Inkscape/C3/Design-a-visiting-card/Nepali
From Script | Spoken-Tutorial
Revision as of 13:10, 24 April 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:00 | इन्कस्केप मा “Design a Visiting card” स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:05 | यो ट्युटोरियलमा हामी सिक्ने छौं: |
00:08 | एउटा भिजिटिंग कार्डको सेटिंगहरु |
00:10 | एउटा भिजिटिंग कार्ड डिजाइन गर्न |
00:12 | एकभन्दा बढि भिजिटिंग कार्ड प्रिन्ट गर्ने सेटिंग |
00:16 | यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ
उबुन्टु लिनक्स १२.०४ ओएस इन्कस्केप संस्करण ०.४८.४ |
00:26 | इन्कस्केप खोलौं |
00:28 | File मा जाऊ र Document properties मा क्लिक गरौं |
00:34 | Default units लाई Inches र Default Orientation लाई Landscape मा बदलौं |
00:41 | अब भिजिटिंग कार्ड डिजाइन गर्न सुरु गरौँ |
00:45 | त्यसैले Rectangle टूल प्रयोग गरी एउटा आयत कोरौं |
00:49 | Selector टूल मा क्लिक गरौँ |
00:51 | Tool controls bar मा width लाई 3.5 र height लाई 2 मा बदलौं |
01:00 | यसलाई क्यानभास को माथिल्लो बायाँ कुनामा सारौँ |
01:05 | रंग गाढा हरियोमा बदलौं |
01:08 | अब एउटा प्याटर्न डिजाइन गरौँ |
01:10 | Bezier tool छानौं र एउटा वेभी लाइन कोरौं |
01:14 | Object menu मा जाऊ र Fill and Stroke मा क्लिक गरौँ |
01:19 | स्ट्रोक रंग पहेँलो मा बदलौं |
01:23 | अब वेभी लाइन तल एउटा सिधा लाइन कोरौं |
01:26 | दुवै लाइनहरु छानौं, Extensions मेनु मा जाऊ |
01:30 | Generate from path मा क्लिक गरौँ अनि Interpolate मा क्लिक गरौँ |
01:35 | Exponent को मान 0 छ कि जाचौं |
01:38 | Interpolation steps मान 30 मा बदलौं |
01:42 | Apply बटनमा क्लिक गरौँ र Close बटनमा क्लिक गरौँ |
01:46 | अहिले Interpolation को असर लागू भएको याद गरौँ |
01:50 | Interpolate डिजाइनमा ग्लो इफेक्ट दिऊ, डिजाइन छानौं |
01:55 | Filters मेनु मा जाऊ, Shadows and Glows मा जाऊ अनि Glow छानौं |
02:02 | अहिले डिजाइनमा ग्लो इफेक्ट लागू भएको हेरौं |
02:06 | अब स्पोकन ट्युटोरियल लोगो इम्पोर्ट गरौँ |
02:10 | मैले मेरो Documents फोल्डरमा सेभ गरेको छुँ |
02:13 | लोगो तपाईको Code files लिंकमा उपलब्ध छ |
02:17 | File मा जाऊ र Import मा क्लिक गरौँ |
02:23 | लोगो रिसाइज गरौँ र यसलाई माथि बायाँ कुनामा राखौं |
02:27 | मैले पहिले सेभ गरेको एउटा LibreOffice Writer फाइलबाट भिजिटिंग कार्डको विवरण कपि गरौँ |
02:34 | यो तपाईको Codes file लिंकमा उपलब्ध छ |
02:38 | फन्ट साइज 12 मा र टेक्स्ट रंग सेतोमा बदलौं |
02:43 | Spoken Tutorial शब्द छानौं |
02:45 | फन्ट साइज 16 मा बदलौं र यसलाई बोल्ड बनाऊ |
02:50 | अब हाम्रो Spoken Tutorial भिजिटिंग कार्ड तयार छ |
02:55 | अब हामी भिजिटिंग कार्डको एकभन्दा धेरै कपि बनाउन सिक्ने छौं |
02:59 | हामी यसो गर्न cloning तरिका प्रयोग गर्न सक्छौं |
03:03 | त्यसो गर्न तपाईले पहिले सम्पूर्ण एलिमेंटहरु ग्रुप गर्नुपर्छ |
03:06 | सम्पूर्ण एलिमेंटहरु छान्न Ctrl + A थिचौं र तिनीहरुलाई ग्रुप गर्न Ctrl + G थिचौं |
03:13 | अब Edit menu मा जाऊ |
03:15 | Clone मा क्लिक गरौँ र Create Tiled Clones क्लिक गरौँ |
03:20 | Create Tiled Clones डाइलग बक्स देखापर्छ |
03:23 | Symmetry ट्याब भित्र रो को नम्बर 4 मा र कोलमको नम्बर 3 मा बदलौं |
03:30 | अब, Create बटनमा क्लिक गरौँ |
03:33 | र डाइलग बक्स बन्द गरौँ |
03:35 | क्यानभासमा भिजिटिंग कार्डको एकभन्दा बढि कपि देखापरेको याद गरौँ |
03:40 | यसरि हामी भिजिटिंग कार्डको एक भन्दा बढि कपि प्रिन्ट गर्न सक्छौं |
03:44 | माथि बायाँ रहेको भिजिटिंग कार्डमा ध्यान दिऊ |
03:48 | यसमा क्लिक गरौँ र यसको स्थान सारौँ |
03:50 | अब यो कार्ड बढि भएको मानेर मेटौं |
03:54 | यदि त्यहाँ केहि परिवर्तनहरु संलग्न गर्नुपरेमा के हुन्छ? |
03:59 | के हामीले भिजिटिंग कार्डको प्रत्येक कपिमा परिवर्तन गर्नुपर्छ? |
04:02 | होइन, हामीले मूल कपिमा मात्र परिवर्तन गर्नुपर्छ |
04:07 | सोहि कुरा सम्पूर्ण कपिहरुमा स्वत: देखापर्ने छ |
04:10 | यो गरेर हेरौं, मूल कार्डको Spoken Tutorial शब्दको रंग खैरोमा बदलौं |
04:18 | परिवर्तन सम्पूर्ण भिजिटिंग कार्डमा देखिएको छ |
04:24 | अब फाइल सेभ गरौँ |
04:26 | SVG फाइल सेभ गर्न Ctrl + S थिचौं, म फाइल सेभ गर्न Desktop छान्ने छुँ |
04:35 | र फाइलको नाम ST-visiting-card दिने छुँ र Save मा क्लिक गरौँ |
04:43 | यसपछि, हामी फाइल PDF फर्म्याटमा सेभ गर्ने छौं |
04:48 | पुन: एकपटक File मा जाउ र Save As मा क्लिक गरौँ |
04:53 | एक्सटेन्सन PDF मा बदलौं र Save मा क्लिक गरौँ |
04:57 | resolution लाई 300 मा बदलौं र OK मा क्लिक गरौँ |
05:01 | डेस्कटपमा जाऊ |
05:03 | यहाँ हामीले सेभ गरेको फाइल छ, यसलाई खोलौं |
05:08 | यहाँ हामीले सृजना गरेको भिजिटिंग कार्डहरु छन् |
05:11 | संक्षेपमा हेरौं |
05:13 | यो ट्युटोरियलमा हामीले सिक्यौं
एउटा भिजिटिंग कार्डको सेटिंग एउटा भिजिटिंग कार्ड डिजाइन गर्न एकभन्दा बढि भिजिटिंग कार्ड प्रिन्ट गर्न |
05:23 | यहाँ तपाईको लागि एउटा कार्य छ |
05:26 | एउटा भिजिटिंग कार्ड सृजना गरौँ, यी राखौं
तपाईको नाम तपाईको संस्थाको नाम तपाईको संस्थाको लोगो तपाईको संस्थाको वेबसाइट ठेगाना |
05:38 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया यो हेर्नुहोस् |
05:44 | स्पोकन ट्युटोरियल टिमले कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
05:51 | बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस् |
05:54 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
05:59 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
06:03 | हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं म मन्दिरा थापा बिदा हुदैछुँ , सहभागिताको लागि धन्यवाद, नमस्कार |