BASH/C2/Command-Line-arguments-and-Quoting/Nepali
From Script | Spoken-Tutorial
Revision as of 13:07, 29 March 2017 by Pratik kamble (Talk | contribs)
Time | Narration |
00:01 | कमाण्ड लाइन आर्गुमेंटस् एण्ड क्वोटिग इन् ब्याश स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:08 | यो ट्युटोरियलमा हामी सिक्ने छौं |
00:11 | कमाण्ड लाइन आर्गुमेंटहरु र |
00:13 | क्वोटिंग |
00:15 | यो ट्युटोरियल अनुसरण गर्न तपाईलाई लिनक्स अपरेटिंग सिस्टम को ज्ञान हुनुपर्छ |
00:20 | यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा हेर्नुहोस् |
00:26 | यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ |
00:29 | उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम |
00:33 | GNU Bash संस्करण ४.१.१० |
00:37 | अभ्यासको लागि GNU Bash संस्करण ४ वा माथिको सिफारिस गरिन्छ |
00:43 | शेलस्क्रिप्ट ले कमाण्ड लाइन बाट आर्गुमेंटहरु लिन सक्छ |
00:46 | एउटा आर्गुमेंट कल भैरहेको प्रोग्राम मा पठाइन्छ |
00:52 | एउटा प्रोग्राममा कुनै पनि संख्यामा आर्गुमेंट हरु पठाउन सकिन्छ |
00:57 | किबोर्डको Ctrl Alt र T किहरु थिची टर्मिनल खोलौं |
01:06 | मैले पहिले नै arg.sh नामक फाइलमा कोड लेखेको छुँ |
01:12 | फाइल खोल्न टर्मिनल मा टाइप गरौँ |
01:16 | gedit स्पेस arg.sh स्पेस एम्परस्यांड चिन्ह |
01:23 | हामी एम्परस्यांड प्रयोग गरी प्रम्प्ट खाली गर्छौं |
01:27 | अब, ‘‘‘इन्टर’’ थिचौं |
01:30 | टेक्स्ट एडिटर खुलेको छ |
01:33 | म अब कोड वर्णन गर्छु |
01:36 | यो shebang लाइन हो |
01:39 | यो लाइनले Zeroth आर्गुमेंट प्रिन्ट गर्नेछ |
01:43 | यहाँ, $0 (डलर जिरोले) शेल स्क्रिप्टको नाम प्रिन्ट गर्ने छ |
01:48 | यसको मतलब zeroth आर्गुमेंट आफैं प्रोग्राम को नाम हुन्छ |
01:55 | प्रोग्राम एक्जिक्युट गरौँ र हेरौं |
01:59 | टर्मिनल मा जाऊ |
02:01 | पहिले फाइल एक्जिक्युट गर्न मिल्ने बनाउन टाइप गरौँ |
02:05 | chmod स्पेस प्लस x स्पेस arg.sh |
02:12 | इन्टर थिचौं |
02:14 | अब टाइप गरौँ, डट स्ल्याश arg.sh |
02:18 | इन्टर थिचौं आउटपुट यस्तो देखिन्छ: Zeroth argument is arg.sh |
02:26 | अब हाम्रो एडिटरमा फर्कौं र देखाए जस्तै तीन लाइनहरु टाइप गरौँ |
02:33 | $1 (डलर one) ले कमाण्ड लाइन बाट प्रोग्राम मा पठाएको पहिलो आर्गुमेंट जनाउँछ |
02:40 | $2 (डलर two) ले प्रोग्राम मा पठाएको दोस्रो आर्गुमेंट जनाउँछ |
02:44 | र $3 (डलर three) ले तेस्रो आर्गुमेंट जनाउँछ |
02:48 | अब Save मा क्लिक गरौँ प्रोग्राम एक्जिक्युट गरौँ र हेरौं |
02:52 | अप एरो कि थिचौं र इन्टर थिचौं |
02:57 | हामी zeroeth आर्गुमेंट प्रिन्ट भएको देख्छौं |
03:00 | तर पहिलो, दोस्रो र तेस्रो आर्गुमेंटहरु खाली छन् |
03:05 | यो किनभने कमाण्ड लाइन आर्गुमेंटहरु एक्जिक्युट हुने समयमा दिइएको हो |
03:11 | त्यसैले अप एरो कि थिचौं र टाइप गरौँ: sunday monday र tuesday |
03:18 | इन्टर थिचौं |
03:21 | तपाई देख्न सक्नुहुन्छ पहिलो, दोस्रो र तेस्रो आर्गुमेंटहरु Sunday Monday र Tuesday हुन् |
03:28 | अब हाम्रो एडिटरमा फर्कौं, इन्टर थिचौं |
03:33 | अब यहाँ देखाएको लाइन टाइप गरौँ |
03:37 | $12 (डलर twelve) ले बाह्रौं आर्गुमेंट जनाउँछ |
03:41 | ९ भन्दा ठूलो आर्गुमेंट लेख्न, हामीले कर्ली ब्राकेटहरु प्रयोग गर्नुपर्छ |
03:46 | होइन भने bash ले दशौँ स्थानमा इन्टिजरको आर्गुमेंट मात्र लिने छ |
03:53 | र तपाई अपेक्षित आउटपुट प्राप्त गर्नुहुन्न |
03:57 | अब Save मा क्लिक गरौँ |
03:59 | अब प्रोग्राम एक्जिक्युट गरौँ |
04:01 | टर्मिनल मा जाऊ |
04:04 | प्रम्प्ट सफा गरौँ |
04:07 | अब हामीले प्रोग्राममा 12 वा 13 आर्गुमेंटहरु दिनुपर्छ |
04:12 | त्यसैले टाइप गरौँ, डट स्ल्याश arg.sh स्पेस 1 देखि 13 अब इन्टर थिचौं |
04:23 | तपाई देख्न सक्नुहुन्छ, बाह्रौं आर्गुमेंट 12 हो |
04:27 | हाम्रो एडिटरमा फर्कौं |
04:30 | र यहाँ देखाए जस्तै लाइन टाइप गरौँ |
04:34 | $# (डलर ह्याश) ले एउटा प्रोग्राममा पठाइएका आर्गुमेंटहरु को जम्मा संख्या दिन्छ |
04:40 | अब Save मा क्लिक गरौँ |
04:43 | एक्जिक्युट गरौँ टर्मिनलमा जाऊ |
04:46 | एक्जिक्युट गरौँ, अप एरो कि थिचौं र इन्टर थिचौं |
04:52 | हामी आर्गुमेंटहरु जम्मा 13 भएको देख्न सक्छौं |
04:57 | अब एडिटरमा जाऊ |
05:00 | इन्टर थिचौं र यहाँ देखाए जस्तै लाइन टाइप गरौँ |
05:04 | $* (डलर एस्टरिस्क) ले सम्पूर्ण आर्गुमेंटहरु एउटा लाइनमा प्रिन्ट गर्नेछ |
05:10 | हामी यो एउटा सामान्य for लुप प्रयोग गरि जाँच गर्ने छौं |
05:14 | हामी यो for लुप एक्जिक्युसन को समयमा विश्लेषण गर्ने छौं |
05:18 | अब Save मा क्लिक गरौँ, टर्मिनल मा जाऊ |
05:22 | म प्रम्प्ट सफा गर्छु |
05:26 | अब टाइप गरौँ, डट स्ल्याश arg.sh स्पेस sunday monday र tuesday |
05:35 | 'इन्टर थिचौं |
05:38 | हामी देख्न सक्छौं हामीले प्रोग्राममा ३ आर्गुमेंटहरु पठाएको हुनाले जम्मा आर्गुमेंटहरु 3 छ |
05:46 | पहिले भने जस्तै $* ले सम्पूर्ण आर्गुमेंटहरु एउटा लाइनमा प्रिन्ट गर्नेछ |
05:54 | यो for लुपको आउटपुट हो |
05:57 | हामी सम्पूर्ण आर्गुमेंटहरु एकै लाइन मा प्रिन्ट भएको देख्छौं |
06:02 | अब हाम्रो प्रोग्राममा फर्कौ र यहाँ दिएको लाइन टाइप गरौँ |
06:09 | $@ (डलर एट) ले सम्पूर्ण आर्गुमेंटहरु पनि प्रिन्ट गर्छ |
06:13 | तथापि, यो पटक प्रत्येक आर्गुमेंट एउटा भिन्न लाइन मा प्रिन्ट हुन्छन् |
06:20 | यो अर्को for लुप हो जसले प्रत्येक आर्गुमेंट एउटा भिन्न लाइनमा प्रिन्ट गर्छ |
06:26 | अब कसरी हेरौं, Save मा क्लिक गरौँ |
06:29 | टर्मिनलमा जाऊ |
06:32 | अपएरो कि थिचौं |
06:34 | 'इन्टर थिचौं, तपाई अब भिन्नता देख्न सक्नुहुन्छ |
06:39 | यी $@ ले प्रिन्ट गरेको आर्गुमेंटहरु हरु हुन् |
06:43 | $@ ले प्रत्येक आर्गुमेंटहरु भिन्न लाइनमा प्रिन्ट गर्छ |
06:47 | यो दोस्रो for लुप को आउटपुट हो |
06:52 | अब BASH मा quoting हेरौं |
06:55 | स्लाइडहरुमा फर्कौं |
06:57 | हामीसँग तीन प्रकारका क्वोटहरु छन् |
06:59 | Double quote Single quote |
07:02 | ब्याकस्ल्याश Double quote ले भ्यारीएबल र कमाण्डहरु को मान राख्छ |
07:09 | उदाहरण echo “Username is $USER” |
07:13 | यसले तपाईको सिस्टमको username देखाउँछ |
07:17 | टर्मिनल मा जाऊ |
07:20 | प्रम्प्ट सफा गरौँ |
07:23 | अब टाइप टाइप गरौँ, echo स्पेस दोहोरो उद्दरणमा Username स्पेस is डलर USER क्यापिटलमा |
07:34 | इन्टर थिचौं सिस्टमको username प्रिन्ट भएको छ |
07:39 | आउटपुट तपाईको सिस्टम अनुसार फरक पर्नेछ |
07:42 | अब हाम्रो स्लाइडमा फर्कौं |
07:46 | सिंगल क्वोट ले दिएको स्ट्रिंगको प्रत्येक अक्षरको शाब्दिक अर्थ राख्छ |
07:53 | यो सम्पूर्ण अक्षरहरुको बिशेष अर्थ लुकाउन प्रयोग गरिन्छ |
07:58 | टर्मिनल मा जाऊ |
08:01 | टाइप गरौँ, echo स्पेस एकल उद्दरणमा Username is डलर USER क्यापिटलमा |
08:10 | इन्टर थिचौं |
08:12 | आउटपुट Username is $USER छ |
08:16 | यो उदाहरणमा, यसले एकल उद्दरणमा रहेका सम्पूर्ण अक्षरहरु प्रिन्ट गर्नेछ |
08:23 | यसले भ्यारीएबल $USER को मान बदल्ने छैन |
08:28 | हाम्रो स्लाइडमा फर्कौं |
08:31 | ब्याकस्ल्याश ले एउटा अक्षरको बिशेष अर्थ हटाउने छ |
08:37 | यो BASH मा अक्षर छुटाउन प्रयोग गरिन्छ |
08:42 | टर्मिनलमा जाऊ |
08:44 | अब टाइप गरौँ, echo स्पेस दोहोरो उद्दरणमा Username is ब्याकस्ल्याश डलर USER (क्यापिटलमा) |
08:55 | हामीले दोहोरो उद्दरण दिएको हुनाले हामी echo कमाण्डले username देखाउने अपेक्षा गर्छौं |
09:02 | यो कमाण्ड गरेर हेरौं, त्यसैले इन्टर थिचौं |
09:06 | आउटपुट Username is $USER छ |
09:10 | यो उदाहरणमा ब्याकस्ल्याश ले (डलर) $ चिन्हको बिशेष अर्थ हटाउँछ |
09:16 | $USER लाई कुनै बिशेष कार्यक्षमता नभएको स्ट्रिंगको रुपमा ब्यबहार गरिन्छ |
09:22 | यसरी हामी यो ट्युटोरियलको अन्तमा आएका छौं |
09:25 | हाम्रो स्लाइडमा फर्कौं |
09:27 | संक्षेपमा हेरौं यो ट्युटोरियलमा हामीले सिक्यौं |
09:31 | कमाण्ड लाइन आर्गुमेंटहरु |
09:33 | डबल उद्दरण, एकल उद्दरण र ब्याकस्ल्याशको कार्यक्षमता |
09:39 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
09:42 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
09:45 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
09:51 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
09:56 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
10:00 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस् |
10:07 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
10:10 | यसलाई नेश्न मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ
यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा हेर्नुहोस् |
10:24 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ |
10:30 | र म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |