Java/C2/Strings/Nepali
From Script | Spoken-Tutorial
Revision as of 15:12, 24 April 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:01 | Strings in Javaट्युटोरियलमा स्वागत छ |
00:05 | यो ट्युटोरियलमा तपाई कसरी |
00:08 | स्ट्रिंग बनाउने, स्ट्रिंग थप्ने र 'स्ट्रिंगमा सामान्य कार्य गर्ने जस्तै लोअर केस र अपर केस |
00:18 | यो ट्युटोरियलकोलागी हामी
Ubuntu 11.10, JDK 1.6 र Eclipse 3.7' प्रय्ग गर्दैछौं |
00:26 | यो ट्युटोरियल अनुसरण गर्न तपाईसंग जाबामा डाटा टाइपको ज्ञान हुनुपर्छ |
00:32 | छैन भने, सान्दर्भिक ट्युटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोला |
00:40 | जाबामा String, भनेको अक्षरहरुको शृंखला हो |
00:44 | स्ट्रिंग, सुरु गर्नु पहिले हामी क्याराक्टर डाटा टाइप हेर्नेछौं |
00:50 | अब, इक्लिप्समा जाँउ |
00:55 | हामीसंग इक्लिप्स IDE र बाकी कोडलाई आवश्यक स्केलेटन छ |
01:00 | हामीले एउटा StringDemo क्लास बनाएका छौं र मेन मेठोड़ थपेका छौं |
01:07 | main मेठोड़ भित्र, टाइप गरौँ, char star बराबर, उद्धरण भित्र एस्ट्रीक |
01:19 | यो स्टेटमेन्टले एउटा star नामको भ्यारीएबल बनाउछ जसको टाइप char हो |
01:25 | यसले ठ्याक्कै एउटा अक्षर भण्डार गर्न सक्छ |
01:28 | अब, केहि अक्षर प्रयोग गरि एउटा शब्द प्रिन्ट गरौँ |
01:33 | char लाइन हटाउ र टाइप गरौँ |
01:36 | char c1 बराबर उद्धरण भित्र c |
01:43 | char c2 बराबर उद्धरण भित्र a |
01:49 | char c3 बराबर उद्धरण भित्र r |
01:55 | हामीले carशब्द बनाउन तीन अक्षरहरु बनाएका छौं |
01:59 | अब, तिनीहरुलाई शब्द प्रिन्ट गर्न प्रयोग गरौँ |
02:02 | टाइप गरौँ, |
02:04 | System.out.print(c1); |
02:12 | System.out.print(c2); |
02:22 | System.out.print(c3); |
02:31 | कृपया, ध्यान दिनुहोस्, म println को सट्टामा print प्रयोग गर्दैछु जसले गर्दा अक्षरहरु एकै लाइनमा प्रिन्ट हुन्छन् |
02:39 | फाइल सेभ अनि रन गरौँ |
02:43 | हामी देख्छौं आउटपुट अपेक्षिकृत छ |
02:46 | तर यो तरिकाले खाली शब्द प्रिन्ट गर्छ यसलाई बनाउदैन |
02:50 | एउटा शब्द बनाउन, हामी String डाटा टाइप प्रयोग गर्छौं |
02:54 | गरेर हेरौं |
02:57 | मेन मेठोड़मा भएका सबैकुरा हटाउ र टाइप गरौँ |
03:03 | String greet बराबर Hello Learner ; |
03:16 | याद गर्नुहोस्, String शब्दमा S अपरकेसमा छ |
03:19 | र हामी डीलिमिटरको रुपमा एउटा उद्धरणको सट्टामा दोहोरो उद्धरण प्रयोग गर्दैछौं, |
03:25 | यो स्टेटमेन्टले Stringटाइपको एउटा greet भ्यारीएबल बनाउछ |
03:31 | अब, मेसेज प्रिन्ट गरौँ |
03:33 | System.out.println(greet); |
03:44 | फाइल सेभ गरौँ र रन गरौँ |
03:51 | हामी देख्न सक्छौं, मेसेज भ्यारीएबलमा भण्डार भएको छ र यो प्रिन्ट भएको छ |
03:57 | स्ट्रिंगलाई जाबामा पनि थप्न सकिन्छ |
04:00 | यसलाई कसरी गर्ने हेरौं |
04:04 | म मेसेजबाट Learner हटाउदै छु |
04:08 | हामी बिभिन्न भ्यारीएबलमा नाम भण्डार गर्नेछौं |
04:14 | String name बराबर “Java”; |
04:22 | हामी एउटा मेसेज बनाउन स्ट्रिंग थप्नेछौँ |
