LibreOffice-Suite-Draw/C3/Working-with-Objects/Nepali
From Script | Spoken-Tutorial
Revision as of 14:57, 21 February 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:01 | लिब्रे अफिस ड्र को Working with Objects स्पोकन ट्युटोरियल मा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा, हामी सिक्ने छौं: |
00:08 | ग्रिड र गाइडलाइनहरु प्रयोग गरी अब्जेक्टहरु राख्न |
00:12 | स्न्याप फंक्सन प्रयोग गर्न |
00:14 | लाइन र एरोहेड हरु कस्टूमाइज गर्न |
00:18 | हामी यी पनि सिक्ने छौं: * अब्जेक्टहरु डुप्लिकेट गर्न |
00:21 | अब्जेक्टहरु रीसाइज गर्न |
00:24 | अब्जेक्टहरु डिस्ट्रिब्युट गर्न |
00:25 | अब्जेक्टहरु कम्बाइन, मर्ज, सबट्रयाक्ट र इन्टरसेक्ट गर्न |
00:30 | हामी अपरेटिंग सिस्टम को रुपमा उबुन्टु लिनक्स संस्करण १०.०४ र लिब्रेअफिस सुइट संस्करण ३.३.४ प्रयोग गर्दैछौं |
00:40 | ग्रिडहरु के हुन्? |
00:42 | ग्रिड ले अब्जेक्टहरु ड्र पेजमा |
00:45 | सही रुपमा मिलाउन सघाउँछ |
00:48 | डेस्कटप मा सेभ भएको 'RouteMap' फाइल खोलौं |
00:53 | अघिल्लो ट्युटोरियलहरुमा हामीले ग्रिड को थोरै प्रयोग गरेका थियौं |
00:57 | अब, बिस्तृत रुपमा, ग्रिड को बारेमा जानौं |
01:01 | Main menu बाट View छानौं र Grid मा क्लिक गरौँ |
01:05 | अनि Display Grid मा क्लिक गरौँ |
01:08 | Draw पेज भरि तेर्सो र ठाडो डटका लाइनहरु देख्न सकिन्छ, यसरी ग्रिड बन्छ |
01:17 | यी ग्रिड हरु देखाउनको लागि मात्र हुन्, तिनीहरु प्रिन्ट हुने छैनन् |
01:22 | हामी ग्रिड हरुको साइज चाहे अनुसार सानो वा ठूलो हेरफेर गर्न सक्छौं |
01:30 | Main menu बाट, Tools छानौं र Options छानौं |
01:35 | हामी Options डाइलग बक्स देख्न सक्छौं |
01:38 | LibreOffice Draw क्लिक गरौँ र Grid छानौं |
01:42 | Resolution भित्र यी मानहरु इन्टर गरौँ: |
01:46 | Horizontal – 7 cm |
01:49 | Vertical – 5 cm |
01:53 | Subdivision ले एउटा ग्रिड मा हुने खाली ठाउँ जनाउँछ |
01:57 | अब Subdivision मानहरु इन्टर गरौँ |
02:00 | Horizontal – 3 |
02:02 | Vertical – 4 |
02:05 | Synchronize axes विकल्पलाई यसै छोडौं |
02:09 | OK क्लिक गरौँ |
02:11 | अब Draw पेजमा जाऊ, ग्रिड को प्रत्येक बक्सको साइज हेरौं |
02:17 | अब हामीले सबडिभिजनमा उल्लेख गरेको स्पेस गनौं |
02:22 | त्यहाँ तेर्सो १,२,३ र ठाडो १,२,३, ४ स्पेसहरु छन् |
02:33 | अब, गाइड को बारेमा सिकौं |
02:36 | गाइडहरु के हुन्? |
02:38 | गाइड हरु अब्जेक्टको धारको विस्तारित लाइनहरु हुन् |
02:43 | जुन यसलाई हटाउँदा देखिन्छ |
02:47 | गाइडलाइन इनेबल गरौँ |
02:50 | Main menu मा जाऊ र View मा गएर Guides छानौं |
02:55 | अब, Display Guides विकल्प छानौं |
02:59 | Main menu को Tools अनि Options मा क्लिक गरौँ |
03:03 | Options डाइलग-बक्स देखापर्छ |
03:06 | बायाँ प्यानलबाट, LibreOffice Draw सँगैको सानो कालो त्रिकोणमा क्लिक गरौँ र View क्लिक गरौँ |
03:15 | दायाँ प्यानलबाट, Guides when moving छानौं, यसरी हामीले सार्दा guides देख्न सक्छौं |
03:23 | OK क्लिक गरौँ |
03:27 | अब, पार्कलाई अलि बायाँ सारौँ |
