतावनी भिन्नै छ,यसले ‘label’s may have changed’ भन्छ |
11:15 | हामीले references.bbl फायल लाई read गर्दा यसका references हरु यहाँ देखिन्छ |
11:27 | अनि यसको क्रम references.bbl मा भएको नै छ |
11:33 | उदाहरण तपाइले अहिले देख्नुहुन्छ |
11:37 | उदाहरण हेर्नुहोस, पहिलो सन्दर्भमा Chang र Pearson छ ,यहाँ पनि Chang र Pearson छ |
11:43 | तर यो जानकारी अहिले सम्म सहि छैन, हामीले राम्रोसंग उल्लेख गरिरहेका छैनौं |
11:53 | अब कम्पाइल गरौँ , यो हामीले पहिले सुरु गरेका थियौं, यसलाई फेरी एकचोटी कम्पाइल गरयो भने यो ठिक हुन्छ |
12:03 | यसलाई कसरि बर्णन गर्न सकिन्छ, references. aux फायल मा हेरौं |
12:15 | र ध्यान दिनुहोस कि पहिले उल्लेखित सन्देश बाहेक थप सन्दर्भ हरु छन |
12:25 | यसले bibcite cp82 र आदि भन्छ |
12:33 | यसले लेबल cp82 भएको सन्दर्भ सामग्री सन्दर्भ १ हो भन्छ |
12:42 | हामी यसलाई देख्न सक्छौं जस्तै हामी यसलाई खोल्न सक्छौं , अब फेरी स्रोत फायल खोलौं– |
12:52 | म cp82 खोल्दैछु |
12:56 | अँ, यो cp82 हो र यसको सन्दर्भ यहाँ छ जुन यसमा उल्लेखित छ |
13:07 | सन्दर्भ cp82 यहाँ १ नम्बर सामग्री को रुपमा references.aux फायलको सन्दर्भ सूचीमा उपलब्ध छ |
13:24 | अब मैले फेरी कम्पाइल गरे भने यो जानकारी आफै यहाँ आउछ |
13:41 | र हामी यो पनि देख्छौं कि अहिले चेतावनीहरु छैन |
13:47 | LaTeX ले references.aux बाट सन्दर्भ संख्या लिएर त्यसलाई स्रोत फायल को साइट कमाण्ड को लेबल मा राखिदिन्छ |
14:05 | अब हामी सन्दर्भ हरु भएका फायल हरु हेर्नेछौं, ref.bib यसमा हेरौं |
14:17 | ref.bib, |
14:24 | यो पेजको माथि जाऊ |
14:29 | इम्याक्स एडिटरमा, हामीले चाहेको सन्दर्भ थप्न तल्लो सुरुको प्रयोग गर्न सक्छौं |
14:36 | उदाहरण को लागि तपाईले इन्ट्रीका किसिमहरु देख्न सक्नुहुन्छ |
14:50 | इम्याक एडिटर मा तपाई ले यसो गर्न सक्नुहुन्छ र जब मैले ‘article in journal’ लाई बोलाउछु, मैले भर्न सक्ने खाली रेकर्ड पाउछु |
15:09 | यदि तपाइको एडिटर मा यस्तो सुबिधा छैन भने तपाइले यो आफै बनाउन सक्नुहुन्छ |
15:16 | मलाई यो नचाहिने भएकोले अहिले म यसलाई अन्डू गर्दैछु |
15:24 | हामी इस्ट्रिंग डिफाइन गरि ref.bib फायलमा भ्यारीएबल को रुपमा प्रयोग गर्न सक्छौं |
15:33 | उदाहरण को लागि इस्ट्रिंग JWC ले John Wiley and Songs Limited, Chichester जनाउछ जो केहि सन्दर्भ मा प्रयोग गरिएको छ |
15:44 | उदाहरण को लागि यो सन्दर्भमा, हरेक सन्दर्भ जनाउने एउटा शब्द, रेकर्ड को अगाडी देखापर्छ |
