Ruby/C2/Ruby-Methods/Nepali

From Script | Spoken-Tutorial
Revision as of 11:04, 17 April 2017 by Pratik kamble (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:01 Ruby Methods को स्पोकन ट्यूटोरियलमा स्वागत छ
00:05 यो ट्यूटोरियलमा हामी सिक्ने छौ
00:07 मेथड भनेको के हो?
00:09 मेथड को सिनट्याक्स र
00:11 हामी केहि उदाहरणहरू हेर्ने छौ
00:13 यहाँ, हामी उबुन्टु लिनक्स संस्करण १२.०४ रुबी १. ९.३ प्रयोग गर्दै छौ
00:21 यो ट्यूटोरियल अनुसरण गर्न, तपाईसँग लिनक्स को टर्मिनलटेक्स्ट एडिटर को बारेमा ज्ञान हुनु पर्छ
00:28 अब मेथड्स को परिचयबाट सुरु गरौ
00:31 एउटा मेथड एउटा विशिष्ट टास्क एक्जिक्युट गर्ने स्वनिहित प्रोग्राम हो
00:37 रुबी मेथड अन्य कुनै पनि प्रोग्रामिंग ल्यांग्वेजको फंक्सनहरुसँग धेरै समान छ
00:42 मेथड को नाम लोअर केस अक्षरबाट सुरु हुनुपर्छ
00:45 मेथड्स कल गर्नु अघि परिभाषित गर्नुपर्छ
00:49 मेथड को सिनट्याक्स हेरौ
00:52 मेथड्स' कीवर्ड def सँगै मेथडको नाम दिएर परिभाषित गरिन्छ
00:57 आर्गुमेंट्' ले मेथड मा पठाउनु पर्ने मानहरु जनाउँछ
01:02 रुबी कोड खण्डले मेथड को मुख्य भाग जनाउँछ
01:09 मेथडको मुख्य भागको माथि यो परिभाषा र तल end शब्दले घेरिएको हुन्छ
01:16 यसलाई आर्गुमेंट् सहितको मेथड भनिन्छ
01:19 मेथडको अर्को सिनट्याक्स
01:23 किवर्ड def सँगै मेथडको नाम र र एउटा खाली आर्गुमेंटको सुची
01:28 रुबी कोड खण्डले मेथड को मुख्य भाग जनाउँछ
01:32 र एण्ड शब्दले मेथडको अन्त्य जनाउँछ
01:36 यसलाई विना आर्गुमेंट्को मेथड भनिन्छ
01:39 एउटा मेथडलाई कसरी प्रयोग गरिन्छ, हेरौं
01:42 मैले पहिले नै gedit एडिटरमा एउटा प्रोग्राम टाइप गरेको छु
01:46 यसलाई खोलौ
01:48 कृपया याद गरौ, हाम्रो फाईलको नाम method hyphen without hyphen argument dot rb हो
01:55 मैले फाईल रुबीप्रोग्राम फोल्डर भित्र सेभ गरेको छु
01:59 यो प्रोग्राममा, हामी मेथड प्रयोग गरेर दुई वटा नम्बरहरू जोड्ने हिसाब गर्ने छौ
02:03 प्रोग्राम हेरौं
02:05 यहाँ, हामीले ग्लोबल भेरिएबल a घोषणा गरेको छौ
02:08 र हामीले यसलाई मान 5 राखेर सुरु गरेका छौं
02:13 ग्लोबल भेरिएबलको नाम अगाडी एउटा डलर चिन्ह($) राखिन्छ
02:17 ग्लोबल भेरिएबलहरु रुबी प्रोग्राममा कहिँ पनि प्रयोग गर्न सकिन्छ, तिनीहरु घोषणा क्षेत्रमा भर पर्दैनन्
02:25 यहाँ हामीले एउटा विना आर्गुमेंटको add मेथड घोषणा गरेका छौ
02:31 यहाँ हामीले युजरलाई अर्को नम्बर इन्टर गर्न भन्छौ
02:35 युजरले मान इन्टर गर्ने छन्
02:38 gets method ले कन्सोलबाट इनपुट पाउँछ तर स्ट्रिंग फर्म्याटमा पाउँछ
02:44 त्यसैले, हामीले यसलाई to_i मेथड प्रयोग गरि इन्टिजर मा परिणत गर्न आवश्यक छ
02:50 परिवर्तन भएको मान त्यसपछि b मा भण्डार हुन्छ, b एउटा लोकल भेरिएबल हो
02:56 यो मात्र यहि घोषणा गरेको मेथड भित्र उपलब्ध हुन्छ
03:01 यहाँ, हामी ग्लोबल भेरिएबल a र भेरिएबल b को मान जोडछौं
03:07 अनि परिणाम sum भेरिएबलमा भण्डार हुन्छ
03:10 अनि हामी sum प्रिन्ट गर्छौ
03:13 यसले स्ट्रिंग भित्र एउटा भेरिएबल इन्सर्ट गर्ने तरिका देखाउछ
03:18 यहाँ,sum को सामग्री एउटा स्ट्रिंग को रूपमा फिर्ता हुन्छ र बाहिरी स्ट्रिंग मा प्रतिस्थापित हुन्छ
03:25 end ले मेथडको अन्त्य जनाउँछ
03:28 त्यहाँ दुई किसिमको मेथडहरू छन्
03:31 User-defined method- जस्तै हाम्रो add मेथड
03:35 Pre-defined method - जस्तै print, getsto_i
03:42 यहाँ हामी हाम्रो add मेथड कल गर्छौ
03:45 योगफल हुनेछ र नतिजा प्रिन्ट गरिने छ
03:50 अब, सेभ बटनमा क्लिक गरौ
03:53 पहिले उल्लेख गरे जस्तै यो प्रोग्राम रुबीप्रोग्राम फोल्डरमा सेभ गरिने छ
03:59 अब, प्रोग्राम एक्जिक्युट गरौ
04:02 Ctrl, Alt र T कीहरू एकै साथ थिचेर टर्मिनल खोलौ
04:07 तपाईको स्क्रिनमा टर्मिनल विन्डो देखिन्छ
04:11 प्रोग्राम एक्जिक्युट गर्न, हामी सब डीरेक्टरी रुबीप्रोग्राम' मा जान आवश्यक छ
04:16 ल, अब, टाइप गरौँ, cd space Desktop/rubyprogram इन्टर थिचौं
04:26 अब, टाइप गरौँ, ruby space method hyphen without hyphen argument dot rbइन्टर थिचौं
04:40 Enter the second number देखाइएको छ
04:44 म मान 4 इन्टर गर्ने छु, 4 टाइप गरौ र इन्टर थिचौं
04:48 हामी आउटपुट Sum of two numbers 5 and 4 is 9 प्राप्त गर्छौं
04:53 अब, आर्गुमेन्टहरू सहितको मेथड को एउटा उदाहरण हेरौ
04:58 मैले पहिले नै gedit एडिटरमा यो प्रोग्राम टाइप गरेको छु, यसलाई खोलौ
05:03 कृपया याद गरौ: हाम्रो फाईलको नाम method hyphen with hyphen argument dot rb हो
05:10 मैले यो फाईल पनि रुबीप्रोग्राम फोल्डर भित्र सेभ गरेको छु
05:15 प्रोग्राममा हेरौं
05:18 यहाँ, हामीले add नामक एउटा मेथड घोषणा गरेका छौ, a,b मेथड add को आर्गुमेन्टहरू हुन्
05:26 यहाँ, ab को मानहरू जोडिन्छ
05:29 र sum मेथड कल मा फर्काइने छ
05:31 'end ले मेथडको अन्त्य जनाउँछ
05:35 यहाँ, हामी युजरसँग इनपुट माग्छौं
05:38 युजरले a र b मानहरु इन्टर गर्नेछन्
05:41 मानहरु क्रमश भेरिएबल ab मा भण्डार हुनेछन्
05:46 यहाँ हामी add method लाई कल गर्नेछौं
05:49 अनि हामी a b को रुपमा आर्गुमेन्टहरू पठाऊछौ
05:52 method add ले जोड पछि फर्काउने मान c मा भण्डार हुनेछ
05:59 यहाँ, हामी sum प्रिन्ट गर्छौ जुन c मा भण्डार हुनेछ
06:03 यो कोड एक्जिक्युट गरौ, टर्मिनलमा जाँऊ
06:07 पहिले टर्मिनल सफा गरौँ, clear टाइप गरौ र इन्टर' थिचौ
06:14 हामी पहिले नै सब डीरेक्टरी रुबीप्रोग्राम मा छौ
06:17 अब, अघिल्लो कमान्ड प्राप्त गर्न दुई पटक अप एरो की थिच्नुहोस्
06:22 method hyphen without hyphen arguments dot rbलाई method hyphen with hyphen arguments dot rb संग बदलौ
06:32 इन्टर थिचौं
06:35 Enter the values of a and b देखिन्छ
06:38 89 इन्टर गर्नेछु
06:41 8 टाइप गरौ र इन्टर थिचौं
06:43 9 टाइप गरौ र इन्टर थिचौं
06:46 हामी यस्तो आउटपुट प्राप्त गर्छौ Sum of two numbers 8 and 9 is 17.
06:52 अब म तपाईलाई रुबी मेथड को एक महत्वपूर्ण विशेषता देखाउने छुँ
06:56 टेक्स्ट एडिटरको प्रोग्राममा फर्कौं
06:59 कीवर्ड return मेटौं
07:02 अब सेभ बटन क्लिक गरौ
07:05 कोड एक्जिक्युट गरौ, टर्मिनलमा जाँऊ
07:09 अघिल्लो कमान्ड प्राप्त गर्न अप एरो की थिचौं र इन्टर थिचौं
07:14 Enter the values of a and b देखिन्छ
07:18 1015 इन्टर गर्ने छु
07:21 10 टाइप गरौ, इन्टर थिचौं 15 टाइप गरौ र इन्टर थिचौं
07:27 हामी यस्तो आउटपुट प्राप्त गर्छौ
07:29 Sum of two numbers 10 and 15 is 25.
07:33 हामी देख्न सक्छौं कि कीवर्ड return मेटे पछि पनि प्रोग्राम कुनै पनि एरर विना एक्जिक्युट हुन्छ
07:40 यो किनभने रुबी ले स्वतः मेथड मा गणना गरेको मान फर्काउछ
07:46 method को return कीवर्ड रुबी मा वैकल्पिक हुन्छ
07:50 यसले हामीलाई यो स्पोकन ट्यूटोरियलको अन्त्यमा ल्याएको छ
07:53 स्लाइडमा फर्कौं
07:55 संक्षेपमा हेरौं
07:57 यो ट्युटोरियलमा हामीले सिक्यौ
07:59 मेथड्हरु को बारेमा
08:01 विना आर्गुमेन्टको मेथड को सिनट्याक्स
08:04 र आर्गुमेन्ट सहितको मेथड
08:06 मेथड बाट मान फर्काउन
08:08 एउटा कार्य
08:10 एउटा वर्गको क्षेत्रफल गणना गर्न एउटा प्रोग्राम लेख्नुहोस्
08:13 मेथड प्रयोग गर्नुहोस्
08:14 र युजरबाट इनपुट लिनुहोस्
08:17 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
08:20 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
08:23 यदि तपाइसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
08:28 स्पोकन ट्यूटोरियल प्रोजेक्ट टिमले
08:30 स्पोकन ट्यूटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
08:33 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
08:36 विस्तृत जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस्
08:44 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
08:49 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
08:55 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
09:00 म मन्दिरा थापा बिदा हुदैछुँ,
09:04 सहभागिताको लागि धन्यवाद!!नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble