C-and-C++/C2/Logical-Operators/Nepali
From Script | Spoken-Tutorial
Revision as of 14:49, 31 March 2017 by Pratik kamble (Talk | contribs)
Time | Narration |
00:02 | C र C++मा लजिकल अपरेटरको स्पोकन ट्युटोरीअलमा स्वागत छ |
00:08 | यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं:
लजिकल अपरेटर जस्तै && लजिकल AND उदाहरण: अभिव्यक्ति१ && अभिव्यक्ति२ |
00:17 | लजिकल OR
उदाहरण: अभिव्यक्ति१ || अभिव्यक्ति२ |
00:21 | !लजिकल NOT
उदाहरण: !(अभिव्यक्ति१) |
00:25 | हामी यो उदाहरणको सहयोगले गर्नेछौं |
00:28 | यो ट्युटोरीअल रेकर्ड गर्न,म:उबुन्टु ११.१० अपरेटिंग सिस्टम |
00:34 | उबुन्टुमाgccर g++ Compiler संस्करण ४.६.१ प्रयोग गर्दैछु |
00:40 | लजिकल अपरेटरको परिचय संगै सुरु गरौँ |
00:44 | C रC++,मा सही ० बाहेक अरु कुनै मान हुन्छ |
00:49 | जिरो नभए सही हुन्छ |
00:51 | जिरो बाहेक= सही
जिरोको मतलब गलतजिरो =गलत |
00:53 | लजिकल अपरेटर प्रयोग गर्ने अभिव्यक्तिले सहि भएमा १ गलतभएमा ० रिटर्न गर्छ |
00:59 | अब, म एउटा उदाहरणको सहयोगले लजिकल अपरेटरको बर्णन गर्नेछु |
01:04 | यहाँ Cमा लजिकल अपरेटर को लागि प्रोग्राम छ |
01:09 | मेन ब्लक भित्र |
01:11 | यो स्टेटमेन्टले a,b रcलाई इन्टिजर भ्यारीएबल को रुपमा घोषणा गर्छ |
01:16 | यो प्रिन्टएफ स्टेटमेन्टले युजरसंग a,b र cको मान माग्छ |
01:22 | scanfस्टेटमेन्टले युजरको इन्पुट a, b र cभ्यारीएबलका लागि लिन्छ |
01:28 | यहाँ, हामी aलाई b र c संग तुलना गरि सबैभन्दा ठूलो पत्ता लगाउदैछौं |
01:33 | एकैचोटी तुलना गर्न हामी लजिकल AND अपरेटर प्रयोग गर्छौं |
01:38 | यहाँ, लजिकल AND ले सहि मान दिन सबै अवस्थाहरु सहि हुनुपर्छ |
01:44 | यदि कुनै गलत अवस्था आएमा यप अभिव्यक्ति फेरी मुल्यांकन गरिदैन |
01:49 | त्यसैले, अभिव्यक्ति (a>b) सहि भयो भने मात्र (a>c) को मुल्यांकन गरिन्छ |
01:57 | यदि a, b भन्दा सानो भयो भने अभिव्यक्ति अरु मुल्यांकन गरिदैन |
02:03 | यदि पहिलेको अवस्था सहि भयो भने यो स्टेटमेन्टको मूल्यांकन गरिन्छ |
02:07 | अर्को (b>c) को मूल्यांकन गरिन्छ |
02:10 | यदि अवस्था सहि भयो भने स्क्रिनमा b is greatest देखाइन्छ |
02:17 | नत्र, स्क्रिनमा c is greatest देखाइन्छ |
02:21 | अब,हामी लजिकल OR अपरेटर हेर्छौं |
02:24 | यहाँ, लजिकल OR अपरेटरले सहि मान दिन कुनै एक अवस्था सहि हुनुपर्छ |
02:31 | कुनै सहि अवस्था भेटेपछि अभिव्यक्ति अरु मूल्यांकन गरिदैन |
02:36 | त्यसैले, यदि a == जिरो हो भने बाकी दुई अभिव्यक्ति मूल्यांकन गरिदैन |
02:43 | यदि कुनै a, b वा c ० भएमा यो printf स्टेटमेन्ट चल्छ |
02:49 | प्रोग्रामको अन्त्यमा return 0 र टुंग्याउने कर्ली ब्राकेट राख्नुहोस |
02:54 | अब, प्रोग्राम सेभ गरौँ |
02:58 | यसलाई .c एक्सटेन्सन सहित Saveगरौँ |
03:00 | मैले logical.cमा सेभ गरे |
03:04 | Ctrl, Altर T किहरु एकैचोटी थिची टर्मिनल विन्डो खोल्नुहोस् |
03:09 | कम्पायल गर्न, gcc logical.c -o log टाइप गर्नुहोस र इन्टर गर्नुहोस |
03:23 | एक्जिक्युट गर्न, ./logटाइप गर्नुहोस |
03:27 | Enterथिच्नुहोस |
03:30 | म मान यसरी इन्टर गर्छु,
0 34 567 |
03:40 | आउटपुट यसरी देखाईएको छ |
03:43 | c is greatest |
03:46 | The product of a, b and c is zero |
03:50 | तपाइले विभिन्न इन्पुट दिई यो प्रोग्राम एक्जिक्युट गर्न सक्नुहुन्छ |
03:55 | अब यहि प्रोग्राम C++मा लेखौं |
03:59 | मैले पहिले नै प्रोग्राम बनाएकी छु र म यो देखाउछु |
04:03 | यहाँ, C++मा कोड छ |
04:07 | C++मा त्यहि प्रोग्राम गर्न, हामी केहि फेर्नेछौँ |
04:12 | यहाँ हेडर फायलमा फरक छ |
04:15 | यहाँ,Using स्टेटमेन्ट पनि प्रयोग गरिएको छ |
04:18 | र त्यहाँ आउटपुट र इन्पुट स्टेटमेन्टमा पनि भिन्नता छ |
04:22 | अपरेटरले C मा जस्तै काम गर्छ |
04:26 | Saveमा क्लिक गरौँ यो पक्का गर्नुहोस कि फायल.cppएक्सटेन्सन सहित सेभ गरिएको छ |
04:31 | Ctrl, Alt र T किहरु एकैचोटी थिची टर्मिनलमा जानुहोस |
04:37 | कम्पायल गर्न, g++ logical.cpp -o log1टाइप गर्नुहोस |
04:49 | एक्जिक्युट गर्न, ./log1टाइप गरौँ |
04:54 | Enterगरौँ |
04:56 | म मानहरु इन्टर गर्छु
0 34 567 |
05:02 | र हामीलेC प्रोग्रामको जस्तै आउटपुट देख्यौं |
05:05 | तपाइले यो प्रोग्राममा पनि विभिन्न इन्पुट सहित एक्जिक्युट गर्न सक्नुहुन्छ |
05:10 | अब, हामीले भेट्न सक्ने एउटा गल्ति हेरौं |
05:13 | एडिटरमा जाऊ, |
05:16 | मानौं कि यहाँ हामीले ब्राकेट भुल्यौं |
05:20 | यो अनि यो मेटौं |
05:26 | अब, के हुन्छ हेरौं, प्रोग्राम सेभ गरौँ |
05:31 | टर्मिनलमा फर्कौं |
05:33 | पहिले जस्तै कम्पायल अनि एक्जिक्युट गरौँ |
05:38 | हामी गल्ति देख्छौं: |
05:41 | Expected identifier before '(' token |
05:46 | यो किनभने यहाँ हामीसंग दुई अभिव्यक्ति छन |
05:49 | हामीले तिनीहरुलाई AND अपरेटर प्रयोग गरि एउटा अभिव्यक्तिको रुपमा मूल्यांकन गर्नुपर्छ |
05:53 | अब, प्रोग्राममा फर्कौ, र गल्ति ठिक गरौँ |
05:58 | यहाँ र यहाँ ब्राकेट राखौं |
06:04 | Saveमा क्लिक गरौँ |
06:07 | टर्मिनलमा फर्कौं |
06:09 | पहिले जस्तै कम्पायल र एक्जिक्युट गरौँ |
06:14 | र यसले अहिले कार्य गर्दैछ |
06:22 | अब, ट्युटोरीअल संक्षेपमा हेरौं |
06:24 | यो ट्युटोरीअलमा हामीले अपरेटरहरु: && लजिकल AND
उदाहरण ((a > b) && (a > c)) |
06:32 | लजिकल OR
उदाहरण (a == 0 || b == 0 || c == 0) |
06:40 | कार्य एउटा प्रोग्राम लेख्नुहोस जसले युजरबाट दुई नम्बरको इन्पुट लिन्छ |
06:45 | NOT अपरेटर प्रयोग गरि दुई नम्बर बराबर छ/छैन जाच्छ
Hint: (a != b) |
06:54 | तलको लिंकमाउपलब्ध भिडियो हेर्नुहोस |
06:57 | यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपीकरण गर्छ |
06:59 | यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस |
07:03 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम, स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
07:08 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
07:11 | बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग मा सम्पर्क गर्नुहोला |
07:18 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो |
07:21 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
07:27 | यो मिसन सम्बन्धि थप जानकारी |
07:30 | स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रोमा उपलब्ध छ |
07:37 | कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु सहभागी हुनुभएकोमा धन्यवाद |