BASH/C3/Basics-of-functions/Nepali
From Script | Spoken-Tutorial
Revision as of 11:06, 31 March 2017 by Pratik kamble (Talk | contribs)
Time | Narration |
00:01 | प्यारा साथीहरु, Basics of Functions in Bash स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:08 | यो ट्युटोरियलमा हामी सिक्ने छौं |
00:11 | फंक्सन को महत्व |
00:13 | एउटा फंक्सन घोषणा गर्न |
00:15 | एउटा फंक्सन कल गर्न |
00:17 | एउटा फंक्सन को कार्य बहाव |
00:19 | एउटा उदाहरणको प्रयोग गरी |
00:22 | यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग ब्याश मा शेल स्क्रीप्टिंग ज्ञान हुनुपर्छे |
00:28 | यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोस् |
00:34 | यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम |
00:40 | अहिले सम्म हामी GNU BASH संस्करण ४.१.१० प्रयोग गर्दैछौं |
00:46 | अब उपरान्त हामी GNU BASH संस्करण ४.२ प्रयोग गर्छौं |
00:52 | कृपया याद गरौँ, अभ्यासको लागि, GNU Bash संस्करण ४ वा माथिको सिफारिस गरिन्छ |
00:58 | अब एउटा फंक्सन के हो र यसको प्रयोग हेर्रौं |
01:03 | एउटा फंक्सन कमाण्डहरु वा अल्गोरिदमको समूह हो |
01:08 | यसले एउटा निश्चित कार्य गर्ने छ |
01:12 | यो एउटा जटिल प्रोग्रामलाई भिन्नाभिन्नै साना कार्यहरुमा टुक्र्याउन प्रयोग गरिन्छ |
01:18 | यसले समग्र स्क्रिप्टको रिड गर्न सक्ने क्षमता र प्रयोगको सहजता सुधार्छ |
01:24 | फंक्सन घोषणा गर्न दुई सिनट्याक्सहरु छन् |
01:28 | पहिलो सिनट्याक्स हो फंक्सन स्पेस फंक्सननेम |
01:32 | कर्ली ब्राकेट भित्र, |
01:34 | एक्जिक्युट गर्नुपर्ने कमाण्डहरु |
01:37 | दोस्रो सिनट्याक्स |
01:39 | फंक्सननेम खुल्ने र बन्द हुने ब्राकेटहरु |
01:42 | कर्ली ब्राकेट भित्र |
01:44 | एक्जिक्युट गर्नुपर्ने कमाण्डहरु |
01:47 | फंक्सन कल फंक्सन प्रोग्रामको कुनै पनि स्थानबाट कल गर्न सकिन्छ |
01:53 | तपाईले कल गर्न चाहेको स्थानमा फंक्सन नेम टाइप गरौं |
01:58 | सिनट्याक्स फंक्सन नेम आफैं हो |
02:02 | एउटा सरल उदाहरण प्रयोग गरी बुझौं |
02:07 | मैले पहिले नै एउटा फाइल function.sh मा कोड टाइप गरेको छुँ |
02:12 | यो shebang लाइन हो |
02:14 | फंक्सन घोषणा गर्न किवर्ड function संगै फंक्सन नेम प्रयोग गरिन्छ |
02:21 | यहाँ, फंक्सनको नेम machine छ |
02:26 | कर्ली ब्राकेट भित्रको सामग्रीलाई फंक्सन डेफीनिसन भनिन्छ |
02:32 | मैले पहिले नै मशिनको विवरणहरु देखाएको छुँ जस्तै- |
02:36 | uname हाइफन a ले मशिनको जानकारीहरु दिन्छ |
02:41 | w हाइफन h ले युजर लगिन भएको सिस्टमको जानकारी दिन्छ |
02:46 | uptime ले मशिन अन भए देखिको समय दिन्छ |
02:51 | free ले मेमोरीको अवस्था दिन्छ |
02:54 | df हाइफन h ले फाइल सिस्टम स्टेटस दिन्छ |
02:57 | मुख्य प्रोग्राम यहाँ सुरु हुन्छ |
03:01 | हामी “Beginning of main program” संदेश देखाउने छौं |
03:06 | यहाँ, machine एउटा फंक्सन कल हो |
03:09 | अनि हामी “End of main program” संदेश देखाउने छौं |
03:13 | अब यसको कार्य बहाव हेरौं |
03:16 | जब bash interpreter ले फंक्सन डेफीनिसन भेट्छ यसले खाली फंक्सन स्क्यान गर्छ |
03:23 | फंक्सन यसको नाम स्क्रिप्टमा देखापरे पछि मात्र कल हुन्छ |
03:28 | जब interpreter ले फंक्सन नेम रिड गर्छ यसले फंक्सन definition एक्जिक्युट गर्छ |
03:36 | इन्टरप्रेटर ले फंक्सन नेम लाई एउटा कमाण्डको रुपमा लिन्छ |
03:41 | कृपया याद गरौँ, हामीले फंक्सन कल गर्नु पहिले यसलाई परिभाषित गर्नुपर्छ |
03:47 | अब यो कोड एक्जिक्युट गर्न मिल्ने बनाउन टर्मिनल मा जाऊ |
03:52 | टाइप गरौँ: chmod स्पेस प्लस x स्पेस फंक्सन डट sh |
03:59 | इन्टर थिचौं |
04:01 | टाइप गरौँ, डट स्ल्याश फंक्सन डट sh |
04:05 | इन्टर थिचौं |
04:07 | आउटपुट मतलब मेरो सिस्टमको मशिन विवरण टर्मिनल मा देखिन्छ |
04:14 | कृपया याद गरौँ: आउटपुट सिस्टम अनुसार फरक पर्ने छ |
04:19 | यसरी हामी यो ट्युटोरियलको अन्तमा आएका छौं |
04:22 | हाम्रो स्लाइडमा फर्कौं |
04:24 | संक्षेपमा हेरौं यो ट्युटोरियलमा हामीले सिक्यौं |
04:28 | फंक्सन को महत्व |
04:30 | फंक्सन घोषणा |
04:32 | फंक्सन कल फंक्सन को बहाव |
04:35 | साथै एउटा उदाहरण |
04:37 | कार्यको रुपमा दुई फंक्सनहरु सहितको एउटा प्रोग्राम लेखौं |
04:42 | पहिलो फंक्सनले मानिसले पढ्न सक्ने रुपमा डिस्क स्पेसको प्रयोग देखाउनुपर्छ
(हिन्ट: df हाइफन h) |
04:51 | दोस्रो फंक्सनले मानिसले पढ्न सक्ने रुपमा फाइलसिस्टम प्रयोग देखाउनुपर्छ (हिन्ट: du हाइफन h) |
05:00 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
05:03 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
05:07 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ |
05:12 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
05:17 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
05:21 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस् |
05:29 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
05:33 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
05:41 | यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस्:http://spoken-tutorial.org\NMEICT-Intro |
05:47 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ |
05:52 | म मन्दिरा बिदा हुदैछुँ, |
05:56 | सहभागिताको लागि धन्यवाद, नमस्कार |