03:29 | जब पार्क सारिन्छ, अब्जेक्टको धारहरुको बिस्तारित लाइनहरु देखिन्छन, तिनिहरु गाइडलाइनहरु हुन् |
03:39 | स्न्याप लाइन के हो? |
03:41 | स्न्याप लाइन ले हामीलाई एउटा निश्चित क्षेत्रमा दुई वा बढि अब्जेक्टहरु राख्न सघाउँछ |
03:48 | स्न्याप लाइन र स्न्याप पोइन्ट युजरले सृजना गर्छ |
03:53 | स्न्याप लाइन ठाडो र तेर्सो हुन सक्छ र ड्याश लाइनहरु जस्तो देखिन्छ |
03:59 | हामीले स्न्याप लाइन सृजना गर्नु पहिले Snap Lines विकल्प इनेबल गर्नुपर्छ |
04:05 | Draw पेजमा जाऊ, context menu मा राइट क्लिक गरौँ र Snap Lines छानौं |
04:12 | अब सबै तीन विकल्पहरु हेरौं: |
04:16 | Snap Lines Visible, |
04:18 | Snap to Snap Lines, |
04:20 | Snap Lines to Front. |
04:22 | अब हामीले सृजना गरेको स्न्याप लाइन हरु देख्न सकिन्छ |
04:26 | अब Snap Lines प्रयोग गरी एउटा क्षेत्र परिभाषित गरौँ जसभित्र स्लाइडमा देखाए झैँ नक्सामा भएका अब्जेक्टहरु पनि परुन |
04:34 | mouse कर्सर भर्टिकल रुलर माथि सारौँ |
04:38 | लेफ्ट-माउस बटन थिचौं |
04:41 | हामी कर्सर अहिले दुवै तिर चुच्चो भएको एरो जस्तो देख्न सक्छौं |
04:46 | mouse Draw पेज तिर तानौं |
04:50 | हामी एउटा डट लाइन देख्न सक्छौं |
04:53 | माउस बटन नछोडौं |
04:55 | लेफ्ट-माउस बटन थिची राखी डट लाइनलाई पेज मा तानौं |
05:01 | अब माउस बटन छोडौं |
05:04 | के तपाई लाइन देख्न सक्नुहुन्छ? |
05:06 | यो Snap Line हो |
05:07 | तलको सिमा देखाउन, लाइन लाई पेजको तल तानौं |
05:13 | अब नक्सा पर्ने क्षेत्र देखाउन थप तीन स्न्याप लाइनहरु सृजना गरौँ |
05:24 | हामीले तेर्सो र ठाडो स्न्याप लाइनहरु कोरेका छौं |
05:29 | अब तपाई अब्जेक्टहरु यी स्न्याप लाइनहरु को आधारमा राख्न सक्नुहुन्छ |
05:34 | तपाई आफुले चाहे जतिको स्न्याप लाइनहरु सृजना गर्न सक्नुहुन्छ |
05:40 | तेर्सो र ठाडो स्न्याप लाइनहरुले एउटा ग्राफमा X र Y अक्षहरुको जस्तै काम गर्छ |
05:48 | यी दुई अक्षहरु प्रयोग गरी तपाई अब्जेक्टहरु ठिक तरिकाले राख्न सक्नुहुन्छ |
05:54 | तपाई अब्जेक्हरु अझ राम्रोसँग राख्न Snap function सहित ग्रिड लाइन हरु पनि प्रयोग गर्न सक्नुहुन्छ |
05:59 | तपाई कुनै अब्जेक्टलाई ग्रिड पोइन्टहरुमा राख्न: * Snap to Grid प्रयोग गर्न सक्नुहुन्छ |
06:06 | Snap to Snap lines ले एउटा अब्जेक्टलाई ठिक एउटा स्न्याप लाइन मा राख्छ |
06:11 | Snap to Page margin ले अब्जेक्टलाई ठ्याक्क पेज मार्जिनमा राख्छ |
06:18 | ट्युटोरियल रोकी यो कार्य गरौँ |
06:21 | सम्पूर्ण Grid विकल्पहरुको बारेमा जानौं |
06:24 | तपाईले snap to Grid, snap lines र page margins विकल्पहरु प्रयोग गर्दा अब्जेक्टमा कस्तो असर पर्छ हेरौं |
06:31 | अब, School Campus' सँगै एउटा तालको आकारको अर्को एउटा ताल थपौं |
06:38 | यसो गर्न, Duplicate विकल्प प्रयोग गरौँ |
06:43 | Lake छानौं |
06:45 | Main menu' मा जाऊ र Edit छानौं र Duplicate मा क्लिक गरौँ |
06:51 | Duplicate डाइलग बक्स देखापर्छ |
06:54 | Number of copies मा मान 1 इन्टर गरौँ र OK क्लिक गरौँ |
06:59 | Lake डुप्लिकेट भएको छ |
