Inkscape/C3/Create-patterns-in-Inkscape/Nepali
From Script | Spoken-Tutorial
Revision as of 13:13, 24 April 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:01 | इन्कस्केप मा Create patterns स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी तलका प्रयोग गरी प्याटर्न सृजना गर्न सिक्ने छौं क्लोनिंग Pattern along path स्प्रे टूल र पाथ इफेक्ट एडिटर |
00:17 | यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ उबुन्टु लिनक्स १२.०४ ओएस इन्कस्केप संस्करण ०.४८.४ |
00:27 | इन्कस्केप खोलौं |
00:29 | Star tool मा क्लिक गरौँ र क्यानभास मा एउटा स्टार कोरौं |
00:33 | अब Selector tool छानौं |
00:36 | Tool controls bar: मा width र height प्यारामिटरलाई 40 राखौं |
00:42 | जुम इन् गरौँ र एकपटक स्टारमा क्लिक गरौँ |
00:46 | अहिले pivot point देखिएको याद गरौँ, यो स्टारको बिचमा रहेको प्लस आकार हो |
00:53 | pivot point मा क्लिक गरौँ र यहाँ देखाए झैँ यसलाई स्टारबाट टाढा राखौं |
00:59 | अब, Edit मेनुमा जाऊ, Clone मा क्लिक गरौँ र Create Tiled clones मा क्लिक गरौँ |
01:06 | एउटा नयाँ डाइलग बक्स देखापर्छ, तपाई धेरै ट्याबहरु देख्नुहुन्छ र प्रत्येक ट्याब भित्र धेरै विकल्पहरु छन् |
01:15 | Symmetry ट्याब भित्र, हामी विविध तरिकाहरु सहितको एउटा ड्रप डाउन मेनु देख्न सक्छौं, अहिले हामी हामी simple translation विकल्प प्रयोग गर्ने छौं |
01:25 | रो र कोलम प्यारामिटरहरु क्रमशः 1 र 40 राखौं |
01:32 | अर्को, Shift ट्याब मा जाऊ, यहाँ देखाए झैँ Per column भित्रको Shift X को प्रतिशत -100 मा बदलौं |
01:41 | अर्को, Rotation ट्याबमा जाऊ, Per column भित्रको Angle लाई 10 मा बदलौं |
01:48 | अब, Create बटनमा क्लिक गरौँ, स्टार सहितको एउटा वृत बनेको हेरौं |
01:55 | यसैगरी, विभिन्न सुन्दर प्याटर्नहरु बनाउन Create Tiled clones भित्रका अन्य विकल्पहरु प्रयोग गर्न सक्नुहुन्छ |
02:01 | अब यो स्टार सहितको वृत अलि पर राखौं |
02:04 | अब, हामी एउटा पाथमा कसरी प्याटर्न सृजना गर्ने सिक्ने छौं |
02:09 | Rectangle tool छानौं र एउटा rounded rectangle कोरौं, यसमा हरियो रंग भरौं अनि Selector tool मा क्लिक गरौँ |
02:20 | टूल कन्ट्रोल्स बार मा Width लाई 540 र Height लाई 250 मा बदलौं |
02:28 | अब एउटा Star tool प्रयोग गरी स्टार प्याटर्न कोरौं |
02:32 | Selector tool मा क्लिक गरौँ र टूल कन्ट्रोल्स बार को Width र Height लाई 50 मा बदलौं |
02:40 | यसलाई आयतको माथिल्लो बायाँ बोर्डरमा राखौं |
02:45 | दुवै आकारहरु छानौं र Extensions मेनुमा जाऊ |
02:48 | Generate from path मा क्लिक गरौँ अनि Pattern along Path मा क्लिक गरौँ |
02:55 | Copies of the patterns विकल्पलाई Repeated र Deformation type बिकल्पलाई Ribbon मा बदलौं |
03:03 | Apply बटनमा क्लिक गरौँ र Close बटन क्लिक गरौँ, आयतको बोर्डर वरिपरि एउटा सुन्दर प्याटर्न बनेको हेरौं |
03:11 | Path effects प्रयोग गरी अर्को प्याटर्न सृजना गरौँ |
03:16 | बिजियर टूल छानौं र एउटा वेभी पाथ कोरौं |
03:20 | Path मेनु मा जाऊ र Path Effects Editor मा क्लिक गरौँ, एउटा डाइलग बक्स देखापर्छ |
03:27 | Apply new effect ड्रप डाउन मेनुमा क्लिक गरौँ, त्यहाँ बिभिन्न इफेक्टहरु रहेको याद गरौँ |
03:33 | Gears छानौं र Add मा क्लिक गरौँ, आकारमा हुने परिवर्तनहरु हेरौं |
03:41 | अर्को Sketch छानौं र Add बटन क्लिक गरौँ, इफेक्ट हेरौं |
03:48 | Path Effect Editor मा तपाई हालको इफेक्ट सम्बन्धित विविध प्यारामिटरहरु पाउन सक्नुहुन्छ |
03:54 | तिनीहरु मध्ये एउटामा बदलौं, मानौं, Strokes, यसलाई 10 मा बदलौं र इन्टर थिचौं, अब्जेक्टमा हुने परिवर्तन हेरौं |
04:03 | अब Path Effect Editor डाइलग बक्स बन्द गरौँ |
04:08 | सम्पूर्ण आकारहरु छानौं र यसलाई एउटा छेऊ पट्टि सारौँ |
04:12 | अर्को, हामी Spray टूल प्रयोग गरी एउटा रुखको प्याटर्न कोर्न सिक्ने छौं |
04:18 | Bezier tool. छानौं र देखाए झैँ एउटा रुखको फेद कोरौं र यसमा खैरो रंग भरौं, अब एउटा पात कोरौं र यसमा हरियो रंग भरौं |
04:38 | Spray tool छानौं र पातको आकारमा क्लिक गरौँ |
04:43 | अब माउस नछोडी रुख कोर्न फेदतिर तानौं |
04:51 | एउटा रुखको आकार बनेको हेरौं |
04:55 | यो ट्युटोरियलमा यति नै, संक्षेपमा हेरौं |
04:58 | यो ट्युटोरियलमा हामीले प्याटर्न कोर्न यिनीहरु प्रयोग गर्यौं: क्लोनिंग Pattern along path स्प्रे टूल र पाथ इफेक्ट एडिटर |
05:08 | कार्यको रुपमा, एउटा गोलो र रंगिन प्याटर्न सृजना गरौँ |
05:12 | तपाईको पूर्ण कार्य यस्तो देखिनुपर्छ |
05:16 | तलको लिंकमा भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया यो हेर्नुहोस् |
05:23 | स्पोकन ट्युटोरियल टिमले कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस् |
05:32 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ, यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
05:41 | हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको अल्गी धन्यवाद, नमस्कार |