Xfig/C2/Feedback-control-diagram/Nepali
From Script | Spoken-Tutorial
Revision as of 15:49, 5 April 2017 by Pratik kamble (Talk | contribs)
Time | Narration |
00:00 | एक्सफिग प्रयोग गरी फिडब्याक डाएग्राम रचना गर्ने स्पोकन टिउटोरीअलमा स्वागत छ |
00:07 | हामीले ब्लक डाएग्राम रचना गर्नेटिउटोरिअलमा बनाएको चित्र देखाईएको छ |
00:14 | हामी यसलाई ब्लक्स टिउटोरीअल भनेर बुझ्नेछौँ |
00:18 | कृपया यो सुरु गर्नु अघि पहिले ब्लक टिउटोरिअल राम्रो संग सिक्नुहोस |
00:22 | यो टिउटोरिअलमा, हामी यो पेजमा देखाइएको जस्तो ब्लक डाएग्राम बनाउन सिक्दछौँ |
00:31 | म एक्स्फिग भर्सन ३.२, प्याच लेबल ५ प्रयोग गर्नेछु |
00:37 | हामी ब्लक टिउटोरिअलमाबनाएकोblock.fig सहित सुरु गर्नेछौं |
00:43 | एक्स्फिगमा जाऔं |
00:47 | अब फायल छानौं र खोलौं |
00:52 | इन्ट्री बक्समा हामी इन्टर गर्न सक्छौं र open थिच्नुहोस वा “block.fig”मा दुइचोटी क्लिक गर्नुहोस |
01:04 | “file” को“save as” विकल्प प्रयोग गरि हामी यो चित्रfeedbackको रुपमा सेभ् गर्नेछौं |
01:24 | हामीसंग अब feedback.fig फायल छ |
01:28 | अब “grids” मा क्लिक गरेर ग्रिड्स राखौं |
01:34 | दायाँपट्टि भएको स्क्रोल बार चलाएर क्यन्भासलाई तल -- माथि गर्न सकिन्छ |
01:41 | दायाँ हातको माथिमाउसका हरेक बटनहरुको भूमिका देखाइएको छ |
01:46 | यो भूमिका हाम्रो काममा भरपर्छ |
01:49 | यो देखाउनलाई म माउसलाई ठाडो स्क्रोल बार तिर लादैछुं |
01:55 | बायाँ बटन संगैको प्रतिक्रिया हेर्नुहोस् |
01:59 | यसो देखाउलाई म माउस सार्न सक्दिन किनकि यदि मैले माउसलाई स्क्रोल बारबाट सारे भने बटनहरुको कार्य फेरिनेछ |
02:08 | “left button” ले क्यानभास लाई माथि र “left button” ले तल सार्छ |
02:17 | बायाँ वा दायाँ बटन क्लिक गर्नु भन्दा हामी सेन्टर बटन क्लिक गरि राखेर तान्दै क्यानभास लाई तल – माथि गर्न सक्छौं |
02:31 | यसैगरी माथिको स्क्रोल बार प्रयोग गरि कयान्भासलाई दायाँ -– बायाँ सार्न सकिन्छ |
02:44 | म मिडल बटन क्लिक गरि राखेर तान्दै बाकसलाई क्यानभासको बीच तिर लैजान्छु |
02:57 | मैले माउस छोड्ने बित्तिकै बाकस बीचमा सर्छ |
03:03 | अब यो ब्लक बाट सुरु हुने फिडब्याक डाएग्राम रचना गरौँ |
03:08 | अब यो बक्सलाई कपि गरौँ |
03:13 | बक्समा क्लिक गरी छानौं |
03:16 | माउसलाई नयाँ स्थानमा सारौँ र क्लिक गरौँ |
03:27 | अब केहि टेक्स्ट हालौं |
03:29 | बायाँ हातमा T ले देखाएको टेक्स्ट बक्समा क्लिक गर्नुहोस् |
03:37 | टेक्स्टको साइज छानौं |
03:43 | माउसलाई मान बाकसतिर लगी १६ हाल्नुहोस् |
03:51 | सेट क्लिक गर्नुहोस् |
03:53 | एट्रिब्युट्स प्यानलको टेक्स्ट जस्ट बटन क्लिक गरौँ |
04:02 | सेन्टर एलाइन्मेंट छानौं |
04:05 | पहिलो बाकसको बीचमा क्लिक गर्नुहोस् |
04:11 | माफ गर्नुहोस्, मैले सहि स्थान लिईनँ |
04:15 | म कर्सर लाई हटाउन बिभिन्न स्थानमा क्लिक गर्नेछुं |
04:19 | म त्यसपछि सहि स्थानमा सार्नेछु |
04:27 | “Control” टाइप गरि माउस क्लिक गर्नुहोस् |
04:35 | अब हामी अझै धेरै ऐरो सहितको लाईन इन्टर गर्दछौं |
04:40 | पोलिलाईन बटन छानौं |
04:43 | एट्रिब्युट्स प्यानलको एरो मोड बटन छानौं र दोस्रो बटन छानौं |
04:53 | एरो टाइप बटन र एरो हेड क्लिक गर्नुहोस् |
05:00 | हामीलाई लाईन सुरु गर्न मन लागेको स्थानमा क्लिक गर्नुहोस् |
05:08 | माउस लाई चाहेको लाईनको अन्तिम बिन्दुमा सार्नुहोस |
05:14 | अब त्यहाँ मिडल माउस बटनले क्लिक गरौँ |
05:20 | एरो सहितको धर्को कोरिन्छ |
05:25 | म एउटा वृत राख्न चाहन्छुँ |
05:27 | लेफ्ट ह्यान्ड साइड प्यानल बाट सर्कलओन द लेफ्ट छानौं |
05:33 | हामी यसलाई पहिलो बाकसको बायाँ पट्टि राख्नेछौं |
05:37 | माउस क्लिक गर्नुहोस्, मैले माउस सार्दा वृत ठूलो हुन्छ |
05:47 | जब हामीले चाहेको साइज पाउछौं, माउस बटन छोड्दिउँ |
05:54 | ला! वृत मैले चाहेको भन्दा ठूलो भयो |
05:57 | म माथि रहेको एडिट बटन प्रयोग गरेर अन्डु गर्न सक्छु |
06:02 | हामी यो बस्तु लाई बया हात पट्टि रहेको डिलिटबटन प्रयोग गरि मेट्न पनि सक्छौं |
06:10 | अब त्यसो गरौँ |
06:14 | क्रस हेयर सहितको स्केलेटनदेखापर्छ |
06:18 | सबै बस्तुका कि पोइन्ट पनि देखापर्छ |
06:22 | क्रस हेयरलाई वृत जनाउने कि पोइन्टमा सार्नुहोस र क्लिक गर्नुहोस् |
06:32 | गलत बस्तु मेटिएमा दुख मान्नु पर्दैन |
06:35 | तपाई यसलाई अनडु गर्न सक्नुहुन्छ: एडिट बटन क्लिक गरि राखी “Undo” मा जानुहोस् र माउसलाई छोड्नुहोस् |
06:44 | तपाईले केहि बस्तुहरुलाई संगै राख्नु भयो भने तपाइलाई छान्न गाह्रो पर्न सक्छ |
06:49 | तपाईले जूम विशेषता प्रयोग गरि यसको समाधान गर्नसक्नुहुन्छ |
06:55 | बाया माथि रहेको भिउ बटन क्लिक गरी राखी कुनै एउटा जूमको विकल्प छान्नुहोस् |
07:00 | म माउसलाई जूम टू फिट द क्यानभास मा छोड़दछु |
07:04 | अब बस्तुहरुलाई छुट्टयाउन सजिलो हुन्छ. |
07:08 | अब मा यो वृत मेट्दैछु |
07:12 | म अनजूम गर्दैछु |
07:20 | म चित्रलाई स्क्रोल बटन प्रयोग गरेर बीच तिर लादैछुं |
07:35 | मलाई डिलिट चिन्ह अन छोड्न मन छैन किनकि म अकस्मात् अरु नै मेट्न सक्छुं |
07:41 | म कुनै अर्को बटन छानेर यो बदल्न सक्छु |
07:44 | बायाँ वृत छानौं |
07:47 | वृत फेरी बनाऊ |
08:00 | म यो लाईन बाट अर्को लाईन राख्न चाहन्छु |
08:04 | यसका लागि पहिले हामी लाईनमा एक डट राख्नेछौं |
08:07 | बायाँ हातको प्यानलमा लाईब्रेरी क्लिक गरौँ |
08:11 | लाईब्रेरीलाई किताबहरुको चाङले जानेको हुन्छ |
08:15 | एउटा डाएलग विन्डो खुल्छ |
08:17 | लाईब्रेरी संगै नन लोडेड रहेको छ |
08:20 | क्लिक गरेर राखी छोडौं |
08:22 | उपलब्ध लाईब्रेरी को सूची खुल्छ |
08:25 | माउसलाई लजिक लाईब्रेरीतिर सारौँ र छोडौं. |
08:31 | दुई चोटि क्लिक गरे स्मल डट छानौं |
08:36 | डाएलग विन्डो बन्द हुन्छ |
08:38 | हामीले छानेको सानो डट संगै एक क्रस हेयर देख्छौं |
08:42 | क्लिक गरेर डटलाई लाईनमा राखौं |
08:51 | कर्सर र सानो डटलाई हामीले कुनै अर्को स्थानमा पनि राख्न सक्छौं भन्ने बुझाउदै फेरी एक चोटि देखापर्छ |
08:57 | हामी कुना अर्को ठाउँमा डट राख्न चाहदैनौं |
09:00 | माउस को दायाँ बटन थिचेर यसलाई बन्द गरौँ |
09:05 | दायाँ बतनले अनडु कार्य गर्दछ |
09:08 | यसमा डट सेलेक्सन हटाईएको छ |
09:10 | यो डटबाट वृत सम्म एउटा धर्को कोरौं |
09:15 | अब पोलिलाईन छानौं |
09:18 | यो ख्याल गर्नुहोस् कि पहिलेको एरो मोड र एरो टाइपको छनोट सम्झिएको छ |
09:24 | एक्सफिगले एक सत्र भित्र प्यारामितर को मन सम्झन्छ |
09:28 | डटमा क्लिक गर्नुहोस् |
09:34 | माउसलाई तल लानुहोस र क्लिक गर्नुहोस् |
09:41 | अब माउसलाई वृत को तल नपुगुन्जेल बायाँ लैजानुहोस् |
09:47 | माउसलाई वृततिर सारी मिडल माउस बटन क्लिक गर्नुहोस् |
09:54 | अब नक्कल गरेर वृतको बायाँ तर्फ अर्को धर्को कोरौं |
10:08 | अब हामी यो चित्रलाई एक्सफिग को माथिल्लो बायाँ कुनामा रहेको फायल बटन प्रयोग गरी सेभ छानेर सेभ गर्छौं |
10:19 | अब फायल एक्सपोर्ट गरौं |
10:22 | एक चोटि फेरी फायल बटन क्लिक गरि एक्सपोर्ट छानौं |
10:30 | ल्यान्गोएज् अनि पिडिएफ़ छानौं |
10:36 | हामीले feedback.pdf फायल पाएऊ |
10:43 | open feedback.pdf बाट फायल खोलौं |
10:56 | अब हामीसंग हामीले चाहेको ब्लक डाएग्राम छ |
11:00 | हामीले हाम्रो उद्देश्य पर गरेउ |
11:04 | हामीसंग तपाईक लागि एक कार्य छ |
11:08 | ब्लक्सलाई विभिन्न बस्तुहरुले भर्नुहोस् |
11:13 | रोटेट र फ्लिप जस्ता कार्य हरु गर्नुहोस् |
11:19 | फिडब्याक डट फिग फायल एडिटर हेर्नुहोस् र विभिन्न अंगहरु चिन्नुहोस् |
11:25 | लाईब्रेरी प्रयोग गरेर बिल्कुलै भिन्न ब्लक डाएग्राम को रचना गर्नुहोस् |
11:32 | स्पोकन टिउटोरीअल भारत सरकारको नेसनल मिसन अन एजुकेशन थ्रु आई सि टि को सहयोगमा टक टू अ टिचर कार्यक्रम को एक हिस्सा हो |
11:44 | यस मिसन सम्बन्धि थप जानकारी तलको साइटमा पाइन्छ http://spoken-tutorial.org/NMEICT-Intro |
11:53 | We welcome your participation and also your feedback. |
11:57 | हामी तपाइको सहभागिता र प्रतिक्रियाको पनि स्वागत गर्दछौं म मन्दिरा थापा बिदा हुदैछुं जोडिनु भएकोमा धन्यवाद नमस्कार |