Blender/C2/Moving-in-3D-Space/Nepali

From Script | Spoken-Tutorial
Revision as of 11:30, 31 March 2017 by Pratik kamble (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:04 ब्लेंडर ट्युटोरीअलहरुको शृंखलामा स्वागत छ
00:07 यो ट्युटोरीअल.नेभिगेसन यानी ब्लेंडर २.५९ को 3D क्षेत्रमा कसरि चल्ने बारेमा रहेको छ
00:17 यो स्क्रिप्टमा मन्दिरा थापाको योगदान रहेको छ
00:26 यो ट्युटोरीअल हेरेपछि तपाई कसरी ब्लेंडर भ्यूपोर्ट जस्तै 3D क्षेत्रमा प्यान, रोटेटर जूम गर्ने भनि सिक्नुहुनेछ
00:38 म यो मान्छु कि तपाइलाई आफ्नो कम्प्युटरमा ब्लेंडर स्थापना गर्न आउछ
00:43 यदि आउदैन भने कृपया हाम्रो ब्लेंडर स्थापना गर्ने ट्युटोरीअल हेर्नुहोला
00:50 ब्लेंडरमा नेभिगेसन तपाईसंग भएको माउसमा बढी भरपर्छ
00:56 एउटा ३ बटन भएको माउस
00:58 वा एउटा २ बटन भएको माउस
01:00 व्हिल सहितको
01:05 म यो ब्लेंडर ट्युटोरीअल को शृंखलामा व्हिल भएको २ बटन माउस प्रयोग गर्दैछु
01:13 हामीले हेर्ने पहिलो कार्य भनेको कुनै भ्यूको प्यानिंग गर्ने हो
01:17 माउस र किबोर्ड प्रयोग गरि यसो गर्ने दुई तरिका छन
01:22 पहिले हामी शिफ्ट कि सहित माउसको व्हिल वा स्क्रोल प्रयोग गर्नेछौं
01:27 शिफ्ट थिची राखी माउस – व्हिल तल सारौँ र माउस सारौँ
01:41 हामी देखिएको स्क्रिन्लाई माउसको दिशा अनुसार बायाँ देखि दायाँ र तल र माथि गर्न सकिन्छ
01:48 अब, SHIFT थिची राखी माउस व्हिल माथि र तल गर्नुहोस
02:00 स्क्रिन अहिले माथि र तल गर्छ, यो भ्यू लाई प्यानिंग गर्ने दोस्रो तरिका हो
02:06 SHIFT थिच्नुहोस र माउस व्हिल तलतिर सार्नुहोस , भ्यू माथितिर सार्छ
02:19 SHIFT थिची राखी माउस व्हिल माथितिर सार्नुहोस, भ्यू तलतिर सर्छ
02:33 तेस्रो र अन्तिम भ्यू प्यानिंग गर्ने तरिका भनेको माउस व्हिल सहित CTRL कि प्रयोग गर्ने हो
02:40 CTRL थिची राखी माउस व्हिल स्क्रोल गर्नुहोस, भ्यू बायाँ बाट दायाँ र त्यसको बिपरितमा सर्छ
02:55 CTRL थिची राखी माउस व्हिल माथि सार्नुहोस, भ्यू दायाँतिर सर्छ
03:09 CTRL थिची राखी माउस व्हिल तल सार्नुहोस, भ्यू बायाँतिर सर्छ
03:22 तपाई आफ्नो नमप्याड कि हरु प्रयोग गरेर पनि भ्यू सार्न सक्नुहुन्छ
03:29 CTRL थिची राखी नमप्याड2 थिच्नुहोस, भ्यू माथितिर सर्छ
03:37 CTRL थिची राखी नमप्याड8 थिच्नुहोस, भ्यू तलतिर सर्छ
03:46 CTRL थिची राखी नमप्याड4 थिच्नुहोस, भ्यू दायाँतिर सर्छ
03:55 CTRL थिची राखी नमप्याड6 थिच्नुहोस, भ्यू बायाँतिर सर्छ
04:03 यदि तपाई ल्यापटप प्रयोग गर्दै हुनुहुन्छ भने तपाइले नम्बर कि हरुलाई नमप्याड बराबर बनाउनु पर्छ, कसरि नमप्याड बराबर बनाउने भनि जान्न, युजर प्रेफेरेंसेस ट्युटोरीअल हेर्नुहोला
04:19 अब हामीले हेर्नुओअर्ने अर्को कार्य भनेको भ्यू लाई रोटेट गर्ने हो
04:24 तपाइको माउस व्हिल तल सार्नुहोस र माउसलाई बर्गाकर रुपमा सार्नुहोस
04:33 यसले हामीलाई टर्नटेबल रोटेसन दिन्छ
04:39 तपाईले रोटेसन कार्य को अझै धेरै प्रयोग गरिएको ट्रयाकबल रोटेसन पनि प्रयोग गर्न सक्नुहुन्छ
04:49 यसका लागि, तपाइले युजर प्रेफेरेंसेस विन्डोको turn table लाई trackball मा बदल्नुपर्छ
04:57 यो कसरि गर्ने जान्नलाई युजर प्रेफेरेंसेस ट्युटोरीअल हेर्नुहोस

</p>

05:05 वभ्यू रोटेट गर्दा कि
05:08 बायाँ देखि दायाँ वा माथि देख तल गर्न सकिन्छ
05:13 अब भ्यू लाई बायाँ बाट दायाँ रोटेट गरौँ
05:19 ctrl, altमाउस व्हिल माथि र तल सार्नुहोस, भ्यू बायाँ देखि दायाँ र दायाँ देखि बायाँ घुम्छ
05:35 ctrl, altमाउस व्हिल माथि सार्नुहोस, भ्यू बायाँतिर घुम्छ
05:47 ctrl, altमाउस व्हिल तल सार्नुहोस, भ्यू दायाँतिर घुम्छ

</p>

06:00 तपाई नामप्याडबाट सर्टकट कि हरु 46 पनि प्रयोग गर्न सक्छौं
06:07 नामप्याड 4 थिच्नुहोस, भ्यू बायाँतिर घुम्छ
06:16 नामप्याड 6 थिच्नुहोस, भ्यू दायाँतिर घुम्छ
06:26 अब हामी भ्यू लाई माथि र तल रोटेट गर्छौं
06:30 शिफ्ट, अल्टमाउस व्हिल माथि र तल सार्नुहोस, भ्यू माथि र तल घुम्छ
06:45 शिफ्ट, अल्टमाउस व्हिल माथि सार्नुहोस, भ्यू तलतिर घुम्छ
06:58 शिफ्ट, अल्टमाउस व्हिल तल सार्नुहोस, भ्यू माथितिर घुम्छ
07:10 तपाई नामप्याडबाट सर्टकट कि हरु 28 पनि प्रयोग गर्न सक्छौं
07:16 नामप्याड 2 थिच्नुहोस, भ्यू माथितिर घुम्छ
07:23 नामप्याड 8 थिच्नुहोस, भ्यू तलतिर घुम्छ
07:32 अन्तिम कार्य भनेको भ्यूलाई जूम गर्ने हो
07:36 जूम इन गर्न माउस व्हिल माथि तिरसार्नुहोस
07:43 जूम आउट गर्न माउस व्हिल तलतिर सार्नुहोस , सजिलो छ है?
07:51 सर्तकटको लागि नामप्याड बाट प्लसमाइनस किहरु प्रयोग गर्नुहोस </p>
07:58 जूम इन गर्न नामप्याड + थिच्नुहोस
08:04 जूम आउट गर्न नामप्याड थिच्नुहोस
08:10 यसरी हाम्रो ब्लेंडर भ्युपोर्ट भित्र 3D क्षेत्रमा नेभिगेसन गर्ने ट्युटोरीअल सकिन्छ
08:18 अब, 3D भ्यू लाई प्यान, रोटेट र जूम गर्नुहोस, राम्रो गर्नुहोस
08:27 यो ट्युटोरीअल प्रोजेक्ट ओस्कारले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
08:37 यस सम्बन्धि थप जानकारी तलका लिंकमा उपलब्ध छन oscar.iitb.ac.in, र spoken-tutorial.org/NMEICT-Intro
08:57 स्पोकन ट्युटोरीअल प्रोजेक्ट
08:59 स्पोकन ट्युटोरीअलहरु प्रयोग गरि कार्यशालाहरु संचालन गर्छ
09:03 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र पनि प्रदान गर्छ
09:07 बिस्तृत जानकारी को लागि contact @ spoken-tutorial.orgमा लेख्नुहोला
09:15 सहभागिताको लागि धन्यबाद
09:17 र कारखाना नेपाल बाट म मन्दिरा बिदा हुदैछु, नमस्कार!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble, Ranjana