15:52 | उदाहरण, एउटा सन्दर्भ को, यो रेकर्डमा KMM07 छ र यहाँ पनि देखिन्छ, मैले यो रेकर्ड जनाउ शब्दबाट पाए |
16:09 | अब म यो चर्चा गर्नेछु कि कसरि BibTeX प्रयोग गरि विभिन्न किसिमका सन्दर्भ हरु राख्न सकिन्छ |
16:21 | हामीले हेरफेर गरेकाले हामी यो फेरी सम्झिन्छौँ कि सन्दर्भहरु वर्ण क्रमानुसार रहेका छन |
16:29 | उदाहरण को लागि B. C. Chang and Pearson, नम्बर १ मा देखापर्छ |
16:37 | पहिलो उल्लेखित सन्दर्भ ३ अनि ११ आदि हो किनकि सन्दर्भ वर्ण क्रमानुसार रहेका छन् |
16:50 | अब सन्दर्भ ग्रन्थ को शैली पनि फेरौं |
16:59 | अब यसको शैली u-n-s-r-t बनाऊ, जसले IEEE क प्रकाशन हरु मा प्रयोग गरे जस्तै सूची दिन्छ |
17:13 | एकचोटी कम्पाइल गर्दा references.aux नया शैली अनुसार अपडेट हुन्छ, र यसमा u-n-s-r-t हुन्छ |
17:25 | BibTeX.references कमाण्ड प्रयोग गरि BibTeX चलाउदा references.bbl मा सन्दर्भ सूची बन्दछ |
17:42 | ध्यान दिनुहोस references.bbl बनेको छ |
17:47 | तर यो u-n-s-r-t नयाँ शैली अनुसार सजिलो हुन्छ |
17:52 | अब हामी references.tex कम्पाइल गर्छौं |
18:02 | ध्यान दिनुहोस कि अहिले क्रम फेरिएको छ |
18:09 | सन्दर्भहरु वर्ण क्रम अनुसार छैन |
18:16 | तर यहाँ लेबल फेरिएको हुनसक्छ, त्यसैले यसलाई सहि बनाउन फेरी रन गरौँ |
18:24 | यसलाई फेरी रन गरेपछि यो चेतावनी संदेश हराउछ र ध्यान दिनुहोस कि यहाको सन्दर्भहरु स्रोत को क्रमानुसार रहेको छ |
18:40 | उदाहरण को लागि सन्दर्भ १ पहिलो, सन्दर्भ २ दोस्रो र त्यसैगरी तेस्रो, चौथो, पाचौं आदि सन्दर्भ हरु रहेका छन |
18:54 | अब हामी कम्प्युटर बिज्ञान पत्रिका को लागि सन्दर्भ रचना गर्छौं |
19:01 | अब यहाँ ‘alpha’ कल गरौँ |
19:07 | यसलाई एकचोटी कम्पील गरौँ |
19:10 | म BibTeX गर्छु; |
19:14 | र फेरी एकचोटी कम्पाइल गर्छु |
19:17 | यो फेरिएको छ तर सन्दर्भ फेरिएको छैन |
19:21 | यहाँ अब लेबल फेरिएको छ भन्ने सूचना छ |
19:25 | यदि मैले फेरी एकचोटी कम्पाइल गरे भने यो यस्तै हुन्छ |
19:30 | उदाहरण को लागि, हामीसंग B C Chang and Pearson छ जसमा CP82 छ , |
19:41 | अब यिनीहरुको पनि सन्दर्भ यहाँ छ |
19:56 | हामीले वेबमा अन्य विभिन्न सन्दर्भशैली हरु पाउन सक्छौं |
20:01 | अब म ifac र रासायनिक इन्जिनिरियरिंग पत्रिकाहरुमा प्रयोग भएको शैली देखाउछु |
20:08 | पहिले, मैले देखाए जस्तै प्याकेज प्रयोग गर्न Harvard थप्नुहोस |
20:19 | शैली पनि ifac मा बदल्नुहोस |
20:28 | यिनीहरु प्राय दुई फायल प्रयोग गरि लागु गरिन्छ, Harvard,sty र ifac.bst |
20:48 | यी फायलहरु वेबमा भएकोले तपाई डाउनलोड गर्न सक्नुहुन्छ |
20:53 | यसलाई कम्पाइल गरौँ, pdf-LaTeX-references, र BibTeX चलाऊ, |
21:09 | दुईचोटी कम्पाइल गरौँ |
21:14 | हामीले यहाँ देखे जस्तै सन्दर्भ सूची पाउछौ जहाँ सन्दर्भहरु वर्ण क्रमानुसार सिरियल नम्बर बिना नै देखिन्छन |
21:23 | सिरियल नम्बरहरु हराए |
21:25 | सन्दर्भमा स्पष्ट संग लेखकको नाम दिइन्छ जस्तै ,बिद्यासागर र १९८५ साल |
21:39 | हामी अर्को पेज मा सन्दर्भ देख्न सक्छौं, यहाँ वर्ण क्रमानुसार छ |
21:58 | हामीले यो सन्दर्भ शैली प्रायोग गरेपछि cite कमाण्ड ले पुरै सन्दर्भ लाई ब्राकेट भित्र राखिदिन्छ |
22:06 | उदाहरण को लागि स्रोत फायलमा हेर्नुहोस |
22:12 | अब यहाँ हेरौं, cite KMM07 को टेक्स्ट बुक ले ‘the textbook by (Moudgalya, 2007b)’ देखाउछ |
22:27 | यहाँ Moudgalya नाम लाई ब्राकेटमा राख्नु हुदैन, खाली साल मात्रै ब्राकेट भित्र राख्नुपर्छ |
22:35 | यो काम cite-as-noun कमान्डले गर्दछ |
22:43 | म यो सेभ गर्दैछु |
22:45 | कम्पाइल गरौँ |
22:48 | ल अब नाम Moudgalya ब्राकेट बाहिर आएको छ, साल मात्र ब्राकेटभित्र छ |
23:00 | यो cite-as-noun यो समस्या समाधान गर्दछ, यो महत्वपूर्ण छ कि cite-as-noun सन्दर्भ शैली जनाउने बिशेष कमाण्ड हो |
23:12 | यसले अरु सन्दर्भ शैली हरु संग काम नगर्न सक्छ |
23:16 | पहिले भने जस्तै हामीसंग धेरै सन्दर्भ शैली हरु छ |
23:20 | खाली हामीलाई उपयुक्त sty र bst फायल डाउनलोड गर्नुपर्छ, जस्तै मैले Harvard.sty र ifac.bst फायल हरु प्रयोग गरे |
23:37 | तपाइले रामरी सोच्नुभयो भने यो थाहा पाउनुहुन्छ कि हामीले सन्दर्भहरु, जस्तै ref.bib को कुनैपनि तथ्यांक फेरेका छैनौं |
23:47 | यो BibTeX को बिशेषता हो |
23:50 | हामीले धेरै समय सन्दर्भ सूची रचना गर्न खर्चे पनि वास्तवमा यो निकै सजिलो छ |
24:02 | पहिलो, तथ्यांक रचना गर्ने, जस्तै .bib फायल, .sty र .bst फायलहरु निकालौं |
24:10 | यी मध्ये धेरै इन्स्टल गर्न पहिले नै तयार छन |
24:15 | फेरी एकचोटी स्रोत फायल कम्पाइल गरौँ , pdf LaTeX एकचोटी चलाऊ , स्रोत फायल दुई चोटी कम्पाइल गरौँ |
24:24 | तपाई मान्नुहुन्छ नि यो प्रकृया एकदमै सजिलो छ? |
24:30 | अब तपाई Bibtex र Latex को प्रसंशा गर्नुहुन्छ |
24:35 | हामी यो ट्युटोरीअलको अन्तयमा आइपुगेका छौं |
24:38 | सुन्नुभएको मा धन्यबाद |
24:40 | म मन्दिरा थापा बिदा हुदैछु, नमस्कार |