LibreOffice-Suite-Impress/C2/Creating-a-presentation-document/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:00 | लिबरअफिस इम्प्रेसको स्पोकन ट्युटोरिअलमा तपाईंलाई स्वागत छ- प्रेजेनटेसन् डकुमेन्ट बनाउने र साधारण फर्माटिंग |
00:08 | यो ट्युटोरिअलमा हामी इम्प्रेस विन्डोका भागहरु र इन्सर्टस्लाइड, कपिस्लाइड, फन्ट र फन्ट फर्माटिंग कसरी गर्ने सिक्छौं |
00:21 | हामी यहाँ उबंटू लिनक्स 10.04 र र लिबरअफिसस्वीट 3.3.4 संस्करण प्रयोग गर्दैछौं |
00:29 | अब यस अघिको ट्युटोरिअलमा हामीले बनाएको प्रेजेनटेसन् “स्याम्पल इम्प्रेस” खोलौं |
00:35 | अब स्क्रिनमा के छ तेस्को यात्रा गरौँ |
00:39 | बिचमा हामी ‘वर्कस्पेस’, हाम्रो कामक्षेत्र देख्छौं |
00:44 | तपाईं “वर्कस्पेसका” 5 ट्याब्स जुन “भ्यु बटन” हो त्यो देख्दैहुनुहुन्छ |
00:49 | अहिले “नर्मल ट्याब” छान्नयोग्य छ |
00:52 | यो व्यक्तिगत स्लाइडस बनाउने मुख्य उदृश्य हो |
00:55 | “आउटलाइन” दृश्य ले आउटलाइन फर्म्याटमा हरेक स्लाइड का विषय शिर्षक, बुलेटेड र नम्बर्डलिस्ट देखाउंछ |
01:03 | “नोट्स” भ्युले हरेक स्लाइडमा नोट्स थप्न दिन्छ जुन प्रेजेनटेसन् देखाउंदा देखिन्न |
01:10 | “ह्यान्डआउट” भ्युले ह्यान्डआउट का लागि स्लाइड प्रिन्ट गर्न अनुमति दिन्छ |
01:14 | यहाँ हामी प्रतेक पेजमा कति स्लाइड प्रिन्ट गर्ने छान्न सक्छौं |
01:19 | “स्लाइड सर्टर” भ्युले स्लाइडको थंबनेल देखाउंछ |
01:23 | फेरी “नर्मल’ भ्यु बटनलाइ क्लिक गरौँ |
01:26 | स्क्रीनको बायाँतर्फ तपाईं “स्लैड्स” पेन देख्दैहुनुहुन्छ | त्येसमा प्रेजेनटेसन् स्लैड्सका ‘थंबनेल’ देखिन्छ |
01:34 | दायाँ साईडमा तपाईं “टास्क” पेन देख्नसक्नुहुन्छ जसमा 5 अनुभागहरु छन् |
01:40 | लेआउटस अनुभागमा पूर्व-प्याकेज लेआउटहरु छन् |
01:43 | हामी यिनलाई आवस्यक्ता अनुसार सिधै उपयोग वा संशोधन गर्न सक्छौं |
01:48 | ट्युटोरिअल गर्दै जाँदा हामीले हरेक अनुभागलाइ विस्तारमा हेर्नुपर्छ |
01:53 | अब स्लाइड इन्सर्ट गर्न सिकौं | “स्लाइड्स” पेनमा दोस्रो स्लाइड क्लिक गरेर छानौ |
02:02 | अब हामी “इन्सर्ट” र “स्लाइड” मा क्लिक गर्छौं |
02:05 | We see that a new blank slide has been inserted after the second slide.
अब हामीले दोस्रो स्लाइड पछि नयाँ खाली स्लाइड इन्सर्ट भएको देख्यौं
|
02:10 | स्लाइड मा शीर्षक थप्न टेक्स्ट बारमा ‘क्लिक टु आड टाइटलमा’ क्लिक गर्नुहोस् |
02:17 | अब ‘शर्ट टर्म स्ट्राटेजी’ टाइप गरि टेक्स्ट बक्स बाहिर क्लिक गरौँ |
02:23 | शीर्षक यसरी थप्न सकिन्छ |
02:26 | दुई प्रकारले स्लाइड को कपि बनाउन सकिन्छ |
02:30 | पहिलो प्रकार हेरौं; “इन्सर्ट” र “डुप्लिकेट” मा क्लिक गरौँ |
02:35 | पूर्व स्टेपको स्लाइडपछि नयाँ नकल स्लाइड इन्सर्ट भएको हामी देख्न सक्छौं |
02:42 | वैकल्पिक तरिकामा, “वर्कस्पेस पेनमा” “स्लाइड सर्टर ट्याब” क्लिक गरि स्लाइड सर्टर भ्यूमा जाऊं |
02:50 | अब सातौं स्लाइड कपि गर्न त्यसमा राइट क्लिक गरि कंटेक्स्ट मेनुबाट कपि छानौ |
02:57 | अन्तिम स्लाइडलाइ क्लिक गरि>> क्लिक पेस्ट>> |
03:01 | ‘आफ्टर’ चयन गरि ‘ओके’ क्लिक गरौँ |
03:04 | तपाइंले स्लाइडको कपि प्रेजेनटेसन् को अन्तमा बनाउनु भएको छ |
03:09 | अब फन्टस र फन्टस फर्म्याट गर्ने केहि तरिका हेरौं |
03:15 | ‘लंगटर्म गोल’ शीर्षक भएको स्लाइडलाइ दुइचोटी क्लिक गरि चयन गरौँ |
03:20 | बडी टेक्स्ट बक्सलाइ क्लिक गरि सबै टेक्स्ट छान्नुहोस् | अब त्यसलाई हटाउनुहोस |
03:24 | अब निम्न टाइप गर्नुहोस: रिड्युस कस्ट, रिड्युस डिपेनडेंस अन फ्यु भेनडर्स, ड़ेवेलोप कस्टमाइजड़ अपप्लिकेसन |
03:37 | फन्ट टाइप र फन्ट साइज परिवर्तन गर्न लिबरअफिसराइटरडकुमेन्टस मा जस्तै हो |
03:43 | टेक्स्ट फर्म्याट टुल बारमा एक लाइन टेक्स्ट चयन गरौँ, फन्ट टाइप 'अल्बानी' बाट आरिअल ब्ल्याकमा परिवर्तन गरौँ |
03:52 | फन्ट साइज “32” बाट “40” |
03:56 | टेक्स्ट बक्स बाहिर कतै क्लिक गरौँ |
03:59 | फन्ट परिवर्तन भएको देख्न सक्नुहुनेछ |
04:02 | फन्ट परिवर्तन गर्न मेन मेनुमा फर्म्याट अनि क्यार्याक्टर अप्सन क्लिक पनि गर्न सकिन्छ |
04:09 | यसले डायलग बक्स खुल्छ जहाँ हामी फन्ट, स्टाइल र साइज आवश्यकता अनुसार राख्न सक्छौं |
04:14 | यो डायलग बक्स बन्द गरौँ |
04:19 | फन्ट को रंग परिवर्तन गर्न हामी ‘डेवेलप्मेंट अप टु प्रेजेन्ट’ शीर्षकको स्लाइड चयन गर्छौं |
04:25 | Click on the bodytextbox and select all the text. |
बडीटेक्स्टबक्स क्लिक गरि सम्पूर्ण टेक्स्ट चयन गरौँ | |
04:30 | फन्टकलर आइकनको छेउमा तल जाने य्यारो क्लिक गरौँ अनि तपाइलाई चाहिने कलर चयन गरौँ |
04:37 | टेक्स्ट बक्स बाहिर कतै क्लिक गरौँ |
04:40 | रंग परिवर्तन भएको हेर्नुहोस |
04:43 | बोल्ड, आइट्यालिक्स र अन्डरलाइन फर्माटिंग लिबरअफिसराइटरडकुमेन्टस मा जस्तै हो |
04:50 | ‘रेकमेंडेसन’ शीर्षकको स्लाइड चयन गर्नुहोस |
04:53 | “बडी” टेक्स्ट बक्सलाइ क्लिक गरि एक लाइन टेक्स्ट छान्नुहोस् |
04:58 | अब बोल्ड आइट्यालिक्स र अन्डरलाइनआइकन चयन गर्नुहोस |
05:03 | टेक्स्ट बक्स बाहिर कतै क्लिक गरौँ |
05:06 | टेक्स्ट परिवर्तन भएको हेर्नुहोस |
05:08 | अब ट्युटोरिअलको अन्तमा आइपुगिएको छ |
05:11 | संक्षेपमा हामीले यस ट्युटोरिअलमा इम्प्रेस विन्डोका भागहरु अनि कसरी इन्सर्टस्लाइड, कपिस्लाइड फन्ट र फन्ट फर्माटिंगका तरिका सिक्यौं |
05:24 | यो बोध परिक्षा कार्य गर्नुहोस |
05:28 | नयाँ प्रेजेनटेसन् बनाउनुहोस |
05:31 | तेस्रो र चौथो स्लाइडको बिचमा एउटा स्लाइड इन्सर्ट गर्नुहोस |
05:35 | प्रेजेनटेसन्को अन्तमा चौथो स्लाइड को कपि बनाउनुहोस |
05:39 | दोस्रो स्लाइड मा टेक्स्ट बक्स बनाई केहि टाईप गर्नुहोस |
05:45 | टेक्स्ट को फर्म्याट बत्तीस फन्ट साइजमा लानुहोस |
05:49 | टेक्स्टबोल्ड, आइट्यालिक, अन्डरलाइन र ब्लुकलर बनाउनुहोस |
05:56 | निम्न लिंकको विडियो हेर्नुहोस |
05:59 | यसले स्पोकन ट्युटोरिअल प्रोजेक्ट संक्षेप गर्दछ |
06:02 | तपाईं संग राम्रो ब्याण्डविद्थ छैन भने यसलाई डाउन्लोड गरि हेर्न सक्नुहुन्छ |
06:07 | स्पोकन ट्युटोरिअल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरिअलस प्रयोग गरि कार्यशाला आयोजना गर्छ |
06:12 | अनलाइन टेस्ट पास हुनेलाई प्रमाणपत्र प्रदान गरिन्छ |
06:16 | अधिक जानकारीको लागि contact@spoken-tutorial.org मा लेख्नुहोस |
06:23 | स्पोकन ट्युटोरिअल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको अंश हो |
06:27 | यो न्यासनल मिसन अन एजुकेसन थ्रु आइ. सी. टि, एम. एच. आर. डि, भारत सरकारबाट समर्थित छ |
06:35 | यस नियोगको अधिक जानकारी http://spoken-tutorial.org/NMEICT-Intro बाट प्राप्त गर्न सकिन्छ |
06:45 | यस ट्युटोरिअल देशी क्रु सोलुसन्स प्रैवेट लिमिटेडको योगदान हो |
06:51 | सहभागी हुनुभएको मा धन्यबाद |