| Time
|
Narration
|
| 0:00
|
लिब्रअफिस् राइटर्-प्रिन्टिङ्ग र दृष्य डकुमेन्टस् स्पोकन् ट्युटोरियल् मा तपाईलाई स्वागत् छ ।
|
| 0:06
|
यस ट्युटोरियल् मा हामी निम्न कुरा सिक्नेछौँ ।
|
| 0:10
|
भिउविङ्ग डकुमेन्टस्
|
| 0:12
|
कप्रिन्टिङ्ग डकुमेन्टस्
|
| 0:13
|
हाम्रो अपरेटिङ् सिस्टम् र लिब्रअफिस् स्युट् भर्जन् .३.४ को रुपमा हामी उबुन्टु लिनक्स .०४ प्रयोग गर्दैछौँ ।
|
| 0:24
|
लिब्रअफिस् राइटर् मा भेरियस् भिउविङ्ग अप्सन्स् को बारेमा अब हाम्रो ट्युटोरियल् सिक्न शुरु गरौँ ।
|
| 0:31
|
राइटरमा आधारभूतरुपमा बढ्ता प्रयोग हुने दुई वटा भिउविङ्ग बिकल्पहरु छन् ।
|
| 0:36
|
तिनीहरु “प्रिन्ट् लेआउट्” र “वेब लेआउट्” हुन् ।
|
| 0:39
|
"Print Layout” बिकल्पले डकुमेन्ट् प्रिन्ट्पछि कस्तो देखिन्छ भन्ने देखाउँछ ।
|
| 0:45
|
“Web Layout” बिकल्पले वेब ब्राउजर मा देखिने डकुमेन्ट देखाउँछ ।
|
| 0:50
|
जब तपाई एचटिएमएल डकुमेन्टस् निर्माण गर्नुहुन्छ एवं पूरा पर्दाको रुपमा डकुमेन्ट देखाउन सम्पादन गर्नुहुन्छ तब यो उपयोगी हुन्छ ।
|
| 1:00
|
“Print Layout” बिकल्पकोलागि “View” अप्सन क्लिक् गर्नुहोस् अनि त्यसपछि “Print Layout” अप्सन क्लिक् गर्नुहोस् ।
|
| 1:08
|
“Web Layout” अप्सन एक्सेस गर्न मेनु बार मा “View” अप्सन क्लिक् गर्नुहोस् अनि त्यसपछि "“Web Layout” अप्सन क्लिक् गर्नुहोस् ।
|
| 1:19
|
यी दुई बिकल्पहरु बाहेक, डकुमेन्ट लाई पूरा पर्दाको मोडमा पनि देखाउन सक्नुहुन्छ ।
|
| 1:26
|
मेनु बार मा “View”अप्सन क्लिक् गर्नुहोस् अनि त्यसपछि “Full Screen”अप्सन क्लिक् गर्नुहोस् ।
|
| 1:32
|
डकुमेन्टस् सम्पादन गर्न र तिनीहरुलाई प्रोजेक्टर मा देखाउन पूरा पर्दा मोड उपयोगी छ।
|
| 1:39
|
पूरा पर्दा मोडबाट बाहिर जान किबोर्ड मा “Escape” कि प्रेश गर्नुहोस् ।
|
| 1:44
|
डकुमेन्ट पूरा पर्दा मोडबाट बाहिरिएको हामी देख्छौँ ।
|
| 1:49
|
अब भिउ मेनु मा “Print Layout” अप्सन क्लिक् गरौँ ।
|
| 1:53
|
अगाडि जानुभन्दा पहिले इन्सर्ट >> म्यानुवल ब्रेक एन्ड चुजिङ्ग द पेज ब्रेक् अप्सन क्लिक् गरेर हाम्रो डकुमेन्ट मा एउटा नयाँ पाना थपौँ ।
|
| 2:04
|
त्यसपछि “OK” मा क्लिक् गर्नुहोस् ।
|
| 2:06
|
यसको बारेमा अझ बढी अर्को ट्युटोरियल मा सिक्नेछौँ ।
|
| 2:11
|
डकुमेन्ट भिउविङ्ग गर्ने अर्को अप्सन लाई “Zoom” भनिन्छ ।
|
| 2:17
|
मेनु बार मा “View” अप्सन क्लिक् गर्नुहोस् र त्यसपछि “Zoom” क्लिक गर्नुहोस् ।
|
| 2:22
|
हाम्रो अगाडि “जुम एन्ड भिउ लेआउट” डायलग् बक्स आएको तपाई देख्नुहुन्छ ।
|
| 2:27
|
“जुम फ्याक्टर” र “भिउ लेआउट” यसको हेडिङ्स् हो ।
|
| 2:34
|
करेन्ट डकुमेन्ट र त्यसपछि तपाईले खोल्ने उस्तै खालका सबै डकुमेन्टस् देखाउन “Zoom factor” ले जुम् तत्व सेट गर्छ ।
|
| 2:43
|
यसका उपयोगी अप्सन्स् छन् जुन हामी एक एक गरेर छलफल गर्नेछौँ ।
|
| 2:48
|
“Optimal” अप्सन क्लिकिङ्ग गरेर तपाई डकुमेन्टको सबभन्दा राम्रो दृष्य पाउनुहुन्छ ।
|
| 2:55
|
“फिट विड्थ एन्ड हाइट” दृष्यले पानाको सम्पूर्ण चौडाई र उचाईको वारपार डकुमेन्ट फिट गर्छ । देयरबाई, यसले एक पटकमा एउटा पाना देखाउँछ ।
|
| 3:05
|
यसले एउटा डकुमेन्टको बहु पृष्ठहरुको भिउविङ्ग र इडिटिङ्ग गर्न अझ धेरै सजिलो बनाउँछ ।
|
| 3:11
|
फिट टु विड्थ अर्को अप्सन हो । यसले यसको चौडाईको अनुसार पाना फिट गर्छ ।
|
| 3:17
|
एक प्रतिशत दृष्यले यसको वास्तविक साइज मा पेज डिसप्ले गर्ने छ ।
|
| 3:23
|
हामीसँग “Variable” भनिने अर्को सबभन्दा महत्वपूर्ण भिउविङ्ग अप्सन छ ।
|
| 3:28
|
भेरिएबल फिल्ड मा तपाई जुम फ्याक्टर इन्टर गर्न सक्नुहुन्छ जहाँ (तपाई) डकुमेन्ट देखाउन चाह्नुहुन्छ ।
|
| 3:35
|
उदाहरणकोलागि “Variable” क्षेत्रमा हामी “75%” को परिणाम राखौँ र अनि “OK” क्लिक् गरौँ ।
|
| 3:43
|
यस्तै तपाईको आवश्यकता र सुविधा अनुसार भिउविङ्ग र इडिटिङ्ग द डकुमेन्टस् को जुम फ्याक्टर लाई तपाई परिवर्तन गर्न सक्नुहुन्छ ।
|
| 3:51
|
डायलग् बक्स् मा अर्को विशेषता हो “View layout”
|
| 3:56
|
“View layout”अप्सन टेक्स्ट डकुमेन्टस् को लागि हो ।
|
| 3:59
|
डकुमेन्ट मा विभिन्न भिउ लेआउट सेटिङ्गस् को असरहरु हेर्नकोलागि जुम तत्व घटाउन यसको प्रयोग गरिन्छ ।
|
| 4:07
|
एक अर्को पृष्ठहरु क्रमश: छेउ छेउ र तल देखाउनकोलागि यसको “Automatic” र “Single page” अप्सन्स् हुन्छ ।
|
| 4:18
|
उदाहरणकोलागि यदि हामी “Zoom factor”,अन्तर्गत “Fit width and height” option छान्छौँ अनि “View layout” अप्सन अन्तर्गत Single page अप्सन क्लिक् गर्छौँ र अन्तमा “OK” बटन क्लिक् गर्छौँ भने हामी हेर्छौँ कि पृष्ठहरु एकपछि अर्को आएको देखिन्छ ।
|
| 4:36
|
अब “Automatic” अप्सन क्लिक् गर्नुहोस् र त्यसपछि “OK” बटन क्लिक् गर्नुहोस् ।
|
| 4:42
|
पृष्ठहरु छेउ छेउमा आएको तपाई देख्नुहुन्छ ।
|
| 4:48
|
राइटर स्ट्याटस् बार को तीनवटा कन्ट्रोलहरुले पनि हाम्रो डकुमेन्ट को जुम एन्ड भिउ लेआउट मा परिवर्तन गर्न सहयोग गर्छ ।
|
| 4:56
|
देब्रेदेखि दाहिने भिउ लेआउट आइकन हरु निम्नानुसार छन् : छेउ छेउ पृष्ठहरुसँग सिन्गल कोलन मोड, भिउ मोड र खुला किताव मा दुई पृष्ठहरुसँग बुक् मोड ।
|
| 5:11
|
हामी जुम स्लाइडर लाई एक पृष्ठमा जुम गर्न दाहिनेतिर अथवा बढी पृष्ठहरुमा देखाउन देब्रेतिर तान्न पनि सक्छौँ ।
|
| 5:20
|
लिब्रअफिस् राइटरमा “प्रिन्टिङ्ग” को बारेमा सिक्नुभन्दा पहिले “पेज प्रिभिउ” को बारेमा केही सिकौँ ।
|
| 5:28
|
“फाइल” मा क्लिक् गर्नुहोस् र “पेज प्रिभिउ” क्लिक् गर्नुहोस् ।
|
| 5:32
|
जब तपाई “पेज प्रिभिउ” मोड मा चालु डकुमेन्ट देखाउनुहुन्छ तब पेज प्रिभिउ बार आउँछ ।
|
| 5:38
|
यसले आधारभूतरुपमा तपाईको डकुमेन्ट कस्तो देखिनेछ जब यो प्रिन्टेड हुन्छ भन्ने देखाउँछ ।
|
| 5:44
|
हाम्रो resume.odt फाइल को प्रिभिउ तपाई हेर्न सक्नुहुन्छ ।
|
| 5:50
|
प्रिभिउ पृष्ठको टूल बार मा थुप्रै नियन्त्रण अप्सन्स् छन् ।
|
| 5:55
|
“जुम् इन्”, “जुम् आउट्”, ‘नेक्सट् पेज”, “प्रिभियस् पेज” र “प्रिन्ट” अप्सन्स् हरु हुन् ।
|
| 6:03
|
लिब्रअफिस् राइटर मा डकुमेन्टस् तथा पेज प्रिभिउ देखाउन जानिसकेपछि अब लिब्रअफिस् राइटर मा “प्रिन्टर” ले कसरी काम गर्छ भन्ने हामी सिक्नेछौँ ।
|
| 6:15
|
सामान्यतया प्रिन्टर ए डकुमेन्ट प्रिन्ट गर्न प्रयोग गरिने एउटा आउटपुट डिभाइस् हो ।
|
| 6:21
|
अब हामी विभिन्न अप्सन्स् अफ् प्रिन्ट कसरी तान्ने भन्ने बारेमा हेर्नेछौँ ।
|
| 6:26
|
“टूल्स्” क्लिक् गर्नुहोस् -> “अप्सन्स्” क्लिक् गर्नुहोस् ।
|
| 6:32
|
“लिब्रअफिस् राइटर” छेउ एरोमा क्लिक् गर्नुहोस् र अन्तमा क्लिक् अन् “प्रिन्ट”।
|
| 6:38
|
तपाईलाई छान्ने अप्सन्स दिँदै पर्दा (इस्क्रिन)मा एउटा डायलग् बक्स् आउँछ ।
|
| 6:43
|
त्यसैले हामीले डिफल्ट सेटिङ्गस् राखौँ र “OK” बटन क्लिक् गरौँ ।
|
| 6:49
|
अब सिङ्गो डकुमेन्ट सिधा प्रिन्ट गर्न टूल बार मा “प्रिन्ट फाइल डाइरेक्टली” चिन्हमा क्लिक् गर्नुहोस् ।
|
| 6:56
|
यसलाई क्विक् प्रिन्टिङ्ग भनिन्छ ।
|
| 7:00
|
तपाई प्रिन्ट “अप्सन्” प्रयोग गरेर र डिफल्ट सेटिङ्गस् परिवर्तन गरेर कुनै डकुमेन्ट प्रिन्ट गर्न धेरै कन्ट्रोल पाउन सक्नुहुन्छ ।
|
| 7:07
|
मेनु बार मा “फाइल” मेनु क्लिक् गर्नुहोस् र त्यसपछि “प्रिन्ट” क्लिक् गर्नुहोस् ।
|
| 7:13
|
“प्रिन्ट” डायलग बक्स् पर्दा(स्क्रिन्) मा देखिन्छ ।
|
| 7:17
|
यहाँ जेनेरल ट्याब् मा “Generic Printer” अप्सन् छानौँ ।
|
| 7:22
|
“अल पेजेज्” विकल्प डकुमेन्ट को सबै पृष्ठहरु प्रिन्टिङ्ग गर्नको लागि हो।
|
| 7:28
|
यदि तपाई पृष्ठहरुको रेन्ज प्रिन्ट गर्न चाह्नुहुन्छ भने “पेजेज्” विकल्प छान्न सक्नुहुन्छ र रेन्ज क्षेत्रमा प्रवेश गर्नुहोस् । उदाहरणकोलागि यहाँ हामी “1-3” टाइप गरौँ । यसले डकुमेन्टको पहिलो तीन पृष्ठहरु प्रिन्ट गर्नेछ ।
|
| 7:44
|
यदि तपाई डकुमेन्टको बहु प्रति प्रिन्ट गर्न चाह्नुहुन्छ भने “नम्बर अफ कपिज्” फिल्ड मा परिमाण राख्नुहोस् । त्यस क्षेत्रमा परिमाण “2” राखौँ ।
|
| 7:54
|
अब डायलग बक्स् मा “Options” ट्याब् क्लिक् गरौँ ।
|
| 8:00
|
अप्सन् को एउटा तालिका स्क्रिनमा देखा पर्छ जहाँबाट तपाई छान्न र डकुमेन्ट मा प्रिन्ट गर्न सक्नुहुन्छ ।
|
| 8:07
|
“प्रिन्ट इन् रिभर्स पेज अडर” नाम को एउटा चेक बक्स् हामी देख्छौँ ।
|
| 8:12
|
धेरै आउटपुट संकलन गर्न यो अप्सनले अझ सजिलो बनाउँछ ।
|
| 8:16
|
त्यसकारण यसको विरुद्ध चेक बक्स् क्लिक् गर्नुहोस् ।
|
| 8:19
|
तपाईको पिडिएफ डकुमेन्ट को प्रिन्ट आउट् पनि तपाई निकाल्न सक्नुहुन्छ ।
|
| 8:26
|
हामीले हेरिसकेका छौं कि कसरी “dot odt” डकुमेन्ट लाई “dot pdf” फाइल मा परिवर्तन गर्ने ।
|
| 8:34
|
हामीले अघि नै “pdf” फाइल डेस्कटप् मा सुरक्षित गरेकाछौँ भने pdf फाइल मा डबल-क्लिक् गर्नेछौँ ।
|
| 8:41
|
अब “फाइल” अप्सन क्लिक् गर्नुहोस् र त्यसपछि “प्रिन्ट” क्लिक् गर्नुहोस् ।
|
| 8:47
|
डिफल्ट सेटिङ्गस् राखौँ र त्यसपछि “प्रिन्ट प्रिभिउ” बटन क्लिक् गरौँ ।
|
| 8:52
|
तपाई स्क्रिनमा फाइलको प्रिभिउ हेर्नुहुन्छ ।
|
| 8:56
|
अब प्रिन्ट गर्नकोलागि प्रिभिउ पृष्ठमा “प्रिन्ट दिस् डकुमेन्ट” चिन्ह क्लिक् गर्नुहोस् ।
|
| 9:04
|
यसले हामीलाई स्पोकन ट्युटोरियल अन लिब्रअफिस् राइटर को अन्ततिर ल्याउँछ ।
|
| 9:09
|
हामीले सिकेको बारे समराइज् गर्न:
|
| 9:11
|
भिउविङ्ग डकुमेन्टस्
|
| 9:13
|
प्रिन्टिङ्ग डकुमेन्टस्
|
| 9:16
|
कम्प्रिहेन्सिव एसेस्मेन्ट्
|
| 9:18
|
राइटर मा राइट् टेक्स्ट "दिस इज लिब्रअफिस् राइटर" ।
|
| 9:23
|
“फुल स्क्रिन” अप्सन टु गेट अ फुल स्क्रिन भिउ अफ् द डकुमेन्ट प्रयोग गरौँ ।
|
| 9:29
|
डकुमेन्टको “अप्टिमल” तथा “भ्यारिएबल” दृष्य पाउन जुम अप्सन प्रयोग गर्नुहोस् । “variable” भ्यालु “50%” राख्नुहोस् र त्यसपछि डकुमेन्ट देखाउनुहोस् ।
|
| 9:41
|
डकुमेन्टको “पेज प्रिभिउ” लिनुहोस् र पृष्ठको किनारा सहित डकुमेन्ट को दुई प्रति प्रिन्ट गर्नुहोस् ।
|
| 9:49
|
निम्न लिन्क मा उपलब्ध भिडियो हेर्नुहोस् ।
|
| 9:52
|
यसले स्पोकन ट्युटोरियल प्रोजेक्ट लाई संक्षिपिकरण गर्छ ।
|
| 9:56
|
यदि तपाईको राम्रो बाएन्डविड्थ छैन भने तपाई डाउनलोड गर्न सक्नुहुन्छ र हेर्न सक्नुहुन्छ ।
|
| 10:00
|
स्पोकन ट्युटोरियल प्रोजेक्ट टिम कन्डक्ट्स् वर्कसप्स् युजिङ्ग स्पोकन ट्युटोरियलस् ।
|
| 10:06
|
Gives certificates for those who pass an online test
|
| 10:06
|
जो अनलाइन टेस्ट पास गर्छ उसलाई सर्टिफिकेटस दिन्छ ।
|
| 10:09
|
कृपया थप जानकारीकोलागि कन्ट्याक्टआट्स्पोकन-ट्युटोरियल.ओआरजी लाई लेख्नुहोस् ।
|
| 10:16
|
स्पोकन ट्युटोरियल प्रोजेक्ट इज अ पार्ट अफ द टक टु अ टिचर प्रोजेक्ट,
|
| 10:20
|
नेशनल मिसन अन एजुकेशन थ्रु आइसिटि, एमएचआरडि, गभर्मेन्ट अफ इन्डियाद् वारा सहयोग गरिएको हो ।
|
| 10:28
|
यो मिसनको थप जानकारी यहाँ उपलब्ध छ ।
|
| 10:31
|
स्पोकेन हाइफन् ट्युटोरियल डट ओआरजी स्लास् एनएमइआइसिटि हाइफन इन्ट्रो
|
| 10:39
|
यो ट्युटोरियल ……………………………द्वारा तयार पारिएको हो ।
|
| 10:43
|
सहभागी हुनु भएकोमा तपाईलाई धन्यवाद छ ।
|