Time
|
Narration
|
0:00
|
लिब्रे अफिस राईटर - ईन्सर्टिङ ईमेजेस्को स्पोकन टिउटोरियलमा स्वागत छ ।
|
0:06
|
यस टिउटोरियलमा हामी निम्न कुराहरु सिक्नेछौं ।
|
0:09
|
डकुमेन्टमा ईमेज फाईल ईन्सर्ट गर्ने
|
0:12
|
राईटरमा टेबल ईन्सर्ट गर्ने
|
0:15
|
राईटरमा हाईपरलिन्कस् ईन्सर्ट गर्ने
|
0:18
|
यहाँ हामी अपरेटिङ सिस्टमको रुपमा उबुन्टु .04 र लिब्रे अफिस सुट भर्जन 3.3.4 प्रयोग गर्दैछौं ।
|
0:29
|
हामी लेब्रे अफिस राईटरमा “ईमेज फाईल कसरी ईन्सर्ट गर्ने” बाट सिक्न शुरु गर्नेछौं ।
|
0:36
|
हाम्रो रेजुमे.odt फाईल खोल्नुहोस्
|
0:39
|
डकुमेन्टमा ईमेज ईन्सर्ट गर्न पहिले रेजुमे .odt डकुमेन्ट भित्र क्लिक गर्नुहोस् ।
|
0:47
|
अब “ईन्सर्ट” मेनु बारमा भएको “ईन्सर्ट” अप्सन क्लिक गरि, “पिक्चरमा” क्लिक गरि अन्त्यमा “फ्रम फाईल” अप्सनमा क्लिक गर्नुहोस् ।
|
0:56
|
तपाईले “ईन्सर्ट पिक्चर” डायलग बक्स देख्न सक्नुहुन्छ ।
|
1:00
|
यदि तपाईंले पिक्चरलाई आफ्नो सिस्टममा सेभ गर्नु भएको छ भने फाईलको नाम “लोकेशन” फिल्डमा लेखि त्यसलाई रोज्नुहोस् । हामीले सेभ नगरेको हुनाले हामीले पिक्चर ईन्सर्ट डिफल्टले दिएको अप्सनहरु बाट गर्छौं ।
|
1:16
|
त्यसैले डायलग बक्सको बायाँ तिर भएको “पिक्चर” अप्सनमा क्लिक गर्छौं ।
|
1:21
|
अब कुनै एउटा ईमेजमा क्लिक गरी “Open” बटनमा क्लिक गर्नुहोस् ।
|
1:28
|
तपाई ईमेज डकुमेन्टमा ईन्सर्ट भएको देख्नुहुन्छ ।
|
1:32
|
तपाई यो ईमेजलाई रिसाईज गरेर द्रराग गर्दै यसलाई resume को माथिल्लो दायाँ कुनामा लग्न सक्नुहुन्छ।
|
1:38
|
पहिले ईमेजमा क्लिक गर्नुहोस् । तपाई ईमेजमा कलरड ह्यान्डलहरु देख्नुहुन्छ ।
|
1:44
|
कर्सरलाई एउटा ह्यान्डलमा लगेर राख्नुहोस् र बायाँ माउट बटन थिच्नुहोस् ।
|
1:50
|
कर्सरलाई तानेर ईमेजको आकार बदल्नुहोस् । यो गरे पछि ईमेजलाई क्लिक गर्नुहोस् र यसलाई तानेर इडिटरको माथिल्लो दायाँ कुनामा लानुहोस् ।
|
2:01
|
इमेजहरु इन्सर्ट गर्ने अरु चलेको तरिका क्लिपबोर्ड वा स्कयानर र ग्यालेरीबाट हो ।
|
2:09
|
अब हामी राइटरमा कसरी टेबलहरु इन्सर्ट गर्ने सिकौं ।
|
2:13
|
लिब्रे अफिस राइटरमा टेबलले प्रयोगकर्ताहरुलाई तालिका रुपमा जानकारीहरुलाइ राख्न दिन्छ ।
|
2:21
|
डकुमेन्टमा टेबल इन्सर्ट गर्न टुल बारमा भएको “टेबल” आइकनमा क्लिक गर्नुहोस् र टेबलको साइज रोज्नुहोस्। वा मेनु बारमा गई इन्सर्ट अप्सनमा जानुहोस् ।
|
2:36
|
“Education Details” शिर्षकको तल टेबल इन्सर्ट गर्नु छ भने शिर्षकको तल कर्सरलाई राख्नुहोस् ।
|
2:44
|
अब मेनुबारमा भएको “इन्सर्ट” मेनुबारमा जानुस् र “टेबल” अप्सनमा क्लिक गर्नुहोस्।
|
2:51
|
यसले केही फिल्डहरु भएको डायलग बक्स खोल्छ ।
|
2:55
|
“Name” फिल्डमा टेबलको नाम “resume table” भनि राख्नुहोस् ।
|
3:01
|
Size शिर्षक तल कोलुम्सको संख्या 2 राखौं।
|
3:06
|
“रोज्” फिल्डमा माथिको एरो क्लिक गरि “रोज्को” संख्या “4” बनाउनुहोस्। यसरी हामी कोलम र रो फिल्ड छेउमा भएको माथि र तलको एरो थिचि टेबलको आकार घटाउन वा बढाउन सक्छौं ।
|
3:21
|
अब डायलग बक्समा भएको “अटोफर्म्याट” बटनलाई क्लिक गर्नुहोस् ।
|
3:25
|
यसले नयाँ डायलग बक्स खोल्छ जहाँ तपाईले इन्सर्ट गर्न लागेको टेबलको फर्म्याट रोज्न सक्छौं ।
|
3:33
|
राइटरले केही अप्सनहरु दिन्छ। हामी “Format” को मुनिको “None” अप्सन क्लिक गर्छौं अनि “OK” बटनमा क्लिक गर्छौं ।
|
3:43
|
फेरी “OK” बटनमा क्लिक गर्नुहोस् ।
|
3:45
|
हामी दुईवटा कोलम र चारवटा रो भएको टेबल शिर्षक तल इन्सर्ट भएको देख्न सक्छौं ।
|
3:53
|
अब हामी टेबल भित्र भएको टेबुलर फर्ममा कुनै जानकारी राईट गर्छौं ।
|
3:58
|
जस्तै, टेबलको शुरुको रो र शुरुको कोलमको सेल भित्र क्लिक गरौं ।
|
4:04
|
हामी यहाँ “सेकेन्डरी स्कूल एक्जामिनेसन” टाइप गर्छौं ।
|
|
अब संगैको सेलमा क्लिक गरि पर्सेन्ट लेख्नुहोस् ।
|
|
यसले सेकेन्डरी स्कूल एक्जामिनेसनमा रमेशले ल्याएको पर्सेन्ट देखाउछ ।
|
4:20
|
त्यस्तै हामी अरु एजुकेशनल विवरण टेबलमा टाइप गर्न सक्छौं ।
|
4:25
|
“Secondary School Examination” टाइप गरेको सेलको तलको सेलमा क्लिक गर्नुहोस् ।
|
4:31
|
हामी यहाँ “Higher Secondary School Examination” लेख्छौं र संगैको सेलमा पर्सेन्टमा स्कोर लेख्छौं ।
|
4:41
|
अर्को सेल चलाउन तेस्रो रो को पहिलो सेलमा क्लिक गर्नुहोस् । त्यस्तै तपाईले ट्याब कि थिचेर एक सेल बाट अर्को सेलमा जानुहोस् ।
|
|
अब ट्याब थिचेर “Graduation” टाईप गर्नुहोस् । संगैको सेलमा स्कोरलाई % भनि टाइप गर्नुहोस् ।
|
|
अन्तिमको रो मा एसटि सेलमा क्लिक गरि -> “Post Graduation” टाइप गर्नुहोस् -> “70%”
|
|
त्यस्तै अन्तिम रो को पहिलो सेलमा हामी “पोस्ट ग्राजुऐत” भन्ने शिर्षक टाइप गर्छौं र संगैको सेलमा स्कोरलाई प्रसेन्ट राख्छौं ।
|
5:12
|
यसरी हामी देख्छौं कि एजुकेशन डिटेलहरु भएको टेबल रिजुमेमा देखिन्छ ।
|
5:18
|
टेबलको अन्तिम सेलमा कर्सरलाई राख्नुहोस् ।
|
5:24
|
अब हामीलाई टेबलको अन्तिम रो को तल नयाँ रो थप्न मन लागेमा किबोर्डमा “ट्याब” कि थिच्नुहोस् ।
|
5:33
|
नयाँ रो इन्सर्ट भएको तपाई देख्न सक्नुहुन्छ ।
|
5:37
|
टेबलको बायाँ हात तिर हामी पाएको डिग्रीमा “Phd” टाईप गर्छौं र दायाँ हात तिर हामी पाएको मार्क्समा “65%” टाईप गर्छौं ।
|
5:49
|
यसरी कर्सरलाई अन्तिम सेलमा राखि तल नयाँ रोहरु थप्नुपरेमा “ट्याब” क ले धेरै सजिलो बनाउछ ।
|
6:00
|
Tab र Shift+Tab प्रयोग गरेर हामी टेबल भित्र एउटा सेलबाट अर्को सेलमा जान सक्छौं ।
|
6:07
|
टेबलमा हुने अर्को विशेषता “Optimal Column Width” अप्सन हो जुनले सेलको सामग्री अनुसार कोलुमको चौडाई आफै मिलाई दिन्छ ।
|
6:18
|
यो विशेषता टेबलको दोस्रो वा दायाँ हात तिरको कोलुममा लागु गर्न, पहिले कर्सरलाई दोस्रो कोलुममा लगेर क्लिक गर्नुहोस् ।
|
6:30
|
अब अन्तिम सेलमा कर्सरलाई % टेक्सट पछि राख्नुहोस् ।
|
6:35
|
अब मेनुबारमा “Table” मेनुमा क्लिक गर्नुहोस् र “Autofit” अप्सनमा जानुहोस् ।
|
6:42
|
स्क्रिनमा देखिएको मेनुमा “Optimal Column Width” अप्सनमा क्लिक गर्नुहोस् ।
|
6:49
|
तपाईले देख्नसक्नु हुन्छ कि कोलुमको चौडाई सेलहरुमा भएको सामग्री अनुसार आफै मिलाएर राखिदिन्छ ।
|
6:58
|
हामी टेबलको कुनैपनि कोलुमहरुको लागि यो गर्नसक्छौं ।
|
7:02
|
टेबलको बोर्डरहरु पनि विभिन्न प्रकारका राख्न सकिन्छ – जस्तै टबलमा कुनैपनि बोर्डर नराख्ने, भित्री र बाहिरी बोर्डर, वा बाहिरी बोर्डर मात्र राख्ने आदि।
|
7:15
|
यसको लागि मेन मेनुमा भएको टेबल ट्याब रोज्नुहोस् र टेबल प्रोपर्टिज अप्सन बाट बोर्डर ट्याब छान्नुहोस् ।
|
7:25
|
अब हामी राइटरमा कसरी हाईपरलिन्कहरु बनाउने सिक्छौं ।
|
7:30
|
हाइपरलिन्क पछिलाग्ने प्रयोगकर्तालाई हाइपरटेक्सट चलाएको भनिन्छ ।
|
7:35
|
हाइपरलिन्क भनेको एउटा डकुमेन्टको हो जुनमा प्रयोगकर्ता सोझै जान सक्छ ।
|
7:43
|
हाइपरलिन्कले एउटा पुरै डकुमेन्ट वा डकुमेन्ट भित्र रहेको कुनै भाग तिर दर्शाउने गर्दछ ।
|
7:49
|
फाईलमा हाइपरलिन्क बनाउनु भन्दा अगाडि, हामीले हाइपरलिन्कले देखाउने डकुमेन्ट तयार गर्नुपर्दछ ।
|
7:56
|
टुलबारमा “New” आइकनमा क्लिक गर्नुहोस् ।
|
8:00
|
एउटा नयाँ टेक्सट डकुमेन्ट खुल्छ । अब हामी यस नयाँ डकुमेन्टमा “Hobbies” भन्ने टेबल बनाउछौं ।
|
8:06
|
हामी यसलाई “हबिज” भनि शिर्षक दिन्छौं ।
|
8:09
|
इन्टर कि थिच्नुहोस् ।
|
8:11
|
अब “Listening to music”, ”Playing table tennis” र “Painting” भनेर केही हबिहरु एकको तल अर्को गर्दै लेखौं ।
|
8:20
|
यो फाईल सेभ गर्नुहोस् ।
|
8:24
|
टुलबारमा भएको “सेभ” आइकनमा क्लिक गर्नुहोस् । “नेम” राख्ने ठाउँमा “hobby” भने फाईलको नाम टाइप गर्नुहोस् ।
|
8:30
|
सेभ इन फोल्डरमा रहेको डाउन एरोमा क्लिक गरि “डेक्सटप” अप्सनमा क्लिक गर्नुहोस् । अब “सेभ” बटनमा क्लिक गर्नुहोस् ।
|
8:40
|
फाइल डेस्कटपमा गएर सेभ हुन्छ ।
|
8:43
|
हामी यो फाइल अहिले बन्द गर्छौं । अब “resume.odt” फाइलमा हाइपरलिन्क बनाउनुहोस् जसले यो फाइललाई खोल्दछ ।
|
8:53
|
अब हामी शैक्षिक विवरण भएको टेबलको मुनि शिर्षक “HOBBIES” भनेर लेख्छौं ।
|
9:00
|
“HOBBIES” टेक्सटलाई हाइपरलिन्क बनाउनु परेमा, शुरुमा कर्सरलाई तानेर “HOBBIES” शिर्षक टेक्सटलाई छान्नुहोस् ।
|
9:09
|
अब मेनु बारमा भएको “इन्सर्ट” मेनुमा क्लिक गरि “हाईपरलिन्क” अप्सनमा क्लिक गर्नुहोस् ।
|
9:15
|
“इन्टरनेट”, “मेलस्” एण्ड न्यूज”, “डकुमेन्ट” र “न्यू डकुमेन्ट” जस्ता अप्सन भएको डायलग बक्स खुल्छ ।
|
9:24
|
हामीले टक्सट डकुमेन्टको लागि हाइपरलिन्क बनाउन लागेकोले हामी “डकुमेन्ट” अप्सनमा क्लिक गर्छौं ।
|
9:30
|
पाथ फिल्डमा भएको “Open file” बटनमा क्लिक गर्नुहोस् ।
|
9:36
|
अब डायलग बक्समा भएको “डेक्सटप” अप्सनमा क्लिक गरि हामीले बनाएको नयाँ डकुमेन्ट खोल्न सक्नु हुन्छ ।
|
9:44
|
अब “hobby.odt” अप्सनमा क्लिक गरेर “ओपन” बटनमा क्लिक गर्नुहोस् ।
|
9:52
|
पाथ फिल्डमा फाइलको पाथ इन्सर्ट भएको देख्न सक्नुहुन्छ ।
|
9:57
|
“एप्लाई” फिल्डमा क्लिक गरि “क्लोज बटन क्लिक गर्नुहोस् ।
|
10:02
|
“HOBBIES” टेक्सट अन्डरलाईनद र निलो रंगको भएको देख्नु हुन्छ। यो टेक्सट अब हाइपरलिन्क हो ।
|
|
कर्सर “हबिज्मा” लानुहोस् -> “कन्ट्रोल कि र दायाँ माउस बटन थिच्नुहोस् ।
|
|
अब कर्सरलाई “हबिज्” शिर्षकमा राख्नुहोस् र “कन्ट्रोल” कि र बायाँ माउस बटन संगै थिच्नुहोस् ।
|
10:19
|
हबिज् भएको फाइल ओपन हुन्छ ।
|
10:23
|
यसरी नै इमेज र वेबसाइटहरुको पनि हाइपरलिन्क बनाउन सकिन्छ ।
|
10:30
|
यसरी हामी लिब्रे अफिस राइटरको स्पोकन टिउटोरियलको अन्त्यमा पुग्छौं ।
|
10:35
|
हामीले सिकेका कुरा संक्षेपमा भन्दा
|
10:37
|
डकुमेन्टमा इमेज फाइल इन्सर्ट गर्ने ।
|
10:39
|
राइटरमा टेबल इन्सर्ट गर्ने ।
|
10:42
|
राइटरमा हाइपरलिन्क इन्सर्ट गर्ने ।
|
10:48
|
क्मप्रिहेन्सिभ असाइनमेन्ट
|
10:50
|
“practice.odt” खोल्नुहोस् ।
|
10:53
|
सो फाइलमा इमेज इन्सर्ट गर्नुहोस् ।
|
10:57
|
रोहरु र दुईवटा कोलुम भएको टेबल इन्सर्ट गर्नुहोस् ।
|
11:01
|
फाइलमा भएको इमेजलाई क्लिक गर्दा www.google.com वेबसाइट खुल्ने हाइपरलिन्क बनाउनुहोस् ।
|
11:11
|
http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial मा गएर यी भिडियोहरु हेर्न सक्नुहुन्छ । यसले स्पोकन टिउटोरियल प्रोजेक्टको संक्षिप्त विवरण दिन्छ ।
|
11:17
|
यदि तपाईकोमा राम्रो ब्याडविथ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ ।
|
11:22
|
स्पोकन टिउटोरियल प्रोजेक्टको टीमले स्पोकन टिउटोरियल प्रयोग गरि वर्कसप चलाउछ ।
|
11:25
|
अनलाईल जाचँ लिएर पास हुनेलाई प्रमाणपत्र दिईन्छ ।
|
11:30
|
थप जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस् ।
|
|
टक टु अ टिचर प्रोजेक्ट स्पोकन टिउटोरियल प्रोजेक्टको भाग हो ।
|
|
यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु आइ सी टी, एम इह आर दि, गभर्नमेन्ट अफ ईन्डियाले सहयोग गरेको हो ।
|
|
spoken hyphen tutorial dot org slash NMEICT hyphen Intro
|
|
यो टिउटोरियल दिपेश जोशीले र योगदान गरेको हो ।
|
|
सहभागि हुनु भएकोमा धन्यबाद् ।
|