04:28 | String msg बराबर greet प्लस name ; |
04:42 | println(greet) प्रिन्ट स्टेटमेन्टको greet लाई मेसेजमा बदलौं, println(msg), फाइल सेभ गरौँ र यसलाई रन गरौँ |
04:56 | हामी देख्न सक्छौं, आउटपुटले ग्रिटिंग र नाम देखाउछ |
05:00 | तर त्यहाँ तिनीहरुलाई छुट्याउने स्पेस छैन |
05:02 | त्यसैले एउटा स्पेस अक्षर थपौं |
05:08 | char SPACE बराबर ' उद्धरणमा space |
05:17 | याद गर्नुहोस् कि हामीले भ्यारीएबल नामका सबै अक्षरहरु अपरकेस प्रयोग गरेका छौं जसले गर्दा यो प्रष्ट हुन्छ |
05:23 | तपाई यो चाहे अनुसार बदल्न सक्नुहुन्छ |
05:26 | अब, मेसेजमा स्पेस थपौं |
05:29 | greet प्लस SPACE प्लस name |
05:36 | फाइल सेभ गरौँ र यसलाई रन गरौँ |
05:40 | हामी आउटपुट सफा र चाहे अनुसार पाउछौं |
05:45 | अब, केहि स्ट्रिंग कार्यहरुमा हेरौं |
05:50 | म “Hello” र “java” शब्दका केहि अक्षरहरु अपरकेसमा लेख्दै छु |
06:05 | प्राय, जब युजरले इन्पुट दिन्छ, हामीसंग यस्तो मिश्रित केसमा हुन्छ |
06:11 | अब, आउटपुट हेर्न फाइल सेभ गरौँ |
06:18 | हामी आउटपुट राम्रो देख्न सक्दैनौं |
06:22 | अब, इन्पुट सफा गर्न स्ट्रिंग मेठोड़ प्रयोग गरौँ |
06:27 | टाइप गरौँ, greet बराबर greet.toLowerCase(); |
06:41 | यो स्टेटमेन्टले greet स्ट्रिंगको हरेक अक्षरलाई लोअरकेसमा बदल्छ |
06:47 | name बराबर name.toUpperCase(); |
06:58 | यो स्टेटमेन्टले name स्ट्रिंगको हरेक अक्षरलाई अपरकेसमा बदल्छ |
07:03 | फाइल सेभ गरौँ र यसलाई रन गरौँ |
07:08 | हामी देख्न सक्छौं, हामीले स्ट्रिंग मेठोड़ प्रयोग गरेपछि आउटपुट सफा छ, |
07:13 | यसरी हामी स्ट्रिंग बनाउछौं र स्ट्रिंग कार्य गर्छौं |
07:18 | त्यहाँ धेरै स्ट्रिंग मेठोड़ छ र ,हामी तिनीहरुको चर्चा पछिका बिषयमा गर्नेछौं |
07:26 | यसले हामीलाई यस ट्युटोरियलको अन्त्यमा ल्याएको छ |
07:29 | यो ट्युटोरियलमा हामीले |
07:31 | कसरी स्ट्रिंग बनाउने र जोड्नेहेर्यौं |
07:33 | र स्ट्रिंग कार्य जस्तैं लोअर केस र अपर केसमा बदल्नेपनि गर्यौं |
07:39 | यो ट्युटोरियलको कार्यको रुपमा |
07:41 | जाबामा concat स्ट्रिंग मेठोड़को बारेमा हेरौं – यो कसरी स्ट्रिंग जोड्ने भन्दा फरक छ हेर्नुहोस् |
07:50 | स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न, यो लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
07:55 | यसले प्रोजेक्टको सक्षेपिकृत गर्छ |
07:58 | यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
08:03 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले |
08:05 | स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
08:07 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस् |
08:17 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो |
08:21 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ |
08:28 | यो मिसन सम्बन्धि थप जानकारी [1] मा उपलब्ध छ |
08:33 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, सहभागिताको लागि धन्यवाद, नमस्कार, |