07:03 | अब ताल तानेर यसलाई स्कूल सँगै राखौं |
07:06 | अब्जेक्टहरु आवश्यकता अनुसारको कुनै पनि साइजमा लान सकिन्छ |
07:11 | सहि नाप प्रयोग गरी House को नाप यो स्लाइडमा देखाए झैँ परिवर्तन गरौँ |
07:18 | यसको उचाई, चौडाई उहिँ राखौं र कुनो ढल्काएर यसलाई घुमाऊ |
07:24 | पहिले Home छानौं र context menu को लागि राइट क्लिक गरौँ र Position and Size छानौं |
07:31 | Position and Size डाइलग बक्स देखापर्छ |
07:35 | Position and Size ट्याब क्लिक गरौँ |
07:38 | Size भित्र दुवै Width र Height फिल्डहरुमा मान 3 इन्टर गरौँ |
07:43 | अनि Rotation ट्याब क्लिक गरौँ |
07:46 | Angle फिल्डमा 10 मान इन्टर गरौँ |
07:50 | अन्त्यमा Slant and Corner Radius ट्याब छानौं |
07:55 | Slant Angle फिल्डमा 5 डिग्री इन्टर गरौँ |
07:59 | OK क्लिक गरौँ |
08:01 | हामीले घर पुन: डिजाइन गरेका छौं |
08:05 | ट्युटोरियल रोकी यो कार्य गरौँ |
08:08 | # Drawing टूलबार प्रयोग गरी बिभिन्न आकारहरु कोरौं |
08:11 | # तपाई सम्पूर्ण आकारहरुमा Corner radius लागू गर्न सक्नुहुन्छ कि जाचौं |
08:16 | अब, केहि अब्जेक्टको दायाँतिर समान रुपले स्पेस दिऊ |
08:21 | हामी यसो गर्न Distribution विकल्प प्रयोग गर्ने छौं |
08:26 | हामीले Distribution विकल्प प्रयोग गर्न कम्तिमा तीन अब्जेक्टहरु छान्नुपर्छ |
08:32 | पहिले Residential Complex, Parking Lot र Commercial Complex छानौं |
08:39 | Select arrow तानेर सम्पूर्ण अब्जेक्टहरु छानी तिनीहरुलाई ग्रुप गरौँ |
08:45 | अब राइट क्लिक गरौँ र Distribution छानौं |
08:50 | Horizontal मा Right छानौं र OK क्लिक गरौँ |
08:56 | अब्जेक्टको बायाँ धार राम्रो सँग वितरित देखिन्छ |
09:01 | Distribution विकल्पले अब्जेक्टहरु तेर्सो वा ठाडो बितरण गर्दैन |
09:07 | Horizontal Distribution विकल्पले अब्जेक्टहरु- |
09:10 | दायाँ र बायाँ धारमा |
09:12 | तेर्सो बिचमा र |
09:14 | अब्जेक्टको स्पेसिंगहरु मा मिलाउँछ |
09:17 | Vertical Distribution विकल्पले - |
09:21 | माथि र तलको धार
ठाडो बीचमा र अब्जेक्टहरुको स्पेसिंग मिलाउँछ |
09:26 | अब, यो नक्साको लागि लाइन स्टाइल सृजना गरौँ |
09:32 | Main menu बाट Format छानौं र Line मा क्लिक गरौँ |
09:35 | Line डाइलग बक्स देखापर्छ |
09:38 | Line Styles ट्याबमा क्लिक गरौँ |
09:41 | Line Styles मा Three dashes and three dots विकल्प छानौं |
09:47 | Type फिल्ड यसै छोडौं |
09:50 | Number मा 10 र 5 अनि; Length मा 8% इन्टर गरौँ |
09:57 | Add क्लिक गरौँ र "My Line Style" इन्टर गरौँ र OK क्लिक गरौँ |
10:06 | पुन: OK मा क्लिक गरौँ |
10:08 | यो एरो छानौं, राइट क्लिक गरी Line छानौं र Line डाइलग बक्स देखापर्छ |
10:13 | Line ट्याब क्लिक गरौँ |
10:16 | Style ड्रप-डाउन बक्समा क्लिक गरौँ |
10:19 | यसले अब नयाँ सृजित स्टाइल देखाउने छ |
10:22 | यसलाई छानौं र OK मा क्लिक गरौँ |
10:26 | हामीले एउटा नयाँ स्टाइल सृजना गरेका छौं! |
10:29 | अब स्कूल क्याम्पसको बायाँतिर एउटा सानो रंगशाला कोरौं |
10:34 | Drawing toolbar बाट Basic Shapes मा क्लिक गरौँ र एउटा Circle छानौं |
10:40 | यसलाई Draw page मा इन्टर गरौँ |
10:44 | वृतको आउटलाइन My Line Style को छ |
10:49 | यसभित्र “Stadium” टाइप गरौँ |
10:53 | अब, अब्जेक्टहरु कम्बाइन, मर्ज, सबट्रयाक्ट र इन्टरसेक्ट गर्न सिकौं |
10:59 | अब्जेक्टहरु ग्रुप गर्नु र कम्बाइन गर्नुमा के भिन्नता छ? |
11:03 | अब्जेक्टहरु ग्रुप भएको बेला केहि अब्जेक्टहरु सँगै राखिएका हुन्छन् |
11:09 | जब अब्जेक्टहरु कम्बाइन गरिन्छ, यो नयाँ अब्जेक्ट सृजना हुन्छ |
11:13 | हामी तीन अब्जेक्टकोको लागि यी विकल्पहरु प्रयोग गर्ने छौं |
11:18 | पहिले, Draw फाइलमा एउटा नयाँ पेज थपौं |
11:23 | Drawing toolbar बाट एउटा वृत कोरौं, Basic Shapes मा क्लिक गरौँ र एउटा Circle छानौं |
11:32 | mouse लाई Draw पेजमा सारौँ र यसलाई तल तानौं |
11:35 | अब दोस्रो अब्जेक्ट Diamond कोरौं |
11:38 | Drawing toolbar बाट Basic Shapes मा क्लिक गरौँ र Diamond छानौं |
11:43 | कर्सर Draw पेजमा सारौँ र यसलाई तल तानौं र मेनुबारबाट Area Style / Filling ड्रप डाउन बटन छानौं र Red 3 रंग छानौं |
11:55 | तेस्रो अब्जेक्ट एउटा आयत कोरौं, Rectangle र Green 6 रंग छानौं |
12:02 | Shift कि थिची राखी प्रत्येक अब्जेक्टहरुमा क्लिक गरेर तीन अब्जेक्टहरु छानौं |
12:11 | Context menu को लागि राइट क्लिक गरौँ र Combine क्लिक गरौँ |
12:14 | एउटा नयाँ अब्जेक्ट सृजना भएको छ! |
12:18 | नयाँ अब्जेक्टले अन्त्यमा सृजना गरेको अन्तिम अब्जेक्टको रंग लिन्छ |
12:24 | CTRL+Z किहरु एकसाथ थिची यो कार्य अंडू गरौँ |
12:29 | पुन चित्रहरु छानौं र context menu को लागि राइट क्लिक गरौँ |
12:35 | Shapes छानौं र Merge मा क्लिक गरौँ |
12:38 | नयाँ आकार कोरिएको छ! |
12:41 | तपाईले यी फंक्सनहरु जति धेरै प्रयोग गर्नुहुन्छ त्यति नै धेरै सिक्नुहुन्छ |
12:48 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
12:51 | यो ट्युटोरियलमा, हामीले ग्रिड, गाइड र स्न्याप लाइन हरु प्रयोग गरी अब्जेक्टहरु सहि रुपमा एलाइन गर्न सिक्यौं |
12:59 | हामीले अब्जेक्टहरु डुप्लिकेट, रिसाइज र डिस्ट्रिब्युट गर्न पनि सिक्यौं |
13:06 | हामीले यी प्रयोग गरी नयाँ लाइन स्टाइलहरु र नयाँ अब्जेक्टहरु पनि सृजना गर्न सिक्यौं - |
13:12 | कम्बाइन, मर्ज, सब्सट्रयाक्ट, इन्टरसेक्ट |
13:17 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
13:20 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
13:23 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ |
13:28 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले:
स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
13:37 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस् |
13:43 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो |
13:48 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसिटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
13:55 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ: Spoken-tutorial.org/ NMEICT-Intro |
14:06 | म मन्दिरा थापा बिदा हुदैछुँ |
14:10 | सहभागिताको लागि धन्यवाद, नमस्कार |