LibreOffice-Suite-Impress/C2/Introduction-to-LibreOffice-Impress/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:00 | इन्ट्रडकसन् टु लिबरअफिस इम्प्रेसको ट्युटोरिअलमा तपाईंलाई स्वागत छ |
00:04 | यस ट्युटोरिअलमा, हामीले सिक्नेछौं |
00:07 | इन्ट्रडकसन् टु लिबरअफिस इम्प्रेस |
00:09 | इम्प्रेसमा विभिन्न टुलबार्स |
00:12 | नयाँ प्रेजेन्टेसन कसरी बनाउने |
00:15 | सेभ याज़ एमएस पावरपोइन्ट प्रेजेन्टेसन कसरी गर्ने |
00:19 | एमएस पावरपोइन्ट प्रेजेन्टेसन कसरी खोल्ने |
00:22 | इम्प्रेसमा पिडीएफ डकुमेन्ट बनाई कसरी एक्स्पोर्ट गर्ने |
00:27 | लिबरअफिस इम्प्रेस लिबरअफिस स्वीट को प्रेजेन्टेसन म्यानेज़र हो |
00:32 | यो प्रभावशाली प्रेजेन्टेसनस् बनाउन प्रयोग गरिन्छ. |
00:35 | यो माइक्रोसफ्ट अफिस पावरपोइन्ट को समकक्ष हो |
00:39 | लिबरेअफिस इम्प्रेस निशुल्क ओपन सोर्स सफ्टवेर हो, यो निशुल्क प्रयोग तथा बितरण गर्न सकिन्छ |
00:47 | लिबरे अफिस स्वीट सुरु गर्न |
00:50 | तपाई माइक्रोसफ्ट विन्डोज 2000 वा एम एस विन्डोज एक्स पि वा एम एस विन्डोज 7 वा माथिल्ला संस्करण अथवा जी एन यु/ लिनक्स लाई अपरेटिंग सिस्टम सरह प्रयोग गर्नसक्नुहुन्छ |
01:02 | हामी यहाँ उबंटु लिनक्स 10.04 संस्करण अपरेटिंग सिस्टम र लिबरअफिस स्वीट 3.3.4 संस्करण प्रयोग गर्दैछौं |
01:12 | यदि तपाईसँग लिबरअफिस स्वीट स्थापित छैन भने |
01:15 | इम्प्रेस सिनयापटिक प्याकेज म्यानेज़र प्रयोग गरि स्थापित गर्न सकिन्छ |
01:19 | सिनयापटिक प्याकेज म्यानेज़र को अधिक जानकारीको लागि |
01:22 | यस वेबसाईट मा उबंटु लिनक्स ट्युटोरिअलस् हेर्नुहोस अनि लिबरअफिस स्वीट डाउनलोड गर्न वेबसाइटको निर्देषण पालना गर्नुहोस् |
01:32 | विस्तृत निर्देषण लिबरअफिस स्वीटको पहिलो ट्युटोरिअल बाट प्राप्त गर्न सकिन्छ |
01:37 | इम्प्रेस स्थापना गर्दा ‘कमप्लीट’ अप्सन प्रयोगगर्न नभुल्नुहोस |
01:43 | तपाईंले लिबरअफिस स्वीट स्थापना गरिसक्नुभएको छ भने |
01:46 | लिबरअफिस इम्प्रेस स्क्रीनको माथिल्लो बायाँ कुनामा “आपलिकेसन्स” अप्सन अनि अफिस अनि लिबरअफिस मा क्लिक् गरि भेटाउन सकिन्छ |
01:58 | विभिन्न लिबरअफिसका अंश सहित नया डायालग बक्स खुल्नेछ |
02:03 | लिबरअफिस इम्प्रेस भित्र जान, नया डायालग बक्स को प्रेजेन्टेसन अंश मा क्लीक गर्नुहोस् |
02:13 | यसले मुख्य इम्प्रेस विन्डोमा एउटा खालि डकुमेन्ट खोल्नेछ |
02:18 | अब इम्प्रेस विन्डो का मुख्य अंशहरुका बारेमा जानौं |
02:22 | इम्प्रेस विन्डोमा टाइटल बार, द मेनु बार जस्ता विभिन्न टुलबार हरु छन् |
02:29 | स्ट्यान्दर्ड टुलबार, फरम्याटिंग बार अनि स्ट्याटस बार |
02:36 | अब हामी ट्युटोरिअलस् अगाडी बढ्दै जादाँ टुल बारको बारेमा सिक्नेछौ. |
02:41 | अब हामी पहिलो प्रेजेन्टेसन मा काम गर्न तयार भएका छौँ! अब फाइल बन्द गर्नुहोस् |
02:47 | अब आपलिकेसन्स->अफिस मा क्लीक अनि-> लिबरअफिस इम्प्रेसमा क्लीक गर्नुहोस् |
02:56 | फ्रम टेमप्लेट मा क्लीक गर्नुहोस् |
02:59 | रेकमेन्डेसन अफ अ स्ट्राटेजी चयन गर्नुहोस् |
03:06 | ‘सेलेक्ट अ स्लाइड डिजाइन्’ ड्रपडाउन मा प्रेजेन्टेसन ब्याकग्राउण्डस् अनि ब्लु बोर्डर चयन गर्नुहोस् |
03:14 | ‘सेलेक्ट एन आउटपुट मिडीअम्फिल्ड’ मा ओरिजीनल चयन गर्नुहोस् |
03:22 | यो स्लाइड पारगमन गर्ने कदम हो |
03:26 | सबै अप्सन्स जस्ताको तस्तै छोड्नुहोस अनि नेक्स्ट लाई क्लीक गर्नुहोस् |
03:32 | ‘व्हाट इज योर नेम’ फिल्ड मा तपाईं आफ्नो नाम वा आफ्नो संस्था को नाम टाइप गर्न सक्नुहुन्छ |
03:41 | ‘व्हाट इज द सब्जेक्ट अफ योर प्रेजेन्टेसन’ फिल्ड ‘बेनेफिट अफ ओपन सोर्स’ टाइप गर्नुहोस् |
03:49 | यस कदमले प्रेजेन्टेसन वर्णन गर्छ |
03:52 | सबै अप्सन चयन भएकानै हुन्छन्| केहि परिवर्तन नगर्नुहोस |
03:58 | यिनिहरु प्रेजेन्टेसनका नमुना शीर्षक हुन् |
04:01 | क्रीएट मा क्लीक गर्नुहोस् |
04:04 | तपाईं ले LibreOffice Impress मा आफ्नो पहिलो प्रेजेन्टेसन बनाउनुभयो |
04:09 | अब सेभ द प्रेजेन्टेसन कसरी गर्ने त्यो हेरौं |
04:15 | सेभ डायलग बक्स खुल्नेछ. हामी यो फाइल लाई “स्यामपल इम्प्रेस” भनि सेभ गर्छौं अनि सेभ बटन क्लीक गछौँ |
04:25 | याद गरौँ इम्प्रेस ओपन डकुमेन्ट फर्म्याट .odp को रुप मा सेभ हुन्छ |
04:33 | अब हामी फाइल बन्द गर्छौं, प्रेजेन्टेसन बन्द गर्न फाइल अनि क्लोज लाई क्लीक गर्नुहोस् |
04:40 | अब हामी लिबरअफिस इम्प्रेसप्रेजेन्टेसन लाई कसरी माइक्रोसफ्ट पावर पोइन्ट प्रेजेन्टेसन मा सेभ गर्ने त्यो सिकौं |
04:48 | अब हामी नमुना इम्प्रेस प्रेजेन्टेसन फेरी फाइल अनि ओपन अनि स्यामपल इम्प्रेस चयन गरि खोलौं |
04:59 | सामन्यतय लिबरअफिस इम्प्रेस सेभ्स डकुमेन्ट, ओपन डकुमेन्ट फर्म्याट (ओ डी पि) मा सेभ हुन्छ. |
05:06 | माइक्रोसफ्ट पावर पोइन्ट मा प्रेजेन्टेसन सेभ गर्नका लागि |
05:14 | फाइलटाइप मा माइक्रोसफ्ट पावर पोइन्ट चयन गरौँ |
05:18 | लोकेसन टु सेभ द फाइल चयन गरौँ |
05:24 | “किप करेन्ट फर्म्याट” बटन मा क्लीक गर्नुहोस्. फाइल ppt मा सेभ भएको छ |
05:33 | अब फाइल बन्द गर्न फाइल अनि क्लोज मा क्लीक गर्नुहोस् |
05:36 | अब हामी माइक्रोसफ्ट पावर पोइन्ट प्रेजेन्टेसन लिबरअफिसइम्प्रेस मा कसरी खोल्ने त्यो हेर्छौं |
05:44 | फाइल मा क्लीक गर्नुहोस् अनि ओपन-> ओपन |
05:46 | खोल्न लागेको ppt फाइल ब्राउज गरि खोल्नुहोस |
05:50 | फाइल सेलेक्ट गरेर क्लीक ओपन गर्नुहोस् |
05:53 | अन्तमा हामी लिबरअफिसइम्प्रेस प्रेजेन्टेसन पि डी एफ फाइल मा कसरी एक्स्पोर्ट गर्ने सिक्छौं |
06:01 | पि डी एफ अप्सन्स डायलग बक्स मा फाइल अनि एक्स्पोर्ट एज पि डी एफ क्लीक गर्नुहोस्, अरु अप्सन्स छोडी “एक्स्पोर्ट’ बटन क्लीक गर्नुहोस् |
06:12 | फाइल नेम फिल्ड मा स्यापल इम्प्रेस टाइप गर्नुहोस् |
06:16 | ‘सेभ फोल्डर फिल्ड’ मा फाइल कता सेभ गर्ने त्यो चयन गर्नुहोस् अनि फाइल सेभ गर्न सेभ मा क्लीक गर्नुहोस् |
06:23 | डकुमेन्ट डेस्कटप मा पि डी एफ फाइल मा सेभ भएको छ |
06:29 | This brings us to the end of this tutorial on Libre OfficeImpress |
अब ट्युटोरिअलको अन्तमा आइपुगिएको छ | |
06:34 | संक्षेपमा हामीले यस ट्युटोरिअलमा सिकेका कुरा |
06:36 | इन्ट्रडकसन् टु लिबरअफिस इम्प्रेस |
06:39 | इम्प्रेसमा विभिन्न टुलबार्स |
06:42 | नयाँ प्रेजेन्टेसन कसरी बनाउने |
06:45 | सेभ याज़ एमएस पावरपोइन्ट प्रेजेन्टेसन कसरी गर्ने |
06:49 | एमएस पावरपोइन्ट प्रेजेन्टेसन कसरी खोल्ने |
06:53 | इम्प्रेसमा पिडीएफ डकुमेन्ट बनाई कसरी एक्स्पोर्ट गर्ने |
6:57 | यो बोध परिक्षा कार्य गर्नुहोस |
07:00 | नयाँ डकुमेन्ट बनाई पहिलो स्लाइड मा केहि टेक्स्ट लेख्नुहोस |
07:05 | माइक्रोसफ्ट अफिस पावरपोइन्ट मा यसलाई सेभ गरि बन्द गर्नुहोस् |
07:11 | हामीले हेरेको फाइल लाई फेरी खोल्नुहोस |
07:15 | स्पोकन ट्युटोरिअल प्रोजेक्ट को संछेप निम्न लिन्क मा भएको विडियो मा हेर्नुहोस |
07:22 | तपाईं संग राम्रो ब्याण्डविद्थ छैन भने यसलाई डाउन्लोड गरि हेर्न सक्नुहुन्छ |
07:26 | स्पोकन ट्युटोरिअल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरिअलस प्रयोग गरि कार्यशाला आयोजना गर्छ |
07:33 | अनलाइन टेस्ट पास हुनेलाई सर्टिफिकेट प्रदान गरिन्छ |
07:36 | अधिक जानकारीको लागि स्पोकन हाईफन ट्युटोरिअल dot org मा लेख्नुहोस |
07:42 | स्पोकन ट्युटोरिअल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको अंश हो |
07:55 | यो न्यासनल मिसन अन एजुकेसन थ्रु आइ. सी. टि, एम. एच. आर. डि, भारत सरकारबाट समर्थित छ |
08:07 | यस ट्युटोरिअल देशी क्रु सोलुसन्स प्रैवेट लिमिटेडको योगदान हो |
सहभागी हुनुभएको मा धन्यबाद |