PERL/C2/for-for-each-loops/Nepali

From Script | Spoken-Tutorial
Revision as of 14:27, 17 April 2017 by Pratik kamble (Talk | contribs)

Jump to: navigation, search
Time
Narration
00:01 Perl को for एण्ड foreach Loop स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:06 यो ट्यूटोरियलमा, हामी सिक्ने छौ: Perl मा for लुप र
00:11 foreach लुप
00:13 उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र पर्ल ५.१४.२ प्रयोग गर्दैछुँ
00:21 gedit टेक्स्ट एडिटर पनि प्रयोग गर्ने छु
00:25 तपाई आफ्नो रोजाईको कुनैपनि टेक्स्ट एडिटर प्रयोग गर्न सक्नुहुन्छ
00:29 तपाईसँग पर्लका VariableComment को आधारभूत ज्ञान हुनुपर्छ
00:33 यदि छैन भने, कृपया सान्दर्भिक ट्यूटोरियलको लागि स्पोकन ट्यूटोरियल वेबसाइटमा जानुहोस्
00:40 Perl ले हामीलाई विभिन्न मानहरुको लागि एउटा कन्डिसन बारम्बार जाच्न सक्ने संरचना प्रदान गर्छ, यो लूपको सहयोगले गरिन्छ
00:49 पर्लमा विभिन्न प्रकारका लुपहरू छन्
00:52 'for loop'foreach loop
00:54 'while loop र'do-while loop
00:56 यो ट्यूटोरियलमा, हामी forforeach लुप सिक्ने छौ
01:01 Perl मा for लुप एउटा निश्चित समयको लागि केहि कोडलाई एक्जिक्युट गर्न प्रयोग गरिन्छ
01:07 for loopको सिनट्याक्स निम्नानुसार छ
01:10 for स्पेस ओपन ब्राकेट भेरिएबल इनिसियलाइजेसन सेमिकोलन कन्डिसन सेमिकोलन इन्क्रीमेन्ट
01:20 क्लोज ब्राकेट” इन्टर थिचौं
01:22 खुल्ने कर्ली ब्राकेट
01:24 धेरै पटक एक्जिक्युट गर्नुपर्ने कोड
01:28 बन्द गर्ने कर्ली ब्राकेट
01:30 अब, for लुपको एउटा उदहारण हेरौ
01:33 Terminal खोलौ र टाइप गरौँ, gedit forLoop.pl space & (एम्पर्स्यांड)
01:42 र इन्टर थिचौं यसले gedit मा forLoop.pl फाईल खोल्ने छ
01:48 तलको केहि कोड टाइप गरौ;ह्याश बिस्मयाधिबोधक चिन्ह स्ल्याश u s r स्ल्याश bin स्ल्याश perl
01:58 Enter थिचौं
02:00 for स्पेस ओपन ब्राकेट डलर i बराबर जिरो सेमिकोलन स्पेस डलर i लेस द्यान इक्वल टु फोर सेमिकोलन स्पेस डलर i प्लस प्लस क्लोज ब्राकेट
02:18 स्पेस खुल्ने कर्ली ब्राकेट, इन्टर थिचौं
02:21 टाइप गरौं, print space दोहोरो उद्धरणमा Value of i colon space dollar i slash n दोहोरो उद्धरण बन्द गरौँ semicolon
02:35 र इन्टर थिचौं
02:36 अब कर्ली ब्राकेट बन्द गरौ
02:39 फाईल सेभ गर्न Ctrl+S थिचौं
02:42 for लुपको कार्य वर्णन गर्नेछु
02:46 भेरीएवल i मा मान जिरो राखौ
02:50 अर्को, कन्डिसन जाँच गरिन्छ
02:53 यो अवस्थामा, ब्राकेट i less than or equal to 4
02:59 यदि यो कन्डिसन सही छ भने, कर्ली ब्राकेट भित्रको कोड एक्जिक्युट हुनेछ
03:05 यसको मतलब, पहिलो print स्टेटमेन्ट "Value of i colon 0"
03:11 टर्मिनल मा देखिने छ
03:14 यसपछि, भेरीएवल i 1 ले बढ्नेछ
03:18 for लुप कन्डिसन पुन एक पटक जाँच गरिन्छ
03:23 यो लुप, i को मान 4 भन्दा ठुलो भएमा बन्द हुनेछ
03:29 यो अवस्थामा, for लुप i = 0, 1, 2, 3, 4 को लागि एक्जिक्युट हुनेछ
03:38 जुन जम्मा पटक हुन्छ
03:41 अब, टर्मिनल मा जाउँ
03:44 कुनैपनि कम्पाईलेसन वा सिनट्याक्स एरर जाँच गर्न निम्न टाइप गरौ
03:48 perl hyphen c forLoop dot pl
03:54 र इन्टर थिचौं
03:56 यहाँ यसले एउटा सन्देश दिन्छ
03:58 forLoop.pl syntax OK
04:01 त्यसैले, हामीसँग कुनै एररहरु छैन
04:03 अब, Perl स्क्रीप्ट एक्जुक्युट गर्न टाइप गरौ, perl forLoop dot pl र इन्टर थिचौं
04:11 निम्न आउटपुट टर्मिनलमा देखिने छ
04:16 अब, foreach लुप हेरौ
04:19 यदि, हामी कुनै पनि array को लागि कन्डिसन दोहराउन चाहन्छौ भने हामी foreach लुप प्रयोग गर्न सक्छौ
04:25 सिनट्याक्स: foreach space dollar variable space ब्राकेट भित्र एट द रेट array स्पेस
04:35 खुल्ने कर्ली ब्राकेट
04:37 एउटा एरेको प्रत्येक बस्तुमा काम गरौं , Enter थिचौं
04:42 कर्ली ब्राकेट बन्द गरौ
04:44 कृपया याद गरौ: हामी एरे, एरेको इनिसियलाइजेसन र एरे परिभाषित गर्ने बारेमा आगामी ट्युटोरियलहरुमा चर्चा गर्नेछौं
04:52 अब, foreach लुपको एउटा उदहारण हेरौ
04:56 Terminal खोलौ र टाइप गरौँ, gedit foreachLoop dot pl space ampersand र इन्टर थिचौं
05:08 यसले gedit मा foreachLoop.pl फाईल खोल्ने छ
05:12 तलको केहि कोड टाइप गरौ
05:15 ह्याश बिस्मयाधिबोधक चिन्ह स्ल्याश u s r स्ल्याश bin स्ल्याश perl र इन्टर थिचौं
05:25 एट द रेट myarray space बराबर space ओपन ब्राकेट टेन कमा ट्वान्टी कमा थर्टी क्लोज ब्राकेट semicolon
05:39 इन्टर थिचौं
05:41 foreach space dollar var space open bracket एट द रेट myarray close bracket space
05:52 कर्ली ब्राकेट खोलौं र इन्टर थिचौं र टाइप गरौँ
05:56 'print space दोहोरो उद्धरण Element of an array is colon dollar var slash n दोहोरो उद्धरण बन्द गरौँ semicolon
06:13 इन्टर थिचौं र कर्ली ब्राकेट बन्द गरौ
06:17 फाईल सेभ गर्न ctrl+s थिचौं
06:20 यो कोडको कार्य वर्णन गरौ, एउटा myarray घोषणा गरिएको छ
06:27 यसमा तीन वोटा बस्तुहरु छन्: 10, 20 र 30
06:33 Foreach लुपमा प्रत्येक पटक डलर var मा एउटा एरेको एउटा मात्र बस्तु हुनेछ
06:40 foreach किवर्डले यो लूप एउटा एरेको प्रत्येक बस्तुको लागि दोहोराउछ
06:47 मतलब, कर्ली ब्राकेट भित्रको कोड प्रत्येक myarray बस्तुको लागि एक्जिक्युट हुनेछ
06:55 Back-slash n ले प्रम्प्ट एउटा नयाँ लाइनमा राख्ने छ
07:00 यसको मतलब, पहिलो बस्तु '10' टर्मिनलमा देखिने छ
07:06 त्यसपछि 20 र अन्य, सबै बस्तुहरु प्रिन्ट हुनेछन
07:12 यो लुप myarray का सबै बस्तुहरु प्रिन्ट भएपछि बाहिर आउनेछ
07:17 अब टर्मिनलमा जाउँ र कम्पाईलेसन वा सिनट्याक्स एररको जाचँ गर्न तलको टाइप गरौ
07:24 perl hyphen c foreachLoop dot pl र इन्टर थिचौं
07:32 टर्मिनलमा तलको लाइन देखिने छ
07:36 त्यहाँ कुनै कम्पाईलेसन वा सिनट्याक्स एररहरू छैनन्
07:38 त्यसैले, Perl स्क्रिप्ट एक्जुक्युट गरौ
07:41 टाइप गरौँ, perl foreachLoop dot pl र इन्टर थिचौं
07:48 निम्न आउटपुट टर्मिनलमा देखिने छ
07:54 ल, यो for लुप र foreach लुपको बारेमा भयो
07:57 संक्षेपमा हेर्दा
07:59 यो ट्यूटोरियलमा हामीले सिक्यौं -
08:02 Perl मा for लुप र foreach लुप
08:06 केहि नमुना प्रोग्रामहरुको प्रयोग यहाँ तपाईको लागि एउटा कार्य छ -
08:10 एउटा 'Spoken Tutorial' स्ट्रिंग घोषणा गरौँ
08:13 यसलाई ५ पटक प्रिन्ट गरौ
08:16 यसरी एउटा रंगहरुको एरे घोषणा गरौँ @colorArray = एकल उद्धरणमा ब्राकेट खोलौं, red कमा white कमा blue ब्राकेट बन्द गरौँ र
08:32 foreach लुप प्रयोग गरेर एरेको बस्तुहरु प्रिन्ट गरौ
08:36 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस
08:40 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
08:43 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
08:48 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
08:55 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
08:59 थप जानकारीका लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
09:07 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
09:12 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
09:20 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ - स्पोकन हाइफन ट्यूटोरिअल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो
09:31 आशा छ, तपाईलाई यो Perl ट्यूटोरियल उपयोगी भयो
09:34 म मन्दिरा बिदा हुदैछु
09:36 सहभागी हुनुभएकोमा धन्यवाद, नमस्कार!!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble