Scilab/C2/Iteration/Nepali

From Script | Spoken-Tutorial
Revision as of 11:55, 12 April 2017 by Pratik kamble (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:01 साइल्याबको iterative calculation स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 म म्याक अपरेटिंग सिस्टममा साइल्याब संस्करण ५.२ प्रयोग गर्दैछुँ
00:11 तर यी हिसाबहरु अन्य संस्करणमा पनि काम गर्छन् र साइल्याब लिनक्स र विन्डोजमा पनि चल्छ
00:17 म iteration.sce फाइलमा उपलब्ध कोडहरु प्रयोग गर्नेछुँ
00:22 मैले यो फाइल साइल्याब एडिटर प्रयोग गरि खोलेको छुँ जुन म एउटा एडिटरको रुपमा मात्र प्रयोग गर्नेछु
00:29 एउटा कोलन अपरेटर प्रयोग गरि एउटा भेक्टर बनाऊ i बराबर 1 कोलन 5
00:38 ले एउटा १ को अन्तरालमामा 1 देखि 5 सम्मको भेक्टर बनाउँछ
00:42 यो कमाण्डमा, i बराबर 1 कोलन 2 कोलन 5,
00:51 हामी देख्छौं, बिचको आर्गुमेंट 2 ले इन्क्रीमेन्ट जनाउँछ
00:56 1 पहिलो आर्गुमेंट हो जहाँबाट भेक्टर सुरु हुन्छ, हामी 5 भन्दा माथि जान सक्दैनौं
01:01 यो 5 बराबर हुनसक्छ, तथापि
01:04 याद गरौँ यदि अन्तको आर्गुमेंट 6 मा बदले पनि नतिजा उही रहनेछ
01:09 यो व्यवहार वर्णन गर्न त्यति गार्हो हुदैन
01:13 के तपाई यो किन भएको सोच्न सक्नुहुन्छ?
01:15 अब हामी पुनरावृति कार्यको लागि for स्टेटमेन्ट प्रयोग गरेर देखाउने छुँ
01:22 for i is equal to 1 colon 2 colon 7 disp i end,
01:28 म यो कट गर्छु र साइल्याब कन्सोलमा पेस्ट गर्नेछु र इन्टर थिचौं
01:34 यो कोडले लूपमा i प्रिन्ट गर्छ
01:37 disp कमाण्डले पठाएका आर्गुमेंटहरु देखाउने छ
01:42 सम्झनुहोस्, for लूप इन्टिजर मानहरुको लागि प्रयोग गरिएको छ
01:45 यो अवस्थामा ४ इन्टिजर मानहरु 1, 3, 5 र 7 देखाइएका छन्
01:50 पुनरावृति हुने संख्यालाई फर लूपमा priori भनिन्छ
01:56 यो ट्युटोरियलको बाँकी खण्डमा हामी इन्क्रीमेन्ट 1 प्रयोग गर्नेछौं
02:01 अब i बराबर 1 देखि 5 सम्म देखाउने लूपबाट सुरु गरौँ
02:10 हामी यो कोडमा break स्टेटमेन्ट प्रयोग गरि संशोधन गर्नेछौं
02:18 याद गरौँ i 2 सम्म मात्र देखाइएको छ
02:22 पुनरावृति i को अन्तिम मान मतलब 5 नभए सम्म हुनेछैन
02:27 जब i बराबर 2 हुन्छ, पहिलोपटक if ब्लक एक्जिक्युट हुनेछ
02:30 तथापि break कमाण्डले लूप अन्त्य गर्छ
02:34 यदि हामी बिचमा कुनै कन्डिसन मिलेमा लूप अन्त्य गर्न चाहन्छौं भने break स्टेटमेन्ट प्रयोग गर्न सक्छौं
02:40 "i is equal to 2" स्टेटमेन्टमा "equal to" चिन्ह दुईपटक प्रयोग गरिएको छ
02:45 यो प्रोग्रामिंग ल्यांग्वेजमा समानता तुलना गर्ने स्ट्याण्डर्ड तरिका हो
02:50 यो स्टेटमेन्ट तुलनाको नतिजा एउटा बूलियन हुन्छ: true वा false
02:56 यहाँ हामी continue स्टेटमेन्ट को जानकारी दिनेछौं, पेस्ट गरौँ र इन्टर थिचौं
03:06 यसले i 4 र 5 को लागि मात्र देखाउँछ
03:10 i 3 बराबर वा कमको लागि, i less than or equal to 3 स्टेटमेन्ट जस्तै केहि पनि हुदैन
03:18 continue स्टेटमेन्टले प्रोग्राममा बाँकी लूप छोड्ने छ
03:22 यसले ब्रेक स्टेटमेन्टले जस्तो लूप नै छोड्दैन
03:25 प्यारामिटर i बढाइने छ र नयाँ i को लागि लूपको सम्पूर्ण हिसाबहरु एक्जिक्युट हुनेछन्
03:32 हामी एकछिन बिश्राम लिन्छौं र लेस द्यान वा इक्वल टू अपरेटरको लागि कसरी लिने हेर्नेछौं
03:38 हेल्प सँगै लेस द्यान अर इक्वल टू टाइप गरौँ
03:46 यसले साइल्याब हेल्प ब्राउजर खोल्नेछ
03:51 हामी less विकल्प भित्र हेल्प रहेको देख्नेछौं
03:56 ल, हामी यो टाइप गरिसके पछि help less टाइप गर्छौं
04:06 यहाँ हामी आवश्यक निर्देशनहरु देख्छौं, म यो बन्द गर्छु
04:11 साइल्याबको for स्टेटमेन्ट अन्य प्रोग्रामिंग ल्यांग्वेजहरु भन्दा धेरै शक्तिशाली छ
04:16 उदाहरणको लागि,एउटा भेक्टरमा लूप चलाउ:
04:24 यो स्क्रिप्टले v को सम्पूर्ण मानहरु देखाउँछ
04:28 अहिले सम्म हामीले भेरिएबल मात्र देखाएका थियौं
04:32 वास्तबमा हामी हिसाबको परिणाम पनि देखाउन सक्छौं
04:35 तलको कोडले नम्बरहरुको स्क्वार देखाउँछ
04:44 हामीले लूपको चर्चा गर्न अलि बढि नै समय लियौं
04:48 अब while लूपहरुको चर्चा गरौँ
04:50 while स्टेटमेन्टले यदि एउटा बूलियन एक्सप्रेसन सहि भएमा लूप चलाउन दिन्छ
04:55 यदि लूपको सुरुमा एक्सप्रेसन सहि छ भने,
04:58 while लूपको मुख्य स्टेटमेन्टहरु एक्जिक्युट हुनेछन
05:02 यदि प्रोग्राम राम्रोसँग लेखिएको छ भने एक्सप्रेसन गलत हुनेछ र लूप अन्त्य हुन्छ
05:08 अब while लूपको एउटा उदाहरण हेरौं:
05:15 i को मानहरु 1 देखि 6 सम्म देखाइएको छ
05:19 while लूप भित्रका Break र continue स्टेटमेन्टहरुले लूप भित्र गरेको जस्तै कार्य गर्नेछन
05:33 हामी देख्न सक्छौं i बराबर 3 हुदाँ प्रोग्राम लूपबाट निस्कन्छ, यो ब्रेक स्टेटमेन्टले गर्दा भएको हो
05:39 तपाई while लूपमा continue स्टेटमेन्टको पनि उदाहरण हेर्न सक्नुहुन्छ
05:44 यसरी हामी साइल्याबको iterative calculations स्पोकन ट्युटोरियलको अन्तमा आएका छौं
05:50 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
05:57 यस सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ[1]
06:00 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble