LibreOffice-Suite-Impress/C2/Printing-a-Presentation-Document/Nepali

From Script | Spoken-Tutorial
Revision as of 12:52, 18 March 2013 by Udaya (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search


Time Narration
00.00 लिबरअफिस इम्प्रेसको स्पोकन ट्युटोरिअलमा तपाईंलाई स्वागत छ- प्रेजेन्टेसन प्रिन्ट कसरी गर्ने
00.06 यो ट्युटोरिअलमा हामी प्रिन्टिंग का विभिन्न अप्सन्सहरुका बारेमा सिक्छौं
00.11 स्लाइड ह्यान्डआउटस् नोट्स एण्ड आउटलाइन
00.16 हामी यहाँ उबंटू लिनक्स 10.04 र र लिबरअफिसस्वीट 3.3.4 संस्करण प्रयोग गर्दैछौं
00.25 तपाईलाई अफ्नो प्रेजेन्टेसन को कागजी प्रति प्रिन्ट गर्नुपर्नेहुनसक्छ
00:29 उदाहरणका लागि तपाई आफ्नो प्रेजेन्टेसन दर्शक हरुलाई भावी प्रयोजनका लागि दिन चाहनुहुन्छ
00.35 त्यसैले अब प्रेजेन्टेसन स्याम्पल इम्प्रेस डबल क्लीक गरि खोलौं
00.41 स्लाइड का प्रिन्ट्स लिन, फाइल एण्ड प्रिन्ट क्लीक गर्नुहोस्, यो CTRL and P कि संगै थिचेर नि गर्नसकिन्छ
00.50 जेनेरल एण्ड अप्सन्स ट्याबस् भित्रका व्यव्स्था जान्नका लागि
00.55 लिबर अफिस राइटर सिरिज मा भियुइंग एण्ड प्रिन्टिंग डकुमेंट्स को ट्युटोरिअल हेर्नुहोस
01:02 डकुमेन्ट फिल्ड मा प्रिन्ट भित्र जेनेरल ट्याब मा विभिन्न अप्सन्स हेर्न सकिन्छ जुन इम्प्रेसका लागि नविन छ
01:09 यी अप्सन्स हरुले हाम्रा स्लाइड का इच्छित प्रिन्ट लिन सहयोग गर्छ
01:15 स्लाइड ह्यान्डआउटस् नोट्स अनि आउटलाइन | हामी स्लाइड अप्सन चयन गर्छौं
01:22 अब हामी लिबर अफिस इम्प्रेस ट्याब क्लीक गरौँ
01:26 यहाँ हामी प्रिन्ट गर्न खोजेको स्लाइड, प्रिन्ट कलर अनि साइज का भाग चयन गर्न सक्छौं
01:34 कन्टेन्ट मा स्लाइड नेम, डेट , टाइम अनि हिडन पेजेज चयन गरौँ
01:41 टेक्स्ट ले वर्णन गरेजस्तै यी प्रिन्ट ले स्लाइड का नाम, डेट , टाइम अनि हिडन पेजेज प्रिन्ट गर्छ
01:49 अब कलर मा ग्रे स्केल चयन गरौँ
01:53 टेक्स्ट ले वर्णन गरेजस्तै अरु अप्सन ले स्लाइडलाई आफ्नो ओरिजिनल कलर वा ब्ल्याक एण्ड हवाइट मा प्रिन्ट गर्छ
02:00 अनि साइज भित्र फिट टु प्रिन्टेबल पेज चयन गर्नुहोस् | तपाईं अरु साइज अप्सन आफै लिबर अफिस इम्प्रेस ट्याब मा खोज्नसक्नुहुनेछ
02:10 तपाईले आफनोकुन प्रयोजनका लागि प्रिन्टस् निकाल्न खोज्नु भएको, त्यो विभिन्न अप्सन पेज लेआउट ट्याब मा सम्भव छ
02:18 अब तपाईलाई पेजको एउटै प्रिन्टआउट मा कयौं स्लाइडस् चाहिन सक्छ
02:23 त्यसैले पेजेस पर सिट चयन गर्नुहोस् | सामान्यता 1 स्लाइड प्रति पन्ना प्रिन्ट्स हुन्छ
02:29 यो पन्नाको सानो प्रीभ्यु हो
02:33 अब ड्रपडाउन-यारो क्लीक गर्नुहोस् अनि कति पन्ना प्रिन्ट गर्ने त्यो नम्बर चयन गर्नुहोस्
02:39 हामीले 2 चयन गर्यौं भने 2 पेजेस प्रीभ्यु मा देखिन्छ. हामीले 6 चयन गर्यौं भने 6 पेजेस प्रीभ्यु मा देखिन्छ
02:48 सबै पेज मा ड्र अ बोर्डर छान्दा, सबै पेजको वरिपरी प्रिन्ट गर्दा कालो बोर्डर सिर्जना गर्दछ
02:56 यसले पेजलाई अँझ आकर्षित बनाउँछ
02:59 अर्को अप्सन, ब्रोसर ले हामीलाई स्लाइड लाई सजिलो बाइनडिंग गर्न ब्रोसर ढाँचामा प्रिन्ट गर्न मद्दत गर्दछ
03:06 येद्दपि यो मामलामा हामी यो अप्सन चयन गर्दैनौं. तपाईं पछि आफैं यो अप्सन हेर्न सक्नुहुन्छ
03:14 ध्यान राख्नुहोस अप्सनस् ट्याब मा भएका सबै चेक बक्सेस चेक नगरिएको हुनु पर्छ
03:19 यी चेक बक्सेस बिशेष प्रयोजनहरु का लागि हुन् जुन हामी एस ट्युटोरिअल मा चर्चा गर्दैनौं
03:25 अब प्रिन्ट बटन क्लीक गर्नुहोस्
03:28 प्रिन्टर सहि तरिकामा जोडिएको छ भने प्रिन्टरले छाप्न गर्न सुरु गर्नेछ
03:36 अब ह्यान्डआउटस् अप्सन को बारेमा सिक्न, फाइल एण्ड प्रिन्ट अप्सन क्लीक गर्नुहोस्
03:41 अनि डकुमेन्ट फिल्ड को प्रिन्ट भित्र जेनेरल ट्याब मा ह्यान्डआउट चयन गर्नुहोस्
03:47 सामान्यता यहाँ 4 स्लाइडस् प्रति पेज हुन्छ अनि सामान्य अनुक्रम बायाँ बाट दायाँ अनि तल हो. यस प्रेजेन्टेसन का लागि यो अपरिवर्तित नै छोड्नुहोस
03:58 लिबर अफिस इम्प्रेस ट्याबमा तपाई साइज अप्सन्स निष्क्रिय भएको देख्नासक्नुहुन्छ
04:05 यसको कारण चाहिँ प्रिन्टको साइज सिट अनि सिटको साइजमा भएको स्लाइडस् संख्या ले निर्धारण गर्नाले हो
04:12 अब प्रिन्ट बटन क्लीक गर्नुहोस्
04:15 प्रिन्टर सहि तरिकामा जोडिएको छ भने प्रिन्टरले पछाप्न गर्न सुरु गर्नेछ
04:20 अब पहिलो स्लाइड मा गएर नोट्स ट्याब मा क्लीक गर्नुहोस्
04:25 यहाँ हामी “दिस इज अ स्यामपल नोट” टाइप गर्छौं
04:30 तपाईंको स्लाइड मा भएका नोट प्रिन्ट गर्न, फाइल एण्ड प्रिन्ट क्लीक गर्नुहोस्
04:35 अनि डकुमेन्ट फिल्ड को प्रिन्ट भित्र जेनेरल ट्याब मा नोट्स चयन गर्नुहोस्
04:42 अब बायाँ तर्फको प्रीभ्यु पेज हेर्नुहोस | त्यहाँ तपाईले टाइप गर्नुभएको नोट स्लाइड को अन्त मा देखाउँछ
04:48 अब लिबरअफिस इम्प्रेस ट्याब मा क्लीक गर्नुहोस्
04:52 ध्यान राख्नुहोस साइज अप्सन नोट प्रिन्ट गर्दा उपलब्ध हुँदैनन
04:57 अब प्रिन्ट बटन क्लीक गर्नुहोस् | प्रिन्टर सहि तरिकामा जोडिएको छ भने प्रिन्टरले छाप्न गर्न सुरु गर्नेछ
05:05 अन्तमा छिटो उद्धरणका लागि स्लाइडस् को रेखाचित्र प्रिन्ट गर्न, फाइल एण्ड प्रिन्ट मा क्लीक गर्नुहोस्
05:13 अनि डकुमेन्ट फिल्ड को प्रिन्ट भित्र जेनेरल ट्याब मा आउटलाइन चयन गर्नुहोस्
05:19 अब बायाँ तर्फको प्रीभ्यु पेज हेर्नुहोस | त्यहाँ स्लाइडस्का रेखाचित्र वा अनुक्रम स्लाइड हेडिंगस् र सब-पोइन्ट्स सहित हुनेछन
05:28 अब लिबरअफिस इम्प्रेस ट्याब मा क्लीक गर्नुहोस्
05:32 ध्यान राख्नुहोस साइज अप्सनस् प्रिन्ट आउटलाइन गर्दा उपलब्ध हुँदैनन
05:38 अब प्रिन्ट बटन क्लीक गर्नुहोस् | प्रिन्टर सहि तरिकामा जोडिएको छ भने प्रिन्टरले छाप्न गर्न सुरु गर्नेछ
05:47 अब यसका साथै प्रिन्टिंग सिक्ने ट्युटोरिअल को समापन भएको छ
05:52 स्लैड्स, ह्यान्डआउटस, नोट्स एण्ड आउटलाइन
05:57 यो बोध परिक्षा कार्य गर्नुहोस | नयाँ प्रेजेनटेसन् बनाउनुहोस
06:02 खालि 2 स्लाइड प्रिन्ट गर्नुहोस्. पहिला चार स्लाइडस् ह्यान्डआउट मा प्रिन्ट गर्नुहोस्
06:10 स्पोकन ट्युटोरिअल प्रोजेक्ट को संछेप निम्न लिन्क मा भएको विडियो मा हेर्नुहोस
06:16 If you do not have good bandwidth, you can download and watch it.
तपाईं संग राम्रो ब्याण्डविद्थ छैन भने यसलाई डाउन्लोड गरि हेर्न सक्नुहुन्छ
06:21 स्पोकन ट्युटोरिअल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरिअलस प्रयोग गरि कार्यशाला आयोजना गर्छ
06:27 अनलाइन टेस्ट पास हुनेलाई सर्टिफिकेट प्रदान गरिन्छ
06:31 अधिक जानकारीको लागि स्पोकन हाईफन ट्युटोरिअल dot org मा लेख्नुहोस
06:38 स्पोकन ट्युटोरिअल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको अंश हो
06:42 यो न्यासनल मिसन अन एजुकेसन थ्रु आइ. सी. टि, एम. एच. आर. डि, भारत सरकारबाट समर्थित छ
06:50 यस मिसनको अधिक जानकारी स्पोकन हाईफन ट्युटोरिअल dot org स्लाश NMEICT हाईफन इन्ट्रोबाट प्राप्त गर्न सकिन्छ
07:01 यस ट्युटोरिअल DesiCrew Solutions Pvt. Ltd. को योगदान हो
07:06 सहभागी हुनुभएको मा धन्यबाद

Contributors and Content Editors

PoojaMoolya, Udaya