Ruby/C2/Logical-and-other-Operators/Nepali

From Script | Spoken-Tutorial
Revision as of 11:58, 17 April 2017 by Pratik kamble (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:02 Logical & Other Operators स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:06 यो ट्यूटोरियलमा हामीले सिक्ने छौ
00:09 लाजिकल अपरेटरहरु
00:11 Parallel assignment
00:13 रेन्ज अपरेटरहरु
00:15 यहाँ, हामी प्रयोग गर्दै छौ
00:17 उबुन्टु लिनक्स संस्करण १२.०४
00:20 रुबी १. ९.३
00:23 यो ट्यूटोरियल अनुसरण गर्न, तपाईसँग लिनक्स मा टर्मिनलटेक्स्ट एडिटर प्रयोग गर्ने ज्ञान हुनुपर्छ
00:29 तपाई irb सँग पनि परिचित हुनुपर्छ
00:33 होइन भने, सान्दर्भिक ट्यूटोरियलको लागि कृपया हाम्रो वेबसाइट हेर्नुहोस्
00:38 लाजिकल अपरेटरहरुलाई बुलियन अपरेटर पनि भनिन्छ
00:42 किनकी तिनीहरूले अभिव्यक्तिको खण्डहरु जाच्छन्
00:45 True वा False मान फिर्ता गर्छ
00:48 लाजिकल अपरेटरहरू
00:51 दोहोरो एम्पर्स्यांड (&&) मतलब (and)
00:54 दोहोरो पाइप मतलब (or)
00:56 उद्गार(!) मतलब (not)
01:00 && (दोहोरो एम्पर्स्यांड)and ले दुवै अभिव्यक्तिहरु सही भएमा मुल्यांकन सहि हुनेछ
01:07 यदि पहिलो अभिव्यक्ति सहि भएमा दोस्रो मूल्यांकन हुनेछ
01:12 दुईमा भएको भिन्नता भनेको प्राथमिकता हो
01:15 and को चिन्ह मतलब && (दोहोरो एम्पर्स्यांड) को प्राथमिकता उच्च छ
01:20 अब केहि उदाहरणहरू हेरौ
01:22 हामी यसको लागि irb प्रयोग गर्ने छौ
01:25 Ctrl, Alt र T कीहरू एक् साथ थिचेर टर्मिनल खोलौ
01:31 irb टाइप गरौ र इन्टर्एक्टिभ रुबी सुरु गर्न इन्टर थिचौं
01:36 टाइप गरौ, 3 greater than 2 स्पेस दोहोरो एम्पर्स्यांड स्पेस 4 less than 5
01:47 इन्टर थिचौं
01:49 हामी True आउटपुट प्राप्त गर्छौ
01:53 यहाँ, एक्सप्रेसन1 मतलब 3>2 सही छ
01:59 एक्सप्रेसन2 मतलब 4<5 पनि सही छ
02:03 दुवै अभिव्यक्तिहरू सही भएकोले हामी सही आउटपुट प्राप्त गर्छौ
02:08 अब अघिल्लो कमान्ड प्राप्त गर्न अप एरो की थिचौं
02:12 र दोहोरो एम्पर्स्यांड चिन्हलाई and शब्दले बदलौं
02:17 इन्टर थिचौं
02:19 हामीले उहिँ परिणाम प्राप्त गर्छौ
02:22 अब पुन अघिल्लो कमान्ड प्राप्त गर्न अप एरो कि थिचौं
02:27 एक्सप्रेसन 1 मा greater than चिन्हलाई less thanचिन्हले बदलौ
02:32 इन्टर थिचौं
02:35 हामी आउटपुट false प्राप्त गर्छौ
02:38 3<2 गलत भएकोले यसो हुन्छ
02:43 पहिलो अभिव्यक्ति गलत छ, दोस्रो अभिव्यक्तिको मुल्यांकन हुने छैन
02:49 ल अब, हामी आउटपुट “false” प्राप्त गर्छौ
02:53 यदि कुनैपनि अभिव्यक्ति सहि छ भने दोहोरो पाइपorले सही मुल्यांकन गर्छ
02:59 यदि पहिलो गलत छ भने दोस्रो अभिव्यक्ति मात्र मुल्यांकन हुनेछ
03:04 यी दुई रुपमा भिन्नता भनेको प्राथमिकता हो
03:07 or को चिन्ह मतलब दोहोरो पाइप को प्राथमिकता उच्च हुन्छ
03:11 अब, केहि उदाहरणहरू गरेर हेरौं
03:15 10 greater than 6 space double pipe space 12 less than 7
03:23 इन्टर थिचौं
03:26 हामी आउटपुट True प्राप्त गर्छौ
03:29 यहाँ एक्सप्रेसन 1 जस्तै 10>6' सही छ
03:35 त्यसैले पहिलो एक्सप्रेसन सही भएकोले दोस्रो एक्सप्रेसनको मुल्यांकन हुने छैन
03:40 हामी आउटपुट true प्राप्त गर्छौ
03:42 अब अघिल्लो कमान्ड प्राप्त गर्न अप एरो कि थिचौं
03:46 एक्सप्रेसन 1 मा greater than चिन्ह less than चिन्हले बदलौ
03:52 पाइप को चिन्हलाई or शब्दले बदलौ
03:57 इन्टर थिचौं
04:00 यहाँ, एक्सप्रेसन 1 मतलब 10< 6 गलत छ
04:05 एक्सप्रेसन 2 मतलब 12<7 पनि गलत छ
04:10 दुवै एक्सप्रेसन गलत भएकोले, हामी आउटपुट False प्राप्त गर्छौ
04:15 !(उद्गार चिन्ह)not अपरेटरहरूले एक्सप्रेसनको विपरीत मान फिर्ता गर्छन्
04:20 यदि एक्सप्रेसन सही छ भने(उद्गार चिन्ह) अपरेटरले गलत मान फिर्ता गर्ने छ
04:27 यदि अभिव्यक्ति गलत छ भने यसले सहि फिर्ता गर्नेछ
04:30 दुई प्रकारको भिन्नता भनेको प्राथमिकता हो
04:33 not मतलब (!) चिन्हको प्रथामिकता उच्च छ
04:37 not अपरेटर प्रयोग गरौँ
04:40 पहिले टाइप गरौँ, 10 double equal to 10
04:45 इन्टर थिचौं
04:47 हामी आउटपुट सही प्राप्त गर्छौ
04:50 माथिको एक्सप्रेसनको परिणाम उल्टाउन
04:53 एक्सप्रेसन अघि not अपरेटर थपौ
04:57 टाइप गरौँ, उद्गार चिन्ह ब्राकेटमा 10 दोहोरो बराबर 10 टाइप गरौ
05:04 इन्टर थिचौं
05:06 हामीले आउटपुट false प्राप्त गर्छौ
05:10 irb कन्सोल खाली गर्न Ctrl+L की एक साथ थिचौं
05:15 अर्को parallel assignment बारे जानौं
05:20 एक भन्दा बढि भेरिएबलहरूमा parallel assignment को माध्यमले रुबी कोडको एक लाइन राखी सुरु गर्न सकिन्छ
05:26 टर्मिनल मा जाँऊ
05:29 parallel assignment प्रयोग गरि तीनवटा a, b, c भेरिएबलहरू घोषणा गरौ
05:36 टाइप गरौँ, a कमा b कमा c equal to 10 कमा 20 कमा 30
05:45 इन्टर थिचौं
05:47 यहाँ a मा 10 मान राखौं
05:52 20 लाई भेरिएबल b मा राखौं
05:54 30 लाई भेरिएबल c मा राखौं
05:56 दायाँ पट्टिले एउटा एरे को रुपमा कार्य गर्दछ
06:01 यदि हामीले देब्रे तिर एक भन्दा बढि भेरिएबलहरू सुचीकृत गर्यौं भने एरे खुलेर मानहरु सम्बन्धित भेरिएबलमा बस्ने छन्
06:10 हामी आगामी ट्यूटोरियलमा विस्तृत रूपमा एरेहरू को बारेमा सिक्नेछौं
06:14 अहिलेको लागि, कार्य रामरी गरिएको छ/छैन जाचौ
06:20 a टाइप गरौ र इन्टर थिचौं
06:23 भेरिएबलa मा भण्डार गरिएको मान10 देखिन्छ
06:28 b टाइप गरौ र इन्टर थिचौं
06:31 हामीले 20 प्राप्त गर्छौ
06:33 cटाइप गरौ र इन्टर थिचौं
06:37 30 देखिएको छ
06:40 Parallel assignment दुई भेरिएबलमा भण्डार गरेको मानहरु बदल्न पनि उपयोगी हुन्छ
06:45 भेरिएबल a र b को मानहरु बदलौं
06:50 टाइप गरौँ, puts space दोहोरो उद्धरणमा a equal to hash कर्ली ब्राकेट भित्र a comma दोहोरो उद्धरणमा b बराबर hash दोहोरो उद्धरणमा b
07:11 इन्टर थिचौं
07:13 हामीले a=10 आउटपुट प्राप्त गर्छौ
07:16 b=20
07:20 अब a र b बदलौं
07:23 यसो गर्न टाइप गरौ
07:25 a कमा b equal to b कमा a
07:31 इन्टर थिचौं
07:33 puts' कमान्ड पाउन अप एरो कि दुई पटक थिचौं र इन्टर थिचौं
07:39 हामी यस्तो आउटपुट प्राप्त गर्छौ
07:41 a=20
07:44 b=10
07:47 हामी अब रुबी मा range बारे सिक्ने छौ
07:50 range का मानहरु नम्बर, अक्षर, स्ट्रिंग वा अब्जेक्टहरू हुन सक्छन
07:58 Ranges अनुक्रम व्यक्त गर्न प्रयोग गरिन्छ
08:02 Sequence range क्रमिक मानहरु सिर्जना गर्न प्रयोग गरिन्छ
08:06 यसमा एउटा सुरुको मान, मानहरुको सीमा र अन्तिम मान समावेश हुन्छ
08:13 (..) दुई डट अपरेटरले inclusive range सिर्जना गर्छ
08:16 (...) थ्री डट अपरेटरले एउटा exclusive range सिर्जना गर्छ
08:20 Ranges ले कुनै एउटा मान एउटा निश्चित मानमा पर्छ/पर्दैन जाचिंछ
08:26 हामी यसो (===) equality अपरेटर प्रयोग गरि गर्छौ
08:30 ranges को केहि उदाहरणहरू हेरौं
08:33 टर्मिनल मा जाँऊ
08:36 टाइप गरौँ, ब्राकेट भित्र 1 दुई डटहरु 10 अनि डट टु अन्डरस्कोर a
08:46 Two dot अपरेटरले inclusive range सिर्जना गर्छ
08:50 Inclusive अपरेटर ले एउटा क्रमको दुवै सुरुको र अन्त्यको मान संलग्न गराउछ
08:57 यहाँ, to_a मेथड एउटा range लाई एउटा सुचीमा परिवर्तन गर्न प्रयोग हुन्छ
09:03 इन्टर थिचौं
09:05 यहाँ तपाई मानहरु 1 र 10 क्रममा संलग्न भएको देख्नुहुन्छ
09:11 अब हामी एउटा exclusive range अपरेटर हेर्नेछौं
09:16 टाइप गरौँ, ब्राकेट भित्र 1 तीन डटहरु 10 अनि डट to अन्डरस्कोर a
09:27 Three dot अपरेटरले exclusive range सिर्जना गर्छ
09:31 Exclusive range अपरेटरले अनुक्रमको अन्तिम मान संलग्न गर्दैन
09:37 इन्टर थिचौं
09:39 यहाँ अन्तिम मान 10, क्रममा समावेश गरिदैन
09:45 अब, 5, 1 देखि 10 सम्मको सीमामा पर्छ, पर्दैन जाचौं
09:50 टाइप गरौँ, ब्राकेट भित्र 1 दुई डटहरु 10 तीन बराबर चिन्ह अनि 5
10:00 इन्टर थिचौं
10:02 Equality अपरेटर एउटा मान दिएको क्रममा पर्छ/पर्दैन जाच्न प्रयोग गरिन्छ
10:07 हामी आउटपुट सही प्राप्त गर्छौ, त्यसैले 5, 1 देखि 10 मा पर्छ
10:14 यसरी हामी यो स्पोकन ट्यूटोरियलको अन्त्यमा आएका छौं
10:17 यो ट्यूटोरियलमा, हामीले सिक्यौ
10:20 Logical अपरेटर मतलब दोहोरो एम्पर्स्यांड, दोहोरो पाइप र उद्गार चिन्ह अपरेटर
10:27 Parallel assignment उदाहरण: a,b,c=10,20,30
10:34 Range Operator, Inclusive operator (..) र Exclusive operator(...)
10:39 एक कार्यको रुपमा
10:41 parallel assignment प्रयोग गरि दुई भेरिएबलहरू घोषणा गरौ र
10:45 तिनीहरुको योगफल २० र ५० को बीचमा पर्छ वा पर्दैन जाचौं
10:49 तलको लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
10:52 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
10:56 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
11:00 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले
11:03 स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
11:05 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11:09 विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
11:15 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
11:19 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
11:25 यो मिशन समबन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ - स्पोकन हाइफन ट्यूटोरिअल डट ओआरजी स्ल्याश NMEICT हाइफन इन्ट्रो
11:36 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
11:40 म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार!!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble