Java/C2/Default-constructor/Nepali
From Script | Spoken-Tutorial
Revision as of 12:51, 21 February 2017 by PoojaMoolya (Talk | contribs)
Time | Narration |
00:02 | javaमा default constructor स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:07 | यो ट्युटोरियलमा हामी सिक्नेछौं |
00:10 | डिफल्ट कन्स्ट्रक्टर बारे |
00:12 | र कन्स्ट्रक्टर बनाउन |
00:15 | यहाँ हामी प्रयोग गर्दै छौं
Ubuntu 11.10 संस्करण Java Development Environment jdk 1.6 र Eclipse 3.7.0 |
00:26 | यो ट्युटोरियल अनुसरण गर्न तपाइसंग |
00:29 | कसरि जाबामा इक्लिप्स प्रयोग गरि एउटा क्लास बनाउने र क्लासको अब्जेक्ट बनाउने ज्ञान हुनुपर्छ |
00:34 | यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि कृपया हाम्रो वेबसाइटमा हेर्नुहोला,(http://www.spoken-tutorial.org) |
00:42 | Constructor इन्सट्यान्स भ्यारीएबल सुरु गर्न प्रयोग गरिन्छ |
00:46 | यो नयाँ अब्जेक्ट बनाउन कल गरिन्छ |
00:50 | अब, जाबामा कसरि constructor परिभाषित गरिन्छ हेरौं |
00:55 | त्यसैले इक्लिप्समा ,मैले पहिले नै एउटा Student.javaफाइल बनाएकी छुँ |
01:02 | Student क्लासमा हामी दुई variables घोषणा गर्नेछौं |
01:07 | त्यसैले टाइप गरौँ int roll_number अर्धविराम रString name अर्धविराम |
01:20 | अब, एउटा मेठोड़ बनाऊ |
01:22 | टाइप गरौँ void studentDetail() |
01:33 | कर्ली ब्राकेट भित्र टाइप गरौँ, System dot out dot println roll_number |
01:50 | अनि System dot out dot println name |
02:03 | अब, Mainमेठोड़मा हामी यो मेठोड़ कल गर्नेछौं |
02:08 | एउटा अब्जेक्ट बनाऊ र मेठोड़ कल गरौँ |
02:14 | टाइप गरौँ, Student object name stu बराबर new Student |
02:28 | अनि stu dot method name मतलबstudentDetail |
02:41 | प्रोग्राम सेभ र Run गरौँ |
02:46 | हामी एउटा जिरो र नल देख्छौँ |
02:49 | त्यसैले, int variable roll_number यसको डिफल्ट मान शून्यमा सुरु गरिएको छ |
02:56 | र String name यसको डिफल्ट मान नल मा सुरु गरिएको छ |
03:02 | यदि हामीले एउटा constructor परिभाषित गरेनौं भने एउटा default constructor बन्छ |
03:08 | डिफल्ट कन्स्ट्रक्टरको कुनै प्यारामिटर हुदैन |
03:11 | यसले instance variables तिनीहरुको डिफल्ट मानमा सुरु गर्छ |
03:16 | अब, एउटा constructor डिफाइन गरौँ |
03:18 | त्यसैले टाइप गरौँ, Student parenthesis र कर्ली ब्राकेट |
03:30 | सम्झौं,Constructor नाम र यसको क्लासको नाम उहिँ हुन्छ |
03:38 | Constructors मेठोड़ समान हुन्छन् तर त्यहाँ केही महत्वपूर्ण भिन्नताहरु छन् |
03:44 | प्रोग्राम Save र Run गरौँ |
03:48 | हामी आउटपुट देख्छौं |
03:51 | यो किनभने हामीले डिफाइन् गरेको constructor,कुनै constructorनभए जस्तै हो |
03:58 | तर यहाँ डिफल्ट constructor बनाइएको छ किनकि हामीले एउटा constructor डिफाइन गरेका छौं |
04:06 | अब, हाम्रो भ्यारीएबलहरुमा मान राखौं |
04:11 | त्यसैले constructor भित्र टाइप गरौँ, roll_number बराबर टेन अर्धविराम |
04:25 | र name बराबर दोहोरो उद्धरणमा Raman |
04:35 | अब, प्रोग्राम Saveर Run गरौँ |
04:43 | हामी आउटपुटमा देख्छौं, roll_numberको मान टेन र name रमण छ |
04:50 | यसरि constructor ले instance field सुरु गर्छ |
04:55 | अब, method र constructorबीचको केहि भिन्नता हेरौं |
05:01 | Constructorको कुनै रिटर्न टाइप हुदैन |
05:05 | तर Methodको एउटा रिटर्न टाइप हुन्छ |
05:10 | Constructor new अपेरेटर प्रयोग गरि कल गरिन्छ |
05:16 | तर Method dotअपरेटर प्रयोग गरि कल गरिन्छ |
05:21 | ल, यी केहि constructor र method बीचका भिन्नताहरु हुन् |
05:29 | यो ट्युटोरियलमा हामीले सिक्यौं |
05:32 | डिफल्ट कन्सट्रक्टरको बारेमा |
05:34 | एउटा कन्सट्रक्टर डिफाइन गर्न |
05:36 | र method र constructorबीचका भिन्नता |
05:41 | कार्यमा, |
05:42 | भ्यारीएबल डिस्प्ले गर्ने एउटा मेठोड़ सहितको एउटा Employee नामक क्लास बनाउनुहोस् |
05:47 | र Employeeको लागि एउटा कन्सट्रक्टर बनाउनुहोस् |
05:52 | स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न, |
05:54 | यो लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्, |
06:00 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्ट सक्षेपिकृत गर्छ |
06:03 | यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ |
06:06 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले |
06:08 | स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ, |
06:11 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ, |
06:14 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस् |
06:20 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो |
06:24 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ |
06:29 | यो मिसन सम्बन्धि थप जानकारी [2] मा उपलब्ध छ |
06:38 | हामी यो ट्युटोरियलको अन्त्यमा छौं |
06:40 | सहभागितको लागि धन्यवाद |
06:42 | कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, नमस्कार |