C-and-Cpp/C3/Arrays/Nepali
From Script | Spoken-Tutorial
Revision as of 14:57, 31 March 2017 by Pratik kamble (Talk | contribs)
Time | Narration |
00:01 | एरेज इन् C एण्ड C++ स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:07 | यो ट्युटोरियलमा हामी सिक्ने छौं: |
00:09 | एउटा एरे |
00:11 | एउटा एरे को घोषणा |
00:13 | एउटा एरे को इनिसियलाइजेसन |
00:16 | एरेका केहि उदाहरणहरु |
00:18 | हामी केहि साधारण गल्तिहरु र तिनीहरुका समाधानहरु पनि हेर्नेछौं |
00:22 | यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ |
00:25 | उबुन्टु अपरेटिंग सिस्टम संस्करण ११.०४ |
00:30 | gcc र g++ Compiler संस्करण ४.६.१ |
00:36 | एरे को परिचयसँगै सुरु गरौँ |
00:39 | एरे एकै डाटा-टाइपको डाटा वा एलिमेंटहरुको समूह हो |
00:44 | एरे इन्डेक्स 0 बाट सुरु हुन्छ |
00:48 | पहिलो एलिमेंट इन्डेक्स 0 मा भण्डार हुन्छ |
00:52 | त्यहाँ तीन प्रकारका एरेहरु छन्: |
00:55 | सिंगल डाइमेन्सनल एरे |
00:57 | टु डाइमेन्सनल एरे र |
00:59 | मल्टि- डाइमेन्सनल एरे. |
01:01 | यो ट्युटोरियलमा हामी सिंगल डाइमेंसनल एरेको चर्चा गर्नेछौं |
01:06 | अब सिंगल डाइमेन्सनल एरे कसरी घोषणा गर्ने हेरौं |
01:09 | यसको सिनट्याक्स: |
01:11 | डाटा-टाइप एरेको नाम र साइज |
01:16 | उदाहरण, यहाँ हामीले ५ एलिमेंटहरु सहितको एउटा integer एरे 'star' घोषणा गरेका छौं |
01:24 | एरे इन्डेक्स star 0 देखि star 4 सम्म हुनेछ |
01:29 | हामीले एउटा एरेको घोषणा हेर्यौं |
01:32 | अब, हामी एउटा एरेको सुरुवात हेर्नेछौं |
01:35 | यसको सिनट्याक्स यस्तो छ: |
01:38 | डाटा-टाइप,( एरेको नाम ), एलिमेंटको संख्या बराबर साइज |
01:44 | उदाहरण: यहाँ हामीले साइज 3 सहित एउटा 'integer एरे star' घोषणा गरेका छौं, एरेका एलिमेंटहरु 1,2 र 3 हुन् |
01:54 | यहाँ, इन्डेक्स star 0 देखि star 2 सम्म हुन्छ |
01:59 | अब, उदाहरणहरु हेरौं |
02:01 | मैले पहिले नै प्रोग्राम एडिटरमा टाइप गरिसकेको छुँ |
02:04 | त्यसैले यो खोलौं |
02:06 | कृपया याद गरौँ, हाम्रो फाइलको नाम array.c हो |
02:10 | यो प्रोग्राममा, हामी एउटा एरेमा भण्डार गरिएका एलिमेंटहरुको भण्डार गर्ने छौं |
02:16 | अब म कोड ब्याख्या गर्ने छुँ |
02:18 | यो हाम्रो हेडर फाइल हो |
02:20 | यो हाम्रो main() फंक्सन हो |
02:22 | यहाँ, हामीले एउटा एरे star साइज 3 सहित घोषणा र सुरुवात गरेका छौं |
02:28 | एरेका एलिमेंटहरु 4, 5 र 6 हुन् |
02:33 | अनि हामीले एउटा 'integer भ्यारीएबल' sum घोषणा गरेका छौं |
02:36 | यहाँ हामी एरेका एलिमेंटहरु जोड्ने छौं र नतिजा sum भण्डार गर्ने छौं |
02:41 | याद गरौँ, इन्डेक्स 0 मा 4 भण्डार हुनेछ, 5 इन्डेक्स 1 मा भण्डार हुनेछ र 6 इन्डेक्स 2 भण्डार हुनेछ |
02:50 | अनि हामी योगफल प्रिन्ट गर्ने छौं |
02:52 | यो हाम्रो return स्टेटमेन्ट हो |
02:54 | अब Save मा क्लिक गरौँ |
02:57 | अब प्रोग्राम एक्जिक्युट गरौँ |
02:59 | कृपया तपाईको किबोर्डको Ctrl, Alt र T कीहरु एकसाथ थिची टर्मिनल विन्डो खोलौं |
03:09 | कम्पाइल गर्न टाइप गरौँ, gcc space array dot c space hypen o एरे र Enter थिचौं |
03:19 | एक्जिक्युट गर्न टाइप गरौँ, dot slash एरे (./एरे), Enter थिचौं |
03:24 | यहाँ आउटपुट यस्तो देखिन्छ, |
03:26 | The sum is 15. |
03:28 | अब हामीले भेट्न सक्ने केहि साधारण गल्तिहरु हेरौं |
03:32 | हाम्रो प्रोग्राममा फर्कौं |
03:34 | मानौं, यहाँ लाइन नम्बर 4 मा हामीले कर्ली ब्राकेट छुटायौं |
03:39 | Save मा क्लिक गरौँ, के हुन्छ हेरौं |
03:42 | टर्मिनलमा फर्कौं |
03:44 | पहिले जसरी नै कम्पाइल गरौँ |
03:47 | हामीले एउटा एरर देख्यौं |
03:49 | Invalid initializer and Expected identifier or bracket before numeric constant. |
03:56 | यो किनभने एरे कर्ली ब्राकेट भित्र सुरु गरिनुपर्छ |
04:01 | हाम्रो प्रोग्राममा फर्कौं र यो ठिक गरौँ |
04:04 | यहाँ लाइन नम्बर 4 मा कर्ली ब्राकेट टाइप गरौँ |
04:09 | अब Save क्लिक गरौँ |
04:12 | एक्जिक्युट गरौँ, टर्मिनलमा फर्कौं |
04:15 | पहिले जसरी कम्पाइल गरौँ, पहिले जसरी नै एक्जिक्युट गरौँ |
04:19 | ल, यसले काम गरेको छ |
04:21 | अब हामी सोहि प्रोग्राम C++ मा एक्जिक्युट गर्ने छौं |
04:25 | हाम्रो प्रोग्राममा फर्कौं |
04:28 | यहाँ म केहि परिवर्तनहरु गर्ने छुँ |
04:30 | पहिले, किबोर्डको Shift , Ctrl र S कीहरु एकसाथ थिचौं |
04:38 | अब फाइल dot cpp (.cpp) एक्सटेन्सन सहित सेभ गरौँ र Save मा क्लिक गरौँ |
04:44 | हेडर फाइल लाई iostream मा परिवर्तन गरौँ |
04:49 | अब हामी using स्टेटमेन्ट संलग्न गर्ने छौं |
04:55 | एउटा एरेको घोषणा र सुरुवात C++ मा उहीं हुन्छ |
05:01 | त्यसैले यहाँ केहि पनि बदल्नुपर्दैन |
05:04 | अब printf स्टेटमेन्टलाई cout स्टेटमेन्टले बदलौं |
05:09 | फर्म्याट स्पेसीफायर र ब्याकस्ल्याश n (\n) मेटौं, अब कमा मेटौं र दुई खुल्ने एंगल ब्राकेटहरु टाइप गरौँ |
05:17 | यहाँ ब्राकेट मेटौं, पुन: दुई खुल्ने एंगल ब्राकेटहरु टाइप गरौँ, र दोहोरो उद्दरण भित्र टाइप गरौँ, ब्याकस्ल्याश n (\n) |
05:26 | अब, Save मा क्लिक गरौँ |
05:29 | एक्जिक्युट गरौँ, टर्मिनलमा फर्कौं |
05:32 | कम्पाइल गर्न टाइप गरौँ, g++ space array dot cpp space hyphen o space array1 |
05:42 | यहाँ हामीसँग array1 छ किनभने हामी फाइलएरे डट c को लागि एरे आउटपुट प्यारामिटरहरु ओभरराइट गर्न चाहदैनौं |
05:51 | अब Enter थिचौं |
05:54 | एक्जिक्युट गर्न टाइप गरौँ, डट स्ल्याश एरे1(./एरे1), Enter थिचौं |
05:59 | आउटपुट यस्तो देखिन्छ: The sum is 15 |
06:02 | हामी यो हाम्रो C कोड झैँ रहेको देख्न सक्छौं |
06:07 | अब हामी अर्को एउटा साधारण गल्ति हेर्ने छौं |
06:10 | हाम्रो प्रोग्राममा फर्कौं |
06:12 | मानौं, यहाँलाइन नम्बर 7 मा |
06:14 | म टाइप गर्ने छुँ, star[1], star[2] र star[3]; |
06:23 | सेभमा क्लिक गरौँ एक्जिक्युट गरौँ, हाम्रो टर्मिनलमा फर्कौं |
06:28 | म प्रम्प्ट सफा गर्छु |
06:30 | पहिले जसरी कम्पाइल गरौँ |
06:33 | पहिले जसरी नै एक्जिक्युट गरौँ |
06:36 | हामी एउटा अनपेक्षित आउटपुट प्राप्त गर्छौं |
06:39 | यो किनभने एरे इन्डेक्स 0 बाट सुरु हुन्छ |
06:43 | हाम्रो प्रोग्राममा फर्कौं, यहाँ तपाई एरे इन्डेक्स वानबाट सुरु भएको देख्न सक्नुहुन्छ |
06:49 | त्यसैले एउटा एरर देखाई रहेको छ, अब गल्ति ठिक गरौँ |
06:54 | यहाँ टाइप गरौँ, 0 , 1 र 2, सेभमा क्लिक गरौँ |
07:02 | एक्जिक्युट गरौँ, हाम्रो टर्मिनलमा फर्कौं |
07:05 | पहिले जसरी कम्पाइल गरौँ र एक्जिक्युट गरौँ |
07:09 | यसले काम गरेको छ |
07:12 | अब हामी हाम्रो स्लाइडमा फर्कने छौं |
07:14 | संक्षेपमा हेरौं |
07:16 | यो ट्युटोरियलमा हामीले सिक्यौं: |
07:19 | एरेहरु सिंगल डाइमेन्सनल एरेहरु घोषणा गर्न |
07:23 | सिंगल डाइमेन्सनल एरेहरु सुरु गर्न |
07:26 | उदाहरण: int star[3]={4, 5, 6} |
07:31 | एरेमा एलिमेंटहरु थप्न, उदाहरण: sum बराबर star 0 प्लस star 1 प्लस star 2 |
07:40 | कार्यको रुपमा,एउटा एरेमा भण्डार गरिएको एलिमेंटहरुको भिन्नता गणना गर्न एउटा प्रोग्राम लेख्नुहोस् |
07:47 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
07:50 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
07:53 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्नुहोस् |
07:57 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले |
08:00 | स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
08:03 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
08:06 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस् |
08:13 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
08:17 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
08:25 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
08:30 | म मन्दिरा थापा बिदा हुदैछुँ, |
08:33 | सहभागिताको लागि धन्यवाद, नमस्कार |