C-and-C++/C2/Nested-If-And-Switch-Statement/Nepali
From Script | Spoken-Tutorial
Revision as of 12:31, 21 April 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:01 | Nested if & Switch statements in C and C++ को स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:07 | यो ट्युटोरियलमा हामी सिक्ने छौं |
00:09 | नेस्टेड इफ स्टेटमेन्ट र |
00:12 | स्विच स्टेटमेन्ट प्रयोग गर्न,हामी यसो केहि उदाहरणहरुको सहयोगले गर्नेछौं |
00:17 | यो ट्युटोरियल रेकर्ड गर्न, म प्रयोग गर्दैछुँ |
00:20 | उबुन्टु अपरेटिंग सिस्टम ११.१० संस्करण |
00:24 | gcc र g++ Compiler संस्करण ४.६.१ |
00:30 | पहिले हामी एउटा उदाहरणमा कसरी nested if र switch statement लेख्ने सिक्नेछौं |
00:36 | मैले पहिले नै प्रोग्राम लेखेको छुँ |
00:39 | यसमा हेरौं,यो प्रोग्राममा, हामी इन्टिजरहरु को श्रेणी जाच्नेछौँ |
00:45 | हाम्रो फाइलको नाम nested-if.c भएको याद गरौँ |
00:50 | अब म कोड वर्णन गर्नेछु |
00:52 | यो हाम्रो हेडर फाइल हो |
00:54 | यो हाम्रो मेन फंक्सन हो |
00:56 | मेन फंक्सन भित्र हामीले दुई इन्टिजर भेरिएबलहरु घोषणा गरेका छौं, 'x र y' |
01:02 | यहाँ हामी युजरसँग 0 देखि 39 सम्मको नम्बर इन्टर गर्न भन्छौं |
01:08 | हामी यहाँ y को मान इनपुटको रुपमा लिन्छौं |
01:12 | यो हाम्रो इफ कन्डिसन हो |
01:14 | यहाँ हामी y/10=0 छ/छैन जाच्छौँ |
01:19 | यदि कन्डिसन सहि छ भने,हामी "you have entered the number in the range of 0-9 प्रिन्ट गर्छौं |
01:25 | यो हाम्रो else-if कन्डिसन हो |
01:28 | यहाँ हामीले y/10 बराबर 1 छ/छैन जाच्छौँ |
01:32 | कन्डिसन सहि भएमा |
01:34 | हामी you have entered the number in the range of 10-19 प्रिन्ट गर्छौं |
01:39 | यो एल्स इफ कन्डिसनमा हामीले नम्बर 20-29 भित्र पर्छ की जाच्छौँ |
01:45 | र यहाँ हामी नम्बर 30 देखि 39 सम्म पर्छ पर्दैन जाच्नेछौँ |
01:51 | यो हाम्रो एल्स कन्डिसन हो |
01:53 | यदि माथिका सबै कन्डिसन गलत भएमा |
01:55 | हामी number not in range प्रिन्ट गर्छौं |
01:58 | र यो हाम्रो रिटर्न स्टेटमेन्ट हो |
02:01 | अब प्रोग्राम एक्जिक्युट गरौँ |
02:03 | कृपया टर्मिनल विन्डो खोल्न तपाईको किबोर्डको Ctrl+Alt+T कीहरु एकैपटक थिचौं |
02:12 | एक्जिक्युट गर्न, टाइप गरौँ “gcc” स्पेस “nested-if.c” स्पेस हाइफन “o” स्पेस “nested”, Enter थिचौं |
02:23 | टाइप गरौँ डट स्ल्याश “nested”, इन्टर थिचौं |
02:28 | हामी, Enter a number between 0 to 39 देख्छौं |
02:32 | म 12 इन्टर गर्छु |
02:34 | आउटपुट यस्तो छ:, you have entered the number in the range of 10-19 |
02:40 | अर्को नम्बर इन्टर गरौँ |
02:42 | पुन एक्जिक्युट गरौँ, अप एरो की थिचौं, इन्टर थिचौं |
02:48 | म यो पटक 5 थिच्छु |
02:50 | हामी यस्तो देख्छौं: |
02:52 | you have entered the number in the range of 0-9. |
02:56 | हाम्रो अर्को तरिकाले कन्डिसनल एक्जिक्युट पनि गर्न सक्छौं |
03:00 | switch statement प्रयोग ले |
03:02 | यो कसरी गरिन्छ हेरौं |
03:05 | हामी सोहि प्रोग्राम switch प्रयोग गरेर हेर्नेछौं |
03:08 | मैले पहिले नै प्रोग्राम खोलेकी छुँ |
03:10 | हाम्रो टेक्स्ट एडिटरमा फर्कौं |
03:13 | मैले यो पहिले नै अघिल्लो प्रोग्राममा वर्णन गरेको छुँ |
03:16 | त्यसैले म Switch statement मा जान्छु |
03:20 | यहाँ, हामी इनपुट भाग गर्छौं, मतलब, y लाई 10 ले र नतिजा x भेरिएबलमा भण्डार गरिन्छ |
03:28 | त्यसको मतलब भागफल x मा भण्डार हुनेछ |
03:32 | हामी भागफलको सहयोगले नम्बरको श्रेणी पहिचान गर्न सक्छौं |
03:36 | यहाँ, हामी स्विच कमाण्डमा जानुपर्ने भेरिएबल x हो भन्छौं |
03:41 | यो case 0 हो, यदि case 0 मिलेमा |
03:45 | हामी you have entered the number in the range of 0-9. प्रिन्ट गर्नेछौं |
03:51 | केस मिलेको खण्डमा हामी लूपबाट बाहिर निस्कन break थाप्छौँ |
03:55 | हामीले लूपमा प्रत्येक पटक break प्रयोग गर्नुपर्छ |
03:58 | यो किनभने एकपटकमा एउटा मात्र अवस्था सहि हुनसक्छ |
04:03 | यो “case 1” हो, “case 1” मतलब “यदि x को मान 1”छ भने |
04:08 | हामी you have entered the number in the range of 10-19. प्रिन्ट गर्नेछौं |
04:12 | यो “case 2” हो |
04:14 | यहाँ हामी you have entered number in the range of 20-29. प्रिन्ट गर्नेछौं |
04:20 | यो case 3 हो, यहाँ हामी नम्बर 30-39 को श्रेणीमा पर्छ की पर्दैन जाच्नेछौँ |
04:26 | यो डिफल्ट केस हो, डिफल्ट केसले माथिका केसहरु नमिलेको खण्डमा के गर्ने बताउछ |
04:36 | यहाँ हामी number not in range प्रिन्ट गर्छौं |
04:39 | र यो हाम्रो रिटर्न स्टेटमेन्ट हो |
04:41 | प्रोग्राम एक्जिक्युट गरौँ |
04:43 | टर्मिनलमा फर्कौं |
04:46 | टाइप गरौँ: gcc space switch.c space -o space switch, इन्टर थिचौं |
04:55 | टाइप गरौँ: ./switch, इन्टर थिचौं |
05:00 | Enter a number between 0 to 39, म 35 इन्टर गर्छु |
05:06 | आउटपुट यस्तो देखिन्छ, “you have entered the number in the range of 30 to 39” |
05:10 | अब हामी कसरी C++ मा प्रोग्राम एक्जिक्युट गर्ने सिक्नेछौं |
05:16 | टेक्स्ट एडिटरमा फर्कौं |
05:18 | हाम्रो फाइलनेम nested-if.cpp छ |
05:23 | यहाँ लजिक र कार्यान्वयन एकै छ |
05:27 | त्यहाँ केहि फरकहरु छन् जस्तै: |
05:30 | iostream हेडर फाइलको सट्टामा stdio.h |
05:35 | यहाँ हामी using स्टेटमेन्ट प्रयोग गरेका छौं |
05:39 | Using namespace std |
05:41 | र printf र scanf को सट्टामा cout र cin फंक्सन |
05:46 | तपाई बाँकी कोड हाम्रो C प्रोग्राम जस्तै देख्नुहुन्छ |
05:51 | कोड एक्जिक्युट गरौँ |
05:53 | टर्मिनलमा फर्कौं |
05:56 | टाइप गरौँ: g++ space nested-if.cpp space -o space nested1, इन्टर थिचौं |
06:07 | टाइप गरौँ: ./nested1, इन्टर थिचौं |
06:11 | enter a number between 0 to 39, म 40 इन्टर गर्छु |
06:16 | आउटपुट देखिन्छ: “number not in range” |
06:20 | अब C++ मा स्विच प्रोग्राममा हेरौं |
06:24 | हाम्रो टेक्स्ट एडिटरमा फर्कौं |
06:27 | यहाँ पनि लजिक र कार्यान्वयन एकै छ |
06:31 | तपाई हेडर फाईल iostream देख्न सक्नुहुन्छ |
06:34 | यहाँ using स्टेटमेन्ट छ |
06:37 | र हामीले cout र cin फंक्सन बदलेका छौँ |
06:41 | बाँकी कोड हाम्रो switch.c प्रोग्राम जस्तै छ |
06:45 | एक्जिक्युट गरौँ,टर्मिनलमा फर्कौं |
06:48 | टाइप गरौँ: g++ space switch.cpp space -o space switch1 , इन्टर थिचौं |
06:58 | टाइप गरौँ, ./switch1, इन्टर थिचौं |
07:02 | Enter a number between 0 to 39 |
07:05 | म 25 इन्टर गर्छु |
07:09 | आउटपुट यस्तो देखिन्छ: |
07:11 | “you have entered number in the range of 20-29” |
07:15 | अब हाम्रो स्लाइडमा फर्कौं |
07:18 | हामी स्विच र नेस्टेड इफ स्टेटमेन्ट बीचको तुलना गर्नेछौं |
07:23 | स्विच स्टेटमेन्ट परिणामको अभिव्यक्ति अनुसार मुल्यांकन गरिन्छ |
07:28 | यदि अभिव्यक्तिको परिणाम सहि भएमा नेस्टेड-इफ स्टेटमेन्ट रन हुनेछ |
07:34 | स्विचमा हामी भेरिएबलका विविध मानहरुलाई केसहरु मान्छौं |
07:39 | नेस्टेड इफ मा हामीले प्रत्येक भेरिएबलको मानको लागि कन्डिसनल स्टेटमेन्ट लेख्नुपर्छ |
07:45 | स्विच स्टेटमेन्टले इन्टिजर मानहरु मात्र जाच्न सक्छ |
07:50 | नेस्टेड इफ ले दुवै इन्टिजर र फ्र्याक्सनल मानहरु जाच्न सक्छ |
07:55 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
07:58 | संक्षेपमा हेरौ |
08:00 | यो ट्युटोरियलमा हामीले सिक्यौ, नेस्टेड इफ स्टेटमेन्ट उदाहरण: else if( y/10 बराबर 0) |
08:08 | स्विच स्टेटमेन्ट उदाहरण, Switch(x) |
08:12 | र नेस्टेड इफ र स्विच स्टेटमेन्ट बीचको भिन्नता |
08:16 | एउटा कार्य,कामदारको उमेर 20 देखि 60 सम्म पर्छ की पर्दैन जाच्न एउटा प्रोग्राम लेखौं |
08:23 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस http://spoken-tutorial.org /What\_is\_a\_Spoken\_Tutorial |
08:26 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
08:29 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
08:33 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
08:38 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र पर्दान गर्छ |
08:42 | थप जानकारीको लागि कृपया contact @spoken-tutorial.org लेख्नुहोस् |
08:49 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ प्रोजेक्टको एक भाग हो |
08:52 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
08:58 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ: http://spoken-tutorial.org\NMEICT-Intro |
09:04 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |